Nepali nagarik haroo ya kheldaichan tara dominant taGorkhajati ka haroo chan . Kay poudel madeesay ki Gorkhali ?KarTana magar nepal ki nagareek matriarch ki Gorkha Itihas banounay But jati ko santan? Ki magar madeesay hooncha? Nepali Gorkha vans. Nepali Madisay ok ? Gorkha jati lai namara hai Nepal nei madeesay hola? Nepali ko Jit ya ho tara bahusankhyak gorkha lai voolanu galat ho w kahilay palounay?
खेल मा, खेलाड़ी हरु त्यो पनी नेपाल संग ...??? इंडिया को पक्ष लिए रा 🤔😖😖 नेपाल संग दुर्व्योवहार गर्ने रेफरी ..??? रेफरी को पद को योग्य छयेन 😖😖😖 यस्लागी ऐसको विरुद्ध कठोर कार्यवाही अनी कठोर सज़ाय हुनु पर्छ 👍👍👍 रेफरी भने को निष्पक्ष रा पारदर्शिता 👍👍👌 ( बाकलोह, हिमाचल प्रदेश, इंडिया बाट )
भारतिय हरुले नेपाललाई सामाजिक,राजनितिक हस्तक्षेप गरि हेपिरहेको त थियो तर खेलकुदमा समेत हेपेर रेफ्रि लाई खरिदेर रेफ्रिलाई आफनो पक्षमा पारेको देखियो।रेखाको दोस्रो पहेलो कार्ड त भारतिय खेलाडिले पाउनु पर्ने देखिन्छ।
@shivabhuju4736 देवाले भारत बिरुद्ध केही नराम्रो बोल्दैनन,स्वच्छ मनोरंजन दिएका छन।तर भारतिय हरुले नेपाल लाई खतम पार्न चाहन्छन।नेपालको प्रगती भलो चाहादैनन।भारतिय सेना मा भारतकै रक्षाको लागि नपालि खटिरहेका छन तेसको बदलामा उनिहरु नेपाल मास्न चाहन्छन।यस्ता कृतध्न पापि छन भारतिय नेताहरु।
नैतिकता को लागि पनि त्यो चोकि हो कि बोकी रेफ्रिलाई कारबही हुनै पर्छ नत्र पछि पनि अरु रेफ्रीहरुलाई ग़लत निर्णय गर्नसक्ने मनोबल बढेर जान सक्छ । अनि प्रितिले मेहनत गरेर बल साम्बालाई नदेको भए कॉ बाट साम्बाले गोल गर्नु तर प्रितीको चै नामै लिनुहुन्न , त्यति मात्र होइन बराबर गोल भए नि पेनाल्टि गेममा गोलकीपर अन्जनाको उत्तीनै महत्वपूर्ण योगदान छ र साथै पेनाल्टिमा जस जसले गोल हाने सबैको उस्तै योगदान छ किनकी त्यसको नतीजा ले हो जीत हासिल गरेको र अन्य खिलाड़ी हरु नि त्यतिकै ज्यानको मायॉ मारेर खेलेको हो सबै बराबर धन्यवाद का पात्रहरु हुन् नेपाल को सानहरु हुन् । आगमी final game ko lagi good luck!
रेफ्री र इंडिया को मिलोमतोमा सावित्री र रेखालाई सानु गल्तीमा पनि तर्गेट गरेकै थियो त्यही जालमा रेखालाई पार्न सफल भए।अब फाइनलमा पनि त्यस्तै नगर्ला भन्न सकिँदैन।नेपाली चेलीहरु सचेत हुनुहोला।👍
पेशागत कर्ममा अति असक्षम,पूर्वाग्रहि,जिम्मेवारीमा अत्यन्त लापरवाह,अर्थ लाेलुपता आदि ईत्यादि दूर्गुणहरुले भरिपूर्ण निज रेफ्रिकाे मान्यता खारेज गर्नु पर्छ !
मलाई, यो भुटानी महिला रेफ्री त नेपाल र ईन्डिया को म्याच सुरु हुनुभन्दा अगाडि नै ईन्डिया को पक्ष्य मा छ जस्तो लागिरहेकोे थियो होउ । कसरी, भने ईन्डिया को खेलाडी कप्तान र बाला देवी सँग ग्राउण्ड मा पस्दा हास्दै र हात मिलाउदै पस्दै थियो होउ ।
भुटानी रेफ्री om choki ले नेपाल लगायत बाँकि विश्व लाई भुटान सम्झने भुल नगरोस्! निष्पक्ष fifa रेफ्री हुन् भने उनले कुनै पनि खेलमा राष्ट लाई प्राथमिकता नदिई केवल खेल मा ध्यान दिनुपर्ने हुन्छ,!nepal vs india को खेलमा उनले नेपाल को विपक्ष मा निर्णय गरेकै हुन्! भबिस्यमा उनले नेपाली समर्थन, समर्थक सदालाई गुमाएकी छिन्!
एउटा जाबो फुटबल रेफ्रिले सम्म हेप्न सक्ने हाम्रो देशको अस्थित्व काहा सम्म होला बरै ठुईईईक्क्क्कक्क म 😪......... मैदानमा त्यस्तो हुँदा सम्म पनि मुखदर्सक बनेर बस्नुपर्ने व्व्व्व्व्वााावाााा ...............
जुनसुकै खेलमा रेफ्रि र अम्पायर खेल शुरू हुनु भन्दा अगाडि नै निश्चित गरिने हुदाँ धनि , शक्तिशाली र बलिया देशहरूले किन्न र धेरै पैसा दिईसक्छन् । जसरी खेल खेलाउदा टस गराईन्छ त्यसरी नै खेल शुरू हुने बेलामा मात्र रेफ्रि र अम्पायर छान्नु पर्छ ।
कार्बाही गर्नु अति आव्स्याक छ त्यो रेफ्री चोकी खेल खेलाउन योग्या छैन देखिएन फटाइ काम गरेको देखियो डुक्पिनी जुम्रा खाने ले रास्ट्र रास्ट्र को खेल कति धेरै महत्वापुर्न हुन्छ लापरबाही गरेको देखियो चोकी लाई fifa बाट get out गरेको देख्न पाइयोस
Honesty n discipline matters a lot.. This Rafree was very bias.. She was favouring India..But, whatever, we Nepalese n our dear neighbour India shares true sportsmanship❤
कारवाही होस् एस्ता रेफ्री लाइ
ओम चोकि लाई तुरुन्तै कारबाही होस् त्यास लाई सदाको लागि रेफ्री बाट तुरुन्तै हटाउनु होस् महोदय !
fashi hoos
भोलि फाईनलमा नेपालले बंगलादेशलाई हटाउनु पर्छ भन्ने जति यता हाजिर हुनुहोला🇳🇵🙏
Kati baje bata hola hajur
6:30 pm bata @@dilmaya6404
हटाउनु हैन हराउनु लेख्नु
हामी नि छौ
@@dilmaya6404Nepali time 5:30 pm
यो रेफ्री लाई कारवाई हुनपर्छ
रेफ्री ओमचाेकीलाई फिफाकाे कानुनअनुसार कारबाही गर्नैपर्छ ।
Death vayo aaja
सदाको लागि निस्कासन गरि कहिलेनी सहभागी नहुने गरि कार्बाही गरियोस् ✍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2:39
सदाको लागि निष्कासन गरोस् यो रेफ्री लाई कडा भन्दा कडा कारबाही होस 👊💪😡😡
१, पेनाल्टी दिएन
२,रेखालाई रातो कार्ड दिएर बिना गल्ती निकालियो
३,बल चलाउने स्वीकृति दिएर भएको गोललाई मान्यता नदिनु
Bhutani player lai top goal score banauna rekha lai red card diyeko ho
Good@@dejavutrue4281
Goal check garnuparyo vane fifa lai kati dollar tirnu parxa?
ओम चोकीलाई फिफाबाट निलम्बन गर्नुपर्छ। खेलबाट निलम्बन गर्नुपर्छ🙏
यस्तो नाला के रेफ्रीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ। एउटा देशको पक्षमा लागेर अर्को देशलाई हराउन खोज्ने खेल भनेको फेयर स्वतन्त्र हुनुपर्छ।
यथालाई कडाभन्दा कारभाई हो नेपाल सरकार छ नेपाल धयन जवसो 🎉🎉🎉
CBI जाँच गराउनु पर्छ । यो देशको वीरोधी हुनु पर्छ।
cbi india bata sanchalit xa mitra😂
Nepal MA cBI ???
Nepali nagarik haroo ya kheldaichan tara dominant taGorkhajati ka haroo chan . Kay poudel madeesay ki Gorkhali ?KarTana magar nepal ki nagareek matriarch ki Gorkha Itihas banounay But jati ko santan? Ki magar madeesay hooncha? Nepali Gorkha vans. Nepali Madisay
ok ? Gorkha jati lai namara hai Nepal nei madeesay hola? Nepali ko Jit ya ho tara bahusankhyak gorkha lai voolanu galat ho w kahilay palounay?
@@Bhattarai46Timiharoo lai yeti panee that’s chsina cbi Indid vitra ko ho?
Rip om coki
हाम्रै देशमा आएर त्यो रेफ्रीको त्यति ठुलो शान। बिना गल्ती रेड काड दिने त्यसलाई सधैंको लागि फुटबलबाट खारेज गरेर निकाल्नुपर्छ ।
यस्ता रेफ्री लाई सदाको लागि निष्काशन गरियोस्। कडा कारबाही गरियोस्।
ओम चोकी लाई फुटबल रेफ्री बाट सदा को लागि हटाएर सख्त नियम कानुन लगाएर कारवाही सजाय दिनु पर्दछ
Jay Nepal 🇳🇵 ❤
Kun desh ko ho Om choki
@@naturebeauty3021bhutan
@@naturebeauty3021भुतान को हो 2017 सालमा रेफ्री भकी थिइ
@@ChesarPunmagar-tp5omरेफ्रि हुन के चाहिन्छ? के गर्नुपर्छ? मलाई नि मन छ रेफ्रि हुन
कारबाहि हुनुपर्छ
यो आईमाई लाई फिफाले कार्बाही हुनुपर्छ
आगामी दिन यो रेफ्री द्वारा खेलाएको खेल बहिस्कार गर्नु पर्छ नेपालले
ओम चोकि लाई कारबाही हुनुपर्छ
Maryo aaja
बिकाउ रेफ्रि हाे फिफाले कारबाहि गर्नु पर्छ
यो भुटानि रेफ्रि लाई कारबाहि सहित नेपाल प्रबेसमा रोक लगाउनुपर्छ
हो अन्याय गरेकै हो नेपाल ,नेपाली खेलाडी र नेपाली खेल समर्थक माथी रेफ्रीको निर्णय र भुमिका देख्दा नै रगत उम्लिने खालको थियो
खेल मा, खेलाड़ी हरु त्यो पनी नेपाल संग ...???
इंडिया को पक्ष लिए रा 🤔😖😖
नेपाल संग दुर्व्योवहार गर्ने रेफरी ..???
रेफरी को पद को योग्य छयेन 😖😖😖
यस्लागी ऐसको विरुद्ध कठोर कार्यवाही अनी कठोर सज़ाय हुनु पर्छ 👍👍👍
रेफरी भने को निष्पक्ष रा पारदर्शिता 👍👍👌
( बाकलोह, हिमाचल प्रदेश, इंडिया बाट )
ओम चोकी लाई कार्बाहि गर्नुपर्छ,.
Chikera falnu parxa mg la khateniihoixa
रेफ्री काे नाम मा कलंक रैछ त्यो रेफ्री
प्रिती राईले दिएको सानदार पासलाई सावित्रि साम्बाले गोल गरे भन्नु पर्यो।
ओम चोकी लाई तु out गर्नु पर्छ ।
रेफ्री लाई रेखाले कानको जाली र 2,3 वटा बङरा फुट्ने खस्ने गरि कनपतिमा दिनु पर्ने
रेफ्रिलाई कारबाही हुनुपर्छ ।
रेफ्रीलाई अनिवार्य रूपमा कडा भन्दा कडा कारबाही हुनै पर्छ ।
भारतिय हरुले नेपाललाई सामाजिक,राजनितिक हस्तक्षेप गरि हेपिरहेको त थियो तर खेलकुदमा समेत हेपेर रेफ्रि लाई खरिदेर रेफ्रिलाई आफनो पक्षमा पारेको देखियो।रेखाको दोस्रो पहेलो कार्ड त भारतिय खेलाडिले पाउनु पर्ने देखिन्छ।
खेलकुदको कुरा गर्नु हुन्छ हजुर! एकचोटी देवा थापाको कुस्ती हेर्नु होस्, थाहा पाउनु हुन्छ त्यहाँ कत्ति सम्मको हद नाघ्छन् भारतियले भनेर😡😡😡
@shivabhuju4736 देवाले भारत बिरुद्ध केही नराम्रो बोल्दैनन,स्वच्छ मनोरंजन दिएका छन।तर भारतिय हरुले नेपाल लाई खतम पार्न चाहन्छन।नेपालको प्रगती भलो चाहादैनन।भारतिय सेना मा भारतकै रक्षाको लागि नपालि खटिरहेका छन तेसको बदलामा उनिहरु नेपाल मास्न चाहन्छन।यस्ता कृतध्न पापि छन भारतिय नेताहरु।
नैतिकता को लागि पनि त्यो चोकि हो कि बोकी रेफ्रिलाई कारबही हुनै पर्छ नत्र पछि पनि अरु रेफ्रीहरुलाई ग़लत निर्णय गर्नसक्ने मनोबल बढेर जान सक्छ । अनि प्रितिले मेहनत गरेर बल साम्बालाई नदेको भए कॉ बाट साम्बाले गोल गर्नु तर प्रितीको चै नामै लिनुहुन्न , त्यति मात्र होइन बराबर गोल भए नि पेनाल्टि गेममा गोलकीपर अन्जनाको उत्तीनै महत्वपूर्ण योगदान छ र साथै पेनाल्टिमा जस जसले गोल हाने सबैको उस्तै योगदान छ किनकी त्यसको नतीजा ले हो जीत हासिल गरेको र अन्य खिलाड़ी हरु नि त्यतिकै ज्यानको मायॉ मारेर खेलेको हो सबै बराबर धन्यवाद का पात्रहरु हुन् नेपाल को सानहरु हुन् । आगमी final game ko lagi good luck!
यो खातेनि सरणार्थी बनेर नेपाल आउनु पर्यो भने पाइला टेक्न नदिने हो
तिमी नेपाली ओम चोकीको लागि अन्तिम नारा लगाउ, तिमीलाई थाहा छ उसले सहि हो भने भगवानले सजाय दिनुहुनेछ।
रेफ्रीलाई हटाउनु पर्छ 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
रेफ्रीलाई कारबाही होस्
रेफ्रीलाई कारवाही गर्नुपर्छ
यो रेफ्रिको सोर्गमा बास होस रिप😊😊😊😊😊😊😊😊😊😊
चोकिलसी कडा कार्बाही हुनुपर्छ।रेफ्री ले निस्पक्ष हुनु पर्छ।तर चोकिले नेपाली टोलिलाइ अनाधर गरि पक्षेपात गतिन।
जसरी हुन्छ छिटो कारबाई हुन पर्यो नेपाल्लाई दुस्मन सम्झेकी रहिछे
कारबाही गर्नु पर्छ ।
कारबाही त गर्नु पर्छ।
ओम चोकि लाई रेफ्रि बनाउनु एकदम ठूलो गल्ती हो । अब उनलाई फूटबल खेलको रेफ्रि बाट Red Card दिई सधै को लागि हटाउनु पर्छ ।
ओम चोकिको लाइसेन्स खारेज गरिदिए हुन्छ फिफाले
कारबाहि हुनुपर्छ यस्ता कतम रेफिलाई
फिफाले येस्तालाई रेफ्री बनाउनु नै गलत हो
रेफ्री चोकीलाई तु कार्वाही होस् र रेफ्री बाट आजीवन हटाइयोस।
कारवाही हुनै पर्छ.. दोषी ले राजी नामा दिनु लाउनु पर्छ 👀😡💉
यस्तो रेफ्री लाई कानुनी कारबाही गारी लाइसेन्स खारेज गर्नुपर्ने हो।
यो रेफ्रीलाइ कामकारबाही गर्नु पर्छ ।
Bholiko game KO lagi best of luck Nepal team 🇳🇵🇳🇵🙏🙏🕉️🕉️
Yo refree lai chahi bholi nadinuhola,🙏
औम चोकी माथी मुद्दा दायरी गर्ने नेपाली को दम र कानुन नै बनेको छैन त्यसकारण बचेकी छे
रेफ्रीलाई कारभाइ हुनुपर्छ !
यो हुना नै थियो हुनुपर्छ यस्तो गुसिया रेफ्री हुना सक्दैन हेन्डबल नदेख्ने अर्को टिम्ले गरेको गल्ती नेपाली टिमको देख्ने यस्तो मान्छे कसरी रेफ्री हुन्छ
रेफ्री र इंडिया को मिलोमतोमा सावित्री र रेखालाई सानु गल्तीमा पनि तर्गेट गरेकै थियो त्यही जालमा रेखालाई पार्न सफल भए।अब फाइनलमा पनि त्यस्तै नगर्ला भन्न सकिँदैन।नेपाली चेलीहरु सचेत हुनुहोला।👍
नेपालिसँग खेलवाड गर्ने रेफ्रीलाई कार्बाहि हुनु पर्छ
पेशागत कर्ममा अति असक्षम,पूर्वाग्रहि,जिम्मेवारीमा अत्यन्त लापरवाह,अर्थ लाेलुपता आदि ईत्यादि दूर्गुणहरुले भरिपूर्ण निज रेफ्रिकाे मान्यता खारेज गर्नु पर्छ !
Long live India Bhutan friendship
Jai Nepalllll
मलाई, यो भुटानी महिला रेफ्री त नेपाल र ईन्डिया को म्याच सुरु हुनुभन्दा अगाडि नै ईन्डिया को पक्ष्य मा छ जस्तो लागिरहेकोे थियो होउ ।
कसरी, भने ईन्डिया को खेलाडी कप्तान र बाला देवी सँग ग्राउण्ड मा पस्दा हास्दै र हात मिलाउदै पस्दै थियो होउ ।
कारबाई हुनु पर्छ येस्ता रेफ्री लाई
यस्तो रेफ्री लाइ कानुन बमोजिम कारवाही होस् जति झ्याली गरे पनि आखिर नेपाल ले जितेर छाडे ।
OM CHOKI RIP😢😢😢
यस लाइ कहीलै फुटबल को रेफ्रि नहुने कार्बाइ होस
फटाहा हो बिदेशीको गुलामीले गर्दा आज देश ध्वस्त हुँदैछ तु कारबाही गर सरकार 👿
भुटानी रेफ्री om choki ले नेपाल लगायत बाँकि विश्व लाई भुटान सम्झने भुल नगरोस्! निष्पक्ष fifa रेफ्री हुन् भने उनले कुनै पनि खेलमा राष्ट लाई प्राथमिकता नदिई केवल खेल मा ध्यान दिनुपर्ने हुन्छ,!nepal vs india को खेलमा उनले नेपाल को विपक्ष मा निर्णय गरेकै हुन्! भबिस्यमा उनले नेपाली समर्थन, समर्थक सदालाई गुमाएकी छिन्!
यस्तो बङ्गलादेशका रेफ्रीलाई fifaबाट नै बाहिर गराउनु पर्छ
कार बाई होस एस्टा रेफ्ररी लाई
रेखा आज को फाइनल खेल्मा खेल्न पाउनु पर्छ
सत्य ☝️समचार हो भने🏃रेफ्रिलाई तत्काल कारबाहीहोस👉️जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
यो रेफृलाइ नेपाल मा कहिल्यै आउन नपाउने गरि band लगाउनुपर्छ ।
दोस्रो सुजन चोखल जस्तै लाग्छ रेखालाई।।गलत सहन सक्दिनन
रेफ्रीलाई रिटायर्ड गर्नुपर्छ ।
एउटा जाबो फुटबल रेफ्रिले सम्म हेप्न सक्ने हाम्रो देशको अस्थित्व काहा सम्म होला बरै ठुईईईक्क्क्कक्क म 😪......... मैदानमा त्यस्तो हुँदा सम्म पनि मुखदर्सक बनेर बस्नुपर्ने व्व्व्व्व्वााावाााा ...............
जुनसुकै खेलमा रेफ्रि र अम्पायर खेल शुरू हुनु भन्दा अगाडि नै निश्चित गरिने हुदाँ धनि , शक्तिशाली र बलिया देशहरूले किन्न र धेरै पैसा दिईसक्छन् । जसरी खेल खेलाउदा टस गराईन्छ त्यसरी नै खेल शुरू हुने बेलामा मात्र रेफ्रि र अम्पायर छान्नु पर्छ ।
राम्रोसँग छानबिनगरि,,कारबाहि होस,,,,,
भूटानमा पनि त भारत बिनाको चुलो बल्दैन, मालिकको नूनको सोझो त गर्नै पर्यो तर असफल रह्यो।
यो रेफ्री लाई आजीवन रेफ्री बाट आउट गर्नु पर्छ।
यस्लाइ कार्वाइ गर्ने बाटो छ भने तुरुन्तै पदबाट निलम्बन हुने गरि कार्वाइ गर्नु पर्छ नत्र यस्तै हो नेपाललाई पेलिराख्ने छ
Om choki refree always kikout.she is feetback gongdown.
k lekhya ho k, k lekhyeko bujhnai garo vayo t😅😅
Eshlai daro karbahi garnu parxa yeshto refri karbahi nagarema yesko sing umranexa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सक्ता कार्वाही हुनुपर्छ यसलाई
मालिकलाई खुशी बनाउन गरेको रेफ्रीको निर्णयले मालिक नै खुशी भएन गुलामी रेफ्रीलाई राम्रो सबक। 😂😂😂
सत्यको जित सत्यकै हुन्छ
कार्बाही गर्नु अति आव्स्याक छ त्यो रेफ्री चोकी खेल खेलाउन
योग्या छैन देखिएन फटाइ काम गरेको देखियो डुक्पिनी जुम्रा खाने ले रास्ट्र रास्ट्र को खेल कति धेरै महत्वापुर्न हुन्छ लापरबाही गरेको देखियो चोकी लाई fifa बाट get out गरेको देख्न पाइयोस
गलत मनसायका साथ निर्णय गर्ने हरेक रेफ्रीलाई सदाका लागि निलम्वन गर्नुपर्छ ।
Long live India Bhutan friendship
बाहिर त यस्तो दादागिरी गर्नेले घरमा पनि यस्तै गर्लिन् कि !!!
Syabash Nepali chalis👍👏🏼👏🏼👏🏼
रेफरि लाई कारबाहि गरनु परछ मनि छ कारबाई गरनु।परो
ॐ चोकी लाई कार्वाही गरौ यसैमा हाम्रो जित हुनेछ
Rest in peace Om choki😢😢
कार्बाही चाहिँ भयो कि भएन नेपाली जनताको आपत्ति छ्😡😡
well done girls you all are doing a great job for the nation,,,.please keep it up,,,.
रेफ्री बिगेकोगो हो ।धोती सङ्ग झल झली देखियको छ। सिधा कुरा
अबदेखि रेफ्री भनेको रोबोट् हुनुपर्यो।
हटाऊ पर्छ 😠😠😠😠😠😠😠😡😠😠😠
यस्तो रेफ्री सदाको लागी वर्खास्त गर्दा हुन्छ
यो सबै हामिले पनि हेरेको होत तर चोखि को कारबाही भनेर पो हेरेको त तेसै बोल्छ यार
हो rekha lai feri football khelne haina kelnu nai parxa ko ko samel hunu hunxa we vote rekha to again playing football to her i love rekha dd 😢😢😢
Honesty n discipline matters a lot.. This Rafree was very bias.. She was favouring India..But, whatever, we Nepalese n our dear neighbour India shares true sportsmanship❤
Long live India Bhutan friendship
Refree was not impartial