Who is the Thakuri in Nepal. मगर सुँगुर खान्छ त्यो ठकुरी त्याहाँ के अर्थ छ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 288

  • @johanmagar4347
    @johanmagar4347 2 ปีที่แล้ว +19

    आफू को हो भने कुरा बुझ्नु पर्ने रहेछ यार
    नत्र पछि न यता न उता हुने रहेछ👍👍👍 यहाँ सबै जना लाई धन्यवाद दिन चाहान्छु 🙏🙏🙏

    • @Gurungfamily1
      @Gurungfamily1 8 หลายเดือนก่อน +1

      Magar hoina thakuri, confirm bihe gareko ho magarsanga

  • @draconia4072
    @draconia4072 ปีที่แล้ว +22

    सेन ठकुरी र सारु मगरको त कुलपूजा नि सङ्गै गर्छन् , शाह र खाण ठकुरीहरुको कुलदेवी आलमदेवीमा त मुल पुजारी नै मगर छन् ।।
    गण्डकका ठकुरी मगरकै बंशज हुन तर भारतका क्षत्रीयहरुजस्तै "ठाकुर साहब" बन्ने चक्करमा हामी मतवालीका सन्तान हौं भन्ने यो सत्य कुरा मरिगए स्वीकार गर्दैनन ।।
    अनुहरमा गन्दा दारी-जुङ्गाको ४-५ वटा रौं भेटिदैन, थ्याप्चो नाक र चिम्से आँखा लिएर हामी राजस्थान चित्तौढगढ बाट आएका क्षत्रीय कुलका सन्तान हौं, मतवालीका सन्तान होइनौं भन्छन् गण्डक क्षेत्रका चिम्से बाबुसाहबहरु ।।

    • @Chandrabahadur318
      @Chandrabahadur318 ปีที่แล้ว +1

      😂😂😂

    • @shocky279
      @shocky279 10 หลายเดือนก่อน +1

      😂😂😂

    • @draconia4072
      @draconia4072 4 หลายเดือนก่อน +1

      @@lalitbikramshahi5 धेरै गफ दिन पर्दैन भाइ, एकचोटी पाल्पा, स्याङ्जा, लमजुङ्गका ठकुरीहरुको अनुहार हेर अनि ठकुरीको अनुहार भोटेसङ्ग मिल्छ कि राजस्थानको राजपुतसङ्ग मिल्छ आफै थाह पाउँछौ ।। राम्रो सङ्ग अध्ययन गर अनि मात्र बोल । ठकुरीको वंश हराए मग्गर गाउँ पस्नु भन्ने त उखान नै छ ; पश्चिमका ठकुरीहरु खस हुन तर गण्डकका मगर नै हुन, यसमा कुनै दुइमत नै छैन ।।

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน

      तपाई पनि एकपटक सुदुरपश्चिम कुमाउ गढवाल कर्णाली तिर आएर हेर्नुहोस अनि थाहा पाउनुहुन्छ ठकुरीको अनुहार को संग मिल्छ भनेर । नेपालको संविधान पढ्नुहोस पहिला राम्रोसंग। खस आर्य भनेर बाहुन, क्षेत्री, ठकुरी, दसनामी भनेर सम्झिनु पर्छ भनेर लेखेको छ। त्यतिकै त लेखेको होइन । फेरि शाह शाही मल्ल चन्द सिंह बमलाई सोध्नु अनि थाहा पाउनु हुन्छ।

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน

      ​@@draconia4072 Bhai tapai pani Gandaki ko Palpa Baglung parbat Bahek Nepal vari hernus Thakuri ko Anuhar magar sanga milxa ki ko sanga. Sudur pashchim,Karnali,Kumaon Gadawal Dekhi Kashmir samma hernus. Anuhar magar sanga milxa ki mildaina tha paunu hunxa. Thakuri sabda ko Artha tha xa tapailai? Thakuri Sabda Thakur Bata aayeko ho. Thakuri ko purkha vaneko Rajasthan bata aayeka Aryan Rajput hun. Kunai pani Thakuri lai sodhnu hos.
      Yo video ma kunai Thakuri xa paila tyo vannus.
      Mero Purkha Pani Rajasthan Bata nai aayeka hun.
      Aba vannus Ma kasari magar vaye?
      Hamro Purkha le Aaja samma bahun xetri sanga bihe gareko xainan.
      Mero naak Lamo Kasari vayo?
      Kirpaya malai batai dinus.

  • @bimalkanxa3637
    @bimalkanxa3637 ปีที่แล้ว +16

    Ma magar hunuma bhayenkar garba garxu
    Proud of magar cast

    • @dilipchhetri3387
      @dilipchhetri3387 4 หลายเดือนก่อน

      Tyo tapai ko mater ho garnuhosh

  • @purjapundhankumari2057
    @purjapundhankumari2057 ปีที่แล้ว +10

    सत्य कहिले लुक्दैन .
    दिन पछि रात र रात पछि दिन हुन्छ .
    धन्यवाद

  • @kulthapa3564
    @kulthapa3564 ปีที่แล้ว +27

    बल्ल नेपाल्का इतिहास जरु सत्य बोल्न लगेका छ्न ध्हन्नेबद

    • @BhawanaRana-sn9gl
      @BhawanaRana-sn9gl 28 วันที่ผ่านมา

      @@username999_99 ठकुरी राउटे जात हो मगर को साथ पाएर मगर ले छोरीलाई दियर ज्वाइँ बनाको हो नत्र जङ्गलमै बास बस्नुपर्थ्यो यिनीहरू को

    • @BhawanaRana-sn9gl
      @BhawanaRana-sn9gl 28 วันที่ผ่านมา

      @@username999_99 राउटे

  • @balaramdhungana1684
    @balaramdhungana1684 22 วันที่ผ่านมา +1

    मगर का आफनै भान्जा भान्जी हुन ठकुरि राजा हरु जय नेपाल

  • @VirkattaManish1996
    @VirkattaManish1996 ปีที่แล้ว +7

    हामी एक हौं तर अलग जाति बनाए उबेपका अग्रज हरुले अब फेरि एक हुनु पर्छ ✊✊🇳🇵

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 2 ปีที่แล้ว +12

    १००% सहि भन्नू भयो सर।यी राजपरिवार नै मगर समुदायको हुन तर गलत जनै लगाउनु थियो।ठकुरी ले जनै लगाउदैन यो पत्रकार कति झुट बोल्नी रहेछ।

    • @deshbhaktanepali9975
      @deshbhaktanepali9975 ปีที่แล้ว +2

      Thakuri sabailee Janai lagauchhan hajur

    • @gajasingrana7110
      @gajasingrana7110 ปีที่แล้ว +2

      ​@@deshbhaktanepali9975 अध्यन को कमि भएर होला राजा जनै नलगाउने ठ्कुरी हरु पनि थुप्रै हुनुहुन्छ

    • @shikshashahi7894
      @shikshashahi7894 ปีที่แล้ว +1

      ​@@gajasingrana7110lagauxN ta aba sabai le Christian wa aru dharma manna gako le nalagaaula Tara ma magar hu ma lagaudina vanera lagako xaina😑😡😡

    • @Indra_mgr
      @Indra_mgr 5 หลายเดือนก่อน

      Yes they forgot their tradition they should wear jannai thakuri haru

    • @yubarajbc20
      @yubarajbc20 5 หลายเดือนก่อน

      सबै ठकुरिले मज्जाले जनै लगाउछन ।

  • @nepalgaunbesipyuthan8440
    @nepalgaunbesipyuthan8440 ปีที่แล้ว +12

    धन्यबाद मगर हरुको इतिहास सत्य खबर दिनुभेको मा

  • @tbthapamagar5112
    @tbthapamagar5112 ปีที่แล้ว +27

    गण्डक क्षेत्रका ठकुरिहरु पक्कैपनि हुन सक्छन्। तर पश्चिम सुदुर तिरकाे ठकुरिहरु चाहिँ कदापि हुन सक्दैनन् ।

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว

      Thik bhannu bhayo!
      Kati thakuri chaahi Magar kai santaan hun- dhani, raish magar ka santan hun

    • @बमबहादुरसाही
      @बमबहादुरसाही ปีที่แล้ว +1

      सुदुर पश्चिम मा पनि फरक फरक छन हो ठकुरी को अलग अलग छ थर

    • @The_Falcon_Eye
      @The_Falcon_Eye ปีที่แล้ว +4

      Paschim tira ka thakuri raute hun sakxan. Jungle pani dherai xa teta. Gandak tira ka chai magar holan.

    • @dineshkunwar8009
      @dineshkunwar8009 ปีที่แล้ว

      Ho gandaki ko thakuri haru magar hun tara pachim ko thakuri haru farak hun

    • @padamshreesmagar
      @padamshreesmagar 7 หลายเดือนก่อน +1

      पक्कै पनि ! वर्तमानकालका ठकुरीहरु मगर वंशका मात्र हाेइनन् सुदूर पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चलतिरका ठकुरीहरु क्षेत्रीय वंशका र ब्राह्मण वंशका पनि छन् ।

  • @pandidatamang2437
    @pandidatamang2437 ปีที่แล้ว +2

    Yes yes very good thanks for your reply

  • @dipeshsubba7486
    @dipeshsubba7486 ปีที่แล้ว +7

    सबै मनछे एउटा होईन किन जातमा भेदभै गरेको भगवान तो सबको एउटा मानछ त

  • @birendrathakuri5579
    @birendrathakuri5579 ปีที่แล้ว +10

    ठकुरी हरु मगरबंस का हुन इतिहास ले नि तेहि देखाउछ

    • @bibsdapropz7316
      @bibsdapropz7316 4 หลายเดือนก่อน +1

      ​​@@lalitbikramshahi5 haha thakuri kunai caste haina .thakuri raja santan bata banekoo hoo .
      Shah thakuri,sen thakuri magar ra Karnali ko thakuri haru magar hooo .
      Malla aru madesh ko thakuri haru haina ...
      Shah le malla lai jiteko ho kathmandu ma nai .
      Ahila sha pani malla pani thakuri hooo .
      😅😅😅😅

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน

      @@bibsdapropz7316 Itihas padhnus sir. Thakuri Banshi Raja Amshuverma vaneko xa. Aaja vanda 1500 barsa pahila Raghavdev, shankardev, Gunakamdev lai pani Thakuri Banshi Raja vaneko xa. Kasari Jaat hoina vannu hunxa?

    • @pratapkhas579
      @pratapkhas579 3 หลายเดือนก่อน

      ​@@lalitbikramshahi5tapai haru hola rajput ko santan Tara hami asli gorkha ko shah haru chai khas magar kai santan ho mero pariwar ma thakuri vndah bahira bihey vayeko aile samma tha chaina tara tapai vndah besi mero anuhar magar gurung sngha milcha

    • @pratapkhas579
      @pratapkhas579 3 หลายเดือนก่อน

      ​@@lalitbikramshahi5hami gorkha ko shah vardwaj gotra liglig kot ghar dravya shah ko santan chai khas magar kai santan ho

    • @Senthakuri-q2f
      @Senthakuri-q2f 24 วันที่ผ่านมา

      ​@@lalitbikramshahi5gandaki KO thakuri Nepali basindah ho.timi rajietanko hau vane utai jau

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +7

    Great history of Thakuris of the Magarant, Nepal

    • @ZVB778
      @ZVB778 10 หลายเดือนก่อน

      Bahun ko itihaas che k ho kasaile bhanum

  • @minbahadurrana453
    @minbahadurrana453 2 ปีที่แล้ว +16

    Syanja district ko aalamdevi mandir ma magar pujari xan ani nepalko raja ko kul devata ho tyo mandir raja birendra helicopter ma aaunu hunthyo tyo mandir ma

  • @mohanpratapkhand3277
    @mohanpratapkhand3277 ปีที่แล้ว +5

    वाईघात कुरा नगरेर जव पृथ्वीको उत्पत्ति हुदा सत्य युगमा भएको थियो । हामी अहिले जो जे जति पनि जातहरू छौ सबै हामी ब्रह्माण र ऋृषि मुनि सन्तहरूका सन्तान हौ र श्रृषि मुनिहरुको नामबाट नै हामीहरूको गोत्र राखिएको छ यो पृथ्वीको श्रृष्ठि हुदा मात्र मानवको उत्पत्ति भएको हो आज हामी यो कलियुगमा आएर यतिका धेरै जनसंख्यामा छौ र जात जातीको लडाई लडीरहेकाछौ । वास्तवमा म एउटा भारद्वाज गोत्रको खाँण ठकुरी भएको नाताले मैले मेरै पूर्वाको चासो हुनु स्वभाविक हो र मगर र ठकुरीहरुको आपसमा संबन्ध छ भन्ने यसमा दुईमत छैनअब म हाम्रो यस पृथ्वीमा मानव श्रृष्ठि तिर जान्छु सत्य युगमा देवता राक्षस र मानव थिए जसमा मानव ब्रहमाण मध्येमा एक सन्तानमा यस्तो शक्ति थियो कि जसले आफ्नो इच्छा शक्ति व्दारा यस्तो कि उसले स्मरण गरेर उत्पत्ति गर्नु सक्दथ्यो फलस्वरूप उसले आफूले विवाह गर्नुका लागि स्त्री पनि पैदा गर्नु सक्दथ्यो र त्यही अहमताका कारण त्यस स्त्री पैदा गरेर उसैसंग विवाह पनि गर्‍यो तर उस स्त्रीको आयु कम थियो । यस विषयमा उसलाई पहिले नै अवगत थियो किनकी उसको दिव्य शक्तिले अरुको मनमा भएको कुराहरू थाहा हुन्थ्यो र उसको सामु कसैले कुनै इच्छा जाहेर गरेकोमा उसले पूर्ण गर्दथ्यो । यसै क्रममा उसको जो स्त्रीलाई पैदा गरेर विवाह गरेको थियो उसको बाच्ने दिनहरूको उल्टा गिन्ती गर्दै जादा उसका हर ईच्छा आकांक्षाहरु पूरा गर्दै जादा उसको मरण भोलिपल्ट थियो उसले मनमा ईच्छा भएको एउटा कुरा जो कि ब्रह्माणलाई पहिले नै अवगत थियो तर उसैको मुखार बिंदु व्दारा नै सुने पश्चात मात्रै पूरा गर्नु सक्दथ्यो तर त्यो इच्छा हिन्दुधर्म संकट खालको थियो रम भन्दैन भनि जिद्दी गर्दथिईन तर ब्रहमाणले तिमी मलाई छोडेर भोलि ब्रह्मलीन हुदैछौ त्यो इच्छा मलाई पूरा गर्नु दिएनौ भने मलाई तिमीले श्राप दिने छौ भन भनि भन्नु लगाउँदा त्यो ईच्छा थियो कि कोरली गाईको मासुखाने अब धर्मशंकट त पर्‍यो तर सुनिसके पछि पूरा गर्नु नै पर्ने बाध्यताले सो पुरा गरीदियो र भोलिपल्ट उनि ब्रह्मलीन भईन तत् पश्चात क्रियाक्रम शुरू भयो जबकी यो सबै कहानी चमारहरूलाई थाहा थियो भने उक्त चर्चा क्रियाक्रमको क्रममा नै अरु भाई खलकमा चर्चा भयो भने १३औ दिन पछि भाईहरू एक आपसमा कानेखुशी गरेको देखेर ब्रहमाणले भने तिमीहरूले जे पनि सुनेकाछौ सही साँचो हो भनि भने त्यति बेला समाजमा कुनै भाई खलकले नराम्रो काम गरे वापत सो खलकका समस्त भाईहइलाई नै देश निकाला गरीने चलन थियो र उसले पनि हिन्दुधर्म त्यागेर हिन्दुधर्मको ठीक सबैकुरा उल्टो गर्ने निर्णय लिएर मुग्लान पसे साथमा सबैभाई पनि बदनामको कारण पछि पछि लागे भने उक्त ब्रहमाणले हिन्दुस्तानमा मुस्लिम धर्म अपनाएर हिन्दु धर्मका विष्णु भगवानलाई बन्धक बनाई जहाँ साउदी अरबको मक्का मदिनामा राखीएको छ भन्ने किम्वदन्ती छ । भने पछि लागेर गएका भाई मध्येमा कुनै भाईले सो मुस्लिम धर्म नमानेर हामी हिन्दु नै हौ र हामी यहाबाट पलायन भएर भन्नाले हिन्दुस्तान राजस्थानको चितौरगढ देखि एउटा भीउसुन पातेको हाँगामा कुल देवताको एउटा घण्टा लिएर नेपाल पसी आजको आलमदेवि भगवतीको मन्दिरमा पहिलो रात बास बसे भोलि पल्ट त्यहाबाट हिड्नु खोज्दा कुलदेवता जो घण्टा पातीको गाँजमा अलाप्यको र म उसुन पातेको हाँगाले जरा गाडी सकेको अवश्यामा भेटियो र कुलायनले त्यस ठाउबाट अगाडी नजाने वाचा गरेको हुदा त्यही नै छाडी भिरकोट पुगेको हो त्यस पश्चातको इतिहास तै साँची छ र पहिलो कुलायन पूजा गर्नु जादा कुलायनको आदेशानुसार पुजन विधिमा यस्तो थियो कि कुलायन मन्दिर लाई दुई लेयरमा घेराबन्दी गर्ने मन्दिरमा छत नहाल्ने र बाहरी लेयरको मुल व्दार यानी तीन कदम छोडेर सुगुरको बलिको रगतले घेरा हालीदिने ताकी जो मुस्लिम भाई भित्र नपसुन भनि यस्तो आदेश भए पश्चात वलिदिनुका लागी कसले दिने त फेरि धर्म शंकट भयो तर एक भाईले मगर्छु भनेर तम्सिए र जनै निकालेर मौलामा राखेर सुगुर काटेर वलि दिए पश्चात भित्रको पुजन पूर्ण गरीयो र सो भाईलाई पुरुषहरूलाई व्दारपाले र महिला हरुलाई धाई आमा बनाएर राज परिवारमा नै शामील गरीयो भने उनीहरूलाई खवास र व्दारे टाईटल दिईयो । जनसंख्या बढ्दै गयो विभिन्न जात जातिहरु नामाकरण गरियो भने आले र राना मगरहरू जो भारद्वाज गोत्रका मगरहरुनै कोटहरूमा पुजारी बस्दै आएका छन भने यिनीहरू पुजारीको रुपमा यिनै जो भाईले सुगुर वलि दिएका भाईका सन्तान रहेको अनुमान गर्नु सकिन्छ भने यसैकारण मगर र ठकुरीमा संबन्ध छ भनेर भन्नु सकिन्छ ।

    • @atitblog5271
      @atitblog5271 ปีที่แล้ว +2

      यो त्यो बेलाका बाहुन हरु ले आर्य हरुले बनाएको कहानी हो ।

    • @thakuricommunity
      @thakuricommunity  7 หลายเดือนก่อน

      सुन्तला नखाम की अमिलो भोगटे ।

    • @dilipchhetri3387
      @dilipchhetri3387 6 หลายเดือนก่อน

      ​@@thakuricommunity22 24 rajya ta khash rajya ho.

  • @JzbHfshs
    @JzbHfshs 4 หลายเดือนก่อน

    Very good yes

  • @basantathapa3123
    @basantathapa3123 ปีที่แล้ว +4

    50%सही हो कि जस्तो लाग्छ यो विचार विश्लेषण किनभने,मेरो जिजुबाजे, महामुखिय हुनुहुन्थ्यो हजुर बुवा(हाडा बाजे) चाहिँ प्रधान हुनुहुन्थ्यो।कति बाहुनहरूले,प्रधान साब भन्दै नमस्कार प्रधान साब भनेको देख्थे,प्रधान साब कता जानु हुन्थियो भनेको देखें।अनि अर्को हार्मै susling मगर खलकमा जिम्ममल मुखिया पनि भन्थियो ।जिम्मलहरुभन्थ्यो उनीहरूको खलकलाई,अरूचाहि बाजेहरु,जम्दार हर, सुब्दार की खलक्लाई त्यही नामबाट भन्ने गर्थियो हाम्रो खालकलाई आफनै दाजुभाइले मुखिया खलक भन्थ्यो।मेरो मतलब,यो विश्लेष मगरहरूको इतिहाससँग धेरै कुरा मिल्दो रहेछ।

  • @JzbHfshs
    @JzbHfshs 4 หลายเดือนก่อน

    Very Good

  • @sumodkhapangi6390
    @sumodkhapangi6390 ปีที่แล้ว +1

    Malai lagdain tapai thakuriharu magar ho bhaner hami magarko afnai lipi ani bhasha ra bhesh bhusha xa ani tapai thakuriharuko khas bhasa ra bhusha xa tyasaile tapaiharu bahun xetri khas bhitra nai ho jasto lagx ani hami magar hunuma proud feel garxau

    • @Zzz-o7r
      @Zzz-o7r ปีที่แล้ว +2

      Yo jo boliracha teyo afai magar ho thakuri le boleko haina

    • @dilipchhetri3387
      @dilipchhetri3387 6 หลายเดือนก่อน +1

      Proud be kash thapa chhetri.

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน +1

      Thakuri vaneko Rajput ho magar hunai sakdaina

    • @durgabahadurkhadka7604
      @durgabahadurkhadka7604 29 วันที่ผ่านมา

      ​@@lalitbikramshahi5ekdam

  • @rajeshkumarlimbu9886
    @rajeshkumarlimbu9886 9 หลายเดือนก่อน +2

    magar jati bhayekai karan nepal des ekikrit bhayeko itihans ispasta chha yo dessko loktantrako lagi pani balidan diyekai karan loktantrako janma bhayo hamro desko nepalli janataharule magar harulai bhaguwan mannu parchha hai hajurho mero arti ani upades

    • @DelightfulRookie
      @DelightfulRookie 8 หลายเดือนก่อน +1

      Bhai magar le Ragat bagakl haina Raaj chai gareko ho ....Marne ta Thapa , basnet , kunwar chettri thiye

    • @ajayamagar5503
      @ajayamagar5503 7 หลายเดือนก่อน

      ​@@DelightfulRookie dimag layera vaneko ki rismanera vaneko k vaneko ho sochera boleko ki na sochera hawa Kura garcha Magar ko itihas talai thachaina k padhera aaes aile samma

    • @DelightfulRookie
      @DelightfulRookie 7 หลายเดือนก่อน

      @@ajayamagar5503 babu Badi chettri xaan marne ....Magar teti xainan .....
      Jiudo Bagh - Amar singh thapa

    • @ajayamagar5503
      @ajayamagar5503 7 หลายเดือนก่อน

      @@DelightfulRookie lakhan Thapa Magar padesnas fuchhe tero chettri dherai chha vandaima tero chettri le garo vanthanchas Nepal
      Nepal yekikaran KO suru kaa dekhi Ra kasari suru vayo kosko yogdan chha thacha kinai talai

    • @ajayamagar5503
      @ajayamagar5503 7 หลายเดือนก่อน

      @@DelightfulRookie ki ris adis Manera bolis yesto

  • @soniyaale3700
    @soniyaale3700 ปีที่แล้ว +4

    Magar is king❤😂🎉😢😮😅😊

  • @anishthakuri7781
    @anishthakuri7781 7 หลายเดือนก่อน

    Right❤

  • @prempun528
    @prempun528 ปีที่แล้ว +5

    वाइहात कुरो भन्छ ।मगर नबोले पनि मगर मगरै हुन्छ । म होइन भनेपनि मगर मगरै हुन्छ। के मगरले वा अन्यले म पलानो हुम् भनेर हुन्छ कागजात छैन?

  • @murayama6969
    @murayama6969 ปีที่แล้ว +2

    मामा को छोरी बिहे गर्ने, कुल पुजा मगर संगै गर्ने, सबाई रितिरिवाज मिल्छ मगर र ठकुरी को
    अनुहार त अहिले सम्मको पुस्ता मा आइपुग्दा परिवर्तन भैहाल्छ नी क्षेत्री बहन बिहे गर्दगर्दा
    मैले छै सुदूरपश्चिम को खास ठकुरी हारु बाहेक भेरी देखी पूर्व वा रुकुम रोल्पा देखी गण्डकी क्षेत्र को ठकुरी को कुरा गरको

    • @tbthapamagar5112
      @tbthapamagar5112 5 หลายเดือนก่อน +2

      सहि भन्नू भयाे ठकुरिहरु आफुलाई क्षेत्री सम्झि क्षेत्रीसँग बिवाहा भएकै कारण अनुहार अर्थात् नश्ल/बर्णमा धेरै परिवर्तन भएको पाइन्छ।

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน +1

      Khai hamro purkha le aaja samma bahun xetri bihe garenan ra bihe chaldaina pani. Hami ta magar jasta xainau

    • @murayama6969
      @murayama6969 4 หลายเดือนก่อน

      @@lalitbikramshahi5 Shahi Thakuri haru pani different background ka chhan.
      Hajur kun Shahi ho ? Jumli ho vane chai magar bata aayeko hoina hai. Dherai Jumli shahi haru basai sarai gari gandaki xetra ma pani aayeka chhan, ra katti le ta shah pani lekhdai aayeka chhan. Gorkhali sena le 22 24 raja haru lai harayepachhi thau thau ma control rakhna lai dherai lai Shahi upadi pani diyeka thiye. Magar gau ma magar pani Shahi vayeka chhan, Khas haru pani Shahi vayeka chhan.

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน

      @@murayama6969 Hajur mero ghar Dhangadhi ho pahad chai doti ho. Magar haru lai Jaat change garayera Ram Shah ko palama Shah Shahi malla Thakuri lekhayeko ho. Shahi Thakuri vaneko magar hoina Aryan ho Thakuri ho

  • @chanthapa7943
    @chanthapa7943 8 หลายเดือนก่อน

    Very big solute to Dr Jagaman Gurung.....

  • @rajeshkumarlimbu9886
    @rajeshkumarlimbu9886 9 หลายเดือนก่อน

    ramro bir nami aphu ra aphno bhanne bani chhodaun sir saheb haru tathya kura jani bujhi bujh napachaun

  • @padamshreesmagar
    @padamshreesmagar 5 หลายเดือนก่อน +2

    अार्यहरु भारतबाट मुसलमान शासकहरु द्वारा लखेटिएर १८ मगरात भित्र पर्ने कर्णाली क्षेत्रमा अाउनु पुर्व नेपालकाे पहाडी क्षेत्रमा मगरहरुकाे ठकुराई (अहिलेकाे भाषामा राज्य) थियाे । जब अार्य ब्राह्मण हरु अाए पछि पहिले खश (मतुवाली हरुलाई रुप, रङ्ग, अनुहार मिल्ने भएकाले) लाई जनै धारण गराएर तागाधारी क्षत्रीय बनाए त्यस पछि मगरहरुलाई जनै धारण गराएर ठकुराई (राज्यकाे नाम) बाट ठकुरी बनाएकाहुन् र पछि अरु अरु विभिन्न कारणबाट पनि खश-अार्यहरु पनि ठकुरी भएकाछन् । 😅😅

  • @hitthapa735
    @hitthapa735 6 หลายเดือนก่อน

    जय गुरु

  • @lavakshetri9036
    @lavakshetri9036 5 หลายเดือนก่อน +1

    हावा को कुरा,, मगर मगर नै हो, ठकुरी ठकुरीनै हो

  • @yagyashahithakuri
    @yagyashahithakuri 5 หลายเดือนก่อน +9

    यो कुरा चित्त बुझेन है ठकुरी भनेको ठकुरी नै हो ठकुरी कुनै मगर सगर हैन ठकुरी को आफ्नै सस्कार छ ठकुरी को मगर सङ्ग केही मिल्दैन रयो जनैको कुरा ब्रतबन्ध गरेको सबैले जनै लगाउछ गलत कुरा कसैले नगरौ मगरले खाम बोल्छ तर ठकुरी ले बोल्दैन मगरको सस्कार बरु राई लिम्बू सङ्ग मिल्छ गलत कुरा कसैले नगरौ

    • @shubhammagar5387
      @shubhammagar5387 3 หลายเดือนก่อน +1

      Right

    • @RomanSomai-k6e
      @RomanSomai-k6e 2 หลายเดือนก่อน +1

      ठकुरी वंशी राउटे समुदायकाे पाेसाक पनि मगर समुदाय संग मिल्न जान्छ। त्यता पनि बिचार गरम हाै।

    • @Mr_Ryder
      @Mr_Ryder 2 หลายเดือนก่อน +1

      Tesai hawa k bolxau bro taming rai limbu sangha mgr Ko kei mildina mgr le Hindu nai hunxan dekhda matra rai limbu tamng jasto dekhini ho

    • @FuchinnaShorts
      @FuchinnaShorts 2 หลายเดือนก่อน

      ​@@Mr_Ryderakdam Sahi magar herdae thepcho dekhiyeni uniharu xetri bahun jasto garxan m Limbu ho maile dekhyaxu magar harule xetri bahun jastai garxan

    • @BhawanaRana-sn9gl
      @BhawanaRana-sn9gl 2 หลายเดือนก่อน

      ठकुरी जात भनेको राउटे जात हो मगर सोजो भएर छोरी चेली दिएर पुजेको भएर राजा भएको हो। त्यसैले छोरीलाई ज्वाइँलाई ज्वाइँ राजा भनिएको हो।

  • @NirajGpMagar
    @NirajGpMagar หลายเดือนก่อน

    Good honi hjur

  • @BhubanSingh-vt2xg
    @BhubanSingh-vt2xg ปีที่แล้ว

    Shai ho

  • @laluthapa6626
    @laluthapa6626 ปีที่แล้ว +13

    तेहि भएर त मगर र थकुरिमा बिहाबारि चल्दो रछ

    • @gitasinghthakuri1631
      @gitasinghthakuri1631 ปีที่แล้ว +2

      Tapaiko cast ma xettrile sunar b .k lyaula magar lyaula tapaiko cast tehi hunxa nahune GU jasto kura garni

  • @YoubrajThapa-rr4lu
    @YoubrajThapa-rr4lu 4 หลายเดือนก่อน +1

    मगर हुनुमा गर्ब छ।

  • @chanthapa7943
    @chanthapa7943 ปีที่แล้ว +8

    Gorkha Shah Kings their ancestors were MaGaR proven and written By Fransis Hamilton, Dr Dor Bahadur Bista, Yogi NaraHariNath, Rishikesh Shah, DineshRaj Pant and DR Jagamaan Gurung.......

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว

      Magar pani bhaun chettrii ho Kina ki pritivi Narayan shah pani bhaun chettrii jasto dekcha

    • @suprimthapamagar67
      @suprimthapamagar67 ปีที่แล้ว +2

      ​@@Indra_mgr prithibi naryan shah ko ahile ko tasbir matra kalpanik ho

    • @shyamranger
      @shyamranger 11 หลายเดือนก่อน

      ​@@Indra_mgrtyo kalpanik photo ho...

    • @rajrb593
      @rajrb593 11 หลายเดือนก่อน +2

      ​@@Indra_mgrph Shah KO ama see sen thakuri ho palpa KO Rajkumari palpa KO sen Dekhda hu bahu magar jastai dekhin chha...Aile KO pn Shah KO anuhar bahun le kalpanik banako ho ....Shah raja le pachhi madeshi biduhai bramani behe gareka thiya usko santan pachhi braman jastai huna Gayo ani kuwar saga ni mix Vaya....pachilla Shah raja haru pure thakuri haina..

  • @chhabilalrana9491
    @chhabilalrana9491 10 หลายเดือนก่อน

    Janai laune bahun ko aabadi badhayne t Hain ani tyei jasto lagxa hjur👍 ani ab janta ko aabadi bat chalaunu parxa hjur👍 desh banawn aghi badhaw Jai Mulbashi Pariwar👍 desh lagi 🙏yek jut haw hjur

  • @zinxosakama4643
    @zinxosakama4643 ปีที่แล้ว +3

    There is no doubt that's why they have Mongolian face more than Aryan

  • @Palpalidaju1212
    @Palpalidaju1212 2 หลายเดือนก่อน

    गुरुङ मगर ठकुरि तामाङ्ग राई कोहुन कसरी बने भन्नेकुरा बुझनको लागि पृथ्वीनारायण साहाले जतिबेला कासिगयेर आफ्नो गोत्र फेरेर भारद्वर गोत्र धारण गरि आफू ठकुरि बनेपछी नेपालमा जातियकरन गरेकाथिये तेसपछी बल्ल मात्र विभिन्न जातजाति बनेकाहुन त्यो भन्दा पहिला नेपालमा किरात मगरात ब्रामन जाति मात्र थिये कसरी भन्ने कुरामा जान्ने ईछ्या भौएमा सम्पर्क गर्नुहोला

  • @parshuramrana8796
    @parshuramrana8796 10 หลายเดือนก่อน

    Ek dam sahi Kura ho

  • @atishgauchan956
    @atishgauchan956 ปีที่แล้ว +7

    It seems The word " Gorkha" was derived from "Gurkani". It means grand son of ZhenGej Khan from the doughters side.TimurLane, the Samrat of Central Asia he was a Turko-Mongol. He was the great great grand father of Babur Khan. He was also the great grand son of Zenges Khan from doughter. Before, Gurkha was divided into Majh Kot and lig Lig kot. Dravya Dhah united them and named as " Gorkha" in 1559 A.D. Mugal means Mongol in Persian language. Khan means king. Mugals were Turko-Mongol.

    • @atishgauchan956
      @atishgauchan956 ปีที่แล้ว

      Bishwo Gauchan

    • @anttraders5883
      @anttraders5883 ปีที่แล้ว

      Ye baba gorkhnath ke upper pada ha...

    • @anttraders5883
      @anttraders5883 ปีที่แล้ว

      Har jgha muslim ko mat ghusao.

    • @anttraders5883
      @anttraders5883 ปีที่แล้ว

      @@Rocket_League4569 petku

    • @tonygrg151
      @tonygrg151 ปีที่แล้ว

      before muslim was religion most of the middle east was a part of mongol empire and khan mean leader in mongol and all china and tibet where also mongol empire so shah and khan can come from both way

  • @ainbirrana9904
    @ainbirrana9904 วันที่ผ่านมา

    खान पद हो जात होइन। खान क्षेत्री पनि हुन्छन् , मुस्लिम पनि हुन्छन् , राजपूत पनि हुन्छन्। खान भन्ने पदवी मुस्लिम राजाहरूले आफ्ना अधिनस्थ रजौटाहरुलाई दिन्थे ।

  • @padamshreesmagar
    @padamshreesmagar ปีที่แล้ว +1

    D.jagman gurungle sattekura bhaneko chha. Magarharuko Rajabatai Janai (shikha) dharan garera Thakuri Shaha wangshi Raja bhayka hun.

  • @sunitasenarjel8724
    @sunitasenarjel8724 4 หลายเดือนก่อน +1

    होईन यो अरु जातलाई ठकुरीको इतिहासमा किन चासो परिराखेको छ?अनि अर्को कुरा ठकुरीको ईतिहास त ठकुरीहरुलाई नै सोध्नुपर्ने हेाईन र पत्रकार ज्यू?? किन मगरहरुलाई सोधिदैछ?अरुलाई किन चासोको बिषय???यदि तपाईलाई ठकुरीको ईतिहास चाहिएको छ भने ठकुरीलाईनै सोध्नुहोस महोदय..!!म त अचम्मै पर्छु त..!! हामी ठकुरी हुनुमा हामीलाई गर्ब छ कोही मगरहरुले हामीलाई मगर हो भनेर हामी मगर हुदैनौ यो जात यस्तो उस्तो भनेर नभन्नुहेला..!हामी मगर होईनौ हाम्रो आफ्नै संस्कृति,रितिरिवाजहरु छन् जुन तपाईहरु संग पटक्कै मेल खादैन…यसमा दाग लगाउने काम मगर जातीले नगरिदिनुहोला!!!अनि यो च्यानलको नाम ‘Thakuri Community’ hoena ‘Magar community’ rakhnu hola👍👍

    • @NirajanKhatri-r6v
      @NirajanKhatri-r6v 3 หลายเดือนก่อน

      Im agree with you kehi magar hamima misina aayo vandaina hami sabai thakuri lai magar ko santan vanna mildaina hamro utpatti khas ho jat chherti

    • @BhawanaRana-sn9gl
      @BhawanaRana-sn9gl 2 หลายเดือนก่อน

      ठकुरी जाति भनेको राउटे जाति हो धन्न मगरले छोरिदिएर ज्वाइँ राजा बनाएछ नत्र जङ्गलमै बास बस्नुपर्थ्यो यिनीहरू नि सम्झना राउटे बिर्सियो

    • @taxiridemix2438
      @taxiridemix2438 หลายเดือนก่อน

      मेरो मुवा को आखा चिम्से छ मेरो पनी चिमसे भयो मेरो बुवा हजूर बुवा हरुको नाख लामो छ आखा ठुलो थियो अब मलाई इनी हरु ले मगर बनाउनी भए मेरो। १ छोरी चिम्से छ १छोरा १ छोरी मेरो बाऊ बाजे को जस्तो नाक आखा लामो छ के अब मेरो एऊटा संतान मगर डूइटा सन्तान ठाकुरी भए क्या हो इनि हरु को हिसाब ले त कस्तो धर्मसंकट मा पारे इ अर्धज्ञ्यानी बिप्रीतबुध्धी ले

  • @bishnubuduja8402
    @bishnubuduja8402 ปีที่แล้ว

    👍️

  • @KeshabChand-t8v
    @KeshabChand-t8v 10 หลายเดือนก่อน +1

    Thakuri ko meaning taha xain yolaee

  • @padamshreesmagar
    @padamshreesmagar ปีที่แล้ว +5

    kusunda, raute, thakuri ra magarharuko antar sambandha chha.

  • @rajeshmagar2698
    @rajeshmagar2698 ปีที่แล้ว +2

    Tei ta vaneko thakuri haruko face kina magar sanga milxa n kina magar ra takurima magi bihe hunxa vaneko ta asto po raixa.❤😊

    • @huzai077
      @huzai077 8 หลายเดือนก่อน

      ​@@username999_99 Condo van sala ani prithivi narayan shah chettri hota ? Prithivi narayan shah ko hajur bau magar thiye(aama tira ko) Matlab aama magar thiye prithivi narayan shah ko. Herna gaye hunxa ra 24 rajye ka thakuri haru sabai magar nai hun.

  • @BhanubhaktaPunmagar-lk9jy
    @BhanubhaktaPunmagar-lk9jy 3 หลายเดือนก่อน

    आजभोली त ठकुरिले मगर बिहे गर्दैनन अनि पृथ्वीनारायण शाह कसरी मगरको भान्जा भए?कुरा स्पष्ट छ तिनिहरु मगर थिए र शाह बनाइएका हुन।पाल्पाका सेन पनि मगर हुन अरु सब ठकुरी मगर होइनन।

  • @oncetime8230
    @oncetime8230 ปีที่แล้ว +7

    Every old temple which is related to king has magar pujery this show there is strong relation between thakuri n magar blood. DNA test can prove it also

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว +1

      So this mean magar haru also from bhaun chettrii family if thakuri are magar

    • @oncetime8230
      @oncetime8230 ปีที่แล้ว

      @@Indra_mgr hey man read carefully I haven't talking about bahun n chettri, I m telling about gandak area thakuri's n magars, u can physically visit n see old temple there r many magar pujhari n know their relation with thakuri/magar.

    • @dilipchhetri3387
      @dilipchhetri3387 6 หลายเดือนก่อน

      They jhankri samanism.

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 4 หลายเดือนก่อน

      Thakuri vaneko rajput hun rajasthan bata aayeka. magar ta hunai sakdainan. Hawa kura garxan. Kunai thakuri le vaneko xaina yini harule vanera hunxa

    • @oncetime8230
      @oncetime8230 4 หลายเดือนก่อน

      @@lalitbikramshahi5 Bhai timra purkha Rajasthan bata bhagera jeyan bachauna Nepal Aaya Hola Tara Sabai thakuri eutai chainani Nepali mulka pani Chan DNA check gare clear huncha,

  • @rajkhembasnet8157
    @rajkhembasnet8157 ปีที่แล้ว +6

    DNA चेक गरन मगर हुन्कि के हुन

    • @kiranchhetri6378
      @kiranchhetri6378 27 วันที่ผ่านมา

      Baal xaina 😅 hami is chhetri is always damii 😎😎🙏🙏🇳🇵🇳🇵

  • @केशवराजछेत्री
    @केशवराजछेत्री 29 วันที่ผ่านมา

    पहिले मगरहरूले जनै लगाउँथे मुस्लिमहरूले ब्राह्मण क्षेत्रीहरूका जनै छिनाल्ने टुपी फाल्दिने अनेकौं उपत्रो गरेका हुनाले मगरहरूले बाहुन क्षेत्रीकै लागि जनै छिनालेर संगुर खाने गरेका हुन् संगुर किन खाए भन्दाखेरि मुस्लिमहरूले सुँगुर खाएको मान्छे छुँदा ठूलो प्रयासित गर्नुपर्ने हुँदा अलि मगरहरू ले गर्दा हाम्रो सनातन संस्कार बसाएका हुन् इतिहास यस्तो छ। ठकुरीहरूले बनेल खान्छन् मगरहरूले सुँगुर खान्छन् ठकुरीहरुले मामा कि छोरी विवाह गर्छन्। मगरहरुले पनि मामा कि छोरी विवाह गर्छन्।

  • @padamshreesmagar
    @padamshreesmagar ปีที่แล้ว +5

    Shrees Magarharo Shai Thakuribat khaser Shrees Bhayka hun. Khasnuko karan yuddhama gayra pharkada jand panima borinu thiyo. sabai bujhna Shrees bangsawali hernu hola.

    • @nisgin
      @nisgin 7 หลายเดือนก่อน

      मगर बाट ठकुरी भएका हुन ठकुरीको इतिहास सानो छ मगरको हजरौ साल छ।

  • @dhaknarayanthapa5584
    @dhaknarayanthapa5584 ปีที่แล้ว

    करान्च =जेठो ठूलो ,मार्च =सानो,कान्छो ।

  • @shankarjha5315
    @shankarjha5315 หลายเดือนก่อน

    Sungur, Raksi chdera Janai lagayera Magar bata Thakuri kahalayeka hun , Anuhar pani Magar kai jasto hunchha

  • @Hemu-hr2ux
    @Hemu-hr2ux 3 หลายเดือนก่อน

    Sorry but my grandpa says we coming from india he is 97😅

  • @kritan37
    @kritan37 ปีที่แล้ว

    शाह कसरि भयो त ?

  • @BhawanaRana-sn9gl
    @BhawanaRana-sn9gl 2 หลายเดือนก่อน

    यो प्रश्न सोध्ने मान्छे को हो जता पनि ठुल ठूलो मन्दिरहरूमा जाउ मगर नै छ मुल पुजारी बंगुरको मासु खाने भन्छ 600वर्षअगाडि बाउनले खाने हो

  • @kuntathapa9569
    @kuntathapa9569 ปีที่แล้ว +4

    Prithvi narayan shahs mother was Magar

    • @atheistatheist8116
      @atheistatheist8116 ปีที่แล้ว

      Pn shah ka 5-10 pusta agadi sabai magar thiye jo magar raja vaye ti sab thakuri vaye

    • @dilipchhetri3387
      @dilipchhetri3387 6 หลายเดือนก่อน

      Ghanta sha magar,they imported from rajasthan suryavanshi.looking flag suryavanshi and chandravanshi.

  • @BirBir-u7o
    @BirBir-u7o ปีที่แล้ว +1

    मैले बुझेअनुसार ठकुरी भन्ने चाहिँ मुस्लिम हुन सुनेको छु,त्यै भएर khaan(खान)KhaaNa(खाण) भएको हो भन्ने सुनेको छु।

    • @shikshashahi7894
      @shikshashahi7894 ปีที่แล้ว +1

      Myasala 98% thakuri haru hindu xan sale hami thakuri haru lai rha hunna hamro barema

    • @difilshah4523
      @difilshah4523 8 หลายเดือนก่อน

      Umm त लाइ था रैछ जाठा😠

  • @sonilalemagar2104
    @sonilalemagar2104 ปีที่แล้ว

    mero gauma pane 2 ghar thakuri x.mama vanera bolau xam hame xai. 8:18

  • @68c52Janga
    @68c52Janga 2 หลายเดือนก่อน

    ठकुरी ले किन चोँचे खान्न कामीको बेद बाहुनले चोरेछ बाहुनको जनै ठकुरीले तै भयर चोँचे नखाको

  • @atishgauchan956
    @atishgauchan956 ปีที่แล้ว +1

    Khan bata Khand bhaye ko dekhinchha. Shah haru Mugal haru ka santan huna sakchhan. Kaaski ka raja Dalabhanjan Shah le Shah padbi lekhna Delhi bata anumati liye ko kura purba mantri Bista le afno antar warta ma bhane ka chhan.

  • @arjunthapa941
    @arjunthapa941 ปีที่แล้ว +6

    King Prithavi Narayan Shah ancestors were MAGAR

  • @PremShah-v8y
    @PremShah-v8y หลายเดือนก่อน

    ठकुरी सुगुर खादैन्थे छुउदैन्थे

  • @dilipchhetri3387
    @dilipchhetri3387 6 หลายเดือนก่อน

    Khoi mero gaun ma thakuri le magar lai chhori diyen khash chhetri sita bihe garidiyo.

  • @Bikramsudda-cu2we
    @Bikramsudda-cu2we ปีที่แล้ว

    Bangladesh pakista ma pani xan ho

  • @rajkhembasnet832
    @rajkhembasnet832 ปีที่แล้ว

    हावा हरु नेपाल मात्र छन कि के हो _ खान होईन खाट हुन शाहा हरु

    • @prempun528
      @prempun528 ปีที่แล้ว

      सहमत छ।

    • @indrajitpun1346
      @indrajitpun1346 ปีที่แล้ว

      Khan ho. hindukaran bhayara Khand vayaka hunn.

    • @thakureenikhil8695
      @thakureenikhil8695 ปีที่แล้ว

      K yrrr bro singh thakuree lai mogor thakuree banayo tw

    • @rajkhembasnet8157
      @rajkhembasnet8157 ปีที่แล้ว

      शहा होलान मगर मुस्लिम बनेर छुटेको _ अरु ठकुरी होइन्न होला _ ईनि सबै बहुन को झोले हरु हुन नेपाल बिग्रेकै यस्तै फटा हरुले हो हेर्न जाड खाएर बोलेको D N A चेक हर्न राजिस्थानि सग मिल्कि मगरम सग

  • @kesharsen980
    @kesharsen980 11 หลายเดือนก่อน

    अहिले आएर धेरै नबोलेको राम्रो होला।

  • @adityalimbu3470
    @adityalimbu3470 หลายเดือนก่อน

    Nepal ko vumi Puthra janajathi haru ma sabai vandha dharai jansakhiya vaya ko mager jathi ho, ye Sather chalk suwarthi sardyanthra kari hendu Aryan bahun haru la mager haru ko jansakhiya masnu lai sabai afno jath ko jath ladhiya ra mager haru lai manokamana ko mager pandith banaya ra mager haru ko nepal ko janagarna ma alpha sankhak banaya ra afo dhas ra kamara banaya ra rajiya satha bataw pakha rakha ra dhabaya ra rakha ko ho, aea jaga ye Sather chalk suwarthi sardyanthra hendu Aryan bahun chatri haru ko chal kapat rachna haru bataw afno mawlik pahechan lai jagaw, mager hendu hoina mager budhist ho,

  • @ChandrabahadurGurung-qm2uu
    @ChandrabahadurGurung-qm2uu 4 หลายเดือนก่อน

    Teso bhaye ta Magar haru ta Iran Iraq India bata ayeko saranarthi po raxa

  • @prabesMagar
    @prabesMagar หลายเดือนก่อน

    रन्डीको छोराहरुले माहाजाल बुन्दैछ .

  • @voiceoutpeople7815
    @voiceoutpeople7815 ปีที่แล้ว

    Khash bahun le aba magar lai raja manera basxaan khubai. Tesati ho vane kina jaat khasalera kina namasinya matbwali vanera jaat khasale.

  • @mahendramagar8146
    @mahendramagar8146 ปีที่แล้ว

    नचाईने कुरो भयो खास कुरो पृथिबी नारायाण शाहले मगरका छोरी बिहे गरेको हुन शाहा मगर होइन बुज्न जरुरी छ

    • @atheistatheist8116
      @atheistatheist8116 ปีที่แล้ว +1

      शाहको कुल पुजारी नै मगर छ त कुल पुजारी सधैँ आफ्नो वंशकै हुन्छ तसर्थ शाहवंश मगर हो भन्ने प्रष्ट छ।

  • @केशवराजछेत्री
    @केशवराजछेत्री 29 วันที่ผ่านมา

    ठकुरी म आर्य पनि छन मङ्गोल पनि छन

  • @shahigesh08
    @shahigesh08 ปีที่แล้ว

    hamilton ley tw bhisen thapa lai pani magar thapa ho vaneko xa

  • @samsherbdrmalla8461
    @samsherbdrmalla8461 ปีที่แล้ว +1

    Bearing. Kahte .any kura.ha..

  • @gopalpun7473
    @gopalpun7473 ปีที่แล้ว +1

    अनि थापा क्षेत्री भन्ने हुम भन्ने हरू पनि त मगर ह‍ो नि ???

    • @bimalthapa3650
      @bimalthapa3650 ปีที่แล้ว +1

      Thapa chettri haru khas haru hun

    • @prasidhathapamagar1727
      @prasidhathapamagar1727 9 หลายเดือนก่อน

      thapa vaneyko kaji padh ho. pahiley magarat ma magar haruley paunthe paxi prithivi narayan shah ley ekikaran garda khas haru pani vaye, example khadka magar hunxa vani khadka chettri pani hunxa. hamro magarma chai kati thapa matrw lekheyko chettri baanayeka xan. gotra hererw tha hunxa magar ki khas vaneyrw. @@bimalthapa3650

  • @dilipchhetri3387
    @dilipchhetri3387 6 หลายเดือนก่อน

    Gadwal ko raja haru ko pani padwi sha chh.

  • @snipperchannel9233
    @snipperchannel9233 ปีที่แล้ว +1

    Prithivi Narayan Shah ko aama Rana magar ho anii bua Nar bhupal Shah ho

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว

      Radah ho magar hoina india ko Rana haru ho

    • @snipperchannel9233
      @snipperchannel9233 ปีที่แล้ว

      @@Indra_mgr aalu polera khauu 🤣🤣🤣 ! Rana vaneko Magar ko sabai vanda Dhani byakti lai vanxa 😏😏😏😏

    • @dilipchhetri3387
      @dilipchhetri3387 ปีที่แล้ว

      @@snipperchannel9233 taba bharat ko Mahan samrath Maharana Pratap k magar ho?

    • @snipperchannel9233
      @snipperchannel9233 ปีที่แล้ว

      @@dilipchhetri3387 Rana Ra MahaRana ma farak xa ta 🤣🤣🤣

    • @Karanchetri-fb3xi
      @Karanchetri-fb3xi ปีที่แล้ว

      @@snipperchannel9233 rana voneko kuwar chetri ho

  • @bangmagar5662
    @bangmagar5662 9 หลายเดือนก่อน

    पोखरामा मगरहरुले पनित लाको छन्नीत

  • @sharadashah3437
    @sharadashah3437 ปีที่แล้ว +1

    ab ta bahun lai chureta vanne din ayo thakuri le mamako chori bihe gareko kura ta pandav arjun le mama ko chori kisna bahini bihe gareka thiya

  • @jitpun6827
    @jitpun6827 ปีที่แล้ว +2

    Thakuri samuday lai agi layera magar ko raja mare ka hun ani bahun le timi haru pani bahun jastai janai lau bhane ka hun

    • @huzai077
      @huzai077 8 หลายเดือนก่อน

      Nachaido kura nagarnus 😂 thakuri samudaya vanni thiyena paila.. magar raja ra khas raja haru bata thakuri bani thakuri samudaya vayeko ho matlab raja haru ko khandan😂

  • @devindrathajali6345
    @devindrathajali6345 ปีที่แล้ว +1

    Magar gurung chai ho Thakuri bahun ho 😱

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว +2

      Magar ra gurung eutai ho Tara yo bhaun chettrii haru leh chutai dek ko Hami haru lai. Magar GURUNG chai buddish ho bhanneh parney bha

    • @Zzz-o7r
      @Zzz-o7r 11 หลายเดือนก่อน

      Chup m

    • @Zzz-o7r
      @Zzz-o7r 11 หลายเดือนก่อน

      Tero bau baun ho

  • @RajeshChand-or1wy
    @RajeshChand-or1wy 18 วันที่ผ่านมา

    Duniya kako ka pugisko tw mug hru thakuri r magar xuttyaudai bas

  • @jitpun6827
    @jitpun6827 ปีที่แล้ว +2

    Bahun le lagauna lako ho thakuri lai

    • @gumanthapa2789
      @gumanthapa2789 ปีที่แล้ว

      Hainan cheri Baun kaha Delhi aayo

  • @BudhaRana-y4m
    @BudhaRana-y4m ปีที่แล้ว +1

    MAGAR.MA.PANI.MASKI.RANA.MAGAR.THAKURI.BANGSAJ.HO.HAMRO.JANAI.THIYOGARE.RIDI.PARI.THULODHUNGGAMA.CHDHAI.ALAMDEVI.MA.AI.BASINDA.BHAYO NO

  • @harishbk9381
    @harishbk9381 ปีที่แล้ว

    बस्तभमा उहाँले दिएकाे अभिब्यक्ति नै गलत छ। ठकुरी र ब्राह्मण काे भारतदेखि धर्म बिबातहुदै गर्दा । उनिहरू काे झडभ भइभारतबाट लखेडदै अाएका थिए। र जुन ठकुरी वंशका मानिसले सुस्लिम धर्म मान्दथे ।र शाहा बंसिहरु नेपालमा साशन चलाउन हारका थिएनन् ।‌ ब्रामनलाई लखेडदा अंजानमा अाइपुगेका हुन्।र नेपालमा भएको मुस्कार छ । त्यसमा केहि मगरकाे पनि हात छ।र यहाँ राजाका कुरा अाएकाे छ । तर अधुरो। हाे राणा र शाहा बंसिहरुसंग मिलर अाफ्नाे खुट्टामा आफै बन्चरो हानेका थिए । केहि मगर का ब्यक्तिहरुेले। त्यहि कालाे करतुत बाहिरिन्छ। भनेरै अब कालेकाले मिलेर खाउँ भाले भन्ने धारनाहाे याे। बास्तबमा नेपालमा भैंसी खाने र बाख्रा खने दुई जातिका मानिसहरू थिए। र बाँकी रयाे खस जातिको खास भन्नाले यो कुरा झन्डै 80र300वर्ष बिचमा रहेकाे वा बनावटि जाति हाे। एस मा बिजय हुनेलाई माथिल्लाे र पराजय हुनेलाई तल्लो भागमा विभाजन गरिन्थ्यो। र याे जिम्मा मगर अथवा बिजय भएका ले गर्थे।

  • @rajrb593
    @rajrb593 11 หลายเดือนก่อน

    Thakuri le jyad raksi khanna Ra???

  • @prempun528
    @prempun528 ปีที่แล้ว +4

    कसलाई छैन मगर भनेर गर्व?

    • @samuelmagar3205
      @samuelmagar3205 ปีที่แล้ว

      Pun haru magar haina bhanxa ta k ho kuro😅

    • @rajeshmagar2698
      @rajeshmagar2698 ปีที่แล้ว

      Hamlaita ekdam garva xa yr

    • @shikshashahi7894
      @shikshashahi7894 ปีที่แล้ว +1

      Hami lai thakuri vanera garba lagxa myasala

    • @action930
      @action930 11 หลายเดือนก่อน

      ​@@shikshashahi7894s tei mysala hune voiro ajo thakuri ko population Kom voyo only thakuri what mysla 😡

    • @dilipchhetri3387
      @dilipchhetri3387 6 หลายเดือนก่อน

      I'm proud be chhetri khash thapa

  • @gitasinghthakuri1631
    @gitasinghthakuri1631 ปีที่แล้ว

    Thakuri jati sabaivanda thulo jati vako karanle garda pahila thakuriharule sattta jamaye sohi sattama rahada kheri sosan Jo vaye uniharule nai thakuriko badnam garna matra khojeka hun hamro utpati hamile tha napayera magar khas ,bahun harule tha PAYE nahuni kura

    • @bibsdapropz7316
      @bibsdapropz7316 ปีที่แล้ว +1

      @gitasinghthakuri1631 ~ Thakuri kunai Jaat Haina - yo combination of King 👑 rahekoo nepal ko jaati ko milara banekoo community jastai hoo-- jaha - Shah thakuri pani thakuri hoo jasle Prithvi narayan ko time ma Kathmandu ko Newar Sasaan ko Raja Malla Lai Jitera kathmandu Conquer gara .
      Ra Ahila Malla thakuri pani thakuri hoo .....example ....
      Tesai le sabai jo nepal ma king thiya ek time ma yini haru nai milera baneko haw thakuri ....
      Thank you

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว

      Gandaki r dhalulagirako thakuri Sabi MAGAR .Anuhar Kati kuti milxa

  • @Aigenerate13
    @Aigenerate13 4 หลายเดือนก่อน

    thakuri vanyaa thakuri nai ho hai deharai kura katne hoina aruko jaat bare😁😁😁😁😁😁😁😁

  • @nothingtosay784
    @nothingtosay784 3 หลายเดือนก่อน

    Mgr ko ra thakuri ko boli pani 100 milxa

  • @dhirajpartapmalla5243
    @dhirajpartapmalla5243 ปีที่แล้ว +4

    Don't spread wrong information see history of malla. Magar and thakuri cannot be compared understood.

    • @shikshashahi7894
      @shikshashahi7894 ปีที่แล้ว +1

      Um yaar yo Hawa video delete garna lagaunu paryo sab Thakurii milera

    • @nisgin
      @nisgin 7 หลายเดือนก่อน

      ​@@shikshashahi7894उहाँहरुले सबै ठकुरीको कुरा गरेको होइन धौलागिरी area को गरेको हो। तपाईहरु खस हुन सक्छ या बाहुन छेत्री।

  • @sanjaygurung7549
    @sanjaygurung7549 ปีที่แล้ว

    Prithivi Narayan shaha ko bauko nam ke ho? Mangar ko lipi Kahan dekhi utpati bhako ho tesai nabola prop deu paxi dukkha paula

  • @LizanNepal-rt4tw
    @LizanNepal-rt4tw ปีที่แล้ว

    😂magar joining in thakuri,wtf movement,for example there are many school ,collage ,University, the top one will get the pride,if you join ,u have to tell the name of top school ,collage,University, , therefore,thakuri is brand?everyone want to join thakuri❤,

  • @kiranshah4058
    @kiranshah4058 3 หลายเดือนก่อน

    bhahun hruta sano jata bata ako bhanxa ni

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl 3 หลายเดือนก่อน

    यि पागल हरु के बोल्दै छ । ठकुरि लाइ मगर भन्दै छ्न त

  • @dineshshahi7614
    @dineshshahi7614 ปีที่แล้ว +1

    Pgl ko kami xain hamro nepal ma kuro bujhanu xain tesai aru ko cast sanga k sarikar pgl

  • @kavish183
    @kavish183 11 หลายเดือนก่อน

    Thakuri kshetri hun

    • @SudanPun-o9n
      @SudanPun-o9n 11 หลายเดือนก่อน

      dangi jogi hunn

    • @kavish183
      @kavish183 11 หลายเดือนก่อน

      @@SudanPun-o9n dangi ni chhetri hun