🫢अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी बागमतिमा🫢रहेन करिडोर सडक खोलामा🫢परिणत भयो Biggest Flood in Bagmati

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ค. 2024
  • The biggest flood we have ever seen at Bagmati River has been showcased in this video. This was bigger and lasted longer than one we saw last year.
    CHARITABLE CONTRIBUTIONS TO OUR CHANNEL: If you guys have known us for a long time. If you appreciate our work and that you wanna help us then, please make us donations of any amount. Thank You from Desh Nepal team.
    PATREON: / creator-home
    PAYPAL: www.paypal.com/paypalme/babur...
    ESEWA: 9851107744 Baburam Soti
    BANK A/C: 1087776745524001 NIC ASIA, Kalanki (Babu Ram Soti)
    -------------------------------------------------------------------------------------------------------------------------------
    Enjoy the video and please consider subscribing if you love our contents. Thank You.
    ---------------------------------------------------------------------------------------------------------------------------------------
    SOCIAL MEDIA
    / deshnepal65
    ---------------------------------------------------------------------------------------------------------------------------------------
    EMAIL
    baburamsoti@gmail.com
    ---------------------------------------------------------------------------------------------------------------------------------------This video is the property of Desh Nepal Channel.
    It may not be used in any way without permission.
    © Desh Nepal Channel 2020

ความคิดเห็น • 269

  • @legalwise5143
    @legalwise5143 5 วันที่ผ่านมา +41

    बागमतीलाई आफ्नो स्वरूप र आकारमा फर्काउन पर्छ। सफा गर्नुपर्छ ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @indirabhattrai7108
    @indirabhattrai7108 5 วันที่ผ่านมา +51

    खोला मिचेर घर बनाउने को गल्ति

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา +1

      Yes

    • @luffyzoro7781
      @luffyzoro7781 7 ชั่วโมงที่ผ่านมา

      Sab ta jasto Dani bau ko xora xori hunde na ne ta teni haru Lai vanau na man Lage na bana haina

  • @rajendramanmali1588
    @rajendramanmali1588 5 วันที่ผ่านมา +33

    बाग्मती बिष्णुमती मनोहरा करखुशी डाङ्गाखुशी सबै खोला साँघुरो बनाएको कारण खोलाको पानीको स्तर बढेको देखेको मात्र हो ।। पानी धेरै परेको छैन.........

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @nitaraut3710
    @nitaraut3710 5 วันที่ผ่านมา +23

    जहाँ सम्म आफ्नो ठाउँ छ त्यहाँ सम्म खोला ठाउँ लिन सक्छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @kamalsubba8180
    @kamalsubba8180 5 วันที่ผ่านมา +7

    जे होस यो बाडीले बागमती को प्रदुषण फोहोर मैला सबै लगोस।

    • @anishatamang7618
      @anishatamang7618 5 วันที่ผ่านมา

      Saberai feri fyakna lyaihalcha fohor

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 5 วันที่ผ่านมา +11

    बाटो खोला बनेको होइन , खोला माथि बाटो र घर बनेर खोलाले आफ्नो बाटो खोजेको हो 😢

  • @amirlama2403
    @amirlama2403 5 วันที่ผ่านมา +15

    तपाईको लगनशीलता प्रशंसनीय छ। घाम पानी केहि नभनी लागी पर्नुभाछ।KEEP IT UP

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Thank you

  • @rameshkarki3906
    @rameshkarki3906 5 วันที่ผ่านมา +7

    बालेनलाई बागमतिले साथ दिए जस्तो छ।

  • @SamirSunar-xw9qd
    @SamirSunar-xw9qd 5 วันที่ผ่านมา +4

    ❤❤❤❤यो त अति राम्रो हो अझै राम्रो अत्ति राम्रो हुनु पर्छ ❤❤❤❤किन्की खोला लाई मिचेर घर बनाउनदा को फाइदा ❤❤❤❤

  • @balaramdhungana1684
    @balaramdhungana1684 5 วันที่ผ่านมา +3

    राम राम बाग मति ले आफ्नो जमिन खोजे २०२१ साल मा का सम्म थियो अब हुकुम बासी खोजिन बाग मति माता ले मन हरा मा नि आफ्नो जग्गा खोज्लिन हरे शिव जय मन मति माता जय नेपाल आमा जय जय

    • @user-ys9os2lg6y
      @user-ys9os2lg6y 5 วันที่ผ่านมา

      सही,सत्य बिचार विवेक गर्नू भयो,हामी मनूश्य(मानिस)ले भगवानको अदृश्य शक्तिलाई बुझ्न सक्दैनौ, जय पशुपतिनाथ, जय मातादी:: दण्डवत:नमन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @laxmibas488
    @laxmibas488 5 วันที่ผ่านมา +5

    बागमती किनार खानेलाई बागमती ले लगोस !

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 5 วันที่ผ่านมา +3

    हत्केला ले सूर्य छेकिन्न। पर्खालले खोला साँघुरिन्न।

  • @birajkhadka2664
    @birajkhadka2664 5 วันที่ผ่านมา +7

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ, बागमती किनार खानेलाई अब बागमती नदीले खान्छ अब

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

    • @deokittamang4976
      @deokittamang4976 22 ชั่วโมงที่ผ่านมา

      @@birajkhadka2664 भाई पालो गंगा दुवालो।

  • @सुन्दरमन्
    @सुन्दरमन् 5 วันที่ผ่านมา +6

    केपी office अनि केपी बा एकै चोटी दुब्नेछन्

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 5 วันที่ผ่านมา +3

    पुर्ब मा बांँढि र पश्चिम् मा भुकम्प देखियको छ
    सबै सचेत हुन जरुरी देखिन्छ ल

    👏🙏😱😭💖

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @binodpradhan127
    @binodpradhan127 5 วันที่ผ่านมา +5

    बागमती खोलामा मनमानी सम्रचना बनाउनुको नतिजा पनि हो।ललितपुर जिल्लाको बागमती खोलाको छेउमा वडा कार्यालयले जथाभावी सम्रचना बनाउने जथाभावी मठ मन्दिर बनाउने गर्दै आएको छ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw 5 วันที่ผ่านมา +5

    Nature is inevitable

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @kathayatdev9744
    @kathayatdev9744 5 วันที่ผ่านมา +3

    नदीको बहाव क्षेत्र अतिक्रमण गरी बस्ती बसालेको नतिजा हो। यस विषयमा बेलैमा सचेत हुन जरुरी छ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @shresthaashok4169
    @shresthaashok4169 4 วันที่ผ่านมา +1

    आहा माँ सधैं यसरी नै दर्शन पाउँ ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @Karinakarin2755
    @Karinakarin2755 5 วันที่ผ่านมา +4

    खोला बस्तिमा पसेको होइन खोलामा बस्ती बसेको परिनाम हो।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @premzorba4732
    @premzorba4732 4 วันที่ผ่านมา +2

    अरु दस दिन पानी परे काठमाडौं सफा हुने थियो! काठमाडौंका सबै खोलाहरु माथि धेरै ज्यादती भएको छ! १० /१५ दिन पानी परे नदी-नालाहरुलाई न्याय हुन्थ्यो

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @LoyalNepali
    @LoyalNepali 5 วันที่ผ่านมา +6

    Hukumbasi basti ma hatiyar nikalne haru ahile baseko chan ki arko ghar ma gaisake holan? Bhadama basne sukumbasi matra holan basti ma

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา +1

      Chhodibwala chhianan. Thatapathli jaha 1 aana ko 1 karod bhanda mathi parchha testo golden thaun kasaile chhodchha!

  • @singhHeruka-eu2jqsk
    @singhHeruka-eu2jqsk 5 วันที่ผ่านมา +3

    के को अहिले सम्म ठूलो बाढी भन्छ यो ? ३०, ४०, बर्ष अगाडी को आधा भाग मात्र हो यो।

  • @koshalemagar6643
    @koshalemagar6643 4 วันที่ผ่านมา +2

    प्राकृतिक नदिनालालाई निश्चित बाटाे दिएर बस्ति बसाल्दा यहि परिणाम हुन्छ

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @user-vc9rl1ss8v
    @user-vc9rl1ss8v 4 วันที่ผ่านมา +1

    अहिले सम्म कै ठूलो होइन यो त जमाना देखि को नदी को आकार liyeko हो.. जथाभाबी दुनियाँ दारी yehi ktm मा थुप्रेका कारण यस्तो भएको हो...

  • @user-kb5oq9pl1s
    @user-kb5oq9pl1s 5 วันที่ผ่านมา +3

    अनि बाडि आई हाल्छ नि पानी साेस्ने रुख छैन पानी साेस्ने खाली जमिन छैन खाेला बग्ने ठाउँ छैन। मान्छे हरुले अझै प्रकृति लाई हेप्न छाेडेकाे छैन बालेन शाह ले प्रकृति जाेगाउ भन्दा उल्टै बालेन शाह काे विराेध गर्दाको परिणाम त यस्तै नै हुने हाेनी

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      That’s true

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 4 วันที่ผ่านมา +1

    हरे बरु सुरक्षित स्थान अावश्यक व्यवस्था गर्न पहिलो प्राथमिकता हो ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @rajubogati2757
    @rajubogati2757 4 วันที่ผ่านมา +1

    खोला नाला सार्वजनिक जग्गाजमिन बेक्ति को नाउमा खोला नाला साँघुरा प्रति जग्गाजमिन स्वा ह 2072 को भूकम्प हेर्दाहून्छ अब उभिन सम्म ठाउ पाउने छैन। जय अखण्ड नेपाल जय सुशासन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Jay Nepal

  • @mrigendrasingh1747
    @mrigendrasingh1747 5 วันที่ผ่านมา +3

    बागमती को आफ्नो क्षेत्र पहिले स्तो हो भनी जानकारी गराएको मात्र हो।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @keshartamang560
    @keshartamang560 4 วันที่ผ่านมา +1

    अब कुनै गुन्जाईस छैन.घर बिल्डिङ बनी सक्यो.खोला मिचिएर साघुरो भै सक्यो.✋

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @MrHuofeng
    @MrHuofeng 4 วันที่ผ่านมา +1

    Riverlai michepaxhi yestai ho...lobe bagmati and bisnumati and all natural rivers of ktm valley

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      True

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 5 วันที่ผ่านมา +4

    खोलामिच्न अलिपुगेन

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @deepaghimire6899
    @deepaghimire6899 4 วันที่ผ่านมา +2

    खोलाको जग्गा खोलालाई छोडीदीऊ अनी मात्र हुन्छ

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @nandaram4868
    @nandaram4868 4 วันที่ผ่านมา +1

    तल चोभारमा फेरी बन्द गराइदिए राम्रो होला।किनकी सबै देश लुट्ने लुटेराहरु त्यही बसेका छन्।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 5 วันที่ผ่านมา +2

    बनाउनेनी गल्ती हो बनाउनलगाउनेहरुको पनि गल्ती हो यो अहिले मात्रै होर फेरि अर्को बर्सपनी बगाउँछ डुबाउँछ अनि त्यही ठाउँमा घरटहरा बनाएर बस्छन् भेडाहरु

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @vipinpuri1342
    @vipinpuri1342 4 วันที่ผ่านมา +1

    ओहो क्या दृश्य हो।😊

  • @deokittamang4976
    @deokittamang4976 5 วันที่ผ่านมา +2

    कूनै शालमा बागमतीले ठुलै खती गर्ने रहेछ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @nandaram4868
    @nandaram4868 4 วันที่ผ่านมา +1

    एउटा भयंकर ताल बन्यो भने पर्यटकिय थलो हुन्छ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      True

  • @rahulsayami5510
    @rahulsayami5510 4 วันที่ผ่านมา +1

    river taking its territory... simple

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 4 วันที่ผ่านมา +1

    खोलाको आफ्नो पहिलाको बहावको चौडाई खाली छोडनुपर्छ, मिचेर घर बनाउनु हुन्न्।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @bishwashrestha8503
    @bishwashrestha8503 5 วันที่ผ่านมา +1

    खोलामा वस्ति पसे पछि यस्तै हुन्छ ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @bijbaj9588
    @bijbaj9588 4 วันที่ผ่านมา +1

    Corridor le nadi 1/3 ghateko xa. 2015 Paxi baneko corridor paile full nadi ko vaag thiyo.2013 badhi jhan thulo teku ghat pachali nagarpalika kendra ra shivalaye samma pani ayeko thiyo

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @sitaramb.k722
    @sitaramb.k722 4 วันที่ผ่านมา +1

    सबै लाई आगरा छ होसियार रहनु होला

  • @DolnathKatwal
    @DolnathKatwal 3 วันที่ผ่านมา

    प्रकृतिलाई हेपे पछि यस्तै हुन्छ

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      Yes

  • @SYU213
    @SYU213 4 วันที่ผ่านมา +1

    Bagmati bishnumati nadee lai khumchyar caryydor sadak banauchha manchhe haru pheri bhanchha hami hinne sadak bhanchha

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @AnweshAdhikari
    @AnweshAdhikari 4 วันที่ผ่านมา +1

    Well documented!

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Thank You

  • @chandragautam6708
    @chandragautam6708 2 วันที่ผ่านมา

    बिस्तारी बिस्तारी काठ्माण्डाै फेरि ताल नै बन्ने रहेछ ।

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      Yes

  • @subhash7408
    @subhash7408 5 วันที่ผ่านมา +1

    Ktm fohor safa huncha ❤.

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @umeshkhadka2268
    @umeshkhadka2268 4 วันที่ผ่านมา +1

    Aaja ko video herdha ta underground electric cable pani risk hola jasto lagyo Ktm ma

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Huna saxa

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 วันที่ผ่านมา +1

    Nadi khola ma dhal falne , phohar phalne , Nadi michera Ghar basti basaudaa yo bhayabaha bhayeko ho. Koridor sadak banauda aglo gari banauda badhi le bigardaina.

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @_WindofChange
    @_WindofChange 3 วันที่ผ่านมา +1

    ajhai thunam hau khola.....tukuche khola micham, baagmati micham.........esari baadi aayera ghar vatkaayo vane sarkaar lai dos laam ani

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      Yes. People ko pani galti ho

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l 3 วันที่ผ่านมา

    Good👍👍👍👍👍👍👍

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      Thanks

  • @sarojchhetri5302
    @sarojchhetri5302 4 วันที่ผ่านมา +1

    Khola dohan garnako parinam ho.bagmati le je garxin sahi garxin.jay bagmati maiya sabko saaf karo.

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @ROHITSHRESTHA-hv3cs
    @ROHITSHRESTHA-hv3cs 5 วันที่ผ่านมา +1

    Yo sabb india lee Garda bhayeko ho

  • @RKCR99
    @RKCR99 5 วันที่ผ่านมา +1

    Ay dami vayaxa mamro

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @dipakkc1400
    @dipakkc1400 4 วันที่ผ่านมา +1

    खाेलाकाे जग्गा खै खाेजिराछ खाेलाले बालेनले किन हटाउन लागेकाे अब सुकुमबासिले बुजन जरुरत छ

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x 4 วันที่ผ่านมา +1

    खोलो वगटेर बनायका घर टहरा सबै बहगायको समाचार चॅाडै सुन्न पाइयोस

  • @tripmystic7742
    @tripmystic7742 5 วันที่ผ่านมา +3

    Testai ho khola michera Ghar banauda..

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @gokulmechejhapa6243
    @gokulmechejhapa6243 5 วันที่ผ่านมา +1

    नदी मिचेर घर बनाउनेको परिणाम।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @bhuwandulal4564
    @bhuwandulal4564 4 วันที่ผ่านมา +1

    सरकारी जामिन र खोला मिचेर घर बनाएपछी यस्तै हो हुने।प्रकृतीलाई चुनौती दिदा यस्तो भएको हो।😏😏

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @manrajpandey6555
    @manrajpandey6555 4 วันที่ผ่านมา +1

    हाे मान्छे सबै पापि लाेभि भयर यस्ताे भयकाे भय भरकाे खाेला जति सबै पुरेर जग्गा घडेरि बनायर घर बनायर बसे पछि हुनि यस्तै हाे कति पय ठाउँमा देख्न सकिन्छ कि खाेला लाई अतिक्रमण गरेर साँगुराे पारेर छाेड्या छन कति खाला लाई ढल बनायर तेस माथि राेड बनाका छन् मलाइ लाग्छ कि यक दिन मान्छे सबै यहि खाेलाले बगाउँछ डुबायर मार्छ

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @malashrestha3187
    @malashrestha3187 5 วันที่ผ่านมา +2

    Chabel road kapan sukedhara road kasto cha

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Coming soon

  • @loasg11
    @loasg11 4 วันที่ผ่านมา +1

    Aja thulo Pani parera yo khola aatikraman garney sabai Lai bagauna parcha, Raat bhari Pani paros.

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 5 วันที่ผ่านมา +2

    Kola michera corridor banauene lai k bhanee ta?

  • @purnimakharel7629
    @purnimakharel7629 5 วันที่ผ่านมา +1

    Yo pani pariraheko awosthama sabaile satarkata aunau jokhimpurna thauharma nabasau pulma pani dhara vid lagera nabasau

  • @jayantirajbanshi6661
    @jayantirajbanshi6661 4 วันที่ผ่านมา +1

    Ahhh ramro yo sabai pani nai ho

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 วันที่ผ่านมา +2

    १२ बर्षमा खाेलाले आफ्नु रुप लिन्छ भन्थे हाेरछ।सेरे चण्डे गु खाने गफडेलाई ल्याएर डुबाउ पर्छ😊

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 5 วันที่ผ่านมา

      encroachment everywhere is done by public. neta lai gaali gardai ma janata chokho huney hoina.

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @prathamsapkota1806
    @prathamsapkota1806 5 วันที่ผ่านมา +1

    Khali jamin xaina katai pani na rukh xa gharai ghar le bhariye ko xa ani pani kata janxa dhal ra bato ma aba kathmandu Valley purai tal hunxa hola pahila ko jastai ani feri manju shree le kun dadha katne hun

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @user-hg5re2ly2o
    @user-hg5re2ly2o 5 วันที่ผ่านมา +1

    Pasupatima ma Kali ko murti lai aaimai le lathi le haner risain bagmati

  • @ganandrarai9380
    @ganandrarai9380 5 วันที่ผ่านมา +1

    Hait be safe.

  • @santoshjakhs5615
    @santoshjakhs5615 4 วันที่ผ่านมา +1

    Oli KO Pani jahaj chalaunu paryo

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @Kalicharan138
    @Kalicharan138 5 วันที่ผ่านมา +1

    अरुभन्दानि अपराधि देश वेचुवाहरुको कार्यालय डुवोस

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @shyampanday1255
    @shyampanday1255 3 วันที่ผ่านมา

    Ajjai 3 din pani parnu parxa bagmati bishnumati le afno real rup ma ayne xan.tei vayera sukumbasi basti hataunu parxa.bichara uni haru ko dherai jhandhan skainee xa

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      We have been lucky so far. We think we will be lucky but the big flood has to be lucky once in a decade when everything will be under water

  • @manibuddhanc
    @manibuddhanc 5 วันที่ผ่านมา +1

    नदी कोरिडोरमा होइन नदीमा कोरिडोर

  • @kajimanyonjan7952
    @kajimanyonjan7952 5 วันที่ผ่านมา +1

    Khatara💀💀💀

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @shantiroka-on3dp
    @shantiroka-on3dp 5 วันที่ผ่านมา +1

    parakirtile satya rs tsthys afai dekhaucha balen babu herbai jae charlanga neta ma ama

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @binodpradhan127
    @binodpradhan127 5 วันที่ผ่านมา +1

    सधै बर्खामा खोलाले आफ्नो एरिया सम्म फैलिने गरेको छ।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @swearnim
    @swearnim 4 วันที่ผ่านมา +1

    Ae ma le ko karyalaya lai bagaera lagosh

  • @seeker1986
    @seeker1986 5 วันที่ผ่านมา +1

    Ramro bhayo aru micha khola ko jagga...

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @dineshmalla3651
    @dineshmalla3651 5 วันที่ผ่านมา +1

    This is what happens when human beings encroach the waterways of the rivers.

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @keshavkyaba4519
    @keshavkyaba4519 5 วันที่ผ่านมา +2

    Naya naulo kura haina ,, pahila pani vako ho.yehi ho bagmati ko asli swaroop..

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @SunilNepali-bd8ly
    @SunilNepali-bd8ly 5 วันที่ผ่านมา +1

    Nature start talking 🎉 yo sorga thiyo

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @sarojchhetri5302
    @sarojchhetri5302 4 วันที่ผ่านมา +1

    Bagmati.bishnumati.manohara.samakhusi.kapan ka sabai khola haru urlera aaunu parxa.ani thaha hunxa khola michera atikraman garda ko parinam.

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 วันที่ผ่านมา +2

    काङ्ग्रेस एमाले माओवादीका हुकुम्बासीहरुको अबस्था के कस्तो छ चार महिना पहिला बालेनले हटाउन खोज्दा खुकुरी भाला लिएर खेदाएका थिए नगर प्रहरीलाई

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @MRBikash488
    @MRBikash488 5 วันที่ผ่านมา

    Thank you so much for 130
    subscribers keep supporting me Lala ❤❤❤🎉🎉🎉

  • @malashrestha3187
    @malashrestha3187 5 วันที่ผ่านมา +1

    Oli prachande lai yo vedio dekhau na bhai. Hami ta. Yahi chau.

  • @akbaralam7183
    @akbaralam7183 4 วันที่ผ่านมา +1

    😢😢😢😢😢😢

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Sad

  • @damodarlamsal3035
    @damodarlamsal3035 5 วันที่ผ่านมา +1

    खोला हिड्ने बगरमा खोला मिचेर घर बनाएपछि नडुबे के हुन्छ त ?खोला मिचेको नतिजा कुनै नौलो आश्चर्य मान्ने कुरा होइन स्वभाविक हो।

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @adhunikstudio2279
    @adhunikstudio2279 4 วันที่ผ่านมา +1

    Hukum basi le hukum chalako vaya ra basti ma khola

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @chancelofi1413
    @chancelofi1413 5 วันที่ผ่านมา +1

    yo hamro city ko planning ra careless development ko karan le ho

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Agree

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 5 วันที่ผ่านมา +2

    नदीले आफ्नाे एरिया छुट्याउँदै छ , प्रकृतीसंग जाेरी नखाेजाैं आफ्नाे ओैकातमा बसाैं हामी लाेभी पापीहरु !

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 4 วันที่ผ่านมา +1

    What do think, who's mistake is this?

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      People and government both

  • @MrHuofeng
    @MrHuofeng 4 วันที่ผ่านมา +1

    Tyo uml party office lagayat sabai party office ra tinka netaharu sabailai bagai diye hunthyo

  • @siddharth760
    @siddharth760 5 วันที่ผ่านมา +1

    Balen ko kura n mane ko natija 😢

  • @mandipmaharjan7814
    @mandipmaharjan7814 2 วันที่ผ่านมา

    Samundra vayekai ho ta

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      lol

  • @user-iy3uh5db7s
    @user-iy3uh5db7s 5 วันที่ผ่านมา +1

    २२ को नुन काजी कता छ

  • @reshabrai453
    @reshabrai453 4 วันที่ผ่านมา

    Don't mess with nature

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา

      Yes

  • @MeelanSapkota
    @MeelanSapkota 2 วันที่ผ่านมา

    Omg 214K views😮

    • @deshnepal
      @deshnepal  2 วันที่ผ่านมา

      Yes. Last year ko pani yestai views thiyo. Thank You

  • @krishnagurung3193
    @krishnagurung3193 5 วันที่ผ่านมา

    Lazimpat Saraswati than tukucha khola pani video update garnus na

    • @deshnepal
      @deshnepal  4 วันที่ผ่านมา +1

      Ok. Tya khasai badi aako chhaina.

  • @Madan_pats
    @Madan_pats 3 วันที่ผ่านมา

    Mana namana aaja Vanda 25 barsa aagadi khola yetraii thyeo