भन्न त सायद यस्तै विषयहरूलाई खोज पत्रकारिता भनिन्छ होला। तर यसरी लिएका विषयहरु खासै दर्शकको नजरमा नपर्दा दुःख लाग्छ। यो ठाउँको छिट्टै खुसीको खबर सुनाउन पाउँ सरकारको छिटै ध्यान जाओस्।
आँखा छ देख्दैन कान् छ सुन्दैन त्यसको नाम हो सरकार जनताको पिर मर्का, समस्या, सुविधा दिने बुझ्ने सरकार छैन नेपालमा जनताको पसिना बुझ्ने सरकार भएको भए यस्तो कहाँ हुन्थ्यो।
हे भगवान यो देशको नेताहरूको किन आँखा फुटेको कसको श्रापले हो नेताको आँखा फुटिराख्ने अब जाग्नुपर्छ नयाँ युवा नेताहरू अनि मात्रै कुना कन्दरा गाउँ बेसी बन्ने वाला छ।
नेपाल का नेता जति ठग लुटेरा भ्रष्ट्राचारि भय जता बाट लुटन पाईन्छ लुटने नभय लुटन अनुकुल हुने कानुननै बनाकर लुटने अर्बोर पैसा विदेशी वैंकमा थुपार्ने यहि काम छ सरकार मा बसे को नेताहरुको अनि कहां बाट यस्तो दुर्गम गांउको विकाश होस।
ठ्याक्कै यस्तै गाउँ त्येहि नजिक ढकेला भन्नी गाउँ छ । राजमार्ग संगै जोडिएको कतर्नी भन्नी बजार बाट उत्तर तर्फ जानुपर्छ । त्यो ठाउँ को भूभाग चैं सम्म परेको छ तर जंगलको विचमा एउटा ढकेला भन्नी नामको गाउँछ ।
ati tatho batho xan tw sarkar lai pahal garna saknuparx ni.sabai thauko janata ko dabab le t sarkar le herni hun.natra ja ko ni sarkar tye hun.janata nbole uniharu le yo gar tyo gar vandainn😊
नमस्कार रमेश बाेहाेरा सर, सर त्याे दाईकाे ससुरालि मा बसेकाे भाईलाई पढाइ दिनु भएकाे थियाे अहिले कत्राे भयाेहाेला एक पटक मिडियामा देखाईदिनुन सारै हेर्ने रहरछ, कत्राेभयाे के गर्दैछ अहिले।
भन्न त सायद यस्तै विषयहरूलाई खोज पत्रकारिता भनिन्छ होला। तर यसरी लिएका विषयहरु खासै दर्शकको नजरमा नपर्दा दुःख लाग्छ। यो ठाउँको छिट्टै खुसीको खबर सुनाउन पाउँ सरकारको छिटै ध्यान जाओस्।
हेर्नि कथा र सप्तरंगि संसार असाध्यै मन पर्छ रेसम भाई हजुरहरुको टिमलाई सफल्ताको सुभकामना🎉🎉
tik tok gift दियर काठमान्दौ मा घर बनाइदिनु भन्दा यस्तो ठाउमा सहयोग गरिदिय कति धर्म हुन्थ्यो होला।
रेशम सर हजुर हरु सम्पुर्न टिम लाई धेरै धेरै धन्यबाद याे खबर सम्बन्धित निकायमा पुगाेस जय खाेटे बस्ति
आँखा छ देख्दैन कान् छ सुन्दैन त्यसको नाम हो सरकार जनताको पिर मर्का, समस्या, सुविधा दिने बुझ्ने सरकार छैन नेपालमा जनताको पसिना बुझ्ने सरकार भएको भए यस्तो कहाँ हुन्थ्यो।
Sarai ramro episode ❤
गाउ नसार्नु सुरक्षा र बाटो। बिकास र सबारि सादन भए यो गाउ सोर्ग जस्तै हुनि छ
हे भगवान यो देशको नेताहरूको किन आँखा फुटेको कसको श्रापले हो नेताको आँखा फुटिराख्ने अब जाग्नुपर्छ नयाँ युवा नेताहरू अनि मात्रै कुना कन्दरा गाउँ बेसी बन्ने वाला छ।
नेपाल का नेता जति ठग लुटेरा भ्रष्ट्राचारि भय जता बाट लुटन पाईन्छ लुटने नभय लुटन अनुकुल हुने कानुननै बनाकर लुटने अर्बोर पैसा विदेशी वैंकमा थुपार्ने यहि काम छ सरकार मा बसे को नेताहरुको अनि कहां बाट यस्तो दुर्गम गांउको विकाश होस।
दामी
ओहो भैन्कर कुरो भेटियेछ लौ नासालाइ खवर गर्नु परो यो त अत्भुत कुरो हो
लैननी यो कुरो छिमेकी ले था पाये भने कब्जा गर्न बेर छैन! टाइट्ल मत्र हेरे है मैलेत
Right
गुमेको माया आउदैन र रेशम भाई❤❤❤
Wow
सम्बन्धित निकायले छिटाे भन्दा छिटाे कदम चालियाेस
Tehako staniya sarkar kata cha o ho sarai dardanak roix gauma xitoi unnati pargati mag pura hos gauko
हो दुख हुन्छ कमि हाम्रो पनि हेरम न हो नेता चुन्दा चाहिँ नसोचेर हो
होइट कस्तो ठाउँ रहेछ
ठ्याक्कै यस्तै गाउँ त्येहि नजिक ढकेला भन्नी गाउँ छ । राजमार्ग संगै जोडिएको कतर्नी भन्नी बजार बाट उत्तर तर्फ जानुपर्छ । त्यो ठाउँ को भूभाग चैं सम्म परेको छ तर जंगलको विचमा एउटा ढकेला भन्नी नामको गाउँछ ।
यो गाउँ का सबै बासिन्दा हरु राजमार्ग नजिक को सामूदायिक जंगल फाँडेर बस्दा राम्रो हुन्छ ।
गुमेको माया कता गुम्यो होला अब भेटिन्छकी नाइ भन्ने चिन्ता
बस्ती ब्यावस्थान(सार्नू)भन्दा:बस्ती सारने खर्च(बजेट)बाटो,बत्ति(बिध्यूत)पानी जडान गर्ने मागं राख्न जरूरी देखिन्छ,
Argenic thaung Jaggaha rahechha Alikata Vikash No bhayeko jano gunaso rahechha yo Bhanda Vikat Jaggaha Hamro pahama khotang Diktel Bat Numtel Boknu Udaypur Gaighata Katahari 3 DinRittojanu Ghar farkinu 5 -6 Lagthiyo Tesari Bhogeko thiyoun Yahaharuko Pani testairahechha Ojhelko khabar saptarangi Sansar teamlai Dherai Dhanyawad 🙏
❤❤❤❤❤
गुमेको मायाँ आउन किन बन्द भयो बोहोरा सर
Jawaphdehi janapartinidhi Huna jarring dekhiyo
😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Gumyko maya kata harayo dae
ati tatho batho xan tw sarkar lai pahal garna saknuparx ni.sabai thauko janata ko dabab le t sarkar le herni hun.natra ja ko ni sarkar tye hun.janata nbole uniharu le yo gar tyo gar vandainn😊
VRASTA PAAPI SARKAR NIRDOS LAI JAIL JHEL GARNU MA MASTA CHA TYO HARU KO DHYAN YASTO BIKAT GAU JANTA KO KHYAL RAKHDAINA.😡😡😡PATRUKAR LAI SALAM 😊
Gyanendra shahi lai report garnu
Chikan
नेपाल सरकार लाई thukna मन लाग्छ
नमस्कार रमेश बाेहाेरा सर, सर त्याे दाईकाे ससुरालि मा बसेकाे भाईलाई पढाइ दिनु भएकाे थियाे अहिले कत्राे भयाेहाेला एक पटक मिडियामा देखाईदिनुन सारै हेर्ने रहरछ, कत्राेभयाे के गर्दैछ अहिले।
भाई अहिले घर फर्किय
Kepi Ra sere जब सम्म जिउँदै हुन्छ तब सम्म यस्तै हो
❤❤❤❤❤