UDHYAM इन्टरलक इट्टा र ब्लक बनाउने उद्योग चलाउने विचार गर्दै हुनुहुन्छ भने जान्नुहोस यि कुरा2077-9-2

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2020
  • #NTV #KOHALPURHD #UDHYAM
    इन्टरलक इट्टा र ब्लक बनाउने उद्योग चलाउने विचार गर्दै हुनुहुन्छ भने जान्नुहोस यि कुरा
    भूकम्प प्रतिरोधी इन्टरलक इट्टा कसरी बनाउने?
    कुन र कस्तो मेसिन प्रयोग हुन्छ ?
    पानीमा कति दिन भिजाउने अनि कति दिन घाममा राख्ने?
    स्रोत सामाग्री, कच्चा पदार्थको कस्तो छ उपलब्धता?
    यसका कस्ता कस्ता फाइदा छन ?
    ब्लक बनाउदा के के प्रक्रिया गरिन्छ?
    लगायत अरु कुरा सिक्नुहोस । र सुरु गर्नुहोस आफ्नै उद्यम र बन्नुहोस स्वरोजगार ।।।।।

ความคิดเห็น • 47

  • @balsenehang7339
    @balsenehang7339 4 หลายเดือนก่อน

    😮😮😮😢😢❤❤❤❤good job thanks

  • @royalgorkhagemingoffice9152
    @royalgorkhagemingoffice9152 3 ปีที่แล้ว +1

    Bisakas kawcha dai lai bestp lok

  • @keshavthapa6486
    @keshavthapa6486 3 ปีที่แล้ว +1

    Best up luck bikash bhai

  • @purnathami7864
    @purnathami7864 3 ปีที่แล้ว +2

    एकदमै स्वागतयोग्य काम शुरु गर्नु भएकाे रहेछ। तर तपाई ले कामदारहरु लाई ड्रेस,सेफ्टि जुत्ता र ग्लाेबहरु प्रयाेग अनिवार्य गराउनु पर्दछ। यसलाई सिस्टम मा चल्ने र चलाउने गर्नु भयाे भने कामदारहरु सुरक्षित हुनुकाे साथै आकर्षित पनि हुन्छ र सरकारी मापदण्ड भित्र पर्न सकिन्छ।

  • @khyamchhetri8217
    @khyamchhetri8217 3 ปีที่แล้ว

    यो दाइ को एक खालको कुरा छ। मिडिया को मान्छे ले सबै झुटो कुरा लेख्ने सोझा जनतालाई ठग्ने। ठग हरु। मिडया को मान्छे लाइ छोरि कस्तो फटाहा ले दिनछ होला मिडिय काम गर्ने जुन सुकै मान्छे पनि फटाहा हुन्छ। एस्तो फटाहा हरु सग झुकिएर पनि कुनै केटि ले बिहे नगर। मिडिय को मान्छे को कुरा पातउनु पर्दैन।

  • @jangatajpuriya7317
    @jangatajpuriya7317 2 ปีที่แล้ว

    Great work salute uncle

  • @habimagar8874
    @habimagar8874 3 ปีที่แล้ว

    दिल खोलेर बोल्नु भयो सारै खुसि लाग्यो। गुड जब

  • @parjanrai5378
    @parjanrai5378 3 ปีที่แล้ว +1

    Nice

  • @durgabahadur3226
    @durgabahadur3226 2 ปีที่แล้ว

    Good job unkal

  • @omprakashgiri7894
    @omprakashgiri7894 3 ปีที่แล้ว +1

    🙏🙏👌👌😍😍😘😘

  • @habimagar8874
    @habimagar8874 3 ปีที่แล้ว

    Very good

  • @jaisimayaram6946
    @jaisimayaram6946 2 ปีที่แล้ว

    good

  • @rmentertainment7713
    @rmentertainment7713 ปีที่แล้ว

    Great work sir 👍👍
    M pani garn chahan xu trai xetra ma hunx ki nai

  • @jaffarthekaffir7279
    @jaffarthekaffir7279 3 ปีที่แล้ว +1

    Larry Baker

  • @manbahadur2201
    @manbahadur2201 3 ปีที่แล้ว

    एकदम मन पर्यो सर म ओमान म छु सर अब म नेपाल आएर एहि बिजनेस गर्छु सर

  • @hemantsinghthakurientertai9810
    @hemantsinghthakurientertai9810 3 ปีที่แล้ว +1

    Bestupluck pusai

    • @shivabimila79
      @shivabimila79 3 ปีที่แล้ว

      Yo mechani kaha pawu xa ho LA

    • @bhupeshkhanal6022
      @bhupeshkhanal6022 3 ปีที่แล้ว

      सर यो मेसिनलाई कति पर्ला

  • @rakeshpandey3618
    @rakeshpandey3618 3 ปีที่แล้ว +1

    Dang tulsipur kati ma pugaunu hunxa

  • @tigerdky3700
    @tigerdky3700 3 ปีที่แล้ว

    Please doing video clear show

  • @shamserthapamagar
    @shamserthapamagar ปีที่แล้ว

    कृपया यहाको सम्पर्क नम्बर पॉउनपाय visit गर्ने बिचार थियो एनटीवी बाँके

  • @rajsiweddingvideos9991
    @rajsiweddingvideos9991 3 ปีที่แล้ว

    Chitwan ma kaha paien6 hola

  • @langalilafa9838
    @langalilafa9838 2 ปีที่แล้ว

    वीर बहादुर काउछा बाजु को नम्बर पनि राख्दिन पर्यो भिडियो मा

  • @chetnathyogi9421
    @chetnathyogi9421 3 ปีที่แล้ว +2

    मेसिनकाे रेट कति हाेला।

  • @sukhrajlamba2663
    @sukhrajlamba2663 3 ปีที่แล้ว +4

    Please send interlok bricks machine price🇮🇳

    • @sureshbhandari2899
      @sureshbhandari2899 2 ปีที่แล้ว

      हजुरको मोबाईल नम्बर दिनु होस मेरो घर सलयान हो

    • @kamaldhenga8910
      @kamaldhenga8910 ปีที่แล้ว

      Hello

  • @mustaqiraqui9401
    @mustaqiraqui9401 3 ปีที่แล้ว

    Sir Mo pani kholne bichar ma xu kehi help paum

  • @aashashrestha5027
    @aashashrestha5027 3 ปีที่แล้ว

    Cisco kasari hola sir

  • @birendraluhar9321
    @birendraluhar9321 2 ปีที่แล้ว

    मेसिन कति पर्छ

  • @aashashrestha5027
    @aashashrestha5027 3 ปีที่แล้ว

    12 by 12 कोठाको लागि khatya लाक्ला

  • @langalilafa9838
    @langalilafa9838 2 ปีที่แล้ว

    यो कुन थाउ मा हो यहाँ सम्म जान को लागि लोकेसन या फोन नम्बर पनि दिएको भए राम्रो हुन्थ्यो कि कसैलाई चाहिए अदर गर्न लाई मलाई पनि चाएको थियो सुर्खेत को लागि

  • @ashokrawal4983
    @ashokrawal4983 7 หลายเดือนก่อน

    मलाई नम्बर दिनु हाेला मलाई इटा चाहियकाे छ घर बनाउन काे लागि

  • @kulman9171
    @kulman9171 3 ปีที่แล้ว +1

    बुटवल तिर पनि खोल्न परेयो ईन्टरलक ईट्ट उधोग!!

  • @nandakmagar4814
    @nandakmagar4814 3 ปีที่แล้ว

    यो मीसीन काहा पाउछ होला हजुर यसो बुज्नु पाय आभारी हुन्थे

  • @rameshsoni8610
    @rameshsoni8610 2 ปีที่แล้ว

    Please cotek me

  • @B-MARX
    @B-MARX 3 ปีที่แล้ว

    number Dinusna hajur yo thauko

  • @soopahot8778
    @soopahot8778 ปีที่แล้ว

    😀😀😀 Indian army huna chodera manche arab ni jada raichan 😁😁😁😁 adbhut achamma out of this world 😆😆😆

  • @anilkoirala3719
    @anilkoirala3719 3 ปีที่แล้ว

    Contact number chahiyo ....

  • @ankopshrestha
    @ankopshrestha 2 ปีที่แล้ว

    यो ईँटा को लाईफ लामो हुदैन

  • @jagatbahadurchaudhari7683
    @jagatbahadurchaudhari7683 3 ปีที่แล้ว +1

    आयो ! आयो ! आयो ! नेपाल सरकारबाट मान्यता प्राप्त आयो
    सजिलो इन्टरलक इट्टाइट्टाको विशेषताहरु
    * भुकम्प प्रतिरोधात्मक
    * पोलेको रातो इट्टा भन्दा धेरै सस्तो
    * प्लास्टर गर्न नपर्ने
    * आकर्षक बनावट
    *वातावरण मैत्री
    दसैं तिहारको उपलक्ष्यमा बिशेष छुट सहित बुकिङ खुल्ला गरिएको छ ।
    सम्पर्क : ठाकुर बाबा न.पा. खैलार-४ बर्दिया
    जगत बहादुर चौधरी मो. न. ९८०२३१४४८३
    सन्दीप थारु मो.न. ९८०२३१४४८४
    ✅ सस्तो | 🏠 बलियो | ⚒ प्लास्टर गर्नु नपर्ने |
    Brick size: 12x6x4 inches
    Sajilo Interlocking CSEB use a mechanical press to form bricks out of an appropriate mix of sand, soil, cement and water. It is a proven earthquake resistant technique which has been used for decades in earthquake affected areas in India, Pakistan and Iran. Interlocking CSEB allows to build high quality and earthquake resistant structures at low cost. Use of CSEB reduces construction cost up to 30%while are always more eco-friendly than other available construction material.
    सजिलो इन्टर्लाकिंग सीएसईबीले बालुवा, माटो, सिमेन्ट र पानीको उचित मिश्रणको कारण इँटहरू बनाउन मेकानिकल प्रेस प्रयोग गर्दछ। यो भूकम्प प्रतिरोधी प्रतिरोधात्मक प्रविधि हो जुन दशकौंदेखि भारत, पाकिस्तान र इरानको भूकम्प प्रभावित क्षेत्रहरूमा प्रयोग भइरहेको छ। इन्टर्लाकिंग सीएसईबीले कम लागतमा उच्च गुणवत्ता र भूकम्प प्रतिरोधी संरचनाहरू निर्माण गर्न अनुमति दिन्छ। सीएसईबी को उपयोगले 30०% सम्म निर्माण लागत घटाउँछ जबकि अन्य उपलब्ध निर्माण सामग्री भन्दा सँधै बढी पर्यावरण अनुकूल छ।सजिलो