इन्द्रजात्राको अन्तिम रथयात्रा सम्पन्न - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • इन्द्रजात्राको अन्तिम दिन अर्थात नानिचाया अन्र्तगत शनिबार जीवित देवी कुमारी, गणेश तथा भैरवको अन्तिम रथयात्रा सम्पन्न भएको छ । रथयात्राको अन्तिम दिन महिलाहरुले मात्र रथ तानेर प्याफल, नरदेवी, किलागल हुँदै बसन्तपुर पु¥याए । भाद्र शुक्ल द्धादसीका दिन हनुमानढोका दरबार अगाडी यँसिं अर्थात लिङ्गो उठाएर शुरु भएको जात्रा राति साइतमा यँसि ढालेपछि सम्पन्न हुने प्रचलन छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 1