सौर्य एयर दुर्घटनाबारे सुदन किराँतीले गम्भीर रहस्य खोलेपछि समिति बैठकमा चर्काचर्की saurya airlines

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • सौर्य एयर दुर्घटनाबारे सुदन किराँतीले गम्भीर रहस्य खोलेपछि समिति बैठकमा चर्काचर्की saurya airlines #sudankirati #saruyaairlines_insidestory #saryaaircrash
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►TH-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

ความคิดเห็น • 697

  • @hulaksanchar
    @hulaksanchar  หลายเดือนก่อน +62

    समिति गठनमा स्वार्थ बाझिने व्यक्ति राखिनु के सौर्य एयर दुर्घटनाको कारण बास्तविक कारण लुकाउने चलखेल हुन सक्छ कमेन्ट गर्नुस
    १ ) हो त्यस्तै देखियो
    २ ) हैन कसै न कसैसंग नाता नजोडिने व्यक्ति को होला र ?

    • @amarbudha4973
      @amarbudha4973 หลายเดือนก่อน

      1) Ho testai dekhiyo !
      Ho ho aafno aafno pannel ko kutta kutta mili halxa ni

    • @freefirer2548
      @freefirer2548 หลายเดือนก่อน +6

      Hawa ma yo thotre plane ho

    • @sumangurung4609
      @sumangurung4609 หลายเดือนก่อน

      1
      ane yo technical bhaneko k ho ha 🤣🤣🤣🤣

    • @YubrajLimbu-c1k
      @YubrajLimbu-c1k หลายเดือนก่อน

      1

    • @devineworld
      @devineworld หลายเดือนก่อน

      Khas karan tyahi ho Jo Sudan kirati vandai hununx..plane operations anu part purja ma problems dekhda dekhdai ni ghus khayer plane udaun dinxan ani esto ghatna hunch..
      Civil aviation ra airline companies ko mile mato le grda harek sal plane accidents vako vai garch.

  • @user-wf5dv6yj4p
    @user-wf5dv6yj4p หลายเดือนก่อน +288

    सुदन किराती को भनाई १००% सही छ

    • @user-ch2nt1kh6t
      @user-ch2nt1kh6t หลายเดือนก่อน

      कुरा त सहि हो तर यो किराँती ले पनि मन्त्री भएर केही नापेन

    • @Nikshreth
      @Nikshreth หลายเดือนก่อน +1

      ​@@user-ch2nt1kh6tपोइला को ले चेइ खुल्का र देखाइ दए केही गर्न न जाने 😂

  • @umeshrai5483
    @umeshrai5483 หลายเดือนก่อน +152

    चोर दलाल भ्रष्टाचारि पोल खुल्ने डरले सुदन किराँती लाई बोल्न नदिएको कुरा प्रष्ट हुन्छ। भ्रस्टाचारि लाई ठाेक्नै पर्छ सुदन किराँती ज्यु।

    • @Dawalker...
      @Dawalker... หลายเดือนก่อน +2

      Honi yo mu:: tuppi baun harule kehi garna Nadine vo, chor bhastachari haru le Sudan sir lai bolna rokdaixa 😠 😡

    • @amarbudha4973
      @amarbudha4973 หลายเดือนก่อน

      @@umeshrai5483 bilkul ho

  • @Hikmat570
    @Hikmat570 หลายเดือนก่อน +149

    सुधन किरातिको भनाइ १०० प्रतिशत सहि छ यो जाठो सभापति लाइ जुताले ठोकौ

    • @deepakbhandari4227
      @deepakbhandari4227 หลายเดือนก่อน +1

      Jutta le matrai haina, sabai vrasta chari neta lai goli le hanam😅

  • @thadabhim2146
    @thadabhim2146 หลายเดือนก่อน +101

    सुजन किराँती ज्युको राम्रो भनाइ छ

  • @hiramagar2418
    @hiramagar2418 หลายเดือนก่อน +66

    सुदन किराँती को कुरा 100% सहि हो राइको रिस झोक चले पछि चल्यो चल्यो😊

  • @amritthapa809
    @amritthapa809 หลายเดือนก่อน +155

    सुदन किरातीको भनाईमा दम छ्✊✊

  • @kalarai7934
    @kalarai7934 หลายเดือนก่อน +76

    100% सुदन किराँत सहि, यो साले चोरहरुलाई कुनैदिन जनताको कुटाईबाट हातखुट्टा भाँच्नुपर्छ ।

    • @Flywithme787
      @Flywithme787 หลายเดือนก่อน

      sab dalal ho

  • @user-ud2yp2hp6g
    @user-ud2yp2hp6g หลายเดือนก่อน +105

    कुरो एकदम सही हो सुदन माननीय

  • @humgurung7361
    @humgurung7361 หลายเดือนก่อน +73

    माननीय सुदन किराँति ज्युको बोलि नै मिठो ,कला पनि छ है अरु हेर त टपरे भुसुडे हरुको हर्कत छि छि यस्ता गोरु हरुलाइ इज्जत गर्नुपर्ने ?? जहाज खसि हाल्यो अब त्यही जहाजको नाममा कतिले जागिर खानि हुन् कुन्नि ?? भ्रष्ट सरकारको बुनि नै नराम्रो ,हेर त त्रिशुलिमा दुई बस पहिरोले बगयो अहिले जहाज नै खस्यो,कुरो बुझमन कसको घरमा बसेर दुई भ्रष्टले सम्झौता गरे??हो त्यसैले सुदन किराँति ज्यु को जय होस् भन्नै पर्छ ।

    • @shardamaskey5973
      @shardamaskey5973 หลายเดือนก่อน +3

      K garnu jantale le vote yestai Bhastacari dalali haru lai lagauxan ramro manxe lai tiknu didaina

    • @user-hy8mn7ir7h
      @user-hy8mn7ir7h หลายเดือนก่อน

      सुदन बच्चो जस्तो लाग्यो मुख्य कुरो भन्दा पनि बेङ्गे बोलेर हँसाए

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h หลายเดือนก่อน +54

    सुदन किराँती माननीयको कुरा 100% सही छ। यिनी चोर भ्रष्टहरूलाई लात हानेर निकाल्नुपर्छ इमान्दारी व्यक्ति नियुक्ती गर्नुपर्छ यो सभापती खातेले बोल्न नदिने

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 หลายเดือนก่อน +39

    सलाम सुदन किरातिलाई🤘🤘🤘🤘दलालहरु जनताकाे मृत्यु मा रमाउन थालेका छन♥️

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +44

    सुदन किराँती जि सहि कुरा राखनु भछ

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 หลายเดือนก่อน +35

    सुदन किरातीको भनाइ १००% सहि छ !

  • @AAMA533
    @AAMA533 หลายเดือนก่อน +36

    सुदन किराँती जिन्दावाद !
    सभापति भ्रष्ट मुर्दावाद ।

  • @devlimbu4746
    @devlimbu4746 หลายเดือนก่อน +57

    यी चोरहरूलाई लात हान्दै निकालेर अरू ईमानदारी नियुक्ति गर्नु पर्ला।

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c หลายเดือนก่อน +28

    शुदन किरातीको १००% सही कुरा

  • @nabinnepal3688
    @nabinnepal3688 หลายเดือนก่อน +37

    सहि कुरा सुदन किराँति ज्यु

  • @chandrapandey1063
    @chandrapandey1063 หลายเดือนก่อน +53

    Good किराँती sar

  • @manbahadurkhatri8449
    @manbahadurkhatri8449 หลายเดือนก่อน +13

    सुदन किराँती ले गरेका कुरा एकदम सहि छ १००% सहिछ

  • @rajeshnepal9904
    @rajeshnepal9904 หลายเดือนก่อน +71

    यो माडवारी जस्तो छ यसको तालु फुट्ने गरि हानौन

  • @kumargurung676
    @kumargurung676 หลายเดือนก่อน +8

    सुदन किरातिको कुरा एकदम सहि छ र हालै भएको विमान दुर्घटनाको सहि छानबिन हुनुपर्छ र सत्यतथ्य हुबहु बाहिर आउनु पर्छ । यस्तै यस्तै घटनाले गर्दा हो युरोपियन युनियनले कालो सुचिमा राखेको ।

  • @nabinnepal3688
    @nabinnepal3688 หลายเดือนก่อน +39

    समितिमा एमाले काङ्ग्रेसको रबैया प्रष्ट देखिएको छ

  • @Nischal6539
    @Nischal6539 หลายเดือนก่อน +24

    सहि कुरा सुधन दाई तपाईं जस्तो धेरै बुज्ने भयो भने नेपाल बन्नु केही समय पनि लाग्दैन 🙏🙏🙏🙏

  • @madhabpaudel3079
    @madhabpaudel3079 หลายเดือนก่อน +13

    माओवादीले जहिले पनि जनताको हित मा काम गरेको चाहे जुनसुकै नेता हुन तर अझै जनताको आखामा किन दोशी भैरहेको छ। अब नेतृत्व ले ध्यान दिनु पर्छ है 84 मा गज्जब को तयारी गर्नु पर्छ अनि काम राम्रो गर्न सकिन्छ।।।।

  • @SapanraiSampahang9
    @SapanraiSampahang9 หลายเดือนก่อน +13

    पुर्ब मन्त्री किराँत ती जीउको कुरामा 100%दम छ

  • @sundarlama9346
    @sundarlama9346 หลายเดือนก่อน +51

    यो नेता हरु लाइ योहि थोत्रो पिलेन म हालेर मार्नु पर्ने,,,पनि हरु जहिले चरकचरकि

  • @SangitKhativlogs
    @SangitKhativlogs หลายเดือนก่อน +35

    Sudan 100% right

  • @gyanbastakoti456
    @gyanbastakoti456 หลายเดือนก่อน +19

    100% shai ho sudan ji ko✊✊

  • @bikrajtamang5991
    @bikrajtamang5991 หลายเดือนก่อน +9

    सुदन किराँतले सहि बोल्नु भएको छ। यो प्राविधिक इन्जिनियरहरुले हो अध्यान गर्ने हो राजनीति गर्नेले यो बिषयमा बोल्ने ।सम्बन्धित अनुभव बिज्ञले हो के भएको के कारणले भएको थाहा हुन्छ।

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh หลายเดือนก่อน +32

    Good Luck 🍀 Sudan ji .

  • @YonjanRaja
    @YonjanRaja หลายเดือนก่อน +13

    good सत्य बोल्नै पर्छ! काम गर्न त दिएन यथार्थ सुदन कम्रेड टपरे हरुले धोस्ट बनाए देश झुट्बोलेर लुटे🙏👑👌🐆

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h หลายเดือนก่อน +17

    सुदन माननीयले राम्रो काम गर्न खोजेका थिए आफू मन्त्री हुँदा तर विवादमा ल्याइयो उनलाई राम्रो मान्छेलाई टिक्न कहाँ दिन्छन् भ्रष्टहरुले

  • @ps6732
    @ps6732 หลายเดือนก่อน +36

    काङ्ग्रेस र एमालेले को कमीकमजोरी हो

  • @HariBm-qu9pt
    @HariBm-qu9pt หลายเดือนก่อน +3

    यो सभापति अनुसासित बिहिन यो सभापति लाई कारबाही हुन पर्छ

  • @Hikmat570
    @Hikmat570 หลายเดือนก่อน +24

    यो सभापति सायद धोति जस्तो लाग्यो यहा सबै ले प्राविधिक कुरा राखेका छन त छि यस्तो लाइ सभापति कस्ले बनायो होला

  • @shantapokharel66
    @shantapokharel66 หลายเดือนก่อน +11

    सुदन किरातीले १००% सहि भन्नुभो।।।हेपेको हाम्रो पुर्व मन्त्री माओवादी भनेर ????भाग म पनिसुन्दिन।।

  • @user-ur8ff1ll6y
    @user-ur8ff1ll6y หลายเดือนก่อน +14

    Sudan kirati mananiya jyu ko bhanai ma mero 10000% sahmat chha

  • @binrai1826
    @binrai1826 หลายเดือนก่อน +23

    सुदन सहि छन।

  • @Crazypun
    @Crazypun หลายเดือนก่อน +8

    पूरा भिडियो हेरियो सुदन किराती ज्यूले आफू मन्त्री हुँदा देखिएका समस्याहरूको अनुभवको आधारमा ठिकै भन्दै हुनुहुन्थ्यो।

  • @KeshabLuhar-xk4ed
    @KeshabLuhar-xk4ed หลายเดือนก่อน +9

    100%सहि भनेको छ सुदन किराती

  • @lokgurung7376
    @lokgurung7376 หลายเดือนก่อน +12

    कृपा वाद नाता वाद र झोले वाद ले जगडिएको कठै हाम्रो देस नेपाल....

  • @krishnakumarmisra7683
    @krishnakumarmisra7683 หลายเดือนก่อน +4

    सुदन किराती जीले भनेको कुरा एक दम सही

  • @badrisunuwar2563
    @badrisunuwar2563 หลายเดือนก่อน +12

    Sudan Kirati Jindabad!!!
    Satte Lukauna BolnuABARODH
    Sudan 💯% THIK! SaluteXa 🫡

  • @sheronrai3484
    @sheronrai3484 หลายเดือนก่อน +7

    सुधन किराँती को भनाई एकदम सहि छ त👍 बोल्न किन नदिएको...अचम्म

  • @BkBk-xz3my
    @BkBk-xz3my หลายเดือนก่อน +16

    ✊✊✊सुदन किराति

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 หลายเดือนก่อน +24

    18 जना को ज्यानको कुरा छ कमाउन को लागि थोत्रो थोत्रो जहाज लिएर आउछ

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 หลายเดือนก่อน +22

    Correct vanu vayo shudan kirati ju le 100% Correct

  • @BCRaai
    @BCRaai หลายเดือนก่อน +3

    सुदन किराती ज्यू ले थोरै समयमा पनि धेरै काम गर्न खोजेका हुन र गरेका पनि हुन तर पुर्बग्राह र आरिसे हरुले किराती लाई पूर्ण रुपमा काम गर्न दिएनन् बरू लान्छना हरु लाउने र गिराउने कोशिस हरु गरे तर अहिले सम्मका कर्तब्य निष्ठावान मन्त्रि किराती नै थिए र वहा रहिरहने हो भने उडान मा धेरै सुधार हरु भईसक्ने थियो । अहिले पनि वाहाका योजना र बिचार १००% सहि छ ।

  • @rajgurung8875
    @rajgurung8875 หลายเดือนก่อน +2

    ठोक्नुपर्छ सुदन कमरेड त्यसलाई

  • @maheshthapaliya2923
    @maheshthapaliya2923 หลายเดือนก่อน +3

    सुदन किरातिको कुरा १००% सहि छ ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +9

    Great Speech sudan kirati Sir ♥️♥️♥️♥️🙏🏻🙏🏻👏👏👏👌👌👌

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q หลายเดือนก่อน +21

    Jay Sudan. Kirat.

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 หลายเดือนก่อน +2

    सुदन किराँती जस्ता हावादारप,आदर्श मात्र कुरा गरेर हसदैन ।उहाले के के गर्नु भयाे ,सवै देखियाे ।आइकाआेकाे कालाे सुचिवाट मुक्त गर्न ,हवाई सेवालाई सुरक्षित वनायन खासै पहल भएन ।पाेखरा र भैरहवा विमान स्थललाई व्यवस्थित,सुचारु गर्न कुनै पहल भएन ।गफ हाेइन यथार्थ रुपमा परिणाम मसखि काम देखपनस आवश्यक छ ।

  • @user-xp9sr5iu6d
    @user-xp9sr5iu6d หลายเดือนก่อน +15

    Sudan ji ko kura 100% right

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +12

    याे देश गरिब बनायकाे याे देसका पुराना भ्रष्ट पार्टी र पार्टीका लुटेरा नलायक नेताहरुले गर्दा हाे ।

  • @abhash465
    @abhash465 หลายเดือนก่อน +3

    नेपालको बायुसेवा डुबाउने माफियाहरुको एकजना मतियार त यहि समितिको सभापति पनि हो जस्तो लाग्छ,नत्र कोरियन एअरलाइन्सको मोनोपोलिको कुरा उठ्दा यसको किन पेट पोलेको ??

  • @contehmusa4053
    @contehmusa4053 หลายเดือนก่อน +2

    सुदन किराँती को भनाई 100%जायज छ। घुस खोरि लाई पचेन जस्तो छ।

  • @akshayrai9405
    @akshayrai9405 หลายเดือนก่อน +2

    सुदन जि को कुरा एकदम सहि छ 👏👏👏

  • @jagguz
    @jagguz หลายเดือนก่อน +5

    जनजाती हामी हाम्रै आस्तितो र आउचित्तेय छैन । देश हुने भारत की चिन्न नै हो। अन्तेमा । राजा आउ देश बचाउ ।

  • @jibanrai1982
    @jibanrai1982 หลายเดือนก่อน +4

    सुधन किराँती को कुरा साही हो त्यो चोर ले कुरा लुकाउना खोजे जस्तो छ

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz หลายเดือนก่อน +14

    Yes good ideas is feelings kirati

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 หลายเดือนก่อน +9

    यो कुनैन कुनै राजनितिकै कारण हुनसक्छ किनकी यो सबै नेपालमा मात्र किन? मलाइ त नेपाली एयरलाइन्समानै चड्न डर लाग्न थाल्यो।

  • @samirgurung1242
    @samirgurung1242 หลายเดือนก่อน +10

    यो सभापति कुन बिहारी को बच्चा रहेछ साले लाई सुदन ले जानु भन्दा अगाडि ठोकेर निस्कनु पर्ने..😢

  • @PukarRai-ss5ul
    @PukarRai-ss5ul หลายเดือนก่อน +7

    किराँती को भनाई सहि छ।मान्छे पनि सहि हो तर.. को बन्धनले बाधेको छ मन्नै पर्यो।

  • @chandrarai5611
    @chandrarai5611 หลายเดือนก่อน +4

    सुधन किराति ज्यु को भनाई 100% ठिक हो? कत्ति नाताबात लागु गर्ने हौ!

  • @RAJESHBHANDARI-w5i
    @RAJESHBHANDARI-w5i หลายเดือนก่อน +8

    good सुदन जि

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk หลายเดือนก่อน +6

    यो सभापति बिहार बात आएर नेपालि भएर नेता भएको रहेछ

  • @sanjurai5574
    @sanjurai5574 หลายเดือนก่อน +1

    सुडान किराती लाई लखेटेर छारे बाहुन चोर हरुले आखिरी हैन् राम्रो कुरा सुडान किराती की💯✔️

  • @bikaskarma8785
    @bikaskarma8785 หลายเดือนก่อน +5

    यस्ता अबुझ मान्छेलाइ सभापति भाएपछि यस्तै हो!

  • @ChandanKumar-sk6rm
    @ChandanKumar-sk6rm หลายเดือนก่อน +2

    सम्मान का साथ जाँठा भन्न चाहान्छु म यो सभापति लाई

  • @RegBista-jq8dj
    @RegBista-jq8dj หลายเดือนก่อน +13

    100% right ho sudan kirati jyu ko🙏🙏👍️👍️

  • @ekrajtamang105
    @ekrajtamang105 หลายเดือนก่อน

    सुदन किराँती मानिय जुयू लाई धन्यवाद १०० ।

  • @snehashrestha3642
    @snehashrestha3642 หลายเดือนก่อน +2

    सुदन किरातीको विचार एकदमै राम्रो छ।

  • @Nikshreth
    @Nikshreth หลายเดือนก่อน +2

    Pilot मात्र बाच्नु को कार्न्द चल्खेल छ पाईलट मरेर भा पनि जन्ता बाच्नु एउता पाइलोत्को प्रतिबद्धता हो सोप चल्खेल हो सुदान किराँती जिउ सहि भनु भयो 100%अहिले को प मन्त्री चोर हरु सोप चोर हरु भेला भको रछन त दमन गर्न खोजेको सुदान किराँती लै यो चोर हरु ले

  • @lopsansherpa8319
    @lopsansherpa8319 หลายเดือนก่อน +6

    Thikthik sudan dai❤❤❤

  • @roshanbhandari4919
    @roshanbhandari4919 หลายเดือนก่อน +2

    आफ्नो मान्छे र आफ्नो मान्छेलाइ दोसि हो रहेछ भने पनि कहाँ दोसि देखाउछ । सुदन किराति को कुरा आज सहि छ

  • @sshahi7138
    @sshahi7138 หลายเดือนก่อน +4

    जहाज बिग्रेको थाहा भई भई उडाउनु लाग्नु निकै संकास्पद छ। Insurance बाट पैसा उठाउनलाई यो सब खेल रचेको जस्तो लाग्छ।

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j หลายเดือนก่อน +8

    यो काले हेर्दा खेरी नै धोती जस्तो लाई कसले ल्यायो होला समितीको सभापती मा

    • @Rajkumardarnal65789
      @Rajkumardarnal65789 หลายเดือนก่อน

      धोती र टोपी भन्दा पनि नियत खराब देखियो!

  • @JayaLamsal-d7r
    @JayaLamsal-d7r หลายเดือนก่อน +4

    Good luck shudan kirati ju le 100%

  • @nabarajrai2527
    @nabarajrai2527 หลายเดือนก่อน

    सुदन किराँत ज्युको कुरा 100% सही छ।

  • @sanuroka6945
    @sanuroka6945 หลายเดือนก่อน

    शुदन किरातिको सर को एकदम राम्रो ।।।त्यो मन्त्रीको कामनै छैन त्यसलाई थाहानै छैन्

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 หลายเดือนก่อน

    अरु मुद्दामा सुदन किराँती संग बिमती भएनी यो कुरामा 100% सहमति

  • @kailashthapa3567
    @kailashthapa3567 หลายเดือนก่อน +4

    Good Good job 100%100%Shai sudhan kirati

  • @Rameshdaii
    @Rameshdaii หลายเดือนก่อน +3

    सुदन किराति को कुरा २००%ठिक छ,,बोल्दै गर्दा के खान बिच मा कुरा काटेको

  • @khemrana7753
    @khemrana7753 หลายเดือนก่อน +5

    के पी प्रधानमन्त्री भमएर हो । दुईवटा बस त्रशुलीमा खस्दा प्रचण्ड प्रधानमन्त्री भएर हो भनेको सनेथें ,जहाँ पनि राजनिती गर्ने राँडीका बान भ्रष्ट हरु

    • @Crazypun
      @Crazypun หลายเดือนก่อน

      बस दुर्घटना पनि केपी प्रधानमन्त्री हुन् लागेको भनेर दिएको संकेत होकी जस्तो लाग्यो अहिले त

  • @stramofficial658
    @stramofficial658 หลายเดือนก่อน +3

    चोरहरुले इमानदार मान्छेलाई कहिँ पनि टेक्नदिदैनन भन्ने प्रष्ट छ ।

  • @prakash_rai169
    @prakash_rai169 หลายเดือนก่อน +2

    पुरानो थोत्रो जाहाज ल्याएर तिनको दलाल हरुलाई घुस दिएर बेक्तिगत पिलेन् उडाउन दिन र जनता संग पैसा लुट्ने कामले गर्दा आज विश्वमै बदनाम भएको छ नेपालको नाम ? सुदन किराती ज्यु सही भनु हुदैछ 👍

  • @manojrai9546
    @manojrai9546 หลายเดือนก่อน +2

    राई छोरा पो त हजुर,
    धेरै खुसी लागयो.

  • @D3magar
    @D3magar หลายเดือนก่อน +4

    धेरै भुक्न पर्दैन कुकुर हो दुर्घटना हुनुको मुख्य कारण पुरानो र कवाडी जहाज ल्याएर हो जानी राख।👈

  • @DilipVishowkarma
    @DilipVishowkarma หลายเดือนก่อน +1

    सुदन किराँती जिन्दावाद

  • @govindagharti2286
    @govindagharti2286 หลายเดือนก่อน +2

    सही सुझाव दीनु भयो,,सही संछेप,,,मंत्री होश त माननीय सुदन कीराती,,गुड लीडर ❤

  • @manbdrlimbu
    @manbdrlimbu หลายเดือนก่อน

    अब हामी सबैजना मिलेर सुदन किराँती को भानाईलाई,सहमत गर्दै वास्तविक के हो छानबिन निस्पक्क्ष हुनुपर्छ।

  • @user-ho4vf1qn9m
    @user-ho4vf1qn9m หลายเดือนก่อน +4

    Kirati sir Ko kura 100%sahix.dalalharule ghatna lukaunalai sadyantra gardaix.xodnu vanda pani ajhai pelnu partyo sudan sir le.salam mananiy jiu

  • @user-yn6yp1fc8x
    @user-yn6yp1fc8x หลายเดือนก่อน +2

    यो बैठक मा बस्नेहरुलाई चै त्यो भित्र हालेर उडाउनु पर्थ्यो क्यरे

  • @monlimboo563
    @monlimboo563 หลายเดือนก่อน +1

    नेपालको हरेक विधामा नीतिगत त्रुटिको कारण हरेक विधामा टेक्निकली समस्या आएर जनधनको क्षति भएको छ। तर शासक वर्ग टेक्निकली कुरा गर्दै जनता सामु नीतिगत त्रुटी छुपाउनको लागि टेक्निकललाई बढी फोकस गरिरहेका छन्।जनता सचेत नभए सम्म गाह्रो छ।

  • @romgurung8597
    @romgurung8597 หลายเดือนก่อน +2

    Sudan kirati sir ko 100% sahi

  • @khajendrasunuwar9345
    @khajendrasunuwar9345 หลายเดือนก่อน +11

    Good chhor haru ko sasan

  • @kumarmagar7077
    @kumarmagar7077 หลายเดือนก่อน

    सुदन किराँती को भनाई सहि छ । 👍️

  • @ganesh64limbu8
    @ganesh64limbu8 หลายเดือนก่อน

    चलाख बाहुनहरुका बिचमा एक किरातलाई पेल्न खोजेका हुन् यो देशका समस्त किरातहरुले नजर राखेका छन् है।