Aaludam Chana - Shambhu Rai, Satyakala Rai & Laxmi Adhikari
ฝัง
- เผยแพร่เมื่อ 25 มิ.ย. 2015
- New Nepali Song "Aaludam Chana" By Shambhu Rai only on Music Nepal official TH-cam channel.
Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
Nepali Song - Aaludam Chana
➤ Singer - Shambhu Rai, Satyakala Rai & Laxmi Adhikari
➤ Lyrics - Shambhu Rai
➤ Music - Shambhu Rai
➤ Editor - Rajendra Kumar Shrestha
➤ Camera - Sagar Pradhan
➤ Making & Distrubiter - Shradha Recording Studio
Lyrics:-
आलुदम चना
केटा: (आलुदम चना)२ (लाइराख माया नि लै लै छोटो सम्झना)२
केटी: (मादलु घुइँघुइँ)२ (नलाऊ है माया नि लै लै नआऊ है रुइँरुइँ)२
केटा: (सनाई पो बज्यो लै बरी भाका दमाहा कान्छी गजैले)२
गाई बाँध्ने डोरी कसकी हो छोरी लाऊ माया कान्छी रसैले
(सुपारी सस्तो)२ (शिरैमा तिम्रो नि लै लै जूनघामैजस्तो)२
केटी: (सल्लेरी वनमा साँझको वेला कोइली कान्छा कराउँछ)२
हेर्दामा डल्ले कालेमा काले कल्ले पो कान्छा पत्याउँछ
(माछी लेवैमा) (अर्काकी छोरी पो म त न आऊ है छेउमा)२
केटा: (आठ आना होइन, चार आना होइन, सुहाउँछ कान्छी रेजीको हारी)२
लाउली कान्छी फूलबुट्टे चोली टिमिक्कै कान्छी रेशमको सारी
(गाई चर्यो लेकमा)२ (के फिकर मान्छ्यौ नि लै लै पैसा छ वेगमा)२
केटी: (लेकैमा फूल्ने लालीमा गुराँस बेँसी त कान्छा खयरो)२
झन् पर जान्छु झन् वर आउँछौ के बिधी कान्छा हतेरो
(हवाईजहाज किरण)२ (घर सोध्दै आऊ है नि लै लै देउराली सिरान)२
दुवै: (खोरिया फाँडी कागुने छरी धेरै नै लै लै फलाऊँला)२
सम्मले गम्म भेट भयो जम्म घरबार लै लै बसाऊँला
(त्यो रातो माटो)२ (जाऊ अब घर नि लै लै छिरिलिङको बाटो)३
#Musicnepal #Newadhuniksong #Aaludamchana
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - ภาพยนตร์และแอนิเมชัน
2024 ma sunne herum ta 😅
2081 maa pani sammbhu dai ko geet sunne jati yeta ❤
umm xau
खोजेरै सुनियो आज ।
यो गीत आजा सुन्ने हरु एता ♥️ हाजिर हुई दिनुस।
तपाईको दिन शुभ रहोस 🙏
7वर्षको थिएँ जस्तो लाग्छ म पहिलो पल्ट यो गीत सुन्दा अहिले 35को हुँदा पनि उस्तै मिठो लाग्छ।
मनपराई दिनु भएको मा धन्यबाद ।
Purbeli marriage incomplete without this song❤
W
Yo man ta mero Nepalie Hal Dubai xu mero maya Nepal
Thank you so much ❤❤❤ Samburai for this beautiful song...
Paisaa xa bagmaa😊❤
कृपया यो गितको पहिलाको ओरिजिनल पाउन सके धेरै राम्रो हुने थियो
Sayad yo re recording garnu bhayeko hola Shambhu rai sir ra team le
येहि हैन र ओरिजिनल भिडियो ??
Yehi ho sir original music Vedio
music video यो गित पछि रि रेकर्डिङ गरिएर बनाएको रैछ पहिलेको गितमा उषा किरण अधिकारि पनि स्वार रहेको छ
दामी छ पुर्बेली लाेक दाेहाेरी
पुर्वेली अती उत्कृष्ठ पुरानो जीत बिस बर्ष अघिको याद दिलायो
Sanukt@ vaji Sanukaji1 vh
सम्भु राई आवाज को धनी हो सम्भु राइको सबै गीत सबै भाका दम्दार छ सत्तेकला राई अनि आर्को सिस्टर को पनि दामी छ सोर
मनपराई दिनु भएको मा धन्यबाद ।
2:44 @@MusicNepalPvtLtd
3:00
2078 मा को को ले हेर्दै हुनुन छ like थोकुम त 😊 सब्बै लाई शुभकामना
Nice
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
@@techzbuddy7170 iķ
डिउटी जाँदा गाडीमा सुन्दै कति मजा आउँछ हौ येस्तो पूर्वेली गाना,,,, सदा बार लेजेण्ड सब्बु दाई।❤️❤️❤️❤️❤️❤️
सुपरहिट गित जतिसुने पनि सुनिरहन मनलाग्छ स्रस्टा हरुलाई सम्मान छ
जति हेर्दा उत्तिनै हेरौ अेरौ लाग्ने अाहा कति राम्रो पुर्वेली सुन्दर भिडियो गित।
कहिल्यै धिक मर्दैन जति सुन्याे उति मिठास लाग्छ।
2024 any one here????❤❤❤
Masterpiece 🏅🌠
बच्चा बेलामा सारै ओठ मा झुण्डिने गीत हो कसरी बिर्सिन सक्छु र यस्तो evergreen song लाई😢❤
🇳🇵🇳🇵यो कृति अति राम्रो छ। सम्पुर्ण कलाकार हरु लाई नमन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2080 Ma koi hunuhunxa yaha??
ठ्याक्कै २० बर्ष हुन थालेछ यो गीत सुन्न थालेको ।
yo geet mero life ma first suneko geet ho when I was 4/5 years in 2048/2049 pahad ma kodo ropne season thyo radio bata suneko dhamilo samjhna xa " hawai jahaj giran ghar sodhai aaunu hai derali siran" this word remember clearly thanks who upload this recall my those days still alive
Very nice song burbely
सबैको मन मा बस्न पृय गायक श्रदय सभु राई लाई नमन उहामा न जातिबाद झल्कियो न बिबाद नै वास्तब मा लोक दोहोरी का स्वर समार्ट उहाँ नै हो मेरो लागि
धन्यवाद ।
यो गित राती कानमा पर्थो 7/8 बर्ष को उमेर थियो ।ओछ्यान बाट उठेर सुन्दै सुन्दै राती हिड्ने गर्थें आज मेरो उमेर 46 भयो
Tara original arkai hoina ra sir?
सायद पूर्वेली लाेकगितकाे सम्राट नै हुन शम्भु राइ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Q@@MusicNepalPvtLtd
सरै मन छुनी पुर्ब को गित
Malai pni purbeli geet sarai maan
Parx
I liked this song old is gold
Nice song... maile yo geet tiktok ma suneko thea ... kati search gare but vetena... aja vete..💝💝💝💖💖💖
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd ok
Legends sambhu rai and satyakala rai 💗
Laxmi adhikari also...
12 year old me watching this song on kantipur tv nostalgia ❤
Very beautiful
याे गितले मलाइ एकपटक गाउघर घुमायाे ।
मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" भन्ने लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइको ति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । त्यती लोक प्रिय थिए ति गीतहरु । त्यतिको त अरु अर्थात आजका कुनै पनि गितहरुले उमाङ्ग्, मजा र रङ्गरस दिदैन होला, र मान्छे हरुले पनि त्यस्तो भित्रै बाट अनि लामो समय सम्म मन पराईदिन्नन् होला । मलाई आज पनि ति गीतहरु सारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला । युट्वमा राख्नु भाछैन कि! मिल्ने भए ति गीत हरु खोजेर फेरी युटुवमा राखिदिनुसन भन्ने अनुरोध गर्थेँ ।
हाम्रो सम्भु अङ्कल को सुरिलो भाका जस्तो अरु छैन होला सायद अनि सत्तेकला दिदी को पनि अति मिठो सुरिलो भाका जुनै पनि
bikash shrestha iny
सत्यकला कति राम्री यार
भखर टिकटक बाट फेरि सुन्न आ
बाला पनको गित..2024
Kati mitho nepali gaonley lok dhun, sunirahun jasto. Congratulation to all concerns. Lyricist, composer, arranger, singers and mugicians.
Eakam Ramro ani mitho cha sabai songs haru manparcha sundai xaum
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow wow very nice songs
Nice 👍
who are listening this one of the best evergreen song in 2022
2076/3/11 ma herdai xu anyone😊😊😊😊
सधैँ सदावहार । सानाे देखि अहिले सम्म ।
म त सधै सुन्छु हाम्रो पुर्बेलि गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
उहिलेको पालको गीत अहिले को पालोमा सुन्दा कति मनलाई सान्ती मिल्दो रहैछ भने महिले पुरानो गीत सुनेर यसको महत्व लाई बुझे💕💕💕💕💕
हो नि पुरानो गीत ले कति कति सुनंदा पनि सुनि राखाम लाकछ हजुर
@@rajeshtamang4696 ihijouiijjuuiiiiiiipkkmlloppooiiuhhhuuu???
kkkkkk
Aaaaaawss
निकै दमदार गित छ यो । सबैकोअनमा बस्न सफल गाएका गित ।
कति मिठास गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
गुड सम्भु दाई
आज सम्भु राई दाइको गीत्मा रमाउदै छु।
Aalu
Wow 2021 ❤️💞🌹❣️
Always best lines 👌❤️❤️❤️💜💜
Juu988llllP
XbbChdg❤
🤣
#wow#so#nice#song
Old is Gold ❤🎉
गित भनेको त यो हिनि मलाई पुरानो नै मन पर्छ ✊✊✊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Shambhu Rai is the great singer
Daun lodin
From India ❤
Yo geet sunera purano yad ayo sweet song
One of the pioneer singer of Nepal
Ekdam sahi vannu vo
Old is gold 😘👌
Old is gold
Mero best geet🙏🙏
अति राम्रो भिडियो संग पुरानो गायक शम्भु राई धेरै राम्रो छ ?
Wow!! A true and original Nepali music. What a melody and lyrics. Greatest of all time...
Ahha kati ramro geet afno maulikta bhasa bhesbusa aati nai ramailo
पुरानो पूर्वेली गीत संगितको जगेर्ना गरुम ♥️♥️♥️
Favourite song
Old is Gold
nice purbali sang
👌👌
Verynicesong
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
को छ 2019 मा अझै यो गित सुन्ने 😘😘
m t sadhai nai sunxu
Still listening
2076 maa koko le hernu vayo ni
👇👇👇
Suneko ta paile nai ho.. Tara feri herdai xu
Same
Nice👍👏 good 👍Morning🌞
एकदमै मन पर्ने गित 👌👌🙏🙏
2020 happy new yr😚😚
Old is gold 🤞
Alyais favourite 👌👌👌❤️
❤❤❤❤❤ अति राम्रो
Thanks
सदाबहार गित दामि
Loved this song, it bring back memories of my dad everything I listen to this beautiful song.
Q
TH-cam recommended my childhood memorie thanks TH-cam ❤️
I love purbeli song ❤️🙏
Congratulations new song biwa dhai
akdam ramro lagyo malai taw 👌👌👌💞💞💞💞🙆
Old is Gold 🥇❤❤❤
Ekdamai mitho lok geet Salam chha hajurharulai Shambhu sir Satyakala mam ra Laxmi mam
सारै मिठो छ सुन्ने गर्छू मन पर्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित रेकर्ड हुदा सायद म
7.8 बर्स थिए होला त्यो बेला मेरो बुवाले खुब गाउनु हुन्थो तर मेरो बुवा बिति सक्कु भो यो गित सुन्दा बुवाको याद आउँछ
Mero fevret song
Hor
Honi miro baba mome gaunuhunthiyo bitey sakkyo yo song sunnda baba aamako yad aauney raixa
हाम्रो पुर्बेली भाका सार्है राम्रो।जति सुनेर पनि सुनौं सुनौं लाग्ने।
Good girl
Purbeli song
जे होस् पुराना गित भएतापनि दम्दार छ❤
Old is gold singer sambu sir laxmi mmm
Surilo aawaj mitho cha👑👑👑😚😚😚👍👍👍
i love nepali song from Bhutan
But do you like nepali people.
😊😊😊ramroo xa dherii
hijo matrai rake melama sambhu Rai le yo git Hanu bhayako thiyo ♥️♥️
Purbeli songs are always best 🌹🔥🔥
Thanks
बालपन इज आलुदम चाना ....... टुईटुई......
Yes geet ko sampurna teamlai mero namaskar
आलु दम चाना chhoto जिन्दगी लै लै लामो सम्झना हुनु पर्ने होइन र ?
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।