KERA KO THAMBA ll SHREEKRISHNA LUITEL(BOKEDARI), NEW SONG 2021
ฝัง
- เผยแพร่เมื่อ 13 ต.ค. 2024
- Shree krishna luitel ( Boke Dari) Presents
केराको थम्बा KERA KO THAMBA
➤ MUSIC/VOCAL/LYRIC : Shreekrishna Luitel
➤ Arranger - Suraj Shrestha
➤ Artists - Keshab Rayamajhi,Kalpana Pandey,Pratik Shrestha,Sangita Yadav,Krishna Subedi,Rubeena Gahatraj,Bharat Poddar.
➤ Editor - Kings Motion Picture
➤ Camera - Pratik Shrestha
➤ Director - Keshab Rayamajhi
➤ Mixing & Mastering - Suraj Shrestha
➤ Recordist - Suraj Shrestha
➤ Studio - Beats
➤ MUA - Krishna Subedi
➤ Production Manager - Bharat Poddar
➤ Production - Biman shrestha
Facebook : / bokedarioffi. .
Twitter: / boke_dari
Tiktok : / boke.dari
Instagram : / bokedarioff. .
You Tube : / bokedari
© Shree krishna luitel, 2021
मेरो यो सानू कोशिश भित्र को कोशीश हजुरहरु समक्ष राखेको छु । कमि कमजोरी छन , हुन्छन । तथापी माया गरेर हेर्दिनु भो यो नै मेरो लागि हजुरहरुको अपार माया हो । अझ राम्रो फेरि फेरिका दिनमा लिएर उपस्तिथि हुनेछु ❤️❤️❤️❤️ भिवर्स थोरै रहेछ भनेर बाटो नकाटिदिनु होला कृपया घर भित्र नै पसेर अवलोकन गरेर गै दिनु होला । भित्र सुन्दर छ बाहिर मात्र भिवर्सले झट्ट हेर्दा नछिरौ नछिरौ लाग्न सक्छ .... यो सत्य पनि हो आखाले रमझम नै खोज्छ ❤️❤️
आज सम्म हजुर को सबै गित हेरेको छु दाजु एकदमै समसामयिक हुने गर्दछ ।अहिले को समाज को यथार्थ झल्काउने हुन्छ आगामी दिनमा हजुर लाई यस्तै यस्तै सृजना गर्ने प्रेरणा मिल्दै जानेछ भन्ने बिश्वास का साथ शुभकामना दाइ एकदमै मन पर्यो यो गित पनि ।❤️❤️
super song ....ya devi sarva bhuteshu shakti rupena samsthita dai can u give this song link
How
गित लगाएत भिडियो राम्रो छ दाइ ।
एकदमै यथार्थ गित दाजु म जस्तो परदेशी लाई अती मन छोयो😭😭😭
दामि गित बनाउनु भएकोमा सम्पूर्ण मा बधाई तथा शुभकामना ❤❤❤
💝 जनचेतनामूलक राम्राे प्रस्तुति !!🙏
धन्यवाद हजुर
Keep going bokedariii. 👍👍👍👍🙏🙏🙏🙏🙏🙏
लामो समय पश्चात् एउटा मीठो स्वाद लिन पाइयो। मजा आयो। भाग २ पर्खिरहेको छु। 😍
जय हो
सारै मीठो गित छ दाइ ।।
दामी दामी दामी छ भाई को भिडियो 👌🏼👌🏼👌🏼👌🏼💕
Sarai ramro..songs..
धन्यवाद हजुर
श्री कृष्ण जि लाई नजिकबाट भेटघाट गर्ने अवसर धुलाबारी लिलाबस्तिमा भएको अझै स्मरण छ। साह्रै मिलनसार। अनि बहुप्रतिभाकाे धनि अब्बल कलाकार तथा गायकलाई नमन छ।
धन्यवाद सर ...हजुरहरुको त्यो लिलावस्तिको प्रेम मेरो लागिनी साच्चिकै अविस्मरणीय रहेको छ ।यसरिनै माया गर्दिनु होला ❤️
बधाई तथा शुभकामना छ अत्यन्तै राम्रो लागाे गित
धन्यवाद हजुर ❤️
हैट केसब सर कैले देखिन हौ कुस्ती मास्टर ??
ल जे होस बधाइ छ सम्पुर्ण टिम लाइ
धेरै राम्रो छ गित दाइ।
गजब् गीत दाजु 🥰
Wow Nice Awesome 💗💗💗💗 Dami dami hjur मालाई सारै मन पारियो. आगामी दिन हरू को लागि धेरै धेरै शुभकामना आदानप्रदान गर्दै छु
thaknk you sir
कति राम्राे !
धम्काउने गीत हाहा दामी छ
आहा फेरि आयो दिल खोलेर हासाउने गित
धेरै राम्रो
राम्रो छ लु💕💕
गज्जब लाग्यो ।। all the best boss
रमाइलो गीत, भिडियाे
pani pani 😃😃😃 ramro cha 😍😍😍
वाह⏪️⏸️⏩️
राम्राे छ बाेके दारी दाजु🕺❤️
From Jhapa Baniyani Nepal
धन्यवाद हजुर ❤️
@@bokedari मिस यु दाई ❤️🕉️
अब बनियानी कहिले आउने हाे दाजु
मज्जा आयो दाजु जनचेतनामुलक गीत
Love from BTM
धन्यवाद 🙏🙏🙏
@@bokedari सधैँ हजुरको साथ दाजु
Dherai ramro xa boke dai
धन्यवाद हजुर 🙏🙏🙏🙏
Waaah Kya acting garnu vako xa...🤗🤗🤗
हजुरको यस्ता भिडियो हेर्न सार्है मज्जा लाग्छ है दाजु🤪💯💯🙏🙏👑
Very informative.... Wow amazing.... Legendary singer in our nepali community 🙏🙏🙏🙏 very appreciated
धन्यवाद हजुर
@@bokedari 🙏🙏🙏okay hajur 🙏🙏🙏
@@bokedari 🙏🙏🙏okay hajur 🙏🙏🙏
@@bokedari😮❤😂😊❤
Gajab daju
1st comment from Bangladesh :)
Enjoyed.
Please add English subtitle.
राम्रो गीत दाजु
धन्यवाद हजुर 🙏 हेरि दिनुभएको मा धेरै खुशी छु हजुर अनि सेयर र सस्क्राइव पनि गरेर सहयोग गरिदिनुस है हजुए 🙏🙏🙏
Awh thanks for my didi vena ❤️
Best of luck bokedari dai
धन्यवाद हजुर
एति राम्रो कला को धनी हाम्रो श्री दाइ किन पछाडी को पछाडी हो के हामिले कलाकार चिन्नै नसकेको होत
धन्यवाद हजुर 🙏 कोसिस जारी छ ।
Such a great and touching lyrics💖💖💖just mind blowing...best wishes to whole team💕💕
Dherai pachi shreekishna daju ko majja ko geet herna paaiyo
धन्यवाद बन्धु
धेरै राम्रो समय अनुसारको गीत ।
शुद्ध गाउँ घरको दृश्य र उता झापा तिर कै प्राय छायांकन गरिएको हुन्छ धेरै राम्रो छ गितको मर्म
Keep going uncle😍tapai lai ta sanae dakhi support x 💗
Dami dami wow
Subhakamana dada🥰
यो गीत सबै कोण बाट उत्कृष्ट छ।धर्मसंस्कृति,सामाजिक बिसंगती,युवाको परिस्थिति,कमेडी शैलीमा सन्देश दिइएको छ।हार्दिक बधाई तथा शुभकामना।
धन्यवाद हजुर
साह्रै मीठो गीत बनाउछन यार दाजुले। एकदिन बागबजारमा देखेको थिएं, बोल्न सकिन।
अब भेटदा बोल्नु पर्छ है ❤️
@@bokedari पक्कै पनि।
म हजुरको लास्टै ठूलो फ्यान थिएं पैले देखि नै। पैलेका सबै गीत खोजी खोजी सुन्थें। त्यतिबेला युटुबको जमाना थिएन।त्यो बोकेदाह्री भन्ने गीतको त्यो रीलवाला क्यासेट अझै छ म संग। फेसबूक तिर भएपनी गफ गर्न मन छ दाजु।
@@kamalgaire6356 गफ गरौन एड गर्नुन । यसो ग्रुप तिर सेयर गर्दिनु है
Aru song ko lagi dherei waiting xu sir please upload garnu new song haru
Ramro lageyo daju..😊😊😊
धन्यवाद
Raamro xa daaju.😍😍
Dai love ❤️from India
म कहिल्यै बिहे नगर्ने, विदेश बाट नेपाल कहिल्यै नजाने, विदेशमा नी बिहे नगर्ने, एक्लै enjoy गर्ने।
यो संसारमा आफु बाहेक अरु कोही आफ्ना हुँदैनन्।
dherai ramro ❤️❤️
Yo video ni 10millon crush hoss daju ko suvakamana dajuu❤️❤️🍀❣️
धन्यवाद हजुर
दामी
🙏🙏
Jai boke dari
Sarai man paro dada desbides sabai tira supar hit hos
धन्यवाद ❤️
चेतना मुलक हास्य रस मा आधारित गित राम्रो लाग्यो दाइ नेपाल मा comedy song खासै निर्माण भएका छैन हिजो आज हजुर ले बेला बेला उत्पादन गर्नु हुन्छ अलिक बाक्लै आउनु पर्यो दाइ अलिक पात्लो आयो
कोसिस जारी छ सर । सल्लाह को लागि साच्चिकै हृदय देखिनै धन्यवाद सर
दुई साल अगी आको गीत रैछ म चाहिँ आज हेर्दै छु 2024 मा😁, राम्रो लाग्यो गीत ❤
Thank yoy brother 🙏🙏🙏
Wow dai .
I am sharing this on my facebook wall too.keep it up
Very wonderful song again,,, congratulations
नाईस
उत्कृस्ट गित लाग्याे मलाई चाहि।
Amazing song chha 👍👍👍👍👍👍👍👍👍😊😊🙂😊😊😊🙂
Malai atantai man paryo 😊🙂👍🙂🙂😊👍🙂😊🙂🙂😊😊👍👍👍👍👍
Ma arko bhag ko wait garxu 🙂😊😊👍😊🙂👍🙂👍
धन्यवाद हजुर ❤️
Super!!! You are great artist ❤❤❤
धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
Who am I chinai dinxu 😁🤩🤩 Nice song, the only song which I can show to my parents whenever they insist me to go foreign country to work ,.
धन्यवाद 🙏🙏🙏🙏
Super duper hit dada
धन्यवाद सानू
Amazing song with great social reality
❤️❤️❤️
Love youuuuuu❤️
wow boke dari
Damix
keep it up brother fully support aba,😁
धन्यवाद हजुर
Ramro xa
Op❤❤
💝💝
बाेकेदारी my always favourite singer
thank you sir
Big fan sir ❤
धन्यवाद हजुर 🙏 हेरि दिनुभएको मा धेरै खुशी छु हजुर अनि सेयर र सस्क्राइव पनि गरेर सहयोग गरिदिनुस है हजुए 🙏🙏🙏
I'm listening bokedari song from my childhood my first song was Darjeeling ko rail and love from melli Sikkim
Love from Assam ❤️
Super mind blowing awesome dai
Ramro xa uncle
सुन्दर प्रस्तुति ।
❤️❤️
दाइ कता छ
Nice song..
धन्यवाद हजुर 🙏
बहुत ही सुन्दर प्रस्तुति
धन्यवाद 🙏🙏
Make Song on Rakshabandhan and dasain also🙂👍🙂👍🙂😊😊👍
Super
म चै यो video song आज 1st Time😂2024 मा आएर हेर्दै छु। अरु पनि कोइ छ की म जस्तै🤣😂
धन्यवाद हजुर 🙏🙏🙏
Supar love you yrr IAM bg feen uuuu
Childhood memories
Wow suepr
🥰🥰🥰
wowo nice comedy video 😀👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
wow dami sandesh muluk song dami lago dai comedy ma
धन्यवाद हजुर 🙏 सेयर गर्दिनुहोला है हजुर 🙏
Wow nice sir
thank you sir 🙏
Beautiful song 🎵
nice
Good
Wow
Wow
Please make teej song also 😊👍👍🙂👍😊🙂😊😊🙂😊🙂😊🙂😊
Very very nice song beautiful❤❤🥰🥰🥰🥰💖💖💖😭🙏🙏🙏
धन्यवाद 🙏🙏🙏 सेयर गर्दिनु होल 🙏🙏🙏
Nice song