महिला प्रधानमन्त्री बनाउँछु भन्ने ओली अभिव्यक्ति खतरनाक रहेको खुलासा:स्थितिबारे डा.केसीले खोले तथ्य।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 121

  • @sbrai8048
    @sbrai8048 2 หลายเดือนก่อน +19

    जनताबाट निर्वाचित महिला प्रधानमन्त्री भए अापती छैन तर समानुपातिकाे नाममा अाउने कुनैपनि महिला प्रधानमन्त्री बनाइए एमाले लाइ नाे भाेटमा जनता जानेछन ।

  • @mallok3425
    @mallok3425 2 หลายเดือนก่อน +3

    बेतुक कुरासुनेर ब्यार्थ समयको बर्वाद

  • @gyonjan
    @gyonjan หลายเดือนก่อน

    डक्टर केसीलाई राजदूत बनाउनु पर्छ

  • @HariBm-qu9pt
    @HariBm-qu9pt 2 หลายเดือนก่อน +1

    डाक्टर साब तपाई का कुरा त मलाई आज भोलि पानी बादे जस्तो लाग्छ

  • @bishnudevkc6820
    @bishnudevkc6820 2 หลายเดือนก่อน +2

    डा केसी जस्तो बिद्दान ले यस्तो खाले ताइतुई वाला लाई किन इन्टर भ्यु दिएको होला !!! तपाईंको बिश्वनियता लाई कमजोर गराउन्छ्न है डा साब यिनिहरुले।

  • @bidurbiswakarma7305
    @bidurbiswakarma7305 2 หลายเดือนก่อน +1

    रास्ट्रिय परिचय पत्र तत्काल खारेज गर्नू पर्छ। नागरिकहरुको 0% सम्म चेतना आएन दु:खद हो, एक दिन रुने छन् नागरिकहरु।

  • @milanbogati8762
    @milanbogati8762 2 หลายเดือนก่อน +1

    Rastya परिचय पत्र खारिज हुनुपर्छ MCC nagarita bedhek खारिज हुनुपर्छ

  • @rajukhatri3654
    @rajukhatri3654 2 หลายเดือนก่อน +4

    आजको कुरा अलि महत्त्वपूर्ण लाग्यो

  • @abinraja
    @abinraja 2 หลายเดือนก่อน +1

    ❤ good Dr sab ❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @susannesherpa472
    @susannesherpa472 2 หลายเดือนก่อน

    दुखको कुरा हामी संग बिगत ३० वर्ष देखि मन्त्री, प्रधानमन्त्री, पार्टीको झोले कार्यकर्ता र कर्मचारी तन्त्रको (कु)नियतको जति नै अभि व्यक्ति/ चर्चा गरे पनि आशा गर्न लायक आचरण बिगतमा थियो र आगामी आउने पिंडीमा नै कुनै भरपर्दो नौलो अनुहार देखिन्छ? महिलाको चर्तिकला पनि मुलुक र आम सर्व साधरण जनताले नजेलेको हो? कुनै जिणों किरण सम्म पनि नदेखिनुको कारण हामी नेपालीहरुको आचरण र कुकर्मको फल भोग्न बाहेक विकल्प नै के बाँकी रहयो?

  • @BiraThapa-y6i
    @BiraThapa-y6i 2 หลายเดือนก่อน

    नेपालको नेताहरुलाई त एउटा जुटको बोरामा हालेर कुट्नु पर्छ।

  • @gokarnarajpandey5684
    @gokarnarajpandey5684 2 หลายเดือนก่อน

    Dr.sab sahi kura

  • @shresthanarayan9086
    @shresthanarayan9086 2 หลายเดือนก่อน

    Thursday 22 August 2024

  • @indraghartimagar260
    @indraghartimagar260 2 หลายเดือนก่อน

    मदन भण्डारी र राजा विरेन्द्र पनि देशलाई चाहिने छोराहरु भएकोले उनिहरुलाई बाच्न दिइएन !

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 หลายเดือนก่อน

    ओली देउवा, प्रचण्ड बोलेपछि कुनझोलेको बोलिफुट्छ चुइकपनि गर्दैनन् जेगर्छन…..

  • @smsujon1338
    @smsujon1338 2 หลายเดือนก่อน

    अब के गर्ने

  • @dineshgurung-w3h
    @dineshgurung-w3h 2 หลายเดือนก่อน

    यस्ता ठेउके बुद्धिमानी रे नेपाली नेताहरूलाई एक आपस मा लडाएर म बुद्धिमानी भन्दै उफ्रिद गर् छ

  • @khansab2550
    @khansab2550 2 หลายเดือนก่อน

    dr.साब आज को संदर्भ अनि अन्तर्वाता ले के बुझियो भने अर्को जङ्ग बहादुर चाहियो बोलेर अनि सम्झाएर ई नेता बाट केही नहुने भयो गैंडा ले बरु चितवन मा मानव को काम गर्यो प्रयटक घुमाउने भयो हाम्रो नेता मानव भएनन्
    त्यसैले दुर्गा प्रसाई नै चाहिने जस्तो देखिन्छ
    समग्र मा सबै बुद्धिजीवी नेता व्यापारी युवा पलायन नेपाल देख्दा कुरा बुझ्दा त्यसैले दुर्गा लाई साथ दिनुहोस भन्ने लाग्यो
    नठोकी हुन्न यिनी हरुलाई
    तपाईंको कुरा सुनेर ढुङ्गा बरु बोल्ला तर नेता ले तपाईँको कुरा को कुनै वास्ता गरेनन्

  • @govindakhadka478
    @govindakhadka478 2 หลายเดือนก่อน

    अब बिधादेबि भण्डारि लाई प्रधानमन्त्री बनाउदै छन

  • @santamanrai1201
    @santamanrai1201 2 หลายเดือนก่อน

    तपाईंकै बिचारहरु पनि बिरोधाभाषि छन है डाक्टर साहब ! कुनै ठाँउमा एउटा कुरा गर्नु हुन्छ फेरि अर्को अन्तर्वार्तामा फेरि अर्को कुरा गर्नु हुन्छ । एउटा उदाहरण -- राजाको पालामा कुनै पनि राजाले नियुक्ति दिएको व्यक्ति अयोग्य थिएन भन्नु हुन्थ्यो हो जस्तो लाग्थ्यो । फेरि अहिले राजाकै पाला देखि अलिकति गतिलो मान्छेलाई उठ्नै नदिने सिद्ध्याई हाल्ने , बिपि सक्षम थियो सिद्ध्याई दियो , केआईसिंह सक्षम थियो सिद्ध्याई दियो , सुर्यबहादुर सक्षम थियो लोकेन्द्रबहादुर जस्ता ल्याङ्रा ल्याए , भन्नु भो । के यो आफ्नै तर्क काटिएन र ? तपाईंका यस्ता धेरै कुराहरु आफ्ना तर्क आफैले खण्डन गर्छ । हो कतिपय ठोस कुरा चाँहि एउटै हुन्छ , राईट मेन राईट प्लेस ...... जस्ता कुराहरु तर सानातिना कुरा हरु सुन्छु अधिल्लो अन्तर्वातामा बोलिएको कुरो पछिल्लो अन्तर्वार्तामा खण्डन भएको हुन्छ ।

  • @akbarsheikh8254
    @akbarsheikh8254 2 หลายเดือนก่อน +1

    Good 👍❤

  • @XETTRY-boy
    @XETTRY-boy 2 หลายเดือนก่อน

    बौद्धिक मान्छे भनेको तर्क हेर्नु न यस्तो छ। यतिको त म पनि तर्क पेश गर्छु। राष्ट्रिय निकास के त बोल्नु पर्दैन

  • @devkhatri6531
    @devkhatri6531 2 หลายเดือนก่อน +6

    पत्रकार पनि चाेर डा.पनि चाेर तिमीहरुकाे विश्लेषण सुनेर पनि यति रिस उठ्छ 🤬🤬🤬🤬😡😡😡😡😡

    • @robot9071
      @robot9071 2 หลายเดือนก่อน +1

      Tmlai k sunna man chha, lekhera pathau. Budale thyakkai tei bhandinxa

  • @yajnaprasad3927
    @yajnaprasad3927 2 หลายเดือนก่อน

    Sirko bichar 100% shai

  • @krishnapalbohara9433
    @krishnapalbohara9433 2 หลายเดือนก่อน

    हाल यी दुबै बन्दैनन।

  • @rajendranayak2584
    @rajendranayak2584 2 หลายเดือนก่อน +1

    डा. साब लोकेन्द्र बाहादुर चन्द लाई कुन हिसाब ले ल्याङरो भन्नू भयो

  • @munadahal8328
    @munadahal8328 2 หลายเดือนก่อน

    आरजु लाई बेच्न खोजे जस्तो छ

  • @YogendraThapa-u8y
    @YogendraThapa-u8y 2 หลายเดือนก่อน

    सुरेन्द केसि पनि जता माले तेतै डले

  • @lukbirgurung
    @lukbirgurung 2 หลายเดือนก่อน

    कुनै एउटा क्षत्र देखाउनु जहाँ सेटिङ हुँदैन, भ्रष्टाचार हुँदैन।

  • @dilkumal9708
    @dilkumal9708 2 หลายเดือนก่อน +1

    १४ होईन Dr:sir १६ अरब हो ।

  • @rajendranayak2584
    @rajendranayak2584 2 หลายเดือนก่อน

    समस्टिमा हेर्दा दैनिक जसो बोलिने कुरा मा कुनौअन्तर छैन उइ कुरालाइ यता र उता गरेर बटारेको देखिन्छ

  • @sukrrajnembang9480
    @sukrrajnembang9480 2 หลายเดือนก่อน

    बिध्या देवी भन्डारी र अार्जु प्रधानमन्त्री बनाउनु भन्दा त।कुमार लिन्ङ्देन ठिक छ,प्रधानमन्त्री बन्नु अहिलेको अवस्थामा नभए dr सुरेन्द्र केशी,नभए मै ठिक छौनी प्रधानमन्त्री बन्नलाई योग्य बिध्या देवी भन्डारी,अार्जु राणालाई प्रधानमन्त्री बनाउनु भन्दा।

  • @PrakashMangalJoshi
    @PrakashMangalJoshi 2 หลายเดือนก่อน +1

    Man without soul and mercy lives in a place where no one is sighting for the place which is for living person

  • @mahendraneupane970
    @mahendraneupane970 2 หลายเดือนก่อน

    सुरेन्द्र के सि का हरेक अन्तरबार्ताहरु मा-म जस्तो बिज्ञँलाई रास्ट्रले चिन्नै सकेन भन्ने जस्ता बारबारको भोको बिस्लेषणहरु नसुनु झै लाग्छ।तर आई राख्छ................फेरि आइ राख्छ।Every Nepali says what should I do for the country, but he says what the country did to me.😮😮😮

  • @chandrashrestha838
    @chandrashrestha838 2 หลายเดือนก่อน

    बोलीको ठेगाना नभएको किड्नी बुढाको कुरा पागल बोलेजस्तै

  • @bharatbaral820
    @bharatbaral820 2 หลายเดือนก่อน

    अहिले नेपालमा महिला प्र मं बनाउने षडयन्त्र कुन दल र बाैद्विक जमातले ने का लाई पतन तर्फ लादै छन्।महिला त संसदिय दलका नेता त छैनन।आगामी निर्वाचन पछि हुने लाई अहिले बहस किन? चेतनाभया जयदेश जयनेपाल,जयहाेस।

  • @raghukhatiwada8285
    @raghukhatiwada8285 2 หลายเดือนก่อน

    8 पढेको गोरु अर्थमन्त्री

  • @lavathapa5545
    @lavathapa5545 2 หลายเดือนก่อน

    है न यो रबि मात्र किन आकासको तारा बनेका हुन् खालि सहकारी मात्र को सुनिन्छ,अरु सबै भ्रष्ट चार हरु भ्रष्ट चार हैन र? बुझ्न जरुरि छ।शक्ति भएका हरुले जे गरे पनि हुँदो रहेछ,घिक्कार छ,नेता।

  • @RamprasadDhakal-dx3ch
    @RamprasadDhakal-dx3ch 2 หลายเดือนก่อน

    जसले परिचय योजना ल्याए तिनिहरुले तर्नुपर्छ ।

  • @सिदार्थ
    @सिदार्थ 2 หลายเดือนก่อน

    यी डा. साब पनि आसे नै हुन कि जस्तो लाग्छ कहिलेकाही त😮

    • @joglalpun9765
      @joglalpun9765 2 หลายเดือนก่อน

      सहि हो मित्र मलाई पनि तेस्तै लाग्छ ।

  • @buddhidahal2468
    @buddhidahal2468 2 หลายเดือนก่อน +1

    एमबुष्ट नंबर भनेकै १९५० को सन्धि को नतिजा हो । १६ अरब ऋण लिएर राष्ट्रीय परिचयपत्र बनाउँने भ्युटावर बनाउँने भनेको सबै राज्य को अंगहरू देखि सबै दल का नेता हरू नेपाल भूमीका दुश्मन हुन् ।

  • @smsujon1338
    @smsujon1338 2 หลายเดือนก่อน

    अग्रजि ठिकै छ किन भने म इराक गएकाे थिए चेक पइनमा पासपोर्ट खसेछ। अग्रजि जानेको कारण बाट‌ मइले पाए नभए म नेपाल अाऊन पाऊ दिन थिए इंग्लिस जानकारी हुनपर्छ

  • @LamsalUpendra
    @LamsalUpendra 2 หลายเดือนก่อน

    तातुन छारो को अन्तर्बाता

  • @GaneshSunam-gk5xy
    @GaneshSunam-gk5xy 2 หลายเดือนก่อน +1

    ❤❤❤

  • @viraltiktoknepal9248
    @viraltiktoknepal9248 2 หลายเดือนก่อน

    Oh my god.what about pokhara😮

  • @baburamparajuli6914
    @baburamparajuli6914 2 หลายเดือนก่อน

    डाक्टर साहब नमस्कार। यो केपी ओलीले कांग्रेसलाई दिएको ललिपप हो कि सरकार टिकाउनको लागि कांग्रेसलाई ललिपप देखाएको

  • @smsujon1338
    @smsujon1338 2 หลายเดือนก่อน

    अब अमेरिका ले 20 बर्ष शासन गर्नु पर्दछ मात्र चेतछन

  • @suchindramandal8419
    @suchindramandal8419 2 หลายเดือนก่อน

    सुमना ले यो भुकवा लाई vc बनाको भए खुसी हुन्थ्यो यो गफाडी यसको भासा प्रस्टै बुझिन्छ।

  • @SHALINNEPAL
    @SHALINNEPAL 2 หลายเดือนก่อน

    Dr.sab great

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +4

    अब पश्चिमी दबाबमा सर्वोच्च अदालतकाे यो अन्तरिम आदेश दिने न्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिनेछ ।किनकि उहाँले राष्ट्र र बहुसंख्यक जनताको भावना अनुरूप दिएर पश्चिमी षड्यन्त्रलाई ठूलो धक्का दिनुभएको छ।

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 2 หลายเดือนก่อน

    बा को मगज टेस्ट गराऊ
    राज्य बचाउ

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +1

    यो समयसम्म के हेरेर बस्नु भएको थियो। राष्ट्रिय परिचयपत्र खारेज गर्ने बारेमा।

  • @birkhaswar3472
    @birkhaswar3472 2 หลายเดือนก่อน

    डाकटर साब नमसकारछ 2074 साल मा केपि वलि प,धान मतिर थियाे गृह मनत्रि भनेकाे थियाे थाहा भयन रासटिय परिचय पत्र नेपाली जनता समपृण लिय र हामाे नागिकता पत्र सिधयाय र कृसियन धम लमबि नेपाली जनता लाई बनाउनु लयाइ काे रासट घाति रासटिय परिचय पत्र नेपाली जनता लाई अाबसयक छेन हामी नेपाली सग नागिकता छदेछ कमचारि परिचय पत्र छदेछ डाकटर काे नयायाधिस जयुकाे मनत्रालयका सचिब काे सिडियाे अखतियार प,मुख काृ डिअाइजिपि अाइ जिपि सर हर, काे परिचय पत्र छदेछ यने रासटिय परिचय पत्र काृ अाबसयक नृ छेन

  • @raichandra1632
    @raichandra1632 2 หลายเดือนก่อน +1

    समानुपातिक्बाट आउनेले मन्त्री प्रधानमन्त्री हुने प्रावधान छ होला सम्बिधानमा ?

  • @sadiprana8246
    @sadiprana8246 2 หลายเดือนก่อน

    Sir this is all to money no national sm

  • @jayshrestha4582
    @jayshrestha4582 2 หลายเดือนก่อน

    जता मलखु उतै ढल्कि

  • @rameshacharya779
    @rameshacharya779 2 หลายเดือนก่อน

    ताइ न तुइ का कुरा यिन्का ! पत्रु सडेको खाइदेउ मुलुकमारा चाहिँ डाइनामिक रे !

  • @RamesworManSingh
    @RamesworManSingh 2 หลายเดือนก่อน

    खोलाहरूको छेउमा ४० मिटर रोका भन्नेर जुन अदालत र महा नगरले गर्यो त्यो बदर गरेन भने काठमाडौंमा ठुलो आधीं बेरी आउने छन् त्यो हेक्का सबैलाई होस् ा यस बारे कसैले बोलि सम्बिधत निकाय सम्म खबरदारको समाचार पुग्स अनेथा होसियार

  • @KrishnaSinghthapa
    @KrishnaSinghthapa 2 หลายเดือนก่อน

    👍👍👍👍👍👍👍

  • @NepNaranthan
    @NepNaranthan 2 หลายเดือนก่อน

    Dr Saap, Rashtriy pp ta anaabashyak ho bhanera Shuru Dekhi bhandai lekhirahekoma balla adakat pugera sakiyo. Sarle bhannu bhaa kuraa kunai samaymaa chaadai pugchha.

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 หลายเดือนก่อน

    याे बुढा काे गफ पनि हावा लागनु भालयाे

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 หลายเดือนก่อน

    नेपाल मा भ्रष्ट गर्ने मात्र मंत्री हुदो रहे लाज पचायेका हरू

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 2 หลายเดือนก่อน

    ओलीको गोजिमा प्रधानमन्त्रीको कार्ड छ? ओलीले जस्लाई चाह्यो उहीँ प्रधानम्त्री हुन्छ? अर्को सकुनजेल आफू नभएर अरुलाई दिन्छन? ०८४ को चुनावमा महिला प्रधानमन्त्री बनाउँछु भनेर महिलासँग भोट मागेको!

  • @bhimgharti5922
    @bhimgharti5922 2 หลายเดือนก่อน

    यो उखानेको बोली को पनि के बिश्वास गरि रहेको जे पनि बर्बराउछ

  • @shresthanarayan9086
    @shresthanarayan9086 2 หลายเดือนก่อน

    Black Day for Nepalee people Virginia !!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!

  • @Comedyking22817
    @Comedyking22817 2 หลายเดือนก่อน +4

    त मुजि युट्युबे धेरै सुन्दै छु।केसि लाई 300 रुपैयाँ देर रबिको खेदो नगर।

    • @kharasapkota5746
      @kharasapkota5746 2 หลายเดือนก่อน

      Rabi 1 number ko chor ho muji. 3000 ani dr Kc sir kati hasney. Sala chor rabi ko jholey.

    • @SabinNepali-x9h
      @SabinNepali-x9h 2 หลายเดือนก่อน

      रवि को काम छैन

  • @PramilaDahal-l2d
    @PramilaDahal-l2d 2 หลายเดือนก่อน

    Pradhan mantri balen hunuparxa❤❤

  • @yurojkhadka5869
    @yurojkhadka5869 2 หลายเดือนก่อน

    I want to request this journalist to be patience while you ask . Your style is getting very close to dhamala now.

  • @yurajmahat3521
    @yurajmahat3521 2 หลายเดือนก่อน

    ए डा साप तपाईं खाली ब्यक्ती बेसेस मा मात्रै विश्लेषण किन देस रास्ट्र नै भित्र भित्रै अनेकौ बाहानामा सकिदै छ जस्तै रास्ट्रीया परिचय नाउको अरास्ट्रीय्पत्र इम्बोएस नम्बर बणलिपी हटाउनी कुरा ॐ जस्तो पृथिबी कै पैलो शब्द धोनी जस्ता शब्द लाई हटाउनी कुरा गर्द एस्को बिसयमा त कैई कतै बहस गरेको सुनिदैन त डा साप देस भनेको के भुगोल मात्रै होर ?

  • @hemkumar490
    @hemkumar490 2 หลายเดือนก่อน

    अपराधि पासटर के पि को गल फेन अब बिधिया लाई मनतिरि बनाई हालछनि

  • @JhagBk-d1d
    @JhagBk-d1d 2 หลายเดือนก่อน

    फत्यौरी बा!

  • @mypersonal2022
    @mypersonal2022 2 หลายเดือนก่อน

    Haina auta kura nepali ko sambidhan anushar rastrapati bhai sakeko byakti pradhanmantri banna paune cha ki chaina?

  • @indraghartimagar260
    @indraghartimagar260 2 หลายเดือนก่อน

    डाक्टरसाब नेपालको वस्तविक अवस्थाको वारेमा आवाज दिई सबैलाई जागरुक र सचेत बनाउने एक मात्र छोरा हजुर नै हुनुहुन्छ ।

  • @gurungnir4388
    @gurungnir4388 2 หลายเดือนก่อน

    mahila muntiri ok chha ta 100%

  • @RajanBasnyat
    @RajanBasnyat 2 หลายเดือนก่อน

    उन्ले गु खा पत्र भनेकेा कुन पत्रिकाहेा? यीनकेा कत्रेा घमण्ड ?

  • @sukrrajnembang9480
    @sukrrajnembang9480 2 หลายเดือนก่อน

    अब प्रधानमन्त्री बन्ने सम्भावना मेरो बिचारले,मेरो अनुमान राप्रपा अध्यक्ष कुमार लिङ्देन,नभए dr सुरेन्द्र केशी,नभए बनाए मै पनि ठिकै छुत प्रधानमन्त्री बन्नुलाई,बनाउनुलाई किन अार्जु,देवी भन्डारी प्रधानमन्त्री बनाउने केपीले😆😆😆मेरो कुरा ठिक होइन र।

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 2 หลายเดือนก่อน

    ओलि को झोले

  • @BhairabPathak-p8r
    @BhairabPathak-p8r 2 หลายเดือนก่อน +1

    केसी ज्यु को विस्लेसन कङ्गेस का नेताले बाट पनि सुन्न पाइयो। सहमतिको दोस्रो PM आजु देउपा।

  • @fereegood
    @fereegood 2 หลายเดือนก่อน

    जिउदो लअसको कुरो सुनुहोस

  • @padamkhanal1526
    @padamkhanal1526 2 หลายเดือนก่อน

    Pratakchya nibachit PM ho bhane Mahila naei OK

  • @Ekranamaga
    @Ekranamaga 2 หลายเดือนก่อน

    Durga prasaile je vaneka thiya 2 maihana agadi tyo satya sabit hudai gako cha

  • @sagarmagar5661
    @sagarmagar5661 2 หลายเดือนก่อน

    testa lai aghi badha vani hami janata lai k hunchha k garni k D.R sab

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 2 หลายเดือนก่อน

    Communist ko khol odheko Samanti Doctor..samanti ko chhori PM hune bho vanera khub khusi xa..

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 2 หลายเดือนก่อน

    V C हुन नपाएको आक्रोश शुरेन्द्र जि को सुमना संग धिक्कार दया लाग्यो शुरेन्द्र डा साब

  • @alxra1_e909
    @alxra1_e909 2 หลายเดือนก่อน

    हावा बुढो

  • @sarojchhetri5302
    @sarojchhetri5302 2 หลายเดือนก่อน

    Kam nalagne bidwan yestai le ho janta lai bhramit banaune

  • @khalingkichen3307
    @khalingkichen3307 2 หลายเดือนก่อน +1

    Yo budo ko ni kura logic chainaaa alu jasto kura

  • @आरजेसमर्पणगिरी
    @आरजेसमर्पणगिरी 2 หลายเดือนก่อน

    यो बुडो कैलेइ सत्य कुरा बोल्दैन बौलाहा

  • @khadgakatuwal2263
    @khadgakatuwal2263 2 หลายเดือนก่อน

    होइन यो केशी सर के भन्छन दुई मय्या प्रधान मन्त्री भनेर

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 หลายเดือนก่อน

    Maybe 🤔
    Kathit democracy
    Chalega

  • @DindraRa
    @DindraRa 2 หลายเดือนก่อน +1

    Yo budho pni vukne matrai ho

  • @sagarmagar5661
    @sagarmagar5661 2 หลายเดือนก่อน

    sabai bolni matra ho afno Chhora Chhori sabai bideshma rakhni ani hami garib Sarkari School ma padhna pako xoina afu pani garana arulai matra kina afno tw saved ra0kheko hunchha..

  • @Shovapadey2065
    @Shovapadey2065 2 หลายเดือนก่อน

    Bidya had been the president already but why prime Minister now?

  • @nabinshahi6505
    @nabinshahi6505 2 หลายเดือนก่อน

    raad jo baney pani desh ko dhurbhagye nai huncha

  • @bmcbhojpure9934
    @bmcbhojpure9934 2 หลายเดือนก่อน

    hawa dr

  • @azaydsr61
    @azaydsr61 2 หลายเดือนก่อน

    a...l....s....u.r...?

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 หลายเดือนก่อน

    डा तिमि देउबा र देउपा के हो भन्ने कुरा निश्चित भएर बोलेको भय हुने थियो

  • @tuklalkharel6529
    @tuklalkharel6529 2 หลายเดือนก่อน

    जिउदाे मरेका बाैदिक डाक्टर केसि नै हाै

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf 2 หลายเดือนก่อน

    aba yini haru lai bato ma lyayera jeudai jalaunu parne din ayisakyo..