नमस्ते २१ औ शताब्दीमा तमुहरुले अन्य जाति विवाह गरेको सामान्य जस्तै भएतापनि बुबाआमाको मृत्यु पश्चात् छुन नपाउने नियम लागू भएको छ। यसको हल भनेको नै हाम्रो तमुहरुको रितिथिति र संस्कार सँग मिल्दोजुल्दो जातिलाई पनि विवाह गर्न मिल्ने उपाय केन्द्रीय तमु संस्था वा प्ये ल्हु संघले गर्नुपर्दछ। बाकी फरक जातिलाई विवाह गर्नुभनेको नै हाम्रो संस्कृति हराउनु हो।
th-cam.com/video/hGymMYb8rJc/w-d-xo.htmlsi=QDWG38ksoSjMOZ0w
अर्घुमको ब्याख्या बुझ्न निलो अक्षरमा थिचौ
🙏Guru. Arghwu gare ko alag alag bon puja ko nam Pani lekhda sabai grg le bujne jasto lagyo hjr.🌺🙏
tyo video haru pani xa....yo channel ko arko video ma hernu hola...mero sab video haru hernu hola tala tala gayera
बोन धर्म ❤️❤️❤️❤️🙏🙏🙏🌹🌹🌹
🙏🏻🙏🏻
Ate ramro ❤
🙏
❤❤❤🎉
❤
kun thau ko aarum ho ?
Aaru kharka
Ma gurung ho maile aru jaat ko kt bihe garda k garnu parxa pani chalni banauda
नमस्ते
२१ औ शताब्दीमा तमुहरुले अन्य जाति विवाह गरेको सामान्य जस्तै भएतापनि बुबाआमाको मृत्यु पश्चात् छुन नपाउने नियम लागू भएको छ। यसको हल भनेको नै हाम्रो तमुहरुको रितिथिति र संस्कार सँग मिल्दोजुल्दो जातिलाई पनि विवाह गर्न मिल्ने उपाय केन्द्रीय तमु संस्था वा प्ये ल्हु संघले गर्नुपर्दछ। बाकी फरक जातिलाई विवाह गर्नुभनेको नै हाम्रो संस्कृति हराउनु हो।
गुरुङ जात हुन पाए छेत्री बाहुन,तामाङ सबैले जात फेर्छ, हाम्रो अन्तराष्ट्रिय पहिचान छ।हामिले अरु जात बिहे गरे हाम्रो जातको केटि कस्ले बिहे गर्छ।
🙏
तपाईं ले कुल पुजा गर्दा खेरी
आफ्नो बुढी लाई परीचय पत्र बोल्नुस! सयद क्षमा दीनु हुन्छ?❤❤🙏
@@Gurungfamily1होनी हजुर!
मरेपछी अनी थाह हुन्छ?
कुल देबता संग क्षमायाचना माग्नु पर्छन?
C̺o̺n̺t̺i̺n̺u̺e̺s̺ u̺p̺l̺o̺a̺d̺ g̺a̺r̺n̺u̺ h̺o̺l̺a̺ s̺i̺r̺ m̺a̺t̺a̺ h̺e̺r̺i̺ r̺a̺h̺a̺n̺c̺h̺h̺u̺.̺.̺.̺
नमस्ते
धन्यवाद 🙏