नराम्रो चाहिँ मुल्य मात्र रहेछ, लिथियम ब्याट्रीमा छ महिना वारेण्टी भनेपछि यो पनि खासै राम्रो चाहिँ पक्कै नहोला, राम्रो भए त २-३ बर्ष वारेण्टी हुन्थ्यो होला। अनि जे जति छ सबै हेर्दा मुल्य ७० हजार हुन्थ्यो भने पनि राम्रै मानिन्थ्यो।
Wow super nice electric scooter for to ride easily Sir as you have made easy way to ride in Nepal also so Nepal is now fairly good and advance in technology also Sir well-done
कलर कम्बिनेस असम छ, लुक्स बाइ डिजाइन बाइ असम, बलियो बास्केट, खुट्टा राख्ने ठाउँ पछाडि बस्दा अडेस लाउने फोल्डेबल सिट पाइडल एसिस्ट इ सबै कुरा हेर्दा प्रफेक्ट र असम छ तर अहिलेको समयमा मुख्य चाहिने कुरा कम्तीमा पनि रेन्ज १५० हुनुपर्थ्यो चार्जिङ टाइम २ घन्टा हुनुपर्थ्यो।
ग्राउन्ड क्लिरेन्स चक्काको साइज मोटाइ सस्पेन्सन ब्रेकको कुरा बत्ति जडानको कुरा ऐना आदि सबै प्रफेक्ट छ। डिजाइन बाइ लुक्स बाइ कलर कम्बिनेसन असम। तर रेन्ज र चार्जिङ टाइम सुन्दा नरमाइलो लाग्यो। कम्पनीले यहि दुइ कुराको लागी R&D मा बढि लगानी लगाउनुपर्ने देखिन्छ।
कच्ची बाटोकाे उकालो मा कत्तिको तान्छ।मलाई साह्रै जान्न मन लागेयाे।म गुल्मी बाट हाे,र यहा कच्ची बाटो उकालो अाेरालाे धेरै भयकाे हुदा जान्नमन लागेयाे कृपया जानकारी गराउनुहाेला।
अरु चिज सबै राम्रो रेछ तर मलाई जान्ने इच्छा भएको कुरो चाही ब्याट्री को लाईफ अनि प्राइस हो । सफा टेम्पो को सब भन्दा ठुलो समस्या नै त्यही हो । यस्मा केछ ? ब्याट्री लाईफ कम हुने अनि रिप्लेस्मेन्ट कस्ट धेरै महगो ।
यसको ब्याट्री पुरानो भयो भने किन्न पाइन्छ कि पाईंदैन र मूल्य कति पर्छ ? ब्यट्रीको वारेण्टि मात्र भन्नु भयो इन्जिन र बाइकको वारेण्टि भन्नु भएन । बिग्रिएर बनाउनु पर्यो भने बाइकको जस्तो मर्मत गर्ने ठाउँ सर्व सुलभ हुन्छ हुँदैन ? र यसको पार्टस सहजै पाउन सकिन्छ कि सकिंदैन ? अगाडिको भागमा ग्याँस सिलिण्डर अट्छ कि अट्दैन ?
Sar इलेक्टि्रकल स्कुटर त राम्रो छ सर तर के गर्नु नेपालमा धेरै गरिबी छ यति महँगो किन्न सकिन्न सर haami गरिबको हैसियत हुदैन कि 100000 &150000हालेर किन्नलाइ हामिलाइ त बढीमा 25&30000हजार सम्मको मात्र किन्ने हैसियत हुन्छ सकिन्छ भने गरिब जति सप्पैले किन्न सक्ने खालको राम्रो यस्तै मोडेलको अ अनि सर बिजुली नगयका ठाउँ धेरै छन तर घाम बाट चार्जर हुने खाल्को बनाउदा यो नेपालका गरिब सबैले प्रयोगमा ल्याउथे सर म पनी गरिब भयको हुनाले गरिबिको अभाब कस्तो हुन्छ त्यो मलाइ राम्रो सङग थाहा छ सर thanku
नमस्कार खुशी लागयो मोपेड भीतर को मा भारत को धन्नौ मोपेड र ईसल ईनरजी हरियाणा को टुनवाल सेम छ फर्क चाहि यस्तो छ 1 , ई- पारकि॑ग मोड 2, रिवर्स मोड 3, डिस्क ब्रेक 4 , अगाडि को स्पेश यति छैन बाकी सब ठीक छ बरू दाम 160 170 भये पनि हुन्छ
न राम्रो भनेको ब्याट्री जम्मा 6 महिनाको वारेन्टी रहेछ साथै मूल्य पनि अतिनै महङ्गो लाग्यो बाँकी सबै ठिक छ तर जानकारिको लागि धन्यबाद हजुरलाई
नराम्रो चाहिँ मुल्य मात्र रहेछ, लिथियम ब्याट्रीमा छ महिना वारेण्टी भनेपछि यो पनि खासै राम्रो चाहिँ पक्कै नहोला, राम्रो भए त २-३ बर्ष वारेण्टी हुन्थ्यो होला। अनि जे जति छ सबै हेर्दा मुल्य ७० हजार हुन्थ्यो भने पनि राम्रै मानिन्थ्यो।
राम्रो रैछ सबैलाई खुसी लागिरहेछ
एकदम राम्रो लाग्यो छरियो मलाई तर म दुवै of दाबीमा छु पछि आएर मात्रै हेर्छु
30/35 हजार भन्दा माथि दाम लगाइनु मुर्खले मात्र हो यो चाइनिज हो टीकाउ हुदैन मैले मलेशिया मा चलाकोहो
Haha hamro ghar tira saab la electric cycle kinako xan
I love this kind of moped 👍👍👌👌
पहाड को लागि पनि यस्तै सवारी वनाउ भाई उकालो ओरालोमा सजिलै चलोस अनि तेल नलागोस विजुलि बाट चलाउन सकौ ।
Wow super nice electric scooter for to ride easily Sir as you have made easy way to ride in Nepal also so Nepal is now fairly good and advance in technology also Sir well-done
राम्रो ६ म पनि किन्छु प्रदिप श्रेष्ठ वेलवरी १ लाला मित्री
अरु ठिकै छ तर price अती धेरै भए जस्तो लाग्यो। यसको मूल्य चाहिँ 50/60 हजार भए ठिकै हुन्थ्यो।
Nice joke
एकदमै राम्रो लाग्यो।
राम्रोलाग्यो सर बुटवलमापनि यो साईकलको सोरुम आकोछिछैन अनि यसकोमुल्यकतिपर्छ सर पुरैजानकारी गराइदिनुस सोरुम कुनकुन सहरमा छ पिलिज जानकारी गराईहाल्नुस सर
यो स्कुटर को सबै कुरा मन पर्यो र अगाडिको टोकरिमा ढकनिमा बिर्को रैनछ।।यसैले यति कुरा चाइ मन परेन। यो ढकनि राख्ने ब्यबस्थ गर्नु पर्यो
Nice Scooter All The Best
धेरै वटा भिडियोमा हेरेको मध्येमा यो साइकल चाहिँ साच्चै मनपर्ने भयो
राम्रो धेरै राम्रो दाम त स्कुटी जतिकै रहेछ नि
दर्ता गर्नु नपर्ने भएपछि त इण्डिया बाँट लिदा धेरै सस्तो पर्छ त नेपालमा किन यति महङगो
शुबिधा सम्पन्न क्वालिटी को रहेछ राम्रो छ सर
Sar mulya kati ho
Very good information thank you so much sir 👍🙏🙏
Itaharima pani aako x sir ani asko price kati ho ta khulsta vannuhos sir pls
rimot bat chalne r chaune upsan haru k k xat sir iko saicl ko
कस्तो राम्रो मोपेड रहिछ बाजा बजाएर।
कलर कम्बिनेस असम छ, लुक्स बाइ डिजाइन बाइ असम, बलियो बास्केट, खुट्टा राख्ने ठाउँ पछाडि बस्दा अडेस लाउने फोल्डेबल सिट पाइडल एसिस्ट इ सबै कुरा हेर्दा प्रफेक्ट र असम छ तर अहिलेको समयमा मुख्य चाहिने कुरा कम्तीमा पनि रेन्ज १५० हुनुपर्थ्यो चार्जिङ टाइम २ घन्टा हुनुपर्थ्यो।
ग्राउन्ड क्लिरेन्स चक्काको साइज मोटाइ सस्पेन्सन ब्रेकको कुरा बत्ति जडानको कुरा ऐना आदि सबै प्रफेक्ट छ। डिजाइन बाइ लुक्स बाइ कलर कम्बिनेसन असम। तर रेन्ज र चार्जिङ टाइम सुन्दा नरमाइलो लाग्यो। कम्पनीले यहि दुइ कुराको लागी R&D मा बढि लगानी लगाउनुपर्ने देखिन्छ।
Very nice moped.....
कच्ची बाटोकाे उकालो मा कत्तिको तान्छ।मलाई साह्रै जान्न मन लागेयाे।म गुल्मी बाट हाे,र यहा कच्ची बाटो उकालो अाेरालाे धेरै भयकाे हुदा जान्नमन लागेयाे कृपया जानकारी गराउनुहाेला।
Very good mopey cycle x
Very nice video.
I like your scicle detail ko squit.
अरु चिज सबै राम्रो रेछ तर मलाई जान्ने इच्छा भएको कुरो चाही ब्याट्री को लाईफ अनि प्राइस हो । सफा टेम्पो को सब भन्दा ठुलो समस्या नै त्यही हो । यस्मा केछ ? ब्याट्री लाईफ कम हुने अनि रिप्लेस्मेन्ट कस्ट धेरै महगो ।
मैले यो ईलेक्ट्रिक साईकल चलाईसकेको छु तर यो मोडेल महङ्गो लाग्यो ,यो भन्दा बलियो राम्रो ,1वर्षको ग्यारेण्टि दिएको साईकल 65000 मा आँउछ,।
Kata aauxa Kun thau ma phone number Ra location pau na sir ❤
सर जि नमस्कार हजुर मलाई चाहिएको छ कता पाउछ फोन नं दिनु न हजुर
सुटुक्क जानकारी पाउन सर,मलाइ चाहिएको छ।
Kun cycle ho 65K
Kun hola hajur ko cycle
Bhut Mahango vo Hajur
Saboi ramro hunxa electric scooter ma. Pani paryo vane chai khatam hunxa Maile experience gareko
Namaskar tapai banau skutar ko demo sarai dami lagxa.jastai ki ma nai kinne tauma puge jastai lagxa.openli kura garnu hunxa.
Sir tapielie kun man patdaina
Ekachoti ko fool charg le kati kilomiter gudchha?
Good cycle for future
Yeko Break Bigriyo vane mortar cycle garj ma Banauda hunxa ki ???
Battiko bil tannai uthne holani hainar?
2 Unit only rs 15-20
मलाई अग्लो सिट भएको साइकल चाहिने थियो । के यो सम्भव होला ? सिटलाई अग्लो बनाउन मिल्छ होला, सर?
यो मान्छेले नयाँ नयाँ सामन ल्याउछ, तर सोदेको प्रश्न चाहिँ दिदैन्।
मुल्य नराम्रो ६० ~७० हजार भनेको भए सबैको पहुँचमा हुन्थ्यो होला
❤ हा हा हा ❤
Wow amazing
Kati present down payment ma lina sakinxa
मलाइ मन पर्यो सबै राम्रोछ तर 2 बर्स पछि यो खाल को पाइदाइना होला सर म आहिले बाइरा छु लास्तएइ मन पर्यो
Akdam ramro lageyo
Very good
Saund sestem pani vako va aja ramro hune tthhiyao sar
Yasko paraej kati honi
Sir pahadiroadko ukaloma chalchhata.
God bless you Sir for uploading Multi-purpose Bicycle
यसको ब्याट्री पुरानो भयो भने किन्न पाइन्छ कि पाईंदैन र मूल्य कति पर्छ ? ब्यट्रीको वारेण्टि मात्र भन्नु भयो इन्जिन र बाइकको वारेण्टि भन्नु भएन । बिग्रिएर बनाउनु पर्यो भने बाइकको जस्तो मर्मत गर्ने ठाउँ सर्व सुलभ हुन्छ हुँदैन ? र यसको पार्टस सहजै पाउन सकिन्छ कि सकिंदैन ? अगाडिको भागमा ग्याँस सिलिण्डर अट्छ कि अट्दैन ?
Good छ
Good ma bardiya bat ho sir
मुल्य कति पर्छ सर??
अनि काठमाडौंमा कता छ यस्को showroom??
यस्को मूल्य हेटौंडामा कति पर्छ? एउटा पाउन सकिन्छ ?
Yestoi Damak ko vdo pani lyaunu hola sir.
सवै राम्रो तर यो पहाडमा नचल्ने रहेछ म पहाडको मान्छे लाई काम नलाग्ने रहेछ दुःख लाग्यो फिचर सवै ठिक छ मात्र मलाई काम दिएन कस्तो विडम्वना😭
chitwan ma xara ???
सर यहि बायक को rencha vako dkhaunu na
kun kun thau ma paenxa sir biratnagar mero ghar ho pauxa ki paudaina,
सल्यान रूकुममा जस्तो उकालो मा प्रयोग गर्न कस्तो छ
Paidal folding nadekhine khal ko hunupsrxa
pokhara lyaidinu vayovane katiparla sir
kati mahango .alikati sasto hunu ho vani kati ramro huthyo .ali madhyem bargiye manche haruko lagi
धेरै राम्रो
KTM PAUDEN SIR
Repair mentenence kaha garinxa?
हजुर सर राम्रो लाग्यो तर यस काे मुल्य कति हाेला बताई दिनु हाेला सर
How many price. Can I change battery for 2oo know. Km finance or not
Good
कहाँ पाउँछ मलाई पनि चाहिएको थियो दाम कतिहोला दमकमा पाउँछ कि पाउँदैन भन्दिनुन
म अहिले दाङ्ग बाट हेर्दैछु । यसको डिलर दाङ्ग मा छ की छैन छभने कहाँ छ।
काठमाडौंमा कहाँ पाइन्छ?
पछाडिको चक्का मा सस्पेन्सन नभए जस्तो लाग्यो भए अझै राम्रो
सबै राम्रो कुरा अायाे तर मुल्या कति हाे अाएन किन?
यो मोडेलका पछाडी २ पाङगर्ा भएको पाईन्छ कि पाइदैन ?
राम्रो काम
सर यो मुभेट इस्कुटर को बुटवलमा साखा छ कि छैन होला यदि नभयको भय डिलेभरि हुन्छ कि नाइ बुटवलमा
राम्रो
मूल्य कतिपर्दो रहेछ ?
मेरो ठाउमा पिच सडक छैन। यस्तो ठाउमा यो साइकल कतिको उपयोगी हुन्छ?
Sar इलेक्टि्रकल स्कुटर त राम्रो छ सर तर के गर्नु नेपालमा धेरै गरिबी छ यति महँगो किन्न सकिन्न सर haami गरिबको हैसियत हुदैन कि 100000 &150000हालेर किन्नलाइ हामिलाइ त बढीमा 25&30000हजार सम्मको मात्र किन्ने हैसियत हुन्छ
सकिन्छ भने गरिब जति सप्पैले किन्न सक्ने खालको राम्रो यस्तै मोडेलको अ अनि सर बिजुली नगयका ठाउँ धेरै छन तर घाम बाट चार्जर हुने खाल्को बनाउदा यो नेपालका गरिब सबैले प्रयोगमा ल्याउथे सर म पनी गरिब भयको हुनाले गरिबिको अभाब कस्तो हुन्छ त्यो मलाइ राम्रो सङग थाहा छ सर thanku
महंगो भयो
Back suspension xin tyo minus point ho
मूल्य पनि तोकी दिनु भए अझ राम्रो हुन्थ्यो सर
1 लाख 27 हजार पर्छ ।
Dami lageu pahad ma chalxa ki nai
मलाइ मन पर्यो👌👌
pokhara मा कुन डिलर हो? यस्को। प्राईस अल्ली हाई भयो
Maile khoji raheko same model ko by cycle thiyo video ma herna paiyo .kinnu ko lagi kun city ma painxa hola Nepal ma
Yo chalauda license chaicha ki chaidaida
India मा पाइन्छ कि पाइँदैन हो? पाइन्छ भने कहाँ पाइन्छ कृपया बताइदिनु होला,
नयामा मात्रै हो पुरानो भए पछि यस्को ब्याट्री नै पाइन्न ।
काम छैन जति गफ लगाए पनि म सङ्ग तिन ओटा छ तर ब्याट्री पाउदैन पाए पनि महँगो छ दुई साल पछि काम गर्दैन । ब्याट्री को नर्मल रेट 40 हजार भन्छ के अर्थ भो त ।
Dubble batry rakna milxaki mildaina
Pokharama dalyvaryma katiparxahola sir
राम्रो रैछ सर मलाई मन पर्यो पिमेट कति होलानी हजुर
127000 price mahango rahexa
नमस्कार खुशी लागयो मोपेड भीतर को मा भारत को धन्नौ मोपेड र ईसल ईनरजी हरियाणा को टुनवाल सेम छ फर्क चाहि यस्तो छ 1 , ई- पारकि॑ग मोड 2, रिवर्स मोड 3, डिस्क ब्रेक 4 , अगाडि को स्पेश यति छैन बाकी सब ठीक छ बरू दाम 160 170 भये पनि हुन्छ
ब्याट्री वारेन्टी अलि कम भयो डबल हुनु पर्ने मुख्य लेग गार्ड चाहिन्छ चालक र साधनको सुरक्षाको लागि ।
Yo bike pahadi jillama chalxata?
कच्ची सडक उकालो बाटोको भिडियो बनाउनु हाेला।
good
यो Moped को डिलर नेपालगन्जमा छ की छैन? जानकारी पाउँन !
Nice
yo man prayo please kathmanduma pni diler rakhi dinu paryo sir thankyou
यो मोपेटको दाम चाहि कत्ती हो ?? कृपया जस्न्न पाउन ।
पाइडल चलाउँदा चार्ज हुनु परो k