Dhukduki (Nepali Movie) ft. Rajesh Hamal & Karishma Manandhar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.พ. 2015
  • Tilte:Nepali Movie
    Movie:Dhukduki : Karisma Manandhar Movie
    Direction:Dayaram Dahal
    Music:Sambhujit Baskota
    Producer:Binid Manandhar
    Artists:Rajesh Hamal, Karishma Mannandhar,Denesh Dc,etc
    #Mahanayak_RajeshHamal_Nepal
    ©All Right Reserved Sairam Pictures Pvt. Ltd
    Website: www.sairampictures.com
    Social Links:
    Facebook: / nepalimovieschannel
    TH-cam: / @sairampictures
    Twitter: Sairam_Pictures
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1K

  • @anshurohit5147
    @anshurohit5147 4 ปีที่แล้ว +25

    राजेश हमालको जस्तो फिल्म अरु का हुदैन
    नेपाली सिनेमा क्षेत्रका महानायक।

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 ปีที่แล้ว +135

    नेपाली चलचित्र कोपर्दा - पर्दामा राजेश हमाल 👍 !
    नेपाली चलचित्र को हल - हलमा राजेश हमाल 👍 !
    हरेक दर्शकको मन मुटुमा धुक - धुकीमा राजेश हमाल 👍 !
    राजेश हमाल बिनाको चलचित्र खल्लो।नाम छ उष्को राजेश हमाल मान्छे राम्रो झनै दामि कपाल।

    • @user-cx4kk2cb2x
      @user-cx4kk2cb2x 5 ปีที่แล้ว +1

      Yas sahi ho

    • @keshabsaud4559
      @keshabsaud4559 4 ปีที่แล้ว +5

      नेपाली फील्म को मुटु राजेश हमाल

    • @prabinakarki979
      @prabinakarki979 4 ปีที่แล้ว

      Sahi kuro

    • @premchetry3590
      @premchetry3590 4 ปีที่แล้ว

      Pihu Chetry

    • @bhimathapa4428
      @bhimathapa4428 ปีที่แล้ว

      ¹½1 11th 1st pool❤¹¹¹¹¹¹qqqq

  • @hemrai2620
    @hemrai2620 5 ปีที่แล้ว +86

    यो फिलिम जति पुरानो भए पनि हेरिरहु लाक्छ ढुक्ढुकी माहानायक राजेस हमाल & माहानायिका करिस्मा मानन्धर 😍😍😍😍😍😍

    • @onyxshepard5057
      @onyxshepard5057 2 ปีที่แล้ว

      You prolly dont give a shit but does someone know of a method to log back into an instagram account??
      I somehow forgot the password. I would love any tips you can give me

    • @meenachhetri8118
      @meenachhetri8118 2 ปีที่แล้ว

      @@onyxshepard5057 q

    • @krishnamayatamang4505
      @krishnamayatamang4505 2 ปีที่แล้ว

      @@onyxshepard5057 lol

    • @kristalimbu8738
      @kristalimbu8738 2 ปีที่แล้ว

      Yes 😇😇😇😇 💖

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +11

    पुरानो फिम्म को कथा गित अभिनय सबै कुरा मा उत्कृष्ट ।।।अदुवा बेचेर त्यो पैसाले ।। ढुकढुकी हेरेको याद आयो

  • @fromchitwan1067
    @fromchitwan1067 5 ปีที่แล้ว +81

    🌹महानायक राजेश हमाल😍💞💞
    को फिल्म खोजी खोजि हेरिन्छ 2076

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 ปีที่แล้ว +29

    7/8 बर्षको हुदा हेरेको फ्लिम आज फेरि हेर्न पाए खुसी लाग्यो
    त्यो सानो बालक को हो भनेको त सलोन बस्नेत पो रैछ क्यारे

  • @chandchandchand7722
    @chandchandchand7722 4 ปีที่แล้ว +5

    मलाइ पुरानु फिल्म मात्र हो मन पर्ने ?महानायक राजेस हमाल दाजु 😘😘😘😘😍😍😍😍सारै राम्रो

  • @madhusudhanoli1792
    @madhusudhanoli1792 5 ปีที่แล้ว +56

    मलाई मन पर्ने हिरो र हिरोनीको फिल्म । धेरै राम्रो छ ।राजेश दाई र करीश्मा दिदिलाई मेरो सलाम ।

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 3 ปีที่แล้ว +4

    अब ढुक ढुकी 2 हेर्न मन छ राजेश करिस्मा दि को (( हास खेल गर्दैमा छुटेने बेला भो आजाको साझमा तेस्तै मीठो शब्द अनि सङ्गीत कति राम्रो पुरानो मोभिको

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 ปีที่แล้ว +107

    नेपाली सुपरहिट चलचित्र ( दुकदुकी ) फिल्म लाई सफलताको धैरे धैरे शुभकामना छ लकडाउन तथा 2020=2077) म हेर्ने जति यता आउनुहोस् महानायक राजेश हमाल महानायिका करिश्मा मनन्धर फ्यान जति कमेन्ट

    • @panchakumrshrestha4398
      @panchakumrshrestha4398 4 ปีที่แล้ว +4

      Pp

    • @mingsolimbu1025
      @mingsolimbu1025 3 ปีที่แล้ว +1

      S

    • @sukrammahato3674
      @sukrammahato3674 3 ปีที่แล้ว +1

      @@mingsolimbu1025 rrrrrrrrrrrrrrrrrrrrrddrrrdrrrrrrrrrerrrrrrrrrrrdrrrrrrrrrrrrrrrrrrrrr4rrrrrrrrrrrr4rrrrrrrrrrrrrrrrrerrrrrerrrrrrrrrrrr44rr4rreerr4eeede444444444444444re4r4r4er4r44r445555z4rd44444444444445r5444r4rrrr44r444r44444r4r4rrr44444445455455554454r445445re544r4545444455545555r55544445545555rttttt.
      v

    • @yuvahamal2192
      @yuvahamal2192 3 ปีที่แล้ว

      चाहाना फिल्म अपलाेड गर्न अनुराेध छ ।

    • @sumoonyt2773
      @sumoonyt2773 3 ปีที่แล้ว +1

      21728q we 2 we o too s we 3145ee p22w31 r 4314

  • @ASBEENKD
    @ASBEENKD 4 ปีที่แล้ว +39

    मलाई बाल्यकाल को याद आयो जब म सानो थिए तेसैलेत राजेश दाइ को अति माया लग्छ कसम राजेश दाइ अनि करिश्मा दि love you both off

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 4 ปีที่แล้ว +11

    पहिला को मुभी नाम अनुसार को कथामा बनेको हुन्छ सो धेरै राम्रो राजेश दा // करिष्मा दि

  • @missionrai2466
    @missionrai2466 4 ปีที่แล้ว +16

    पुरानो फ्लिम धेरै पछि फेरि एकपटक हेरियो, खुब आनन्द आयो ।

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 5 ปีที่แล้ว +84

    राजेश र करीष्माको फिल्म हेर्दा साच्चै फील्म हेरे जस्तो महसूस हून्छ ।यो फील्म कम्तीमा दश चोटी भन्दा धेरै हेरे ।जती हेरे पनी हेरौ लाग्छ र हेर्छू पनी। सबै भन्दा मनपर्ने नेपाली मूभीको टप पाचमा पर्छ यो फील्म।आजभोलीको त के हो के हो ! दूख लाग्ने यो जोडी रीयलमा देख्न पाईएन !

  • @user-uj1ko7pe8z
    @user-uj1ko7pe8z 5 ปีที่แล้ว +44

    नेपाल को सान मान हो
    महानायक राजेश हमला
    धेरै चाहाना यहि थियो रियल सधै यो जोडी हेर्ने तर ....

  • @amrittiwari7315
    @amrittiwari7315 4 ปีที่แล้ว +13

    २०७७ साल मा पुनः यो चलचित्र हेरीयो लकडाउन मा।

  • @bishalmagar730
    @bishalmagar730 3 ปีที่แล้ว +9

    Love Story Film होस् त यस्तो होस् ❤️👏

  • @prembudha5541
    @prembudha5541 5 ปีที่แล้ว +10

    धेरै राम्रो लाग्यो ढुकढुकी फिल्म जति हेर्यो तेति हेर्न मन लाग्छ।

  • @unikb8935
    @unikb8935 5 ปีที่แล้ว +53

    यो पुरानो फिल्महरु को कथा बस्तु नै साह्रै राम्रो छ । पुरानै कलाकार धेरै राम्रा छन ।गौरी मल्ल धेरै राम्रो लाग्यो ।पहिलाको कलाकारहरु धेरै लेख पढ् नगरेर नि अति शुन्दर प्रस्तुति दिन सकेको छन ।अहिले कलाकारहरु त बेकम्फुसे । मात्रै डिजिटल सिस्टम ले अनुहार राम्रो देखिएको हो ।

    • @bibekaryal1358
      @bibekaryal1358 5 ปีที่แล้ว +3

      Technology ani Digital Camera varma dherai jaso aaj voli hawa hurima aaunu hunx tyahi vyr flop ni

    • @u.r.jmovieschannel399
      @u.r.jmovieschannel399 3 ปีที่แล้ว +2

      correct

    • @user-mz9fp4ln8o
      @user-mz9fp4ln8o 3 ปีที่แล้ว +1

      Bahubali w

  • @ASBEENKD
    @ASBEENKD 4 ปีที่แล้ว +7

    धन्यवाद मेरो ममि लाई कि तेति बेला मलाई यो फिल्म हेर्न लानु भयो नत्र ठूलो पछुतो हुने रहेछ Big fan rajes dai

  • @jibanmagat1402
    @jibanmagat1402 3 ปีที่แล้ว +13

    Waht a caymestry rajs karishma 😍😍😍 ला ला ला ला ला लाला हिरोईन को सल छुट्ने बेला त्यो गमलामा अल्झेको music 😍😍

  • @Mvlogg999
    @Mvlogg999 3 ปีที่แล้ว +8

    नेपाली चलचित्र जगतमा सर्व प्रिय कलाकार महानायक राजेश हमाल र महानायिका करिश्मा मानन्धर प्रति नमन।

  • @hukumgiri9971
    @hukumgiri9971 6 ปีที่แล้ว +39

    सानो बच्चा छदा हेरेको फिल्म आज आएर हेर्न पाउँदा फेरि त्यो बालापनको याद आयो।। त्यो बालापनमा केही नबुझेका शब्दहरु आज स्पष्टता साथ बुझियो पनि..... धन्यवाद उपलोड गरेकोमा।।।।

  • @sadhanabhandari4187
    @sadhanabhandari4187 3 ปีที่แล้ว +27

    धेरै दिनदेखि खोजेको यो फिल्म आज भेटेर हेर्दैछु 😊😊

  • @hemrai2620
    @hemrai2620 5 ปีที่แล้ว +33

    आज धेरै साल पछि फेरि माहानायक राजेस हमाल ज्यु को ढुक्ढुकी फिलिम हेर्दैछु साउदी बाट 😍😍😍

  • @gyaneshworghamal1477
    @gyaneshworghamal1477 4 ปีที่แล้ว +7

    धेरै राम्रो छ फिलिम कुनै दिन ता याे जाेडि नि धेरै चलचित्र थियाे

  • @anilmagar5216
    @anilmagar5216 6 ปีที่แล้ว +63

    यो धुक्धुकी को चाल जस्तै हो यो माया भन्ने चिजै यस्तै हो ।। वाव मन छुने शब्द हरु 😍😍😍

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 ปีที่แล้ว +101

    ढुकढुकी फ्लिमको ढुकढुकी2 हेर्न पाए हुन्थ्यो
    लौ न राजेश दा लौन करिश्मा दि
    बनाउनु पर्यो फ्लिम

  • @pramodsm3040
    @pramodsm3040 5 หลายเดือนก่อน +3

    सलोन बस्नेतले यो फिल्म हेरेर केइ सिक्न पर्ने हो महानायक राजेश हमाल सरको!❤❤❤🎉🎉

  • @khyalmanrai1274
    @khyalmanrai1274 4 ปีที่แล้ว +14

    दुवै महान कलाकारलाइ सलाम

  • @bagambahdar1194
    @bagambahdar1194 ปีที่แล้ว +5

    महानायक राजेश हमाल को चलचित्र यस्तो हुन्छ अहिलेका हिरोहरु हिरोनिहरु ले सिक्कनु पर्छ सलाम महानायक ज्यु

  • @karanthakuri6882
    @karanthakuri6882 5 ปีที่แล้ว +18

    धेरै पहिले hereko फिल्म धेरै राम्रो छ

  • @gakulmagar7030
    @gakulmagar7030 4 ปีที่แล้ว +12

    Hello ढुक ढुककी टिम लाई
    राजेश & करिस्मा को नया मुभी खोइत

  • @suryalama6194
    @suryalama6194 6 ปีที่แล้ว +43

    यो फिल्म हलमा चल्ने बेला मेरो exam थियो बिहान 1 पटक दिउसो 1 पटक हेरेको थियो । राम्रो छ मेरो त आँसु जर्यो 😂😂😂😂

  • @thuldai7706
    @thuldai7706 4 ปีที่แล้ว +21

    दिपा भैसिको अन्तरबार्ता हेरेपछि यता आउने कोहि हुनुहुन्छ ✋✋

  • @sameerallsameerali4322
    @sameerallsameerali4322 5 ปีที่แล้ว +31

    अरू भन्दा रामृरो छ करिश्माको ढुकढुकि फेरि हेर्न पाईयो

  • @raisunita7017
    @raisunita7017 6 ปีที่แล้ว +30

    Saaano ma bau ko paisa chorera hereko thiye aile herda tyo din yaad aayo .man dukhyo 😣😭😭😭😭😭karishma dju.rajesh dada salut

    • @howto6889
      @howto6889 3 ปีที่แล้ว

      Pitae khayo ki khaena??😂😂😂

    • @raisunita7017
      @raisunita7017 3 ปีที่แล้ว

      @@howto6889 pitai khaena baau le khedayo ma vage ris maresi ghar aaye kaam gare

    • @Rktamang077
      @Rktamang077 3 ปีที่แล้ว

      I did same🙏🏻

  • @chetanmagar7475
    @chetanmagar7475 5 ปีที่แล้ว +83

    नेपाल को हेरो भनेको नै राजेश दाइ हो

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +75

    महानायक राजेश हमालको चलचित्र मात्रै हेरने कति जना हुनुहुन्छ

  • @arjuntamang5801
    @arjuntamang5801 5 หลายเดือนก่อน

    कति राम्रो चलचित्र ❤❤❤❤ यस्तो चलचित्र कहाँ हुन्छ र अहिलेको ❤❤❤❤❤❤

  • @drsxmgr
    @drsxmgr 6 ปีที่แล้ว +15

    जमनामा गनेस टाकिज मा हेरेको आज फेरी हेरियो राम्रो फिल्म त्यो बेलाको जस्तो फिल्म आजकल का हेर्न पाईन्छ

  • @devenrokaya1301
    @devenrokaya1301 3 ปีที่แล้ว +14

    this is my first movie when i saw first time in my childhood, That time ticket fee is 15 rupees
    2020 maa hernye hajir ham hai yeta

  • @guruprasad3270
    @guruprasad3270 4 ปีที่แล้ว +2

    पुरानो फिल्म भनेको पुरानो हो कति दामि राजेश दाइ करिशमा दिदी काे

  • @user-le7nn3it9g
    @user-le7nn3it9g 3 ปีที่แล้ว +1

    धेरै बर्ष अगाडि हेरेको थिए आज फेरि हेर्दा साह्रैनै रमाइलो लाग्यो

  • @begambahadur9280
    @begambahadur9280 5 ปีที่แล้ว +64

    चलचित्र त महानायक राजेश हमालको जस्तो कसैको राम्रो हुदैन है अटिनै राम्रो छ

  • @surajkumarlama7202
    @surajkumarlama7202 5 ปีที่แล้ว +153

    हलमा गयेर फिल्म हेर्ने पैसा हुन्दैन थियो अनि हल को ढोकाबाट राजेश हमाल को स्वर र dailog सुनेर चित्त बुझायेर घर फर्किन्थे ।

    • @greatnepal1326
      @greatnepal1326 5 ปีที่แล้ว +11

      हाहाहा मैलेनी पोस्टरको फोटो हेरेर अनुमानको भरमा गाउंमा आइ कहानी बनायर सुनाउंथे

    • @bikashbk9653
      @bikashbk9653 4 ปีที่แล้ว +2

      Oh..!

    • @mahendramayalu5101
      @mahendramayalu5101 4 ปีที่แล้ว +4

      क्या मन छोयो यार साथि सेम म पनि

    • @ayoushamagar5264
      @ayoushamagar5264 4 ปีที่แล้ว +2

      😥😥😥😥

    • @khimbudha5313
      @khimbudha5313 4 ปีที่แล้ว +1

      Sahi vannu vayao suraj Kumar Lama sir ..

  • @papolimbulaotipapolimbulao138
    @papolimbulaotipapolimbulao138 2 ปีที่แล้ว +1

    2078 साल पहिलो पटक हेरियो.
    दामि छ👌👌👌

  • @bammalla1673
    @bammalla1673 2 ปีที่แล้ว +1

    सदावहार फिल्म जति हेर्याे त्यति हेर्न मन लाग्ने।राजेश र करिस्मा दिदीकाे 💘💘💘💘❤️❤️❤️❤️💋💋💋💋💋

  • @mamtabhandari3851
    @mamtabhandari3851 6 ปีที่แล้ว +4

    rajesh ra karishma ko jodi bap re kati dami xa k..dubai janale bihe garnu parne k..kati suwauxa yo jodi..I really lov them a lot..

  • @jeewanrasaili1434
    @jeewanrasaili1434 2 ปีที่แล้ว +5

    सारै रामाृे छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🇳🇵

  • @topsone1158
    @topsone1158 4 ปีที่แล้ว +2

    राजेश दाइ र करिस्मा दिदिको फिल्म र ई दुबैको को लप स्टोरि र एक्टिङ खुब मन पर्छ मलाई

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว

    कथाबस्तु केही याद छैन तर ढुकढुकी भन्ने गीत हल्का याद छ हेर्दै गर्दाको।म साह्रै सानो थिए,मेरो ममिहरुले यो फिल्म हेर्न लानुभएको मलाई हल्का याद छ।पोखरा बिन्दवासिनी हलमा।

  • @diskhyasharma5821
    @diskhyasharma5821 5 ปีที่แล้ว +10

    Dharai ramro movi sabai actors n Rajesh hamalko acting👌👌👌☺️☺️

  • @jivanthakuri5893
    @jivanthakuri5893 4 ปีที่แล้ว +19

    really heart touching movie 🙏🙏

  • @sandeshbk4626
    @sandeshbk4626 5 หลายเดือนก่อน

    महानायक राजेश हमाल भईदिए मात्र फिलीम तेसै राम्रो। जे गर्दा नि सुहाई हाल्ने के। 🤟🤟🤟

  • @chetansunar4200
    @chetansunar4200 3 ปีที่แล้ว +1

    धेरै पटक हेरिसकें धेरै राम्रो लाग्छ यो चलचित्र २०७८/०३/०६।

  • @bandanathapa4918
    @bandanathapa4918 3 ปีที่แล้ว +20

    Purano din haru yad aayo......miss u rajesh ji.....ane Nepal ko evergreen karisma ji lay.....💖💖💖💖💐💐💐

  • @nagendranagen2192
    @nagendranagen2192 6 ปีที่แล้ว +18

    धेरै राम्रो फिल्म

  • @BeautifulVdo
    @BeautifulVdo 3 ปีที่แล้ว +1

    महानायक ज्यु र करिश्मा दि को
    जोडि सुपर डुपर हित हुन्छ !!
    very nice movie !

  • @manojmp3133
    @manojmp3133 3 ปีที่แล้ว

    Timi haru lai tha chha, Rajesh hamal lai, Sabai le kina ati dherai maya garchhan,, kina ki Rajesh hamal le,, Haami jasto garib ko maan chhu ne kaam gare ko chhan,, Mero jivan ma one an only Rajesh hamal nai Maha nayak hunn😘😘😊😊🙏🙏

  • @gombista6706
    @gombista6706 4 ปีที่แล้ว +10

    को को ले हेर्दै हो 2020 मा महानायक को फिल्म हेर्ने

  • @thapaPrabin1
    @thapaPrabin1 4 ปีที่แล้ว +4

    Rajesh Hamal , The Mahanayak !!!

  • @user-tg1ls7vr9r
    @user-tg1ls7vr9r ปีที่แล้ว

    मलाई धेरै मन पर्ने भनेको राजेश हमाल को फिल्म मात्र हो❤

  • @janaksoni6612
    @janaksoni6612 5 ปีที่แล้ว +2

    यो फिल्म हेर्न बितिकै मेरो आखा वाट आशु का धारा बग्यो
    मेरो पनि कुनै बेला यस्तै माया बसेको थियो
    अनि मेरो बेस्ट हिरो राजेश हमाल र करिश्मा मानन्धर

    • @janaksoni6612
      @janaksoni6612 5 ปีที่แล้ว

      मेरो त मुटु छियाछिया बनयो यो मोभि ले

  • @nareshmoktan1286
    @nareshmoktan1286 4 ปีที่แล้ว +16

    Heart touching movie! Best couple of nepali film industry. Rajesh & Karishma!

  • @sandipghale4811
    @sandipghale4811 5 ปีที่แล้ว +8

    Rajesh hamal nepalko saan

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 4 หลายเดือนก่อน

    2080 मा हेरियो अब त यस्तो फिल्महरु बन्न छाडे नेपालम 😢 न यस्तो राम्रो कलाकारहरु नै छ

  • @basanta2943
    @basanta2943 ปีที่แล้ว

    बिक्रम सम्बत २०५७ सालको दसैंमा बिश्वज्योति सिनेमा हलमा हेरेको पहिलो नेपाली फिल्म !! आहा तेतिबेला दसैको समय र माहोल नै बेग्लै थियो अहिले जस्तो थियन !!!

  • @gurungchhimadevi6830
    @gurungchhimadevi6830 5 ปีที่แล้ว +7

    Ramro 😘👌

  • @dipendrak.c4997
    @dipendrak.c4997 5 ปีที่แล้ว +7

    जे भयनी जमाना मा फिल्म इस्तरिय बन्थ्यो हिन्दी फ्लिम लाई नि पछि पार्ने फिल्म हुन्थियो

  • @sudarshankusari4848
    @sudarshankusari4848 2 ปีที่แล้ว +1

    Mahanayak rajesh hamal best hero purano fim yakdamai man parxa ra dhukduki paniyakdamai dami xa bala dubai bat herdai xu🙏🙏🙏

  • @niteshlama4017
    @niteshlama4017 7 หลายเดือนก่อน

    Ma ta jhan Mahanayak Rajesh Hamal ko ati dherai thulo fan ho ni Rajesh Hamal ko film hern kasto majja aauthyo ma Rajesh dada lai dherai maya garchhu ❤❤❤💘💘💘💘

  • @somanghale688
    @somanghale688 8 ปีที่แล้ว +5

    NIC Movi NIC Song Yo dhukdhuki Ko Chal Jastai Hoi,like it

  • @surenshahi216
    @surenshahi216 6 ปีที่แล้ว +9

    Rajesh hamal hami nepali ko no .1 hero 😊😊👍👍👌👌

  • @santoshbasyal1247
    @santoshbasyal1247 2 ปีที่แล้ว +1

    sanoko yad aayo aja feri here😍

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 2 ปีที่แล้ว

    What a great movie.... Rajesh sanga niu khojda ta ho ni arko film ma ghata lagera America janu pareko

  • @asmitarai398
    @asmitarai398 5 ปีที่แล้ว +9

    Is anybody here in 2019?watching this movie

  • @pbzdevil9902
    @pbzdevil9902 3 ปีที่แล้ว +7

    Heart touching film

  • @chakrarawal132
    @chakrarawal132 3 ปีที่แล้ว +2

    आम नेपाली जनताका सर्वाधिक लोकप्रिय कलाकार एवं नेपाली चलचित्र जगतका महानायक राजेश हमाल ज्यूप्रति उच्च सम्मान प्रकट गर्दछु।🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @tgrramu9957
    @tgrramu9957 หลายเดือนก่อน

    कोइ छ २०८१ सालमा हेर्ने🖐️🖐️🖐️

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 6 ปีที่แล้ว +3

    Superb...best movie in nepal flim industry....

  • @krishnaharichaudhary9837
    @krishnaharichaudhary9837 3 ปีที่แล้ว +16

    It's a good movie and enjoyed watching it in which Superstar Rajesh Hamal sir, superstar Karishma Manandhar madam, Super hit actor Nir Shah sir, Dinesh DC sir and Basundhara Bhusal madam are superb in the movie.

  • @saraswotikadariya6828
    @saraswotikadariya6828 2 ปีที่แล้ว +1

    गीत पनि कथा सुहाउँदो नै लाग्यो

  • @madhavprasad2174
    @madhavprasad2174 3 ปีที่แล้ว

    त्यो जमाना मा पनि अति राम्रो फिल्म बने को छ। कि सबैको मन छोयको छ यो फिल्मले।
    महानयक राजेश हमाल
    महानयिका करिस्मा मानन्धर
    निर्देशन दयाराम दाहाल
    काथा , करिस्मा

  • @mailasarumgr3421
    @mailasarumgr3421 5 ปีที่แล้ว +5

    पुरानो भनेकै पुरानो हुन्छ फिल्म राम्रो छ

  • @bhimmangar62
    @bhimmangar62 3 ปีที่แล้ว +3

    All-time favourite Rajesh Hamal N Karishma . fantastic movie 🍿🎥

  • @arjungiri7374
    @arjungiri7374 4 หลายเดือนก่อน +2

    2024 मा हेर्ने म मात्र होला❤😊😊

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 ปีที่แล้ว +1

    राजेस हमाल र करिस्माका हिट फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 6 ปีที่แล้ว +4

    Yasto ramro flim sayad banna sakdaina aba ka din ma....old is gold....nice jodi...

  • @ninilwin5570
    @ninilwin5570 4 ปีที่แล้ว +4

    Thank you so much,so nice movie.

  • @ishworchapagain3371
    @ishworchapagain3371 2 ปีที่แล้ว +1

    सारै राम्रो फिल्म्🙏🙏

  • @asmitagiri6146
    @asmitagiri6146 3 ปีที่แล้ว +1

    My best movie ko ko herai hununxa 2078 ma😊😊

  • @resminring5560
    @resminring5560 5 ปีที่แล้ว +6

    राम्रो छ फिलीम 💘💘💘👌

  • @ragishaprabin8209
    @ragishaprabin8209 7 ปีที่แล้ว +13

    loved ❤

  • @shibarajrai896
    @shibarajrai896 ปีที่แล้ว

    Aaj ma yo film herdaixu ma kinaki aile ko naya nepali film haru hernu vanda purano nepali film haru hernu ramro lago old is gold

  • @sundarshahisundarshahi744
    @sundarshahisundarshahi744 ปีที่แล้ว

    मलाई पनि सारै मनपर्छ राजेश हमाल को फिल्म

  • @bikkiroka526
    @bikkiroka526 5 ปีที่แล้ว +129

    Rajesh dada and Karishma didi ko real ma married vaya ko vaya hunthiyo vaan jati yaha hajir garaam.....

  • @rajbasnet6074
    @rajbasnet6074 3 ปีที่แล้ว +27

    Best content. Best starcasts. Best dialogues. Mahanayak Rajesh Hamal and Mahanayika Karishma Manandhar.

  • @parushrestha-3826
    @parushrestha-3826 8 หลายเดือนก่อน

    राम्रो चलचित्र बनेकाे रहेछ नि। ल, हार्दिक बधाई छ!❤

  • @khimbogati4870
    @khimbogati4870 4 ปีที่แล้ว +2

    Dami x rajesh dai ko film