प्रसाईंले सबै नेताको पोल खोले,मोदी र सि जिनपिङलाई डिनर खुवाउने,सुनको लौरोको प्रश्न गर्दा जाइलागे
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Program: Janata Janna Chahanchan
Presenter: Rishi Raj Dhamala
Guest: Durga Prasain
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Manoj Tamang
EPISODE EDOTOR
Sudip Khanal
CREATIVE DESIGNER
Santosh Thapa
GRAPHIC DESIGNER
Roshan Adhikari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Lila Maya Gole
Dev Raj Bhandari
Anil maharjan
Rixsion Gurubacharya
BUSINESS DEVELOPMENT OFFICER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Sanjit Gopali
Suman Nepal
Bhaskar Bhattacharya
Arjun Bhandari
Ashish Khanal
Amrit Bhatta
Asmita Thapa
Rajesh Dhakal
Nishan Sitaula
Milan Prajapati
EDITOR
Nitish Awale
Ratna Bhakta Bade
Chetraj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
MAKE UP
Safalta Gurung Khan
Dipika Khadka
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
अरु जे भयनी बोलिमा चाहिँ दम छ है प्रसाइको
Nepali janata lai Boli hoina ki desh ani janata ko rak6a ra shanti ani bikash ka sath rojgari chahiyako 6.Bolima dam vayaka sayau 6an Nepal ma
Agree
Channel subscribe garidinu na haiii
@@pushparajadhikari8352 ani durga prasai ley katti jana lie rojgari deko xan thahaxa tapailie??ki tapaiko neta haru ley diye kati jana lie vannus
Yo manxey lai desh chalaunu dinu galat hunxa hai 😌past hera esko karod karod ko kanda, aaile satta ma navayara ho ramro boli niskeko
स्विस बैंकमा पैसा थुपार्ने नेतालाई भन्दा सयौं लाई रोजगारी दिने दुर्गा प्रसाईंलाई सलाम छ🙏🙏
एक सत्यमान हुनहार ईमानदार गर्छु होइन गरेर देखाउने महान नेता बहुतै चर्चित सम्मानीय कमरेड प्रसाई ज्यूँ ।। सलाम ।।
Channel subscribe garidinu na haiii
बच्चा रुदैछ,श्रीमती कुनामा बसेर रुदैछ,श्रीमान् माला लगायर रुदै बिदेसिने परिस्थितिको अन्त्य कहिले हुन्छ?
दुर्गा प्रसाईंको यो कुराले आँसु आयो।
हो सर मेरो नि
तर सरकारमा बस्ने नालायकहरु बिदेशिने ब्यक्ती रोकिए दुखी हुन्छन् र बिदेशिए खुशी हुन्छन् । थुक्क देश र दलका नेता हरु हो। दुर्गाजी नै ठिक लाग्यो।
सबै तेसमा खुसि छन
Malai hajur ko kurale asu Ayo..hal Saudi Arabia
यो Interview हेरेर दुर्गा प्रसाई मन पर्न थाल्यो मलाई ।
Rishi ji gula garxa mugi sarkarle
बरु सबै भन्दा सत्य बोल्ने दुर्गा जि नै लाग्छ ।
Channel subscribe garidinu na haiii
्््््
Good sir
Kata ramr0 kuri
Hait
प्रसाईं जि लाई समाज सेवाको क्षेत्रमा सफलता मिलोस,शुभकामना छ
Channel subscribe garidinu na haiii
Ghanta ko Samaj sewa
Do u think a poor person can afford to get treatment in his hospital?
A
@@chamling.chsmlingrai6839 त माओवादीको सेवा १७ हजार ।
स्पष्ट वक्ता ! मन पर्न थाल्यो मलाई प्रसाइँजी ।
दुर्गा प्रसाईं ज्यु लाई सलाम छ🙏🙏🙏 संघियात खारेज हुनुपर्छ ।
दुर्गा प्रसाई माता दुर्गाको आशिर्वाद हो जस्तो पो लाग्यो अब पुरा समर्थनमा गरिन्छ । नेता होस त यस्तो पो होस म त भन्छु बरु बोली पिरो नै होस तर व्यवहारमा अनुकरणीय होस । तपाईं अघि बढ्नुस हामी तपाईंको पछी हुन्छौं दुर्गा जी
Kasai ko pani prasamsa garnu vanda agadi usko barema bujhnu par6 hai. 1 number ko thag byaapari ho " YO "
Channel subscribe garidinu na haiii
@@lcvlog021 ....... Ahile ko Kali Yugma pani Man6e chinna nasakne ki DURGA MATA KO AASHIRBAB vanne hajur ko Chanel vayakale pani dissuscribe gar6an
Number 1 Byaapari ho vani chinnu & bujhnu plz..... Andho vaya pani Mr. Ramesh Prasai jasto hunu par6
बोली अलिकति पिरो हो ,दुर्गा प्रसाई हिरो हो।❤
Jhapale ho koe saga terdaena
Channel subscribe garidinu na haiii
मलाई मन पर्ने नेता हो दुर्गा प्रशाई
Channel subscribe garidinu na haiii
बोली छुच्चो भए पनि सत्य बोल्ने र सहि काम गर्ने दुर्गा प्रसाईं नै रहेछन तपाईंको जय होस दुर्गा प्रसाईं जि🙏 नेपाली जनता को लागि सधै राम्रो काम गरिरहनु हुन्छ भन्ने बिस्वास छ।
Channel subscribe garidinu na haiii
@@lcvlog021 ल
दुर्गा प्रसाईं ज्यु एक निदर सछा नेपाली हो।।
नेताले ब्यापारी होइन ब्यापारीले नेतालाई औलामा चलाउन सक्छ।अबको उच्च पदमा पुग्ने ब्यक्ति प्रसाईं जि नै हो
प्रसाइ जिले धेरै राम्रो गर्न खोज्नु भएको छ हामिहरुले साथ दिनु पर्छ जय दुर्गा प्रसाइ
दुर्गा प्रसाईं लाई हामी युबाहरुको साथ छ चोर नेताहरू लाई कुटेर देश निकाला गर्ने हो !!
Bishwo bhai u r 100% right & Durga Parshai jasto kam garney baykti lai support garnu parcha thanks.
अब जनता यस्तै खरो मान्छे चाहान्छ
ऋषिजि दुर्गा प्रसाईं जिकाे यश कुरामा म समर्थन गर्दाछु सघियात खरेज गर्दा हुन्छ प्रदेश सरकार खरेज गर्दा हुन्छ
Channel subscribe garidinu na haiii
दुर्गा ठिक बोल्छ यसपालि प्रचण्डेको ठाउँबाट उठ्नुपर्छ।
अहिले आएर साचिकै मन पर्ने ब्यक्ति दुर्गा प्रसाईं हुन । निडर र स्पष्ट बक्ता👌✊✊
अब चाइ दुर्गा प्रसाईं दामोदर लाग्यो।।
सत्य बोल्ने मान्छे हुन दिनेश दुर्गा प्रसाई
दुर्गा प्रसाईं जस्ताे गरिबी जनताकाे काम गर्ने अरु नेता भएकाे भए देश स्वर्ग हुनेथियाे ।
Mero vote and support durga prasai lai , great dai
Channel subscribe garidinu na haiii
Sai ho mandekhina bannu bako xa
एक चोटी दुर्गा प्रसाई लाई जिताउ नु पर्यो झापाली जनताले
दुर्गाले कुरा त सही गर्यो हो होइन उसको भित्री मन केछ केछ थाहा छैन तर कुरा चाहिँ जाहेज छ हो । मेरो मन चाई छोयो।
Channel subscribe garidinu na haiii
@@lcvlog021 Kina subscribe garne
@@manojsherchan8503 गरिदिनुस न
@@lcvlog021 ok
सत्य बोल्ने नेता दुर्गा प्रसाईं दाजु लाई सलाम छ ।
बरु बोली पिरो भए नी दुर्गा प्रसाई मान्छे ठीक हो ! एकदम सत्य कुरा बोल्छ जे बोल्छ ! गगन थापा चोर देशद्रोही भन्दा दुर्गा प्रसाई राष्ट्रबादी हिरो हो
दुर्गा प्रसाई जी लाई देशको पूर्व जिला को नेता बनाएर आफ्नो गाउँको विकास गर्न जरूरी हुन्छ
धेरै धेरै सुभकामना अझै सफलता मिल्दै जाहोस दुर्गा दाजी
दुर्गा प्रसाईं स्वतन्त्र बाट उठ्नु पर्यो है अब !!
Google मा हरेक प्रश्नको उत्तर भेटिए जस्तो दुर्गा प्रसाईमा पनि नेपाल र नेपालिको बिषयमा हरेक प्रश्न को सजिलै जबाफ भेटिएको देख्दा खुशी लाग्यो ।।
वास्तवमा दुर्गा प्रसाईं ठिक छ
दुर्गा जि को कुरा सुन्दा मलाई सहि लाग्यो हजुर धन्यवाद
मलाइ आहिले दुर्गा जि सार्है मन पर्न थालेको छ्❤️❤️
Huge respect Durga prasai sir🙏🙏🙏,best wishes 💐
नमस्ते दाइ । समर्थन छ।
ऋषि धमला भन्ने पत्रुकाए काङ्ग्रेस को झोले पत्रकार हो जे होस दुर्गा प्रसाईं समाज सेबि मानिस हुन
के हो यार,आज आएर प्रसाईं को कुरो मा दम छ ,ठिक बोलिराछ जस्तो लाग्यो🤔🤔
हो हो मलाई पनि आज दुर्गा प्रसाइको बिचार यकदमै राम्रो लाग्यो ।पहिला पहिला त बोली सुन्दै रिस उठ्थ्यो।
सत्य कुरा दुर्गा शर खुशी लाग्यो यी नेता भनाउँदा लाई पाता कस्नु पर्छ
Salute this great man. Straight forward answer. Love this brave man 😍
दल जुन्सुकै होस तदुगा प्रसाइनै सचोनेपालिहुन
याे मान्छेलाइ मार्सी भनेर खिसिटुउरी गर्ने म पनि थिएं, म त्यै ठाउकाे मान्छेहाे,झापामा पैसा तिरेर भएपनि राम्राे उपचार पाइएकाे छ,मुख चैं छुच्चाे छ,मिडियाले जे भन्छ त्यसैलाई अकाट्य सत्य भन्ने धारणा गलत छ,गरिखाने मान्छेहाे गरेकाे लाई गराे भनुन कम्तिमा,
सलाम छ दुर्गा पर्साई सर जन्ता जान्न चाहन्छन अबको प्रधान मन्त्री दुर्गा पर्साई हो।यी अपराधी नेता हौ भनाउदाहरूको कस कसको पैसा हो भनेर दुर्गा पर्साई प्रधान मन्त्री भए पछि यबै बाहीर ल्याउनु हुन्छ।
Durga prasaii is only sophisticated clear and brave leadership of in Nepal for future way
दुर्गा प्रसाईं कडा सत्य बोल्ने रहेछ आज देखि फ्यान भयो
दुनियाँले जे भने पनि पुर्बीको एक बिकास प्रेमी मान्छे हो
सही हो दुर्गा प्रसाई को भनाई
Durg prasai is great these days.keep it up🙏🇳🇵
सहि कुरा हो उपहार मानी दुनियाको आँखा जलेको हो नेपाली समाज एस्तो छ
सरकार ले अरबौ लुटन को लागि मात्रै हो गरिब जनता को लागि होइन
Channel subscribe garidinu na haiii
अब जनताको सच्चा देश भक्ति नेता भनेको दुर्गा प्रसाई नैं हो । अबको पालो उहाँकै हो अब हामी सबै जनता मिलेर उहाँलाई सपोर्ट गर्नपछ।🙏🇳🇵🇳🇵
Love you Durga parshai daju ❤️❤️
Channel subscribe garidinu na haiii
दुर्गा प्रसाईं कुरा अचम्म लाग्छ
दुर्गा जि ले सत्य बोल्दै छ ।।।
दुर्ग प्रसाईं नै सहि रहेछ
जस्ले जे भने पनि दुर्गा पसाइ जस्तो सहासी छोरा लाई हार्दिक नमन 🙏🙏
संघीयता खारेज गरौ प्रदेस सरकार खारेज गरौ
दुर्गा जि सेल्युट छ हजुर लाई
Channel subscribe garidinu na haiii
@@lcvlog021 ओके हजुर
दुर्गा प्रसाइ जि को भनाइ मा दम छ एक चोटि सबैले साथ दिनुपर्छ उहालाई
Channel subscribe garidinu na haiii
Great Leader Durga parsai daju 💙
Channel subscribe garidinu na haiii
@@lcvlog021 garne horw
भागवत तिमी साच्चै हुनुहुन्छ भने, मेरो देशमा सच्चा देशभक्ति नेपालीलाई प्रधानमत्री बनाएर सबै मुलुक बासीलाई खुसि बनाउने वातावरण मिलोस्🙏🙏🙏🙏
लाग्ला आँसु प्रचण्ड 😥😥😥
ठुलो कुरा नगरे हुन्छ बाहुनले देश लुटने मात्र हो।
He’s good actually, and he’s the honest person
hahahaha, kya haaas utho
Parchande hatyara, deuwa, gagane desh drohi vanda ta bisek nai 6 yo kta🤣🤣🤣
हैट सारै सत्य बोल्ने मान्छे हौ एक्दम राम्रो ब्यक्तिव!
Thank you so much “ चाहि धमलाले खुब दिल खोलेर उदारताका साथै भन्छन्।
अब दुर्गा प्रसाइ जस्तो मान्छे को खाचो छ नेपाल मा 🙏
Nepal needs more Durga Prasain! Best Wishes Durga Dai!
सागर ढकाल laii pani lauunu vne yata हजिर 1like दिएर
Lovely interreaction with Rishi ji..
सहि हो दुर्गा प्रसाइ
Salute durga prasai
Channel subscribe garidinu na haiii
राम्रो कुरा गर्न्नु भयो दुर्गा प्रसाइ मन छोयो मेरो हाम्रो साथ छ तपाईं लाइ
u r good leader durga g.god bless u keep it up
परराष्ट्र मन्त्रीले तू राजीनामा दिनुपर्छ
दुर्गा प्रसाईं जी तपाईंलाई समाजसेवा मा सफलता मिलोस्, सधैं हाम्रो साथ रहन्छ हजुरलाई 🥰
खरो बोली हो दुर्गा ठिकै लाग्छ
यो दुर्गा प्रसाईं राजा बिरोधि लौन अरुण कुमार नेपाली लुइँटेल तपाईको मामा जी लाई राजाबादी बनाउनु पर्यो👍️
Channel subscribe garidinu na haiii
मान्छे ठिकै हो तर स्वतन्त्र भयेर आये राम्रो हुन्थ्यो
चाहे दुर्गा प्रसाई गलत मान्छे होस् तर बोल्न सक्ने क्षमता को मान्छे हो बोलेको जस्तै काम गर्ने अवसर नपाएको की कुरा मात्र हो,🥴🥴🥴
आफू खरो र सत्य बोल्ने भएर होला दुर्गा प्रसाईं ज्युको त म फ्यान हु ।क्या सत्य कुरा बोल्नु हुन्छ बधाई छ तपाईलाई ।
कुनै नयाँ युवा पार्टीको सरकार नबनेसम्म देशको केही भलो हुदैन भन्ने कुरोमा ढुक्क छु। यी पुराना पार्टीहरू भ्रष्टचारमा फसिसकेका छन। यिनी हरु बाट देशको विकाश हुँदैन।
जय होस पृथ्वीनारायणले बनाएको देश।
कट्टू सत्य : राजाले देश जोड्यो र यी नेताहरुले देश तोड्यो। प्रदेश बनाएर देशको ढुकुटी सकायो।
धमलालाई र नेपाल सरकारलाई ठिक पार्ने र सिधा कुरागर्ने दुर्गा प्रसाईं हाेरहेछ मान्नुपर्छ!
गोबिन्द केसि ले नेपालमा गरिब डाक्टर हुनुहुदैन भन्ने भित्र चल्खेल गरेर १३८ वोटा नर्सिङ कलेज बन्द गराउने मुख्य दोसि गोबिन्द केसि गगन थापा।।
उहाँ हवादारी गफ मास्टर मध्ये एक हुनुहुन्छ
मलाई पहिले त कस्तो थियोे थाहा भएन तर अहिले सहि लाग्छ
के दुर्गा प्रसाईं नेपाल को कानुन भन्दा माथी छ
Durga pursai is one of the great leader of nepal 🙏 i salute him....
प्रसाईंजीको कुरा बिल्कुल सही हो ।शुभकामना ।
किन किन आजकल यो मान्छे सहि छ जस्तो लाग्दैछ
Channel subscribe garidinu na haiii
दुर्गा प्रसाईं को बोली एक दम ठिक छ ❤️🤘
I think durga prasai should get one chance ,i am sure he can change the nation like harka sampang.🇳🇵🔥
समाजसेवा गर्ने महान मान्छे दुर्गा प्रसाईं ❤️
श्रृषि धमला जी हुति भए एयरपोर्ट बाट त्यो लौरो कसरी बिना चेक जाच छिर्यो जवाफ लिने गरौं न हौ। बकबक गरेर हुन्छ ?
Hoina kun partyko jhole ho timi? Durda parsai jasto hakki manxe satya bolne manxe koi xaina lauro sun ko vayeni usle sarakar li dinxu vaneko xa k khana jhole haru li garo
यथार्थ कुरा गर्ने मन पर्ने मान्छे् !! दुर्गा प्रसाईं ज्यु राम्रो काम गर्नु भएको छ !!! सफलताको शुभकामना !!!
देसमा दुर्गा प्र साई जस्ताे 10 जना मान्छे चाहियौ मात्र।।।।।
खुशी लागेयो सबै देशभक्त येस्तै हुनुपर्नेछ
यो गठबन्धन रहुन्जेल देशको भलो हुने वाला छैन ।
दुर्गा प्रसाईं ज्यु को कुरामा दम छ है!🙏