The citizens must learn how to buy the items invented in Nepal, we also wish the companies to come up with a very reasonable price. Congratulation to the inventors.
त्यसतै हो यो मात्रै होईन नेपालमा उत्पादन भएको हरेक समान महँगो नै हून्छ।त्यसैले नेपाली सामानले कहिले market लिन सक्दैन ।चाहे मशीन होस या खाध्यान्न को सामान होस।
सबै नेपाली हरु ले बुझ्नु पर्ने कुरा बिजुली सामन किन महङ्गो हुन्छ ..??🤔 अब सुन्नुस समाचार बिदेशी दलाल सरकार ले बिजुली सामान मा कर बढी लिन्छ तै भएर महङ्गो हुने गर्छ यस्को कारण तपाई म नै हो कि यस्ता दलाल पाटी लाई भोट देर जिताउने यो सबै जनता ले बुझ्नु जरुरी छ
Nepal mai electric motor ani lithium ion battery na bannne vako le aaru desh bata lyaunu parney vako le mahango vako ho nepal mai electric motor nai matra banaunu sakyo vane pani aadi jati kharcha kam Huna sakxa yesto kura ko nepal ma na chahayeko matra ho chahada electric motor majale banaunu sakxan sabai kura yei nepal mai xa sabai thok
धेरै भन्दा धेरै खुशि लाग्यो यसरिनै बिकास हुदै जाअअोस् तर डिजेल -प्याटोल मिसिनको तुलानामा धेरै महगो भयो पाहाडको खेत बारिमा कतिको उपयोग हुन्छ टकाउ कस्तो होला
राम्रो त छ तर धेरै महँगो भयो।कृषक हरु ले कसरी खरिद गर्न सक्छ? र अर्को कुरा कृषक हरु लाई यस ट्रयाक्टर बाट फाइदा नभई नोक्सानी बेहोर्न नपरोस् यस्तो खालको हुनुपर्छ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
यो टेकटर बनाउनु भयको मा हामि किसानको तरफ बाट उतपादक लाइ धन्यवाद तर मह्ङो भयोनि हजुर किनका लागि पहुच पुग्ने गरि निर्माण गराउनु होसन वइट कति छ बेटरि कति बष टिकछ ग्यारेनट कतिको छ घरमा चार्ज गर्न मिल्द्छ कि मिल्दैन अन्न्ये सामान के के पाइन्छ बैक ले लगानि गरछकि गर्दैन कमपनि कुनठाउमाहो सबै जानकारि पाय हुनिथियो
एसरी नै यो उत्पादन ले ठूलो उत्पादन गरेर ब्यबसाय रुपमा उत्पादन भएर एदि भारत को ट्र्याकटर कम आएत भएको भारत ले सुइको पाउना साथ नेपाल सरकार ले बन्द गराइदिन्छ । किनकी नेपाल को केपि, शेरी,प्रचण्ड बाबुराम, माकुने हरु लाई चलाउने रिमोट भारत संग छ । दुख को कुरो😢😢😢
पेट्रोल डिजेल वाला हैन अब नेपालमा सबै सामानहरु बिजुलीबाट चल्ने बनाउनु पर्छ । अझै पनि राम्रो राम्रो सामानहारु बनाउदै जानुहोस। शुभकामना छ।
राम्रो ईलेक्टृक ट्रेक्टर निस्किनु पर्छ । अरु विकास होस शुभकामना
स्वदेसमा उत्पादन भएको बिजुलीबाट चल्ने ट्याकटर देख्न पाउॅंदा सारै खुसी लाग्यो । 😊
The citizens must learn how to buy the items invented in Nepal, we also wish the companies to come up with a very reasonable price. Congratulation to the inventors.
अत्यन्तै रामो बनेछ बधाई छ
Aaha gajab badhiya atyantai dherai utkrist badhai xhh
बधाई छ हजुरलाई
Very good innovation ! Salute to inventor team! Keep it up.
नेपाल मा उत्पाद हुने यो विद्युतीय सामान हरू कीन येति महँगो ?
त्यसतै हो यो मात्रै होईन नेपालमा उत्पादन भएको हरेक समान महँगो नै हून्छ।त्यसैले नेपाली सामानले कहिले market लिन सक्दैन ।चाहे मशीन होस या खाध्यान्न को सामान होस।
कच्चा पदार्थ सबै बाहिर बाट ल्याउनु पर्छ
अनि याे चाेर सरकारले दह्रो कर ठाेक्छ।अनि त महङ्गो भईहाल्छनी।
सबै नेपाली हरु ले बुझ्नु पर्ने कुरा बिजुली सामन किन महङ्गो हुन्छ ..??🤔
अब सुन्नुस समाचार बिदेशी दलाल सरकार ले बिजुली सामान मा कर बढी लिन्छ तै भएर महङ्गो हुने गर्छ यस्को कारण तपाई म नै हो कि यस्ता दलाल पाटी लाई भोट देर जिताउने यो सबै जनता ले बुझ्नु जरुरी छ
जब सम्म ति भ्रष्ट दलाली तस्करीहरुलाइ जिताइन्छ तव सम्म एस्तै हो , तेही भएर भ्रष्ट दलाली तस्करीहरलाइ मारीदीने गरौ सबै जनता एक होऔ कानुन जनताले बनाऔ
Nepal mai electric motor ani lithium ion battery na bannne vako le aaru desh bata lyaunu parney vako le mahango vako ho nepal mai electric motor nai matra banaunu sakyo vane pani aadi jati kharcha kam Huna sakxa yesto kura ko nepal ma na chahayeko matra ho chahada electric motor majale banaunu sakxan sabai kura yei nepal mai xa sabai thok
Good job..it would be better like this innovation and portable of agriculture equipment .
badhai xa hjrlai..aasha garchau aaune vabhishya ma ajhai esto video haru herna paam.
धेरै राम्रो जानकारी धन्नेबाद
Tractor ta ramro xa self ko lagi jhanai ramro aaphano khet jotna ramroi xa tar yasko mulyama dherai mahago bhayo mahago bhanda pani mahago sir
धेरै महँगो भयो हजुर 🙏, यति धेरै महँगो 😮 कसरी खरिद गर्न सकिन्छ? कृषक हरु लाई त धेरै घाटा हुन्छ।
धेरै भन्दा धेरै खुशि लाग्यो यसरिनै बिकास हुदै जाअअोस् तर डिजेल -प्याटोल मिसिनको तुलानामा धेरै महगो भयो पाहाडको खेत बारिमा कतिको उपयोग हुन्छ टकाउ कस्तो होला
I'm very very happy because of your product
महङ्गो भयो सर ।
५०% अनुदानमा २०-२५ हजारमा पेट्रोल मिनिटिलर आउँछ हाउ
Very good soman cha hajurlaie jai Nepal
सरकारले सबै किसानहरुलाई निशुल्क वितरण गर्न व्यवस्था गर्नुपर्छ ।
यसरि आत्मा निर्भर हुनुपरछ बधाई छ
Very good yasai garl agadi badhnu naya naya abiskar garnihos
Dherai ramro aba gau gharma sano viralo jaga saro rukho jagga tira pani jotne power full wala banauna paryo
So nice work congratulations.
राम्रो त छ तर धेरै महँगो भयो।कृषक हरु ले कसरी खरिद गर्न सक्छ? र अर्को कुरा कृषक हरु लाई यस ट्रयाक्टर बाट फाइदा नभई नोक्सानी बेहोर्न नपरोस् यस्तो खालको हुनुपर्छ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
sarai ramro 20 dekhi 30 hajar samma ko banaunu paryo hai sir ❤❤❤good
ani yo barkha ma pani ropda pni hunxa ? Pani vitra rakda danger hunxa ki nai?
Good प्रयास ।
2.5 लाख त धेरै महङ्गो यसरी आफ्नो देश को टेक्टरले बजार व्यवस्थापन गर्नको लागी धेरै गाह्रो हुन्छ मेरो विचारमा
पानी परेको बेला चलाउन मिल्छ सर?
सबै राम्रो लाग्यो अझै सस्तो बन्दै जाला।
कति बर्षको ग्यारेन्टी वारेन्टी छ ?
अब यसलाई छिटो भन्दा छिटो सबै ठाउँमा सप्लाई गर्नु पर्छ।
राम्रो लाग्यो तर सारै महङगो
Ramro xa Ali mahango vo Kishan haru lai
धेरै राम्रो
सर यस्मा कोल्टि भनदा सानाे क्यापिसिती अनुसार रोटाभेटर भय टायर सिलिप नहुन सकछ अगि जान सजिलो हुन्छ्कि
अलि सस्तो मूल्यमा बिक्री गर्नु भयो भने देश भरी नै बिक्रि हुन्छ धन्यवाद
धेरै महङ्गो भयो ।
राम्रो छ रोपाइ ग्रर्न मिल्ल्की मिदैन अनि य्स्को वोईट कति छ पाहाड तिर उचाले ल्ग्नु प्र्ने हुन्छ
धेरै महंगो भयो
अति महंगो । एक लाख मा दिने हो भने म एउटा किन्छु।
वाउ झतिराम्रोछ
Dharai ramro kura ho
Congratulations to maker!
एकदम राम्रो यसमा हलो चै २ वटा भऐ राम्रो
Well done !!🎉🎉🎉congrats
भाइ सजिलो बारीमा हैन बाजो चौरी हरु मा गएर जोतेको भिडयो गर्नु होला
Tqq sr
महङ्गो भयो
सार्है खुशी लाग्यो
धान काट्ने रिपर जोड्न मिल्छ सर??
यो टेकटर बनाउनु भयको मा हामि किसानको तरफ बाट उतपादक लाइ धन्यवाद तर मह्ङो भयोनि हजुर किनका लागि पहुच पुग्ने गरि निर्माण गराउनु होसन वइट कति छ बेटरि कति बष टिकछ ग्यारेनट कतिको छ घरमा चार्ज गर्न मिल्द्छ कि मिल्दैन अन्न्ये सामान के के पाइन्छ बैक ले लगानि गरछकि गर्दैन कमपनि कुनठाउमाहो सबै जानकारि पाय हुनिथियो
Kati prices ho.great job. Price vannu hola.
बैटरी ले कतीसाल काम दिन्छ बेटरी का किमत कतीहोला बेटरी कतीवटा हुन्छ सर किमत पनि बडी लाग्यो सर सस्तोर टिकाउ भय घर राखने थीथ किसान ले तर अली धेरै भनाई छ
कौसी खेतिको लागि ठिक हुने रैछ खेत बारीमा काम छैन।।
कुन ठाउँ मा बनेको हो यस को ग्यारेन्टी छ कि नाइ छ भने कति समय सम्म को छ
Good
जम्मा २ लाख ५०हजार?५ लाख भनेभोनी!
good job bro
एकदम राम्रो ।
Shr yo panima chal chha ki chaldain teyopani jankari dinus
Nice
साह्रै महङो भयो
Price kati ho @full charge ma kati km chalxa hjr
Wou अब त नेपालमै पनि बनाउन सक्नेरैछ नी?
Wow dami ma ta khusixu hamro nepalma pali electric
चक्का लाग्ने ठाउँमा फाली भएको चक्का लाउन मिल्छ कि मिल्दैन ? पावर्ट्रीलर जस्तो !
Katiko bhari hola mecin gau Ghar tira manchhele bhokera lanu sakinxa hola TQ
छिटै उत्पादन होस
very Good
मूल्य धेरै भयाे । कति बर्षकाे वारेण्टि? मूल्य अाधा कम गराै न ।
Demo ramro sangale dekhaunu paryo sir bajo khet ma jotera
प्लास्टिक चक्का भन्दा काडे फलाम को चक्का भएको भए जोत्न सहज हुने छ।बिचार मात्र हो
Wawooi lu badhaee chha yahan lai
Congratulations🎉
Kaha painchha bazarma uplavd chhaki nai yesko fectari kaha chha
एसरी नै यो उत्पादन ले ठूलो उत्पादन गरेर ब्यबसाय रुपमा उत्पादन भएर एदि भारत को ट्र्याकटर कम आएत भएको भारत ले सुइको पाउना साथ नेपाल सरकार ले बन्द गराइदिन्छ । किनकी नेपाल को केपि, शेरी,प्रचण्ड बाबुराम, माकुने हरु लाई चलाउने रिमोट भारत संग छ । दुख को कुरो😢😢😢
यो ट्र्याटर को राईट हेन्डिल मा एक्सिलेटर राखेमा मेसिन लाई चाडो,ढिलो,रोकन मिल्ने भए अज सजिलो हुन्थ्यो कि।
अरु 50/60 हजार सम्म पाइन्छ अनि आफ्नै देस मा बनेको औजार लाई यति महङ्गो 2लाख 50 हजार हाल्लान त?? 🤔🤔
धेरै धेरै शुभकामना।।
Wow good job 👏👏👏
Ramro lagyo tara alikati mahango vayo.
Mahabir pun le banayeko ho?
बजार सग प्रतिस्पर्धा गर्न खालको बलियो विस्वासिलो हुनुपर्छ
धेरै धेरै बधाइछ म पनि लिने हो कति पर्छ?
Very good 🙏🙏
Great kam
Rasyriye aviskar kendra le garekai ho
ramro xa tara price sunda tillar power kinda thik hola
good job
GREAT WORK
कति गफ गरेको होला?
नेपालमा नै बनेको चिज पनि किन यति धेरै महङ्गो हो 🤔
यो ट्र्याक्टर को मूल्य कति छ होला सर
Price kam garaunus ra three whiller ma bnaunus sir kisan lai sajilo huncha
किसानहरूले १५ २० हजाको छ हजुर दुइलाख को हैन। सामान्य किसानले किन्न मिल्ने उपकरण बनाउनु पर्छ हो
Dherai mahango vayo hau sir
आविष्कार त थिकै हो तर महंगो भो
बिधुत को धनी देश मा समान को दाम धेरै महोङ्गो भयो दाम अलु मिलाउनु पर्यो
Subsidise available??