म कांग्रेसको 6/7 बर्ष अगाडि सम्म भोजपुरको जिल्ला कमिटी सदस्य हो हाल कर्मचारी छु मैले राजनीति गर्न मिल्दैन तर यदि मिल्थ्यो भने म इलाम गएर भोट माग्थे डकेन्द्र सिंह थेगिमलाई
इलाम क्षेत्र नम्बर २ का सम्पूर्ण मतदाता ज्यूहरूलाई आह्वान छ। यसपालि साँझ स्वतन्त्र डाकेन्द्र सिंह थेगेम लिम्बुलाई भारी बहुमतको साथ विजय गराइदिन हुन अनुरोध गर्दछु। पार्टीगत उठेका उम्मेदवारहरूले आफ्नो नेताको खुट्टा ढोग्ने र आसेपासेको बाहेक काम गर्दैन यो कुरा हेक्का रहोस् सचेत रहनुहोला सजग रहनुहोला धन्यवाद!
पहिचान पक्षधर हरु को लागि २०८१ बैशाख १५ गते हुने उप निर्वाचन अग्नि परिक्षा हो । यो निर्वाचन मा डकेन्द्र लिम्बू ले हार्नु भनेको पहिचान प्रेमी हरुले हार्नु हो । बिचार चोगे 🙏 सहिद लाजेहाङ को आत्मा लाई शान्ती मिलोस 🌹 जय पहिचानबादी जय लिम्बुवान इलामेली जनता ले यो कुरा बुज्नु जरुरी छ!!!
स्वतन्त्र उम्मेदवारलाई जिताएर भेडावादी प्रवृत्तिको अन्त्य गरौँ🙏🤝🎉🎇!मेयर हर्क साम्पाङको सोचाइ र भनाइ साच्चै देशभक्ति र एकदमै जनहितको लागि अत्यावश्यक छ🙏🙏!उहाँको हरेक शब्द र बिचार सुनेर एकदमै उर्जा मिल्छ साथै हामीले गरेको कमि कमजोरी के हो र यसको समाधान के हो भन्ने पनि प्रष्ट हुन्छ्🙏🙏!जय हर्क जय देश जय नेपाल🇳🇵🙏!
सायद हर्क साम्पाङ स्वतन्त्र उम्मेद्वार भएर पो हो कि,उहाँको स्वतन्त्र विचार अरु पार्टीका कार्यकर्ता हरुलाई मन नपर्ने..., तर सत्य यथार्थ यो हो कि...उहाँलाई हर कोहिले बुझ्न सक्दैनन्। उहाँको दूर स्वतन्त्र विचारको लागि उच्च सम्मान छ। 🙏🙏🙏
वाव मेयरसाब सगरमाथाको टुप्पोमा पनि ढुङ्गा नै छ र समुद्रको पीठमा पनि मोतीको रुपमा पाउने ढुङ्गा नै अत्यन्तै महगो दाइलग बोल्नु भयो । बिरोधिहरुले सुनौ है ।
श्रम संस्कृतिका पिता हर्क साङपाङ आफ्नो ठाउँ बनाउन आफै लाग्नुहुने धरानबासी साथै विभिन्न ठाउँबाट साथ सहयोग गर्नुहुने सहयोगि मनहरूलाई हार्दिक नमन् 🙏🙏 सङ्गसङ्गै ईलाममा पार्टीलाई पुर्ण रूपमा उन्मूलन गर्दै डकेन्द्र थेगिम ज्यू लाई आफ्नो अमूल्य भोट (मत मतदान) गरेर नयाँ परिवर्तनको मुल फुटाउदै बिजय गराइदिनुहुन हार्दिक अपिल पनि 🙏
हर्क साम्पाङ ज्यू स्पस्ट र दुरदर्शी भिजन हुनु भएको व्यक्ति हुनु हुन्छ। मलाई लाग्छ उहाँ यो देशको प्रधान मन्त्री हुनु भयो भने यो देशलाई आतमनिर्भर बन्न सक्छ। लगायत बिभिन्न कुरामा परिवर्तन आउने छ।💯🙏
mayor sahab your determination , your self confidence , your vision , your loyalty is truely remarkable . thats the quality one should have as a leader , sadly some people do misunderstood you but no matter what you are making waves in a political arena .
देस माथी उठाउने छ्यमता त छ त्र सजिलै त्यो पद पाउन कठिन छ ।किन भने अर्को वर्ण को धेरै मान्छेहरु चै भारत बाट परिचालित र तेताबाट आकर्सित छन।जब देस र देस को माटो मा नेताहरु भिज्न खोज्छ र बिकास को जग बसाउन खोज्छ भने भारत ले हस्तक्षेप गर्छ100%शाश्वत र ब्यबहारिक सत्या हो।र हामी जनजाति भनौदाहरु 75%बहकाउ मा लाग्छौ।।बिकास सबैलाई चाहिएको छ त्र एक जुट छैनौ
हर्क सम्पाङ को अन्तरवार्ता सुनिरहन हेरिरहन मन लाग्छ,यो देश लाइ चाहिएको एक निडर,साहसि देशप्रेमि लिडर , गहकिला भावहरु , देशप्रतिको निस्वार्थ बिचार ,एक असल लोभलालच मा नलाग्ने साधारण मानव हर्क साम्पाङ्ग लाइ श्रममन्त्री भएको हेर्न मन छ।
विश्व सर तपाईं अहिले नै राजनितिमा नजानुस है । media sector मा जुन हिसाबले राम्रो गरिरहनु भएको छ यसलाई अझै राम्रो बनाउदै वृहत्तर बनाउनुस । आजको पोडकस्ट्का guest mayor Hark Sampang प्रती हार्दिक नमस्कार !!
म कांग्रेसी भएता पनि यो पटक मेरो आफन्त नरनाता इष्ट मित्रको ५७ भोट स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई हाल्ने निर्णय गरेको छौ।👍️👍️👍️
तपाइको सब्दले मन छोयो। यति बुझिदिनु भयोभने इलाम अझै इलाम जस्तो बन्छकी।? हजुरलाई धेरै धन्यवाद छ।यो पल्ट स्वतन्त्रलाई हेरौं।😘
good
म कांग्रेसको 6/7 बर्ष अगाडि सम्म भोजपुरको जिल्ला कमिटी सदस्य हो हाल कर्मचारी छु मैले राजनीति गर्न मिल्दैन तर यदि मिल्थ्यो भने म इलाम गएर भोट माग्थे डकेन्द्र सिंह थेगिमलाई
I also have thought the same hajur
बुद्दी मानी को कुरै बेग्लै 👍
मैले २ पटक एमालेलाई vote हाले तर यश पटक Voting for Dakendra limbu🙏✊✊✊
निडर लिडर मियर हर्क साम्पाङ्ग सपाेटर इलाम २ डकेन्द्र थेगेम लिम्बुलाइ अत्याधिक मद दिएर बिजय गराउ।
ईलाम २ मा डेकेन्द्वलाई जिताउनु पर्छ।चाेर,ज्यानमारा,देश बेेुुुुचुवा आमा बेचुवा,जनता बेचुवा,आतंककारी ,अपराधी पार्टीका झाेलेहरुलाई लखटाै।
इलाम २ काे माटाे सुहाउदाे सही सक्षम स्वातन्त्र उम्मेदावार श्री डकेन्द्र थेगिम लिम्बु नै हुन । अत्यधिक मतले विजय गराै ।
😊
um definitely 🎉
इलाम क्षेत्र नम्बर २ का सम्पूर्ण मतदाता ज्यूहरूलाई आह्वान छ। यसपालि साँझ स्वतन्त्र डाकेन्द्र सिंह थेगेम लिम्बुलाई भारी बहुमतको साथ विजय गराइदिन हुन अनुरोध गर्दछु। पार्टीगत उठेका उम्मेदवारहरूले आफ्नो नेताको खुट्टा ढोग्ने र आसेपासेको बाहेक काम गर्दैन यो कुरा हेक्का रहोस् सचेत रहनुहोला सजग रहनुहोला धन्यवाद!
पहिचान पक्षधर हरु को लागि २०८१ बैशाख १५ गते हुने उप निर्वाचन अग्नि परिक्षा हो । यो निर्वाचन मा डकेन्द्र लिम्बू ले हार्नु भनेको पहिचान प्रेमी हरुले हार्नु हो । बिचार चोगे 🙏 सहिद लाजेहाङ को आत्मा लाई शान्ती मिलोस 🌹 जय पहिचानबादी जय लिम्बुवान इलामेली जनता ले यो कुरा बुज्नु जरुरी छ!!!
जिताउनु पर्छ देकेद्र लिम्बू लाई इलाम मा मेरो नि छ भोत आउछ
Purkha Ko Asirbad lagos ❤🙏
स्वतन्त्र उम्मेदवारलाई जिताएर भेडावादी प्रवृत्तिको अन्त्य गरौँ🙏🤝🎉🎇!मेयर हर्क साम्पाङको सोचाइ र भनाइ साच्चै देशभक्ति र एकदमै जनहितको लागि अत्यावश्यक छ🙏🙏!उहाँको हरेक शब्द र बिचार सुनेर एकदमै उर्जा मिल्छ साथै हामीले गरेको कमि कमजोरी के हो र यसको समाधान के हो भन्ने पनि प्रष्ट हुन्छ्🙏🙏!जय हर्क जय देश जय नेपाल🇳🇵🙏!
सलाम छ मेयरसाब आज पत्रकारको किंङ विश्वदाइसगको अन्तर्वातामा !
हर्क आउ देश बचाउ🌸💮🏵️✅✅
*इलाम २ मा डकेन्द्र थेगिम ज्यु सबैभन्दा राम्रो उम्मेद्बारी हो सबै जनता मिलेर जिताउनुपर्छ* 👍✊🏻✅
सायद हर्क साम्पाङ स्वतन्त्र उम्मेद्वार भएर पो हो कि,उहाँको स्वतन्त्र विचार अरु पार्टीका कार्यकर्ता हरुलाई मन नपर्ने..., तर सत्य यथार्थ यो हो कि...उहाँलाई हर कोहिले बुझ्न सक्दैनन्। उहाँको दूर स्वतन्त्र विचारको लागि उच्च सम्मान छ। 🙏🙏🙏
Mero ne scribe gardinu la
वाव मेयरसाब सगरमाथाको टुप्पोमा पनि ढुङ्गा नै छ र समुद्रको पीठमा पनि मोतीको रुपमा पाउने ढुङ्गा नै अत्यन्तै महगो दाइलग बोल्नु भयो । बिरोधिहरुले सुनौ है ।
डकेन्द्र थेगिम लाई बिजय गराउन इकामका आम जनताहरु प्रती हार्दिक अपिल🙏🙏
मेयरसापको हरेक शब्दहरु साह्रै गहकिलो लाग्छ।शब्द2मा देश र जनताको खुसि मात्र।
हाम्रो हर्क साम्पाङ्ग मेयर सावको भनाई एक दमै सहि लाग्छ।🙏❤
Biswa sir Lai dherai dherai dhaybad 🙏🙏
आहा के राम्रो अभिव्यक्ति हो - सगरमाथाको चुचुरो नि ढुंगा हो अनि सागरको गहिराईमा पाउने मोती नि ढुंगा ।
Vote for Dakendra
डकेन्द्र थेगिमको जित निश्चित छ✊
जय हर्क साम्पाङ❤❤
हर्क साङ्पाङ पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिह थेगिम को जित निश्चित छ । जय हर्क साङ्पाङ । 💪🙏🇳🇵
Nepalko king harka Sir 🙏 mahan soch jantako vagawan
Jai harka sampang ❤❤❤❤ dakendra thegim jindabad ❤❤❤
Vote for dakendra thegim Limbu 🙏🙏
"अहिले को विश्वको सर्वोच्च शिखर सगरमाथा पनि ढूङगाले नै बनेको हो" आहा मेयर साव 👌👌
श्रम संस्कृतिका पिता हर्क साङपाङ
आफ्नो ठाउँ बनाउन आफै लाग्नुहुने धरानबासी साथै विभिन्न ठाउँबाट साथ सहयोग गर्नुहुने सहयोगि मनहरूलाई हार्दिक नमन् 🙏🙏
सङ्गसङ्गै ईलाममा पार्टीलाई पुर्ण रूपमा उन्मूलन गर्दै डकेन्द्र थेगिम ज्यू लाई आफ्नो अमूल्य भोट (मत मतदान) गरेर नयाँ परिवर्तनको मुल फुटाउदै बिजय गराइदिनुहुन हार्दिक अपिल पनि 🙏
❤❤❤❤❤
Good leader 👏 jayharkbad 👏 dakendra thegim jyulai jitko agrim suvkamana
Vote for डेकेन्द्र सिंह थेगिम, ईलाम
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
….. भाटभटेनी सुपरमार्केट को मालिक मिनबहादुर गुरुङ्ग हरेक दृष्टिकोण बाट सोह्रै आना निर्दोष छन् ….. !
🙏🙏🙏🙏🙏
स्वाभिमान
डिकेन्द्र लाई भाेट दिनुहाेला यसपालि
मेयर साब को विचार र काम प्रष्ट छ ❤❤❤
याे पालि डेकेन्द्र सिङ थेगिम लिम्बुलाई जिताउन नै पर्छ।
यरिक यरिक नोगेन रो🙏🙏🙏🙏🙏❤❤❤❤हजुर हरु दुबै जना मा। साथै हजुर हरुको सम्बाद हेर्दा धेरै मज्जा आउँछ। हजुर हर दुबै को जय होस।
dakenr thegim lae sbele vot halu❤❤❤जै हरक साङपाङ🎉🙏✊
ईलाममा कुनै पाटिले होईन जनताले जित्नुपर्छ स्वतन्त्रले जित्नु भनेको जनताले जित्नु है आम ईलाम बासी ज्यु
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵👍️💪🍀☘️🌱🌾🌷🌷🌳🌳🌳
Salute naman shram sanskritiko parikalpanakar Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu 🙏 Jay Harka Baad 🙏
मानिसलाई बोलिले तान्न सक्ने क्षमता छ मेयर सापको।
good job meyar hark sampang good luck dakendra htegim vot for
Saskritik leader hunu parcha 🎉🎉🎉🎉🎉🎉🎉 congratulations bhumi putra haru ma 🎉🎉🎉no for bideshi
अनुरोध छ इलाम बादीहरुमा ड्केद्र सिंह थेगीमलाई जीताउनु 😊
vote for dikendra limbu. 🙏🙏👌👌👌☝️☝️☝️
Mangle sadhai rakshya garosh jay Harka sampang 🙏🙏🙏🙏♥️♥️♥️💪💪💪💪
vote for dakendra singh thegim limbu
डेकेन्द्र थेगिम ज्युलाई जितको शुभकामना❤
Scrine gardinu lq
हर्क साम्पाङ ज्यू स्पस्ट र दुरदर्शी भिजन हुनु भएको व्यक्ति हुनु हुन्छ। मलाई लाग्छ उहाँ यो देशको प्रधान मन्त्री हुनु भयो भने यो देशलाई आतमनिर्भर बन्न सक्छ। लगायत बिभिन्न कुरामा परिवर्तन आउने छ।💯🙏
राजा राजा भन्छौं नी उनी हुन् राजा हर्क साम्पाङ ❤❤ 🎉🎉🎉
यस्तो मौका फेरि फेरि आउँदैन please vote for dagendra thagim Limbu 🙏🙏🙏
इलाम २ को उपनिर्वाचनमा मेयर सामाङ्को स्वतन्त्र उमेदवार डेकेन्द्र थेगिमलाई समर्थन
th-cam.com/video/QbAX8ctdaE4/w-d-xo.html
यदि इलाम मा डकेन्द्र ले जितेन भने पहिचान को कुनै आन्दोलन नगरे हुन्छ!
Jitnu parxa jutaunu parxa
mayor sahab your determination , your self confidence , your vision , your loyalty is truely remarkable . thats the quality one should have as a leader , sadly some people do misunderstood you but no matter what you are making waves in a political arena .
Harka sampng ko samarthan garne ek hau ✊
vote For Dakendra sing Thigim
Ilame jantale vote for Dakendra limbu
Vote ta Dakendra Limbu dai lai nai ho🇳🇵❤️🌠⚡💪🏼🍀🙏😇
डकेन्द्र थेगिम जिन्दावाद ✊✊✊🇳🇵🇳🇵🇳🇵
जय हर्क साम्पाङ ❤❤❤
देस माथी उठाउने छ्यमता त छ त्र सजिलै त्यो पद पाउन कठिन छ ।किन भने अर्को वर्ण को धेरै मान्छेहरु चै भारत बाट परिचालित र तेताबाट आकर्सित छन।जब देस र देस को माटो मा नेताहरु भिज्न खोज्छ र बिकास को जग बसाउन खोज्छ भने भारत ले हस्तक्षेप गर्छ100%शाश्वत र ब्यबहारिक सत्या हो।र हामी जनजाति भनौदाहरु 75%बहकाउ मा लाग्छौ।।बिकास सबैलाई चाहिएको छ त्र एक जुट छैनौ
Vote for Dakendra❤ in Ilam 😊
Dakendra limbu lai jitaunu parxa.
100% Right❤❤❤
Huge respect for Harka sir❤❤❤
Dakendra Thegim Limbu lai jeteyera Dekhaunu parxa hami Purbeli ko hau hamro Dharma Sanskriti k ho vanera ...
Vot for Dekendra Thegim❤❤
Vhot for dakendra singh thegim limbu lai❤
Jai Harka Sangpung...
Good excellent talk...thank you...
पुरै एक्लौटी छ त हाउ लाखे।।
Vote for Dakendra ❤❤❤ jay harkabad ❤❤❤
Vote for dakendra sir ✊✊
Vote for dakendra thegim limbo
हर्क सम्पाङ को अन्तरवार्ता सुनिरहन हेरिरहन मन लाग्छ,यो देश लाइ चाहिएको एक निडर,साहसि देशप्रेमि लिडर , गहकिला भावहरु , देशप्रतिको निस्वार्थ बिचार ,एक असल लोभलालच मा नलाग्ने साधारण मानव हर्क साम्पाङ्ग लाइ श्रममन्त्री भएको हेर्न मन छ।
vote for dakendra thegim❤❤
आज बिस्व सरको पुरै एपिसोड हेरियो मजा आयो
I’m also in favor of Mr Ds thegim sir.
सोतन्त्र उम्मेदवार ले जित्छ जस्तो छ है इलाम मा
100%
Dakendra thegim loi leunu paro biswa dai ani po vote aucha ta
Vote for dakendra limbu❤❤❤❤❤❤❤❤❤❤❤❤
देकेन्दार थेगिम्ले 1100%जित्नुहुन्छ
Vote for Dakendra ❤jay harkabad 🙏
पुराना पार्टीलाई सबक सिकाउन र पहिचानका लागि भएपनि डकेन्द्र सरलाइ जिताउनै पर्छ।
हर्क साङपाङ देशले खोजेको एक मात्रै कुशल लिडर हो ।
I Love You Harka Raj dajai... I hope we meet soon
Meyer harka ko samarthan hunu vane ko beses khas nei x yo opportunity Lai ilam basi harule gamaunu hunna vanne aasha x 🙏🙏🇳🇵🇳🇵
right
Hijo pata parkheko aja ayo ekdam khusi lagyau
Well said❤
😂😂😂हाम्रो मेयर ज्यू को हाँसो कडा छ🙏🙏🙏🙏
💯 right 👍
Vote for dokendra...
Jai mongol Jai mulbasi
vote for dakendra ❤
Vote for dakindra thegim👍👍👍👍
जय हर्कराज राई 🇳🇵Vote for डकेन्द्र सिंह थेगिम लिम्बू इलाम २ 🙏✊
Vote for Dakendra sir
Jay harka🙏🙏🙏🙏🙏🙏👌👌👌👌
विश्व सर तपाईं अहिले नै राजनितिमा नजानुस है । media sector मा जुन हिसाबले राम्रो गरिरहनु भएको छ यसलाई अझै राम्रो बनाउदै वृहत्तर बनाउनुस । आजको पोडकस्ट्का guest mayor Hark Sampang प्रती हार्दिक नमस्कार !!
my favourite mayor❤❤❤
Mero pani👍 ❤❤❤ he is dynamic and Organic Mayor in the Nepal 🇳🇵 👏
@@ganganamnuma1763❤❤❤
Sir we deserve you prime minister. you are the best deserving leader in modern nepal.
Adyadik votle dakendra sir lai bijaya garawooo...
क्षेत्र न. 2 ईलामे पहिचान बादी जन्ताले डकेन्द्र थेगिम लिम्बु ज्यु लाई मतदान गर्नुहोला 🙏🙏🙏
Vote for dakendra thegim ✅🗳️🗳️🗳️👍🙏🏻
Vote for dakendra thagim🙏🙏
Dakendra le jitnu perchha100%