EKKA TRIAL (एक्का ट्रायल)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • EKKA TRIAL (एक्का ट्रायल): Shree Krishna Luitel (BOKEDAI) New Song 2022
    Connect With SHREE KRISHNA LUITEL
    Facebook : / bokedariofficial
    Twitter: / boke_dari
    Tiktok : / boke.dari
    Instagram : / bokedariofficial
    You Tube : / bokedari
    specially thanks
    HIRALAL LUITEL
    Lyrics/Music
    SHREEKRISHNA LUITEL(BOKEDAI)
    Arrange
    JHONY YONJAN
    Studio
    SUNLIGHT MUSIC STUDIO, JHAPA
    MUA
    MAHESH SIGDEL
    Editing / Color
    HEMAN YONJAN
    Camera
    SUMAN YONJAN
    Production
    KOSHI VISION FILMS , ITAHARI
    Artist
    SHREEKRISHNA LUITEL(BOKEDAI)
    KESHAV RAYAMAJHI
    KALPANA PANDEY
    SANGITA YADAV
    RAJAN BHANDARI
    BISHAL GADAL
    RAMESH BHATTARAI
    XIITEEZ KOIRALA
    SUGAL ADHIKARI
    BIKAL DAHAL
    BINOD KARKI
    PRADIP BHANDARI
    Downloading And Uploading On TH-cam Channel Is Strictly Prohibited And Will Attract Punitive Measures From Bokedari Media Official . (Embedding To The Websites Is Allowed)
    © Shree krishna luitel, 2022

ความคิดเห็น • 684

  • @sumanido8869
    @sumanido8869 2 ปีที่แล้ว +24

    म चाहिँ बागीना हेरे पछि आएको। यति मीठो गीत झन्डै हेर्न छुटाएको रहेछु मैले।श्रीकृष्ण दाइको ठूलो फ्यान हुँ। सन्देशमूलक उत्कृष्ट गीत ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर गरेर सहयोग गरिदिनु है हजुर 🙏

    • @laxmichand394
      @laxmichand394 2 ปีที่แล้ว +1

      म पनि बागिना हेरेरै आको अथार्थपरक गज्जब को गित रैछ 🙏🙏👏👏👏👏👏

    • @affectiondharane....5633
      @affectiondharane....5633 2 ปีที่แล้ว +1

      Ma pani... 🙋‍♂️❤

  • @mrvilla164
    @mrvilla164 2 ปีที่แล้ว +40

    यथार्थ समाजको चित्रण गरिएको शब्द भाब 🙏🙏🙏मन छोयो

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +4

      धन्यवाद 🙏

    • @ansariansari4302
      @ansariansari4302 2 ปีที่แล้ว

      @@bokedari मलाई हजुर काे नम्बर दिनुन पिलिज म हाल कतार देखि म हजुर सङग बाेलन चाहनछु भगवान कसम म हजुर काे ठूलो फेनहाे

    • @drtimsina523
      @drtimsina523 2 ปีที่แล้ว

      अहिले हाम्रो नेपाली समाजमा व्यापक रूपमा फैलिरहेको विकृति बिसङती का बारेमा यथार्थ समाज को चित्रण गरिएको यो गित उत्कृष्ट लाग्यो ।

    • @bijayshrestha1804
      @bijayshrestha1804 2 ปีที่แล้ว

      Wow nice😍💞💞💞💖💖❤🥰🥰❤❤❤👌👌👌💕💕😇😇👍👍👍💖💖❤🥰👌

  • @mrsantoos7129
    @mrsantoos7129 2 ปีที่แล้ว +12

    तपाईंको जीवनकालको सबभन्दा सर्वउत्कृष्ट गित हो यो बोके दारी जि। सन्देश मुलक छ खुशी लाग्यो।।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद सर 🙏🙏🙏 सेयर गरेर सहयोग गर्दिनु न है हजुर 🙏🙏

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว +1

      So what are you going to do with the world and how you want the world to be a good thing to do and to be able and not to be able and not to be able and not to be able and how you want the world to be a good thing to do and to be able and not to be able and not to be able and not to be able and not to be able and not to be able and not to be able

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 2 ปีที่แล้ว +3

    अाहा,,निकै यथार्थ चित्रण समाजमा भएको विकृति लाई दुरुस्त उतारिएको छ गीत मा,,हार्दिक शुभकामना श्रीकृष्ण सर

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद सर , सेयर गरेर सहयोग गरिदिनु ल 🙏🙏

  • @romghimire8568
    @romghimire8568 2 ปีที่แล้ว +2

    समाजकाे तिताे यथार्थ पस्किनु भएकाेमा हार्दिक अाभार दाजु । याे माैलाउदैगरेकाे कुसंस्कारलाइ अन्त्य गर्नु हामी सबैकाे दायीत्व हाे ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏 सेयर गर्दिनुहोला न ल

  • @lilagurung1859
    @lilagurung1859 2 ปีที่แล้ว

    रामेले माल काट्यो स्यामेले सो गर्यो हर्केले खायो माल ।
    मरिमराउको घर जस्तो छैन यो जुवाको खाल ।।
    यो लिरिक्सले चाहिँ मन मा चसक्क घोच्यो ।।। राम्रो लाग्यो बास्तबमा गाउँमा प्रय यस्तै हुन्छ ।
    तितो सत्य ।।।।।।।।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @बिशालबिश्वकर्मा
    @बिशालबिश्वकर्मा 2 ปีที่แล้ว +1

    हामी नेपाली सारै खत्तम है गित हिट हुन्जेल सम्म खोजी खोजी हेर्छौ अनि 1,2 वोटा गित फ्लप भयोभने उहालाइ गन्न छोड्छौ सरि सृ सर मैले पनि हजुरलाइ भुले जस्तो भएछु बागिना मा हजुरलाइ देख्दापो झसङ्ग भए झापामा हजुरलाइ प्रत्यक्ष देख्न पानी पाएको छु खुसी लाग्यो सर अब सधै हजुरलाइ फलो गरिरहनेछु।। 🙏🙏🙏 love you so much sir ❤️❤️❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +2

      धन्यवाद सर 🙏🙏🙏 जसरी भए नि सम्झिनु भो सर , हजुरको यो कमेन्ट ले मेरो आँखा रसायो 😥😥 जेहोस माया गरिदिनु भो म हराएको छैन सर 🙏🙏 सेयर गर्दिनु है सर 🙏

    • @बिशालबिश्वकर्मा
      @बिशालबिश्वकर्मा 2 ปีที่แล้ว

      @@bokedari हुन्छ सर हजुर कति इमानदार हुनुहुन्छ भन्ने कुरा हजुरले सबैको कमेन्टमा गरेको रिप्लाई अनि लाइकले नै थाहा हुन्छन सधै यस्तै आफ्नो दर्शकलाइ माया र सम्मान दिनुहोला सर ।🙏🙏🙏

  • @yamkharel96
    @yamkharel96 2 ปีที่แล้ว +1

    अत्यन्तै राम्राे गीत,समय सान्दर्भिक छ।समाजकाे तीताे यथार्थलाई गीतकाे माध्यमले मज्जाले झटाराे हानेर सामाज र तास जुवाडेहरुमा सानाे पाठ सिकाउन काेशिस गर्नुमा बाेकेदारीलाई धन्यवाद्।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद याम सर 🙏

  • @sushilneupane9887
    @sushilneupane9887 2 ปีที่แล้ว

    हाम्रो बोके दारी दाजुको गित सबै समय सान्दर्भिक छ ल

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @anupsangroula7
    @anupsangroula7 2 ปีที่แล้ว +2

    अहिले गाउँ घरमा हुने यस्तै बिसङ्ती लाई जोडेर बनाउनु भयो धेरै धेरै बधाई मामा 🙏 ह्जुर को भिडीयो जैले यस्तै समाज मा हुने नराम्रो कुरा लाई समेटेर हुन्छ ❤️ हजुर को गीत भिडियो सबै राम्रो हुनछ्❤️🙏

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद धेरै धेरै 🙏🙏 सेयर गर्दिनु है

  • @rangitaacharya6106
    @rangitaacharya6106 2 ปีที่แล้ว

    उत्कृष्ट , यथार्थपरक गित , धन्नै छुटाएको , बागिना हेरे पछि यता आय , 🙏🙏🙏

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏

  • @saritakhatri7513
    @saritakhatri7513 2 ปีที่แล้ว +1

    30 times vyo maile continues hereko herai gareko 10:18 ko song rahixa tara kati xito sakiyeko jasto lagne ekdam ramro kunai sabdh xoinaaa bayan garna lai❤❤❤ lots of love boku boro❤❤❤🔥🔥🔥🔥🔥

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว

    एकदमै उत्कृष्ट प्रस्तुति अहिले कतार🇶🇦देखि हेर्दैछु

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर गर्दिनुहोला है 🙏

  • @prabinkdahal
    @prabinkdahal 2 ปีที่แล้ว +2

    समाजकाे तिताे यथार्थलाई गीत मार्फत प्रस्तुत गर्नुभएको रहेछ । असाध्यै राम्रो लाग्यो ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏 सेयर गर्दिनु है 🙏🙏🙏

  • @garochahajur3523
    @garochahajur3523 2 ปีที่แล้ว +1

    Boke Dari daaai down to earth manxey ho haaaai

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @anishmobilecare9232
    @anishmobilecare9232 2 ปีที่แล้ว +2

    अहिले साँच्चै यस्तै हुन्छ। यथार्थ चित्रण गरिएको गित असाध्यै मन छोयो।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 सेयर गरेर सहयोग गर्दिनुहोला

  • @SR.313
    @SR.313 2 ปีที่แล้ว

    Krishna daai ko rachanaa,voice acting ra mero pyaaro dada bikash gadaal dada ko cost vayako yo video saarai daami wowww😍😍

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏🙏 सेयर गर्दिनु होला है

  • @samsherjungbasnet8237
    @samsherjungbasnet8237 2 ปีที่แล้ว

    Wow Nice 🐅 songs 👌👌 Dami dami hjur आगामी दिन हरू को लागि धेरै धेरै शुभकामना आदानप्रदान गर्दै छु दाई Raja

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 सेयर ,सस्क्राइवर गर्दिनु हुन अनुरोध गर्दछु है हजुर 🙏❤️

  • @ameertamanz7214
    @ameertamanz7214 2 ปีที่แล้ว

    ani baule bhatbhate kindinu vo ta shree dai...(Nice song)

  • @माधवरानामगर
    @माधवरानामगर 2 ปีที่แล้ว

    बागिनामा देखेर खोज्दै खोज्दै आको है म चाहि!!! 😍😍😍😍

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद सर , माया गरेर सेयर गर्दिनु न है 🙏🙏

  • @dscreation1842
    @dscreation1842 2 ปีที่แล้ว +1

    वास्तविकता मा आधारित धेरै राम्रो लाग्यो सन्देशमुलक भिडियो ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏🙏 सेयर गर्दिनुहोला न ल 🙏

  • @milanpariyar5669
    @milanpariyar5669 2 ปีที่แล้ว +6

    सधै उत्कृष्ट प्रस्तुति दाजु सबै team लाई बधै छ❤️❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद मिलु ❤️

  • @lxlama39
    @lxlama39 2 ปีที่แล้ว

    समाज को यथार्थ बिकृती लाई चित्रण गरेर अति राम्रो शब्द संगीत

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 हेरिदिनु भयो खुशी छु , सेयर सस्क्राइव गरेर माया गर्दिनु न है हजुर 🙏🙏

  • @suryapariyar4960
    @suryapariyar4960 2 ปีที่แล้ว

    Dharai man xoyo daju ko get sunera babal

  • @saurabxetri6711
    @saurabxetri6711 2 ปีที่แล้ว

    सुन तेसै राम्रो तेस्मा सुगंध आयो धन्यबाद

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर सेयर गर्दिनुहोला 🙏🙏🙏

  • @bhimrai2897
    @bhimrai2897 2 ปีที่แล้ว

    ल राम्रो स्टोरी दाजु, रामो गीत दाजु बोके😘❣️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद 🙏🙏🙏 सेयर गर्दिनु होला 🙏🙏🙏

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 ปีที่แล้ว

    बागिनि हेरेर खोज्दै आको, श्री कृष्ण लुइटेल को पुरानो फ्यान म गणेश वलि दाङ जिल्लाको बबई गाउँ पालिका बाट

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏 सेयर गरेर सहयोग गर्दिनु है

  • @krishnasunar3607
    @krishnasunar3607 2 ปีที่แล้ว

    SUPER ❤️ समाज लाई yasto bichar ko अत्यंत avshyakta छ

  • @gurudevgautam9053
    @gurudevgautam9053 2 ปีที่แล้ว

    निकै पछि बोके दाह्रीको गीत हेर्न पाइयो। समाजको वास्तविक यथार्थमा आधारित भावुक गीत रहेछ। जे होस निकै राम्रो लाग्यो।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 सेयर गर्दिनुहोस है 🙏

  • @eebrothers5097
    @eebrothers5097 2 ปีที่แล้ว

    ल देरै पोछि हेर्देइ छु है मजा अायो

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏 हेर्दिनु भएकोमा अत्यन्तै खुशी छु हजुर यसरीनै माया गर्दिनुहोला 🙏 सेयर र सस्क्राइव पनि गर्दिनुहोला है हजुर 🙏

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 2 ปีที่แล้ว

    तपाईं हाम्रो समाजको यथार्थलाई दुरुस्तै उतार्न सफल मेरो दारणिय दाजु श्रीकृष्ण लुइँटेल प्रति मेरो हार्दिक नमन साथै उच्च सम्मान पनि छ🙏❣️🌹

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏

  • @SurajUdarTimsina
    @SurajUdarTimsina 22 วันที่ผ่านมา

    सन्देशमुलक गीत।
    कविता,गजल, समाज सुधारक आख्यान कति आए कति आए तर अझैसम्म केही परिवर्तन भएको महशुस गर्नु भाको छ?
    जबसम्म आ आफैमा सोच परिवर्तन आउदैन तबसम्म यो समाज यस्तै रहने छ। समाजको लागि भलो चिताउनेहरु सधैं समाजको शत्रु जस्तै हुन्छन् ।

    • @bokedari
      @bokedari  21 วันที่ผ่านมา

      🙏🙏🙏

  • @nepaligamer7661
    @nepaligamer7661 2 ปีที่แล้ว

    हाम्रो समाज मा एस्तै घटना धेरै जसो घटिरहेको छ

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏

  • @premrijal8696
    @premrijal8696 2 ปีที่แล้ว

    (बोके दाह्री) यो नाम संगीतको दुनियाँमा पृथक शैली को अर्को नाम हो । 💞

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @samirdangi6278
    @samirdangi6278 2 ปีที่แล้ว +1

    एक्का टाएल मात्र हाेइन याे।।।।।।।।।।।।।।।।।।अाजकलकाे जुन बिक्रीती को एनटि टेबलेट हाे ।हेराेभने जुवा रतास काे लत नास हुन्छ।धन्य वबाद छ सबइ बाेकेदारि टिमलाइ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर सेयर गर्दिनु होला है 🙏

  • @kumarbabu5984
    @kumarbabu5984 2 ปีที่แล้ว

    साच्चै मार्मिक लाग्यो दाजु

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद सेयर गर्दिनु है 🙏

  • @bishnuchetry586
    @bishnuchetry586 ปีที่แล้ว

    Krishna sir, यह परिवर्तन हमारे समाज के लिए महत्वपूर्ण है, अन्यथा यह हमारे समाज के साथ हो सकता है।

    • @bokedari
      @bokedari  ปีที่แล้ว +1

      धन्यवाद हजुर बुझिदिनु भएको मा ।

    • @bishnuchetry586
      @bishnuchetry586 ปีที่แล้ว

      @@bokedari It's my pleasure sir.

  • @yamanbhandari3586
    @yamanbhandari3586 2 ปีที่แล้ว +1

    लाई दिन्छु 10 दिने मिनि मेला म पर्दिन्छु अैाणा👍️👍️ सारै मन परो दाजु🙏🙏🙏🙏

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सेयर गर्दिनुहोला 🙏🙏🙏

  • @suryapariyar4960
    @suryapariyar4960 2 ปีที่แล้ว

    Bokay dari ji ko dharai ramro get nice daju

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद 🙏🙏🙏

  • @amritbudha7569
    @amritbudha7569 2 ปีที่แล้ว

    धेरै राम्रो शुभकामना दाई हजुर

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 हेरिदिनु भयो खुशी छु , सेयर सस्क्राइव गरेर माया गर्दिनु न है हजुर 🙏🙏

  • @bikramgurung9885
    @bikramgurung9885 2 ปีที่แล้ว

    Bbl x la boke Dari dai

  • @Pembalama-wb5vw
    @Pembalama-wb5vw 2 ปีที่แล้ว

    Legend boke daari bacchai dekhi hjr ko big fan 😍 love from chitwan

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @bikashyogi2176
    @bikashyogi2176 2 ปีที่แล้ว +1

    Awesome 👏 big fan from America 😎

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    समय सान्दर्भिक छ गित दाइ 💐💐

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏🙏

    • @rajustha4300
      @rajustha4300 2 ปีที่แล้ว

      @@bokedari स्वागत छ हजुर लाई 🙏🙏💐💐

  • @bimalathakuri1015
    @bimalathakuri1015 2 ปีที่แล้ว

    जिउँदोको जन्ती मर्दाको मलामी भन्ने उखान लोप हुन लागेको यो गितले दर्शाउछ !

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर गर्दिनुहोला है हजुर 🙏

  • @navarajofficial7112
    @navarajofficial7112 2 ปีที่แล้ว +1

    दाजु सामाजिक यथार्थ परक गित 😍😘😘
    जय बोके दारि🙏🙏🙏

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @durgachaudhary3045
    @durgachaudhary3045 2 ปีที่แล้ว

    बा गि ना हेरेर यो गित हेर्न आको म सार्है मन पर्छ हजुरको गित धेरै राम्रो छ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏🙏 सेयर गरेर सहयोग गरिदिनु होला 🙏🙏

  • @karanpangeni5874
    @karanpangeni5874 2 ปีที่แล้ว

    जिवनमा पहिलो पटक राम्रो गित गाय यि दाजुले

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @binodrijal7158
    @binodrijal7158 2 ปีที่แล้ว

    वाह! दाजु गज्जब प्रस्तुति

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @shib0511
    @shib0511 2 ปีที่แล้ว +1

    सामाजिक कुरितिलाइ चित्रण गर्ने यो गित सारै राम्रो छ हजुरबा।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर सेयर गर्दिनु है 🙏

  • @bibekshiwa2584
    @bibekshiwa2584 2 ปีที่แล้ว

    Prakash Subedi Sir ko Bagina Program herera yo vdo herna aayeko...vdo geet sangeet katha bastu ekdam ramro laago..badhai xa sabai team lai

    • @elsonbhandari7364
      @elsonbhandari7364 2 ปีที่แล้ว

      Same bro

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏🙏 सेयर गरेर सहयोग गरिदिनु होला 🙏🙏

  • @bishalghorsai584
    @bishalghorsai584 2 ปีที่แล้ว

    म चाहिँ बागीना हेरे पछि आएको lots of love

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला 🙏🙏🙏

  • @gobindaghimire9877
    @gobindaghimire9877 2 ปีที่แล้ว +2

    हाम्रो समाजको यथार्थ ।🙏🙏👌❤️❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर , सेयर गर्दिनुहोस है ल 🙏🙏

  • @sabitraacharya5532
    @sabitraacharya5532 2 ปีที่แล้ว

    Yo geet sabbai le harna jaruri xa samajko bikriti lai geet ra video marfat durustai utarnu vaekoma Thank you so much 😊

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏🙏 सेयर गरेर सहयोग गर्दिनु होला है 🙏

  • @dronaprasai4366
    @dronaprasai4366 2 ปีที่แล้ว +1

    Best of the best 💖❤️❤️
    धेरै राम्रो हजुर 🙏🙏🙏🙏🙏🙏🙏

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏

    • @dronaprasai4366
      @dronaprasai4366 2 ปีที่แล้ว

      Heartly ❤️ well come

  • @yamunarawal7195
    @yamunarawal7195 2 ปีที่แล้ว

    यथार्थ कुरा हो । गाउमा मान्छे मरे भने साझ दिउँसो तास खेलेर बस्छन।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @ramluitel7271
    @ramluitel7271 2 ปีที่แล้ว +4

    यो गीतले जे भनेको छ त्यही भइरहेको छ गज्जब छ गीत

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर । सेयर गर्दिनुहोला 🙏🙏🙏

  • @baglungofficial7702
    @baglungofficial7702 2 ปีที่แล้ว +1

    बागिना हेरेपछि बल्ल थाहा पाएर आएको गीत अति राम्रो रहेछ सफलताको मस्तै शुभकामना दाजु 🙏❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏

    • @abiral3328
      @abiral3328 2 ปีที่แล้ว

      @@bokedari okay

  • @khadkatheeng8818
    @khadkatheeng8818 2 ปีที่แล้ว

    हैट मन छोयो ।।। यथार्थ ।।।।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर अनि सस्क्राइव पनि गरिदिनुहोला है हजुर 🙏 हेरिदिनुभएको मा हजुर प्रती आभारी छु 🙏 जय श्रीराधे

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 ปีที่แล้ว +1

    Shree Krishna big fan hjr

  • @yograjkc8931
    @yograjkc8931 2 ปีที่แล้ว

    Well song Boke dari... appreciated

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर गरिदिनुहुन आग्रह गर्दछु 🙏

  • @harkeshbist9728
    @harkeshbist9728 2 ปีที่แล้ว

    यथार्थ समाजकाे चित्रण गरेकाेमा बाेके दाजु लाई धन्यवाद

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏🙏

  • @purnachaulagain1742
    @purnachaulagain1742 2 ปีที่แล้ว

    मिठो शब्द आजको समाजको यथार्थ चित्रण

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 हेरि दिनुभएको मा धेरै खुशी छु हजुर अनि सेयर र सस्क्राइव पनि गरेर सहयोग गरिदिनुस है हजुए 🙏🙏🙏

  • @MrAlex-ce9qj
    @MrAlex-ce9qj 2 ปีที่แล้ว +3

    Dherai ramro laagyo❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद 🙏 सेयर गर्दिनु होला

  • @somtamang5710
    @somtamang5710 2 ปีที่แล้ว

    ramro cha hamro samajko tito yathartha👍️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @sushiltimsina8225
    @sushiltimsina8225 2 ปีที่แล้ว

    Dherai ramro xa....

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏

  • @abhixetry1932
    @abhixetry1932 2 ปีที่แล้ว

    Dhere ramro song

  • @mamtasherpa5682
    @mamtasherpa5682 2 ปีที่แล้ว +1

    Very nice song sir,I'm big fan since I saw Boke daree,lts of luv frm India

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏🙏 सेयर गर्दिनु होला है

  • @rajibtimsina555
    @rajibtimsina555 2 ปีที่แล้ว +1

    असाध्यै राम्रो छ दाजु ।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर । सेयर गर्दिनु ल 🙏

  • @Aakashchaulagai47
    @Aakashchaulagai47 2 ปีที่แล้ว

    Wow daju धेरै राम्रो लाग्यो दाजु गित 😘😘😘

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @lyricalmanush1
    @lyricalmanush1 2 ปีที่แล้ว +1

    बागीना हेरेर आउने जति हाजिर गरुम् त

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏

  • @aliardancestudio6600
    @aliardancestudio6600 2 ปีที่แล้ว +3

    always kada kada sir 🔥🔥🔥

  • @srajbhattraisrajbhattrai1301
    @srajbhattraisrajbhattrai1301 2 ปีที่แล้ว

    daami xa dai yathartha kura

  • @mausamwanemphagovlog5247
    @mausamwanemphagovlog5247 2 ปีที่แล้ว

    मलाई अत्यन्तै राम्रो मन पर्ने गायक श्रीकृष्ण लुइँटेल `बोके दाह्री ´❤️💙

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏🙏🙏

    • @mausamwanemphagovlog5247
      @mausamwanemphagovlog5247 2 ปีที่แล้ว

      @@bokedari स्वागतम।हजुर्🙏❣️

  • @nepalsijan968
    @nepalsijan968 ปีที่แล้ว

    message is very nice.. and everyone should understand about that

    • @bokedari
      @bokedari  ปีที่แล้ว

      🙏🙏🙏

  • @sahailenchaudhary8275
    @sahailenchaudhary8275 2 ปีที่แล้ว

    Khatraa brooo

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 हेरिदिनु भयो खुशी छु , सेयर सस्क्राइव गरेर माया गर्दिनु न है हजुर 🙏🙏

  • @Bhuwan_Rai
    @Bhuwan_Rai 2 ปีที่แล้ว

    After long time paxi broke Dari aayo ❤️❤️❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर अनि सस्क्राइव पनि गरिदिनुहोला है हजुर 🙏 हेरिदिनुभएको मा हजुर प्रती आभारी छु 🙏 जय श्रीराधे

  • @preciousranabhat5161
    @preciousranabhat5161 2 ปีที่แล้ว

    सारै मन छोयो यो गितले

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @niturai1636
    @niturai1636 2 ปีที่แล้ว

    Hajur ko sangeet ma truth huncha. Very nice 👍👍

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सेयर गर्दिनु होला 🙏

    • @niturai1636
      @niturai1636 2 ปีที่แล้ว

      @@bokedari huncha

  • @satyaduwal6601
    @satyaduwal6601 2 ปีที่แล้ว

    Nice song bokedari jhu ani sandeshmulak pani

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 हेरि दिनुभएको मा धेरै खुशी छु हजुर अनि सेयर र सस्क्राइव पनि गरेर सहयोग गरिदिनुस है हजुए 🙏🙏🙏

  • @bipulsharma5579
    @bipulsharma5579 ปีที่แล้ว

    Upadesh mulak ra sixxamulak ati sundar vdo..sangeet jay ho

  • @mvvr8190
    @mvvr8190 2 ปีที่แล้ว

    Sarai ramro vedio chetana mulak vedio banaunu vayo yestoi 6 hamro samaz yeslai antyea garnu paryo

  • @shyamdahal8739
    @shyamdahal8739 2 ปีที่แล้ว

    Akdam sahi hoo
    Kati hasnu😁😁

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर । सेयर गर्दिनुस है 🙏🙏🙏

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 2 ปีที่แล้ว

    Rajatpat ma herepaxi , dai lai samjhera dai ko geet herna aako , hamro balya kaal sundar banaune legend ho tapai , thanku for entertaining us .

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏🙏 सेयर गर्दिनुहोला है हजुर 🙏

  • @kamalaluitel7498
    @kamalaluitel7498 2 ปีที่แล้ว +1

    Love from sikkim

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सेयर गर्दिनुहोला 🙏🙏🙏

  • @basantapun6479
    @basantapun6479 2 ปีที่แล้ว

    Hlo boke dareee😂😂
    I always ea ba kindeuna vate vate
    Damn😂😂

  • @bigdayphotography1465
    @bigdayphotography1465 ปีที่แล้ว

    dami cha hjr ko yo geet .....big fan from chitwan

  • @amritjogi2134
    @amritjogi2134 2 ปีที่แล้ว

    यस्तो राम्रो गित लाई किन हेर्दैनन है मलाइत दामी लागो

  • @sangitasunar9031
    @sangitasunar9031 2 ปีที่แล้ว +2

    साह्रै राम्रो गाउँ घरको यथार्थ कहानि

  • @nawalpurnawalpur
    @nawalpurnawalpur 2 ปีที่แล้ว

    Dami xa dajai

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @aswinkhatri37
    @aswinkhatri37 ปีที่แล้ว

    dammi....tra autai geet ko duiota vdo ..with different stories

  • @sangamshrestha5040
    @sangamshrestha5040 2 ปีที่แล้ว

    dherai ramro

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏

  • @keshargurung260
    @keshargurung260 2 ปีที่แล้ว

    Dai tapaiko big fan since childhood # a baau kindeuna vatvate

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏 हजुरको एक सेयरले अरुले पनि हेर्ने अवसर पाउनु हुनेछ 🙏कृपया सेयर गर्दिनुहोला है हजुर 🙏🙏🙏

  • @nischaleditz9929
    @nischaleditz9929 2 ปีที่แล้ว

    धेरै राम्रो सन्देश मुलक गित लाग्यो सारै राम्रो ❣️🌹🌹

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏 सेयर गर्दिनुहोला है हजुर 🙏

  • @dineshkc6227
    @dineshkc6227 2 ปีที่แล้ว

    Dammi dai 🔥💝
    Okie mro name hoo bokey 😎

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर 🙏🙏 हेरिदिनु भयो खुशी छु , सेयर सस्क्राइव गरेर माया गर्दिनु न है हजुर 🙏🙏

  • @indirabhandari3762
    @indirabhandari3762 2 ปีที่แล้ว

    Sarai ramro xa..daju

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद हजुर 🙏 सेयर सस्क्राइव गरेर सहयोग गरिदिनु न है हजुर 🙏🙏🙏

  • @BikashPunMagar50
    @BikashPunMagar50 2 ปีที่แล้ว

    समाज मा एस्तै नै भै राखेछ नेपाल भरी

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सेयर गर्दिनुहोला 🙏🙏🙏

    • @BikashPunMagar50
      @BikashPunMagar50 2 ปีที่แล้ว

      @@bokedari ok xa ni

  • @JRDTech
    @JRDTech 2 ปีที่แล้ว

    WoW गज्जब छ गीत मेरो प्यारो दाजुको ❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सेयर गर्दिनुहोला 🙏🙏🙏

  • @SISIR_DHAKAL
    @SISIR_DHAKAL 2 ปีที่แล้ว +1

    Legend in back

  • @chetangautam5065
    @chetangautam5065 2 ปีที่แล้ว

    यो वास्तविकता हो।

    • @bokedari
      @bokedari  2 ปีที่แล้ว

      धन्यवाद सर 🙏