अन्तरजातीय बिहे गरेका दिलिप र पुजाको अचम्मको प्रेमकहानी, ब्रेकअप भएको ५ बर्ष पछि सिधै बिहे !
ฝัง
- เผยแพร่เมื่อ 18 มี.ค. 2024
- अन्तरजातीय बिहे गरेका दिलिप र पुजाको अचम्मको प्रेमकहानी, ब्रेकअप भएको ५ बर्ष पछि सिधै बिहे !
celeb nepal ( सेलेब नेपाल )
#DilipTamanag_PujaAcharya #deeplovevlog #dilippuja #CelebNepal
Description
Guest: Dilip Tamang & Puja Acharya
Host: Binita Chhetri
Camera/Edit: Rahul Thapamagar
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।। // 9861933997 //
Facebook : / rahul.thapamagar.731
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
©Celeb Nepal
All Right Reserved
अन्तरजातीय बिहे गरेका दिलिप र पुजाको अचम्मको प्रेमकहानी, ब्रेकअप भएको ५ बर्ष पछि सिधै बिहे !
th-cam.com/video/HJiGOprTq6A/w-d-xo.html
उहाको जोडि मन पर्ने जति यता है
दुनियाले जे भनेपनी आफ्नो जीवन हो आफ्नो तरिकाले जिउनुपर्छ❤
सुपर नाइस जोडि मयालु जोडि जीवन मा कोहिले न छुटोस होइत❤
पुजा को बाबा ममि धेरै नै बुज्नी हुनु हुदो रहेछ.नमस्कार बाबा ममि लाई.❤
सधै येस्तै खुसी रहनु !god bless you
यति सुन्दर जोडी माथी कसैको नजर नलागोस् ❤
मलाई एकदम मन पर्छ यो जोडी ❤😊
राम्रो छ सबै ले मान्छे सब एक हो समाज राम्रो हुनेछ बधाई 🎉छ
रगत सबेैकाे एउटेै हाे जातभात सामन्ति सस्कारले उब्जाएकाे हाे भबिष्यमा यसरिनै अगाडि बढ्नु दुबेै जनालाई शुभकमना 🎉🎉
अबको युवाहरू जात भातको कुरा गर्नु हुन्न,,राम्रो कर्म गरि खानु नानी बाबू,,मायालु जोडीलाई वैवाहित जिबनको शुभकामना🎉🎉🎉 बिदेश गएर नानी पनि नबिग्रीनु होला र भाइ पनि एक्लै नेपालमा नबिग्रीनु,,सदा साथ दिनु होला।।
वैदेशिक यात्रा सफल रहोस दिदिको,,फेरि दुबै जनालाई सङै देख्न पाईयोस्😢❤
❤❤❤❤❤❤❤❤❤
Ramro lagyo interview ❤❤puza di Dilip brother yastai vari sadai yestai dekna pau
हजुरहरूको जोडि धेरै मनपर्छ मलाई हजुरहरूको भल्ग सबै हेर्छु आँसु आयो हजुरहरूको कुराले ❤️💚💚
ल बधाई छ जोडिलाइ
मैले यो भाइ बैनिको भ्लग हेर्न थालेको 1 महिना भयो सारै सपिर्टिभ आचार्य फेमिली यो जोडिको मायामा कसैको नजर नलागोस मैले यतिको बुझ्ने बाहुन हरु देखेको छुइन छोरिको खुसीमा समाहित हुने बुबा आमा
keep support 😢
धन्यवाद ❤❤❤❤ खुसि लाग्यो
कति राम्रो जोडि सधै यस्तै भैरखोस
भाग्यमा लेखे पछि जसरी नि हुन्छ ❤
लो होइ कमाउनत पर्छ सधै तोता मिमा जसतो गरेर कहाँ बसना पाइन्छ त नेपाल मा तर पनि यो जोडि कोहिले न छुटुस होइ❤
तपाईंहरु को यत्रा शुभ होस यक आपसी मा नराम्रो झै झगडा नहोस यतिराम्रो जोडि छ धन्नेबाध ल !
एकदम क्युट जोडि❤
आहा कति राम्रो ❤❤❤
हार्दिक मङ्गलमय दम्पत्य जिवनको शुभ कामना छ ।
धेरै हेर्छु उहाहरुको भिडियो राम्रो लाग्छ
मलाइ मन पर्ने जोडि
Malai ta deep baira gayeko din puja royeko thiyo tei din bata 2 janako fan ❤❤
Louts love forever ❤❤❤❤ dilip ❤ puja
Kati cute lagx yo jodi ta mlai
शुभ यात्रा यात्रा सफल होस
berry nice jodi❤❤
माया नै मायामा जिवन बितोस यो जोडीको।
badhai xa both of you
Stay happy and healthy beautiful couple ❤❤❤
Perfect couple ❤️☺️
god bless you both of you❤
salute to dad thought
Great
Nice jodi❤❤❤❤❤
khusi laagyo yo jodi lai dekhera ahaa
Wow ❤❤❤❤❤❤❤ jodi
same ❤
god bless you
Kasto ramroo jodi
Nice couple and happy marriage Life
sweet couple ❤❤❤
sundar jodi❤❤
Malai dherai man parney jodi❤
So nice couple❤❤❤❤lots of love❤❤❤❤
nice dada vauju
sweet couple
ल है
very ❤🎉 nice Jodi ❤🎉
Nice couple❤❤❤
Best jodi❤❤❤❤
Nice couple ❤❤❤
nice jodi❤❤
Wow ❤❤❤❤❤❤
Nice couple ❤❤❤❤
Cute couple ❤
kati ramailo kati pida ma t hereko herai bhay
Nice couple ❤️❤️❤️
Chado vanda chado sangai hunu vhai buhari❤
राम्रो छ जोडी
अहिले को जोबानामा के को जात भात जोसग बिहे गरे पनि हुन्छ काटे रगत सबै राताे हुन्छ कुनै ठुलाे कुरा होइन आफनो इछा को कुरो हो
Lu badhai xa
Wawa
पानी चल्ने र नचलने जात पनि हुन्छ र सबै मान्छे न हो
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
एक अर्कालाई support गरम है
very good
❤❤❤❤❤❤❤
तामाङ नि जस्तै छ
❤❤❤❤❤❤❤❤
Sworga ki pariiii jasto hunuxa vauju kahile pani dukha na dinu haiiiii
No जातभात महीला र पुरूष मात्रै छ यो संसार मा होकी होईन?
❤❤❤❤❤❤🎉🎉🎉🎉
Moilai ni man parne jodi
mithoo ❤❤❤❤❤❤❤
kasaile kasailai nahepau hai
Jatle hoina man li maya garnnu ramro hunxa
yestoo ramrii bahuni payee pachii kolai k chaiyoo
Example
बिहे चाहि बहुनि नै ग्रर्नु प्रर्छ है साथिहरु।
बाहुनी नै किन मित्र ? 😅
कान्छी त राम्री रहिछ्न त 😂
Kulkai pani mitho baki tesataiho chtk
तामाङको सट्टा सुनार बिस्वोकर्म भाको भए के हुन्थ्यो थाहा हुने थियो तर तामाङ जाती सङ्ग पानी चल्छ है ❤पानी चल्ने जाती सङ्ग बिहे गर्दा सबै जातिहरुले मान्छन
कत्तार नगए हुन्छ काम छैन।
छिमेकी भए र रुम मिलाएछ केटोले 😁😁
😂😂😂
Thank you for 455 subscribe 🇳🇵🙏🙏 beautiful 😍
धेरै कुरेको थिय उहाको अन्तवार्ता
तामाङ प्रष्ट लेख्नु पत्रकार ज्यु
Kun chai thulo kura hora bahun Ra tamang bihe garnuma achmma aru pani xan t yesto antarjatiya bihe garneharu ta k sabai sabaiko interview liyera sadhe hunxa paschimmai huda Raixa sano kura ni thulo harek 😡😡😡👎👊
Thukaa
Achamma bayexa yarr
💐💐💐💐👏🏽👏🏽👏🏽👏🏽👏🏽
thank you so much for 25 subscribe keep support 🙏🙏🙏❤️❤️
1k follow भन्दा कम ले एकअर्कालाई सपोर्ट गर्नुस् सपोर्ट विना कोही अघि बढ्न सक्दैन❤❤❤