ईख र मेहेनतले दिएको सफलता || शिवपुरी गाउँपालिका ||
ฝัง
- เผยแพร่เมื่อ 20 ก.ย. 2024
- Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
TH-cam : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5555854; 9824886176 साग खान नपाएर सुरु गरेको कृषि ||
#krishi #organic Krishi Patrika Contact No. 01-5455854, Mobile Number: 9824886176
तारा दिदी तपाई को काम लगायत तपाईं
को जेठा जु लाई पनि सलाम ,कप्प्ती भन्दा
पियाच्च भनिदिने मान्छे अत्ति राम्रो
kati हिम्मत भएको आमा👏👏♥️♥️ हजुर महान हुनु हुन्छ हजुर को शब्दशब्द मा दम छ
माहान काकि तारा र धन्यबाद छ कृषि पत्रिका सबै मा।🙏🙏🇳🇵🇳🇵
हजुरको जेठाजु लाई गुरू मान्नु है दिदी
मेहनत गरनु भए छ खुशी लाग्यो
Aama 🙏🏻🙏🏻❤❤
उहाँले
त्यो दुष्ट शब्द धनि मान्छेले नबाेलेकाे भए
आज यो राम्रो कुरा सुन्न पाईदैथ्याे
मेहेनति सलाम छ हजुरलाई
सलाम छ काकीलाई म साउदी देखि !🙋♂️
Good job Tara aama 🙏🙏🙏
नारी भनेको धर्ती हो भन्छन् सही हो सबै नारी एस्तै त हुदैनन आमा को जागर माहान छ
हो नि
ईख नभएको मान्छे के मान्छे
भनेको यहीँ हो
तारा दिदी यकदम मिनेती हजुलाई धन्यवाद
तारा देबि आमाको काम र बिचारलाई ह्रदय देखि सलाम छ उहाबाट हामीले पनि पाठ सिकौ
Tapaiko jetha jhulai derai derai dhanibha
Good job aama
धन्यवाद तारा दिदीलाइ
ल बधाई छ तारा दिदी लाई
Jaythaju lai dhanyawad
Kati ramro sochh tara didi ko
साइला जेठाजु लाई धन्यवाद दिनु पर्छ ,साइला जेठाजु को बोली सुन्दा नरमाइलो लागे पनि अर्ति दिएका रहेछन।भनेर सोच्नु भयो भने अझै हजुर को प्रगति ले उच्च स्थान हासिल गर्न सक्नु हुन्छ ।।
👍👍👍👍👍🌼🌼🌼💕
सलाम छ ममी हजुरलाई।
good🌃
Hajur ko kamlai Salam xa 🥰🌷🙏🏻
Mehanati aama salam x🙏🙏
ईख नहुने मान्छेको विख हुँदैन रे पाप नहुने मान्छेले प्याच्च भन्छ रे त्यही जेठाजुको सफा मनले प्याच्च भन्दिदा तपाईंले ईख लिनु भयो रत सफल हुनु भयो जेठाजुलाई मुरी मुरी धन्याबाद दिनुहोस । जेठानिले बिचरा अलिक धेरै चोटि दिन्थ्यो होला तपाईंलाई त्यहीं भएर जेठाजुले देखेर प्याच्च भनेको होला हा हा,,,,
ओहो यी आमा त मै जस्तो रहेछ जे को बिरूवा पायो त्यही ल्याएर रोप्ने अनी ती बिरूवाको वरीपरी हिडिरहन मन लाग्ने
👍👍👍👍
आहा काकी
Aama ko Jos jagar dekhera khusi lago sadai khusi rahanu hola 🙏🙏🙏🙏
पत्रकार को बोली कति मीठो हो
Je howsh anty sachikai majako hunundo roixa
kasto ramailo ani urjamulak video ho mero pani estai soch auxa hamile karma garyo vane hunxani hamro deshko lagi estai video ko khacho xa 😏
हजुर आमा को जोश जगर लाई कोठी कोठी नमान मलाई पनि रहर लाग्यो
Y 1 muti sagle kti thulo buddi paunu bhy chh hai didi?
Tilahari kati suhaeko?krishi baigyanik po hunubhaechha.
Mhandidi slamx hugurlay