हारपछि साम्बाको सम्बोधन । बोल्दा बोल्दै भावुक बनिन् Sabitra Bhandari Sambha | Nepal Vs Bangladesh

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ย. 2024

ความคิดเห็น • 600

  • @sandesh-o5m
    @sandesh-o5m 22 วันที่ผ่านมา +114

    प्रिति😢😢😢😢😢😢😢बैनि
    काे गेम र कन्फिडेन्ट लाई म जुनि जुनि भुल्ने छैन ❤❤❤❤

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 22 วันที่ผ่านมา +131

    पानी मात्र खाएर खेल्नु मा ज्यानको बाजि लगाएर देशको लागि यतिको खेल्न आफ्ना खेलाडी इन्जोड अनि रेड कार्ड पाएर मैदान बाहिर हुदा पनि यतिको खेल उत्कृष्ट आगामी दिनमा राम्रो हुँदै जाने छ सम्म्मान छ चेलिहरु सुभयात्रा रेखा अनि सम्बा र एन्जिला

    • @krishnabhattarai9051
      @krishnabhattarai9051 21 วันที่ผ่านมา

      Hajurlw dekheko x pani khayer kheleko bihan egg bat suru vayer kaju badam kismis sab pauxan re ta bro uankai bhanse vaye jasto nagaram na ho hareko nai ho

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 21 วันที่ผ่านมา +27

    उपबिजेता हुनु ।पनि ठुलो परिश्रम चाहिन्छ।नानिहरू लाई धेरै धेरै बधाइ

  • @saritatamang1030
    @saritatamang1030 22 วันที่ผ่านมา +46

    बधाइ छ बहिनी फेरि पनि आउँछ।आज तिमी एक्लै भयो म लगायत सबैले बुझ्ने छ।पिर नगर माइलि

  • @nawarajbudhachhetri9951
    @nawarajbudhachhetri9951 22 วันที่ผ่านมา +42

    इतिहासकै पहिलो उत्कृष्ट थियो आजको खेल बधाई छ नेपाली वीर चेलिबेटीहरुलाई तर बिचमा खेलाडी परिवर्तन नगर्नु पर्ने थियो त्यही कमजोरी देखिन्छ ! अझै कमजोरी लाई स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै जानू पर्छ र नेपाल सरकारको विशेष ध्यान जाओस् जय देश नेपाल महिला फुटबल टिम✍️❤️❤️🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nandachidi8414
    @nandachidi8414 22 วันที่ผ่านมา +54

    हामी हेर्नेलाई त रुन मन लाइराछ अझ प्लेयर्स बहिनीहरुलाई कस्तो पिडा छ होला। हामी सबैले सपोर्ट गरौं थप हौसला र माया गरौँ। उपविजेता हुनु पनि चानचुने कुरा होइन। यो स्थान सम्म आईपुग्न गरेको मेहेनत र परिश्रमलाई सलुट छ हाम्रो महिला फुटबल खेलाडीहरूलाई।❤

    • @raiumang6847
      @raiumang6847 21 วันที่ผ่านมา

      सच्चा समर्थक हजुर काे जस्तो मन भएको लाई भनिन्छ।❤

  • @SurajDGStudio
    @SurajDGStudio 21 วันที่ผ่านมา +8

    इतिहासकै पहिलो उत्कृष्ट थियो आजको खेल बधाई छ नेपाली वीर चेलिबेटीहरुलाई तर बिचमा खेलाडी परिवर्तन नगर्नु पर्ने थियो त्यही कमजोरी देखिन्छ ! अझै कमजोरी लाई स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै जानू पर्छ र नेपाल सरकारको विशेष ध्यान जाओस् जय देश नेपाल महिला फुटबल टिम✍❤❤🙏

  • @sagarchhettri3295
    @sagarchhettri3295 22 วันที่ผ่านมา +41

    हाम्रो लागि फाइनल अस्ति ईन्डिया लाई हराउनु भयो त्यो नै काफी छ

  • @MdShahid-cs8mh
    @MdShahid-cs8mh 22 วันที่ผ่านมา +14

    Next time Nepali sister win the tournament best of luck ❤️ love from Bangladesh 🇧🇩

    • @L.B.Chhetri-n1m
      @L.B.Chhetri-n1m 21 วันที่ผ่านมา +3

      Bangladesh is a better team brother. Love to see Bangladesh winning the game. Congratulations Bangladesh from Nepal.

  • @amitpulami9033
    @amitpulami9033 22 วันที่ผ่านมา +14

    हाम्रो नेपाली चेली हरुको आजको खेल चित्तबुझ्दो छ।रह्यो कुरा सरकारले खेल क्षेत्रमा भरपुर लगानी गर्नुपर्छ।🙏🌹🇳🇵

  • @jitbdr5505
    @jitbdr5505 22 วันที่ผ่านมา +36

    टिम चेन्ज ठिक भएन ।पास बन्दै मिलेन ।आज पृती राई धेरै राम्रो पासले गोल बराबर भयो।

    • @ShivaDangi-e9x
      @ShivaDangi-e9x 22 วันที่ผ่านมา

      Lado barbar vayo mug khel herna aauxa ki nai?? bangla le jityo

    • @pradeepbajracharya6143
      @pradeepbajracharya6143 21 วันที่ผ่านมา

      ग्ग्।दgg.d @a🎉🎉 😅 We is

  • @kushalthapa2349
    @kushalthapa2349 21 วันที่ผ่านมา +2

    Well done Nepali team you have done great job.... You are national hero's...
    ANFA should improve all the facilities , trainings and allocation of resources for all team member...

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 22 วันที่ผ่านมา +17

    हाम्रो नेपाली चेलिहरुले खेल एकदम राम्रो खेलेको छ तर हारजित बैहाल्छ नेक्स एरम उत्कृष्ट खेल्नु पर्छ मनोबल नागटाउनु होल ❤❤❤❤❤❤❤

  • @Mayatamang6582
    @Mayatamang6582 21 วันที่ผ่านมา +3

    Don't say sorry or feel bad you guys played very well we hope you will play again and win love you so much samba and other players😭💗

  • @MasudKhan-in5iq
    @MasudKhan-in5iq 22 วันที่ผ่านมา +2

    Well played 🇳🇵 best of luck for the next tournament ❤ from 🇧🇩.

  • @geetashrestha9141
    @geetashrestha9141 21 วันที่ผ่านมา +1

    Lack of Government's motivation and investment. Proud to you samba and all your team.

  • @NunaStha
    @NunaStha 22 วันที่ผ่านมา +39

    केपी लाई कसले बोलाइएको त्यो भश्टचारी
    सरकारलाई
    त्यसैले गरेर
    लोधर लागेको

  • @mohankhanal747
    @mohankhanal747 21 วันที่ผ่านมา

    नेपाली खेलाडी चेलिहरूलाई सलाम छ । हार या जित एउटा त हुने नै हाे । पर्दशन उत्कृष्ट थियाे चिन्ता लिनु हुदैन कुनै दिन सफल अवस्य भईन्छ ।

  • @GopalRai-qy1eq
    @GopalRai-qy1eq 21 วันที่ผ่านมา +1

    सावित्राजी !
    विजयी खेल तपाईं र अन्यले खेल्नु भयो , नेपालको शीर ठाडै रह्यो । धन्यवाद ।हाम्रो लागि titleतयार रहेनछ , भाग्य भनेको यही हो ।
    सबै नेपालीहरूले धैर्यशील भएर जितमा होस हराउनु हुदैन र हारमा निराश हुनु हुदैन । निरन्तर इमान्दार प्रयास आफुले सक्दो गरि रहौ, असल भविष्य नेपालसामु झुक्ने छ ।

  • @KrishnaGurung-z9t
    @KrishnaGurung-z9t 22 วันที่ผ่านมา +7

    Anyway respect for you chelis upcoming match ma ramro gardai janu yehi nai xa mero subhakamana

  • @sharmashambhu
    @sharmashambhu 21 วันที่ผ่านมา +2

    साम्बा बहिनी खेल राम्रो थियो हाम्रो बेवबस्ता कम्जोरी भयो कि जस्तो फिल्ड भयो।तपाईं हरुको मिहनेत धेरै राम्रो हो ।हार जित भै हाल्छ।येस बात पाथ सिकेर अगाडि बड्न्नु ।सुभ कामना।❤❤❤

  • @sangitabal6204
    @sangitabal6204 22 วันที่ผ่านมา +4

    Tension Linu pardaina ramro khalnu vakoxa khelma harjit vaihalxa❤❤

  • @mohammeddalowarhossainsaidi
    @mohammeddalowarhossainsaidi 21 วันที่ผ่านมา +1

    Best luck team Nepal 🇳🇵 🇳🇵🇳🇵🌹🌹🇧🇩

  • @amiithan1905
    @amiithan1905 22 วันที่ผ่านมา +3

    You all played so so well you all are actual winners convince yourself that you girls have put in 💯💯%, well done, 👏👏👏👏go back to your work with head held high you girls are champions👑🔥👏👏👏

  • @Muyungrana-qh2nt
    @Muyungrana-qh2nt 21 วันที่ผ่านมา +1

    Nepali team le yeti ramro kheleko xa yeslai naramro vanna mildaina samba le dherai kura grow gareko xa hatts of samba pretty rekha Nepali team

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz 21 วันที่ผ่านมา +2

    हार पछि जित हुन्छ बैनि अर्को आउने ग्याम को लागि तयारि गर्नुस हौसला राख्नुस खेल धेरै राम्रो छ । जय नेपाल

  • @TekendraBhattarai-p9r
    @TekendraBhattarai-p9r 21 วันที่ผ่านมา +1

    Good performed by all.Future is waiting..thanks a lot.⚽️🇳🇵🎼

  • @Chamlingvlog6421
    @Chamlingvlog6421 21 วันที่ผ่านมา +3

    खेलमा हार जीत हुनु स्वोभाबिक हो, उपबिजेता को स्थान सम्म आइपुग्नु भन्ने कुरा पनि साधारण हैन। उपबिजेता हुन लाई पनि कडा मेहेनत र परिस्रम चाहिन्छ। जुन मेहेनत नेपाली महिला खेलाडीहरुले गर्नुभएको छ। be strong Nepali women players. जँय देश✊, जँय नेपाल✊, जँय नेपाली महिला फुटबल टीम✊

  • @SheelaMaharjan-g2c
    @SheelaMaharjan-g2c 21 วันที่ผ่านมา +1

    This match was very competitive.nepal is doing well day by day.luv team nepal

  • @bimalyaksho9695
    @bimalyaksho9695 22 วันที่ผ่านมา +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉 Thank You Sabita Bahini ani Suvayayra!!!!!

  • @kishormagar1488
    @kishormagar1488 22 วันที่ผ่านมา +15

    साम्बा को कुरा सहि हो यो टिम चेन्ज गरेको ले हारेको हो

  • @S.B.D_Vlog156
    @S.B.D_Vlog156 21 วันที่ผ่านมา +1

    नेपाली महिला फुटबल टिमलाई धेरै धेरै बधाई छ। खेल्दै जादा कहिले हार कहिले जित भन्ने भैहाल्छ। तपाईहरुको खेल धेरै राम्रो छ। sabitra samba .🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @merodaainepal2979
    @merodaainepal2979 22 วันที่ผ่านมา +9

    रेखा भएको भए आज खेल जित्यो। रेखाको खेल राम्रो छ तर रिसाउन कम गर्नुपर्यो।

  • @G.B.joel8
    @G.B.joel8 21 วันที่ผ่านมา +1

    नेपालको महिला टोलीले पछिल्लो खेलमा पराजय भोगे पनि खेल प्रदर्शन साह्रै प्रशंसनीय रह्यो। खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै मैदानमा अदम्य साहस र संघर्ष देखाए। खेलमा हार-जित सामान्य भए पनि, नेपाली महिला टोलीको समर्पण र मेहनतले देशको नाम उज्यालो बनाएको छ। उनीहरूले देखाएको धैर्य, लगन र आत्मविश्वासले भविष्यमा थप सफलता हासिल गर्ने आशा गर्न सकिन्छ। नेपाली महिला टोलीलाई भविष्यका खेलहरूका लागि हार्दिक शुभकामना!
    नेपालको लागि खेलप्रतिको यो भावना प्रेरणादायक बनिरहोस्।

  • @DaniyalThapa
    @DaniyalThapa 22 วันที่ผ่านมา +1

    नेपाली चेलिहरुलाई धेरै धन्नेवाद आजको नेपाली चेलिको प्रतिसप्रदा एकदम राम्रो नै हो खेलमा हर जित भैहाल्छ तर मलाइ एक कम्जोर केलाग्यो भने खेलाडिको लागि स्रोत साधन राम्रो भयन जस्तो लाग्यो किनकी खेलाडी मैदानमा धेरै थाउमा सुज चिप्लियको थियो जुन सुकै मैदानमा एक मिस्तेक्ले धेरै प्रभाव प्रादछ ।

  • @milanbardewa8637
    @milanbardewa8637 22 วันที่ผ่านมา +3

    सारै थियो खेल सन्दर्भ मा तर अलि धेरै कन्फिडेन्स देखियो की नेपाली टिम मा जस्तो लाग्छ अटेकिङ ठिकै थियो टिम मेच मेटिङ अलि कम्जोरी देखियो कि मेजोरिटी र अग्रोसिप पनि कम देखे मेरो हिसाब मा आगामी दिन हरुमा जित को सुभ कमाना छ सबै टिम लाई नेपाल लाई फाइनल सम्म पुर्याउनु नै धेरै ठुलो कुरा हो फेरि पनि सबै टिम लाई धेरै धेरै सुभ कामना छ।

  • @krishdarlami5477
    @krishdarlami5477 21 วันที่ผ่านมา +2

    Kehi chain khel ramro thiyo har jeet huncha kehi audho dinma ajhei kosis garnu huncha winner baini

  • @सिकाइसहजिकरणसाथी
    @सिकाइसहजिकरणसाथी 21 วันที่ผ่านมา +2

    खेलमा हार र जित अवश्यहुन्छ प्रयास राम्रो थियो हार्नुमा खेलाडिको मात्र दोष छैन यसमा खेलप्रति नेपालले कस्तो व्यवस्थापन गरेको छ भन्ने कुरा तर्फ जानुपर्छ।

  • @NauloAwaz
    @NauloAwaz 22 วันที่ผ่านมา +5

    जे होस नेपाल महिला टिम को यो प्रतियोगिता मा अति उत्कृष्ट प्रदर्शन भएको छ.. रेखा ले गलत निर्णय को कारण ले पाएको रेड कार्ड नै दुर्भाग्य हुन पुग्यो

  • @arjunmagar3836
    @arjunmagar3836 21 วันที่ผ่านมา +3

    साम्बा को कुरा १०००% सही हो

  • @manbahadurTharu-gn1xg
    @manbahadurTharu-gn1xg 22 วันที่ผ่านมา +1

    धेरै राम्रो खेल थियो,हार जीत त भैलहाल्छ best of luck next year 💐💐💐🙏🙏🙏

  • @rameshkc7072
    @rameshkc7072 21 วันที่ผ่านมา +2

    Go ahead ❤❤❤❤

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 22 วันที่ผ่านมา +5

    न कोच छ न सरकार बाट बजेटछ आफ्नै हिसाबले यतिसम्म खेल्नुपनि धेरै हो के पी ओली ले फुटबल म्याच हेर्न जानुपनि सरम गर्नु धन्नेवाद नेपाली चेलीहरू लाई

  • @sanjibkumarshrestha9247
    @sanjibkumarshrestha9247 22 วันที่ผ่านมา +26

    kp पनौति ले गर्दा१ गोल खायो अनिता बस्नेत ले गर्दा १ गोल खायो मेरो विचार

  • @SitaRamLand
    @SitaRamLand 21 วันที่ผ่านมา +2

    समग्रमा राम्रो खेल छ।हार जीत त हुन्छ ❤❤अर्को जीत हाम्रो पक्कै हुनेछ ।प्रधानमन्त्री को आगमन ले badluck ल्यायो😢

  • @PankajChhetri-fz4il
    @PankajChhetri-fz4il 21 วันที่ผ่านมา

    Good couch..❤continue.👍 ....Sabitra ko thoda sa aru finish ramro bhaye maja aaune thiyo.. Good striker unbeatable..finish ma thoda work gre Good...all good player 👏 👍 Rekha bhaye maja ane thiyo...no 1❤team

  • @ShamimMahmudjoneShamimMahmudjo
    @ShamimMahmudjoneShamimMahmudjo 22 วันที่ผ่านมา +6

    Love you Nepal from Bangladesh❤❤❤

  • @Tasniaruba012
    @Tasniaruba012 19 วันที่ผ่านมา

    Don't be sad sisters and brothers.Nepali team played so well. I am from 🇧🇩Bangladesh. Nepal will be win in next. 🇳🇵❤️🇧🇩.we support you Nepali team

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 22 วันที่ผ่านมา +22

    पास राम्रो नहुनु - बल खोस्न नस्क्नु - प्रेसर दिएर खेल्न नसक्नु - रनिङ नपुग्नु - अन्य अन्य हार्नुको कारण हो

  • @ramkrishnarai187
    @ramkrishnarai187 21 วันที่ผ่านมา +1

    नेपाली चेलीलाई बधाई छ हार जित आफ्नो ठाउँमा छ 🎉🎉

  • @sandesh-o5m
    @sandesh-o5m 20 วันที่ผ่านมา

    2024 सम्म मात्रै हाेईन हजारौं हजार बर्ष सम्म फुटबल खेलेकाे देख्न पाउ प्रिति बैनि❤❤❤❤❤

  • @sunitabasnet8311
    @sunitabasnet8311 22 วันที่ผ่านมา +7

    नेपाली टिम लाई बधाई छ हारे पनि 🎉🎉🎉

  • @NUMARAIILAM
    @NUMARAIILAM 21 วันที่ผ่านมา

    Nepal le pani ek gol ta haleko ho. Molai ta chitta bujyo.❤❤❤ khel dami thiyo.

  • @sumitatamang9780
    @sumitatamang9780 22 วันที่ผ่านมา

    Aagami dinma ajhai ramro gardai janu keep it up all team yespali najitera ke bhayo ta arko patak ramro garnu ❤❤❤

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 21 วันที่ผ่านมา

    ramroxa keep hard working and die for the nation,,,.

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 21 วันที่ผ่านมา +1

    बधाई छ

  • @parsuramkadariya391
    @parsuramkadariya391 21 วันที่ผ่านมา

    Whatever the result you all did awesome.

  • @komalbhatta77777
    @komalbhatta77777 21 วันที่ผ่านมา

    You are the winner bunu ❤❤❤❤

  • @BikramMagar-p1u
    @BikramMagar-p1u 22 วันที่ผ่านมา +14

    आजको गेम हार्नुमा कोच को गल्ती छ,अनितालाइ हालेपछी गेम पुरै बिग्रीयो,बिमला लाई हाल्नुपर्ने,समिक्षा पनि खेल्न जान्दैन,रेनुका,प्रीती र सबिता बाहेक कसैको गेम मन परेन,अबको 6-7 बर्ष बङ्गगलादेश ले हो ट्रफी उचाल्ने,2010 देखि भारत ले 5 चोटि उचाल्यो अब बङ्गगलादेश को पालो,अनि भुटान आउँछ,नेपाल सधै दोस्रो हो

  • @AkashKhatri-bl4om
    @AkashKhatri-bl4om 21 วันที่ผ่านมา

    Don't worry sister u always rocking

  • @NirojRai-x3q
    @NirojRai-x3q 22 วันที่ผ่านมา +4

    म चै खुसी छु आज नेपालको खेलबात, लक अनलक त खेलमा हुन्छ्नै

  • @BipinSodari
    @BipinSodari 21 วันที่ผ่านมา

    😢Very good nepal des jay nepal jay nepal🎉🎉🎉🎉

  • @bharatrai888
    @bharatrai888 21 วันที่ผ่านมา

    सबित्रा भन्दारी बधाई छ
    कोसिस गनु होस

  • @ArjunBhujel-w6u
    @ArjunBhujel-w6u 21 วันที่ผ่านมา

    It's ok you alll our heroes 🇳🇵❤️❤️❤️

  • @MdFaruk-rh3cz
    @MdFaruk-rh3cz 22 วันที่ผ่านมา

    Next time win Nepal love from Bangladesh

  • @arvindsherpa
    @arvindsherpa 22 วันที่ผ่านมา +1

    Completely agree with what Samba has mentioned about the facilities and opportunities created by the football governing of Nepal ANFA. ANFA should learn from the Bangladesh football governing the way they have changed and upgraded their playing standard.

  • @indrabahadurbaram8924
    @indrabahadurbaram8924 21 วันที่ผ่านมา

    Sabai kheladi sister lai badhai chha ❤

  • @sumitatamang9780
    @sumitatamang9780 22 วันที่ผ่านมา

    Chinta nagarnu tapaile sakdo❤❤❤❤ prayash ta garnu bhakai ho❤❤

  • @Entertainment-d5r
    @Entertainment-d5r 22 วันที่ผ่านมา +3

    साम्बाले अन्तिममा हानेको बल प्रीति लाई पास गर्नु पर्थ्यो ।

  • @santoshshrestha4699
    @santoshshrestha4699 22 วันที่ผ่านมา +6

    डिफेन्स को मुख्य कम्जोरी देखियो हर्नु को कारण ।

  • @ramshrestha6124
    @ramshrestha6124 22 วันที่ผ่านมา

    nepali team le jati garexa kafi xa congratulations nepali ladies team

  • @HarithangdenLimbu
    @HarithangdenLimbu 21 วันที่ผ่านมา

    You are all stars ❤❤❤

  • @Pragati2304
    @Pragati2304 21 วันที่ผ่านมา

    Well done and keep it up Nepal women's football team👏👏👏
    honestly maile ahile samma men football team ko kiran chemjong vanda aru chinna sakeko chuina sorry😅 tara women's team ko ta big fan bhai sake priti, Samba, Anjila, Rekha, Rana 🥰🥰🥰

  • @KamalKoirala-b5u
    @KamalKoirala-b5u 22 วันที่ผ่านมา

    Over all raamro thiyo baini haru ko Good luck next game ❤ love nepal 🇳🇵

  • @birurai3387
    @birurai3387 22 วันที่ผ่านมา +4

    खेल कडाथियो दुबैतिरको तर आफ्नो Homeground मा जित्ने मौकाको आशा राखेको थियो सबैले तर त्यो हुन सकेन so unlucky 😢

  • @surajchand3485
    @surajchand3485 21 วันที่ผ่านมา

    You people played very nice.....

  • @newarzenij
    @newarzenij 21 วันที่ผ่านมา

    हामीले केवल जित मात्र खोजिरहेका छौ खेलाडीहरुबाट || तर, जित सङ्गै खोज्नुपर्ने कति बिषयहरु गुपचुप छन |;
    - देशमा राम्रो रङ्गशालाहरु खोई ?
    - खेलाडीको सेवा र सुविधा खोई ?
    - खेलाडीको भबिष्य खोई ?
    - खेलाडीलाई अभिभावकत्व दिने राज्य खोई ?
    - खेलाडीको व्यवसायिकता खोई ?
    - खेलाडीलाई स्तरीय प्रशिक्षण खोई ?
    - स्तरीय प्रशिक्षक खोई ?
    -खेलाडीलाई आत्मसम्मान खोई ?
    ... यस्ता गम्भिर बिषय पनि खोजिनु पर्ने छ ||
    उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल सम्म पुग्ने नेपाली महिला टिमलाई साधुभाव 🙏

  • @kushalkaranjit
    @kushalkaranjit 22 วันที่ผ่านมา +2

    win or loss is part of game.sambha is megastar of football.

  • @susilamagar9073
    @susilamagar9073 21 วันที่ผ่านมา

    Ak dam ramro thiyo khelma har Jeet ta vai halx man dukhaunu hunn

  • @joshibrothers3967
    @joshibrothers3967 22 วันที่ผ่านมา

    don’t worry sis congratulations our nepali beautiful players

  • @poudelrenu4320
    @poudelrenu4320 21 วันที่ผ่านมา

    तिमीहरूले 100% दिएको छ हारजित हुन्छ केहि छैन ❤❤❤❤❤

  • @TikaramGhartimagar-xr7it
    @TikaramGhartimagar-xr7it 21 วันที่ผ่านมา

    मेरो बाजी चुक्न असफल भयो 😢 म दुखी छु तर पनि अर्को चोटि सफलता मिलोस् मेरो देश लाई

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 21 วันที่ผ่านมา

    चाउचाउ र पानि खाँदै खेल्ने नेपाली महान चेलि हरु प्रति नमन

  • @kajimanlimbu1395
    @kajimanlimbu1395 22 วันที่ผ่านมา +5

    Please No bad comments ! 🙏🙏
    अब यसले राम्रो खेलेन तेस्ले खेलेन भन्दै गाली गरेर हारी सकेको खेल फेरि जितिन्छ ?

  • @ManojPomu
    @ManojPomu 21 วันที่ผ่านมา

    Badhhai chha baini

  • @bigyanlama9650
    @bigyanlama9650 22 วันที่ผ่านมา +2

    रेखा बहिनि भएको भए सायद खेल जित्ने थियो किनकी फर्वार्डमा खेल्ने मात्र साबित्रा मात्र थियो लगेको बल पोस्ट चार्ज गर्ने कोहि देखेन।

  • @KajiLimbu-po6cc
    @KajiLimbu-po6cc 21 วันที่ผ่านมา +1

    जस्ले जे कुरा गरे पनि कोच को कमजोरी छ। कथा राम्रो भए पनि director wrong भयो भने film le आलु खान्छ।

  • @DalTamang-f7m
    @DalTamang-f7m 22 วันที่ผ่านมา

    सिमित स्रोत र साधन को बाबजुद पनि यति सम्म खेल्नु भनेको धेरै खुशी को कुरा हो ।

  • @Akroshtumbahangphe
    @Akroshtumbahangphe 22 วันที่ผ่านมา +3

    खेल्न त राम्रै खेलेको हो तर पास हान्दा बंगला देश को एउटा खेलाडि लाई पनि कटाउनु नसकेको देखदा चाहि दुख पनि लाग्यो

  • @suryaman8998
    @suryaman8998 22 วันที่ผ่านมา +1

    Sabitra बहिनी 👏👏👏

  • @SomBahadur-n8y
    @SomBahadur-n8y 22 วันที่ผ่านมา +1

    हुनत अनिता बस्नेतले राम्रो लिदगर्नु नस्केको हो तर गालिगर्नु हुन्न अब नेपालको NFA ले नेपालम लिग खेलाउनु पर्यो अनि जिल्ला जिल्ला बात खेलाडी खोज्नुपर्छ हाम्रो हैन राम्रो खेलाडी छनियोस अनि खेलाडी हरुलाइ राम्रो तलब अनि खानपानको सुबिधा दिनुपर्यो

  • @rupshiRupshi-qj2yl
    @rupshiRupshi-qj2yl 21 วันที่ผ่านมา

    खेलमा हार जित भैहाल्छ,।don't wore time nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @spmvlogs528
    @spmvlogs528 21 วันที่ผ่านมา

    right sabitra 100%❤

  • @rajeshthapa1800
    @rajeshthapa1800 22 วันที่ผ่านมา +150

    त्यो घोडा को जस्तो पुछर भएको केटी लगायर हार भएको हो जस्तो लागेको छ मलाई 😢

    • @suracedeshar7318
      @suracedeshar7318 22 วันที่ผ่านมา +8

      Yes sure 100% tesle ramro sanga defend garna sakena player change garera nai ho talmel na mileko

    • @Surajkhatri3
      @Surajkhatri3 22 วันที่ผ่านมา +4

      100% Ho teyo kt le garda gool vayo

    • @radhepaneru9193
      @radhepaneru9193 22 วันที่ผ่านมา +3

      yes 100%

    • @roses6347
      @roses6347 22 วันที่ผ่านมา +3

      Ho tyo keti daudine bahek kehi gareko chaina

    • @BibekKhatri-lf4yq
      @BibekKhatri-lf4yq 22 วันที่ผ่านมา +1

      Sahi ho game bigreko tya dekhi ho aja harnu KO mukhya Karan tehi ho any way jai Nepal 🇳🇵

  • @cynacyna3082
    @cynacyna3082 22 วันที่ผ่านมา

    True samba ani preeti ani aaile tya jun young player xa tesle garda game babal bhako xa ❤❤❤❤❤❤❤❤❤

  • @charlesuniquemabo3312
    @charlesuniquemabo3312 21 วันที่ผ่านมา

    Is ok keep it up

  • @RamKumariGurung-p8v
    @RamKumariGurung-p8v 22 วันที่ผ่านมา

    Har nai jitko suruwat ho best of luck all breav players 👍👍👍👍👍👍

  • @rajbudhaMagar-d6g
    @rajbudhaMagar-d6g 22 วันที่ผ่านมา +1

    खेल हो हार जित भैइहाल्छ नेपाली चेलिको खेल राम्रो थियो

  • @baburamsharma7831
    @baburamsharma7831 21 วันที่ผ่านมา

    केपि पनौति लाई प्रधानमन्त्री नहटायसम्म हारिरन्छ देश

  • @suracedeshar7318
    @suracedeshar7318 22 วันที่ผ่านมา +5

    100% coach le garera hareko Aaja ko match coach le player change garna nai na hune player change huna sath talmel kehi milena