नमस्कार , म गायक प्रसाद खप्तरी मगर , ४ दशक पहिले देखि मेरी पुजनिय आमाले गाउदै आउनुभएको यो गितलाई हामि आमाछोराको आवाजमा रेकर्ड गराएका छौँ! सबैले माया गरिदिनु होला है!!!💐🙏💖
आहा कति मार्मिक छ यो हो नि गित भनेको कति कुरा समेटियको छ सारै मन रुन्छ गाउँ घरको याद आउँछ के गर्ने बाद्य्यताले विदेशीनु पर्नी ! सारै राम्रो छ दुबै जनालाई उज्ज्वल भबिस्यको सुभकामना ।
आहा यो होनि त पुराना मौलिक लोक गित तिनी बन पाखा उकाली ओराली हिंन्दा गाइन्छ मन नै भक्कानियेर आयो यो गित को भाब ले सम्मान्छ आमालाइ अनि छोरो को त बयान गर्ने शब्द पोहोरै सिद्दियेको हो फेरि नि सम्मान छ
खप्तरी प्रसाद सरले किन मौलिक गितमा धेरै रुचि राख्नु हुन्छ भनेको त आमा पनि मौलिक गितको लागि ठुलै गायिका पर्नुहुने रैछ धेरै राम्रो लाग्यो गित! अनि आमाको पनि धेरै मीठो भ्वाइस रैछ सफलताको शुभकामना छ सबै टिमलाई
आहा नमस्कार आमा! कति मिठो स्वर हो आमा मनै छोयो।तेसै माथी रमेश सर को उत्कृष्ट शब्द प्रसाद सर को मिठो आवाज मा मौलिक भाका जति सुनेनी धित नमर्ने गित। शुभकामना सबै तिम लाई।
मौलिक कला र संस्कृतिको संरक्षण सम्बर्द्धनको जिम्मा प्रसाद खप्तरी मगरले मात्रै लिए जस्तो भो,अरु कलाकारबाट यस्तो अर्गानिक गित कहाँ सुन्न पाइन्छ,साह्रै मन छुने लय र शब्द ❤️👌
जाम सङ्गै रेलैमा। असाध्यै मौलिक गीत आयो। भावनात्मक र सांस्कृतिक महत्वको यस्ता गीतहरुले भिन्नै पहिचान राख्दछ। आमाको मनोकांक्षा र मनोविज्ञानलाई राम्ररी केलाएर शब्द संयोजन गर्न रमेश बिजी जत्तीको सही मान्छे शायदै अरु कोही होला जस्तो मान्छु। आमाको सपना साकार पार्ने छोरा तथा खप्तरी परिवारलाई बधाई।
कम्तिमा अहिले सम्म फुर्सद मिलेसम्म हेरेर सुनिरहन्छु जति सुनेपनि मन भरिदैन अझ मन त आमा छोरा को त्यो हँसिलो मुहार देख्दा आफैलाई गर्ब अनि खुसि मिल्छ मलाई ❤🙏🙏🙏आमा हजुरलाई दर्शन अनि माया साथै प्रसाद दाजु हजुरलाई पनि 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
यस्तो मौलिक गीत गाउने आमा पुर्णकला खप्तरी र मौलिक भाकाका सम्माननीय श्रष्टा हाम्रै गुल्मेली नक्षत्र प्रसाद खप्तरी र कालजयी शब्द संकलक रमेश बिजी प्रति उच्च सम्मान। कोटि कोटि प्रणाम। निशब्द बनायो। सम्पुर्ण टिमलाई धन्यवाद , बधाई तथा थप सफलताको शुभकामना।
अति मीठो शब्द अनि लय जे होस स्याङ्जा लि को नाम रोसन गर्नु भको छ सर खुसी लाग्यो बाल मन्दिर मा तपाईं को गीत सुनिएको याद आउन्छ सर।।😍सदा सिखर मा देख्न पाउ ।।
आज मेरि आमा बिमारी हुनुहुन्छ।सबै आशिर्वाद अनि प्रथनाले निको हुनु हुनेछ।यो गीत मेरि आमा ले सारै गाउनु हुन्थेयो हामी सानो हुदा गोठालो जादा।आमा को सारै याद आयो।मुरि मुरि धन्यवाद दिनु चाहान्छु आमा छोरा सम्पुर्ण टिम लाइ🙏🙏🙏
निसब्द छु केही लेख्न सकिन मौलिकता आफै बोल्छ ।म पनि गित संगीत मा लागेर भौतारियको यक गाईने हु चौतारी खोज्दै छु कतै भौतारिदै भौतारिदै हिडेको यो ठ्काई मेट्नालाई सितलु भेटिन्छ कि 😍र यो गित सुनेर आजा ठकाई बेसमारी मेटे😍😍😍😍😍
आहा साह्रै मिठो गीत सर ।😍👍 बधाई तथा आमा प्रति सम्मान 🙏🙏🙏 आमाले यसरी गीत गाउदा मेरो आमाले पारी वनमा यस्तै गरेर गाउनुहुन्थ्यो झल्को आयो ।।😍😍😍👍👍👍👏👏👏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
नमस्कार , म गायक प्रसाद खप्तरी मगर ,
४ दशक पहिले देखि मेरी पुजनिय आमाले गाउदै आउनुभएको यो गितलाई हामि आमाछोराको आवाजमा रेकर्ड गराएका छौँ! सबैले माया गरिदिनु होला है!!!💐🙏💖
Dherai ramro
aahaa
Badhai cha sir. Miss you mom yeti mitho geet
Jaye geet jaye sangit
Very nice song.
भन्ने शब्द नै छैन दाइ रुन मन लाग्यो गीत सुनेर उच्च सफलता को शुभकामना छेमा दाइ 💕
आहा बिरानो भाकाको दामी छ लय शब्द मलाई यस्तै यस्तै बिरानो भाका हरु मन पर्छ
🌺♥️🔴🇳🇵🇳🇵🇳🇵यस्ता कालजयी नेपालिलोक सङीतका लोपोन्मुख भाकाहरु जोगाईराख्ने देशका गहना प्रसाद खप्तरी दाइ र आमालाई रास्ट्रले चिनोस।सलाम हजुरहरुलाई।♥️🌺🛑🇳🇵🇳🇵🇳🇵
कतिराम्रो भाका र सब्द धेरैपछि सुन्नमिल्यो सफलता सुभकामना
गित सुनेर एकदम मन भक्कानियो,हार्दिक सम्मान छ आमालाई,सफलताको शुभकामना भाई🙏🙏
सेम
सेम सिस
धेरैं लामो समय पछि मौलिक गीत सुन्ने दिन जुर्यो हजूर हरू लाई सम्मान साथै शुभ कामना गर्दछु
ल बधाई पर्साद ख्प्तरी का आमा छोरालाई धेरै राम्रो पुरानो कला गलाको
आमा नमस्कार...सधै खुसी हुनु आमा साह्रै उत्कृष्ट गीत ,बयान गरि साध्य छैन सफलताको शुभकामना प्रसाद सर ❤️❤️❤️❤️❤️
आहा कति मार्मिक छ यो हो नि गित भनेको कति कुरा समेटियको छ सारै मन रुन्छ गाउँ घरको याद आउँछ के गर्ने बाद्य्यताले विदेशीनु पर्नी ! सारै राम्रो छ दुबै जनालाई उज्ज्वल भबिस्यको सुभकामना ।
आहा कति मीठो मौलिक गित वा!!बिना बैनी,जमुना सुनाम दिज्यु पनि
आहा यो होनि त पुराना मौलिक लोक गित तिनी बन पाखा उकाली ओराली हिंन्दा गाइन्छ मन नै भक्कानियेर आयो यो गित को भाब ले सम्मान्छ आमालाइ अनि छोरो को त बयान गर्ने शब्द पोहोरै सिद्दियेको हो फेरि नि सम्मान छ
येस्तो पो गीत हुन्छ waaao अती सुन्दर आवाज
गाउँ घरमा यस्तै तरिकाले गाइन्छ तपक्कै तिपेर best of luck हुबहु जस्ताको तेस्तै
यति राम्रो गित को भ्यु जम्मा २५ के?त्यो सिगाने सचिन केटा को कति आउछ हे बरै कला र गलाको सम्मान छैन सबै हेहे र हुहु कै पछि कुद्छन
Good
Ho hajur kala nachinerai deshai bideshiko huna laiskyo
खप्तरी प्रसाद सरले किन मौलिक गितमा धेरै रुचि राख्नु हुन्छ भनेको त आमा पनि मौलिक गितको लागि ठुलै गायिका पर्नुहुने रैछ धेरै राम्रो लाग्यो गित! अनि आमाको पनि धेरै मीठो भ्वाइस रैछ सफलताको शुभकामना छ सबै टिमलाई
वोव मिथो सोर आमा छोरा को मनै छुने सलाम छ दाजु हजुर लाई
Saraari miho swor hajur
safalta ko uchchaima pugnu safal hunuhos.
Subhakana chha.
कति राम्रो छ आमा छोरा को आवाजमा सजिएको मौलिक गित
हरेक गीत सुन्ने हेर्ने क्रममा यो मौलिक पनि सुन्ने हेर्ने मौका जुर्यो कला गला ह्जुर्हरु प्रति हृदय देखिन सम्मान बधाई 👏👏♥️🤝🎤🙏
नम्बर त आमा नमस्ते छ हौ आमा छाेराकाे दामि गित छ धेरै पहिलाको याद आयाे गाउघरकाे बधाई छ दाजु अनि आमालाइ
जति सुने पनि धित नमर्ने स्वर अनि रमेश बि जि सरको सब्द मनै छुनि अामालाइ सम्मान छ
Gauko arghanik geet dherai ramro xa aama lai dherai samman ani prasad sir ko geet sunera ma kahileni nathakne manchhe best of luck aama xora lai
मेरो बेस्त गायक सारै मिठो गित धेरै समय देखि यो आवाज सुन्न पाएको थिईन आज सुन्न पाईयो खुसि लाग्यो सफलताको सुभकामना छ सधै सुन्न पाईयोस यो सुमधुर आवाज
Dherai ramro lok dohori geet safalta suvkamana
Dharai mitho song
आहा कति कति मीठो मौलिक गीत । सबै टिम लाई सफलता को सुभकामना ।
गित धेरै राम्रो छ।यस्तो खाल को गित धेरै पछि सुन्न पाइयो ।
मौलिक गीत र मौलिक स्वरआमाको ।। मिठो
Great job. आमाको आवाज ठेट शैली छ जुन अहिलेको पुस्ताहरुमा भेटिंदैन।
मिठो लय सुपर लाग्यो फुपुको सोर अझै धेरै गर्दै जानू होला शुभकामना ।🙏🙏🙏
Safaltako suvkamna sir ji hardik samman amma lai ......mitho geet
कति मिठो स्वोर आमा को अति नै मन परो आगामी दिन हरु मा पनि यस्तै यस्तैइ भिडियो ल्याउनु दाजु
Katti mitho git aama dai
आँसु नै झर्यो धेरै धेरै शुभकामना आमा र दाजु लाई🙏🙏🙏
म त टिकटकमा देखेर आको💓💓💓💓
आहा नमस्कार आमा! कति मिठो स्वर हो आमा मनै छोयो।तेसै माथी रमेश सर को उत्कृष्ट शब्द प्रसाद सर को मिठो आवाज मा मौलिक भाका जति सुनेनी धित नमर्ने गित। शुभकामना सबै तिम लाई।
Ati nai mitho git baneko xa sir dherai khusi lagyo❤️❤️❤️❤️👌👌
धेरै राम्रो छ गित सफलता को शुभकामना ।।।।।
कति राम्रो गीत यो गीत सुन्दै पिउदै गर्ने हो भने धेरैै बोतल ढल्छन्.
वाह !!!
बधाई छ गुल्मेली आमा छोरालाई
मौलिक कला र संस्कृतिको संरक्षण सम्बर्द्धनको जिम्मा प्रसाद खप्तरी मगरले मात्रै लिए जस्तो भो,अरु कलाकारबाट यस्तो अर्गानिक गित कहाँ सुन्न पाइन्छ,साह्रै मन छुने लय र शब्द ❤️👌
धेरै पछि मौलिक गित सुन्न पाइयो बधाई छ सम्पुर्ण टिम लाई 🙏
अहा आमाको स्वोर कति मधुर कति मीठो अनि छोराको पनि निकै मधुर स्वोर छ
यो गीत सुनेर सारै मन भक्कानिएर आउँछ आँखा रसाउछ 😭😭हार्दिक बधाइ छ सबै हजुर हरुको तिमलाई
thankuu
बधाई छ निकै मार्मिक गित को लागि
जाम सङ्गै रेलैमा। असाध्यै मौलिक गीत आयो। भावनात्मक र सांस्कृतिक महत्वको यस्ता गीतहरुले भिन्नै पहिचान राख्दछ। आमाको मनोकांक्षा र मनोविज्ञानलाई राम्ररी केलाएर शब्द संयोजन गर्न रमेश बिजी जत्तीको सही मान्छे शायदै अरु कोही होला जस्तो मान्छु। आमाको सपना साकार पार्ने छोरा तथा खप्तरी परिवारलाई बधाई।
Thank u so much
आहा कति मिठो आवाज दिदिको
Excellent !!! Dhanyabaad to Prasad Sir and Ama
Tiktok बाट हजुर 🙏🙏🙏🙌🙌🙌❤️
वाउ कति मीठो स्वोर अनि शब्द मिलेको शुभकामना आमा अनि भाइ सबै तिमलाइ❤️❤️❤️🎷🎷🎷🎤🎤🎤🎤
वाः वाः उत्कृष्ट सिर्जना 🌹
Dherai ramro xa subhakamana
आहा कति मीठो गीत आमा छोराको Best of luck
शुभकामना छ मौलिक गीत
सुनेको मनै छोयो नि
दाजु गित ले सारै मन छाैयाे तर हजुरले दःख नमान्नु है आमाको स्वर असाध्यै राम्रो रहेछ। हजुरहरुु ले यसरी नै गुल्मी काे लाेक संस्कृति बचाई राख्नु।
कम्तिमा अहिले सम्म फुर्सद मिलेसम्म हेरेर सुनिरहन्छु जति सुनेपनि मन भरिदैन अझ मन त आमा छोरा को त्यो हँसिलो मुहार देख्दा आफैलाई गर्ब अनि खुसि मिल्छ मलाई ❤🙏🙏🙏आमा हजुरलाई दर्शन अनि माया साथै प्रसाद दाजु हजुरलाई पनि 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
अाहा कति मिठो अावाज अामा अनि दाजु को सफलताको अगि्रम शुभकामना 🙏💘💘💕
यस्तो मौलिक गीत गाउने आमा पुर्णकला खप्तरी र मौलिक भाकाका सम्माननीय श्रष्टा हाम्रै गुल्मेली नक्षत्र प्रसाद खप्तरी र कालजयी शब्द संकलक रमेश बिजी प्रति उच्च सम्मान। कोटि कोटि प्रणाम। निशब्द बनायो। सम्पुर्ण टिमलाई धन्यवाद , बधाई तथा थप सफलताको शुभकामना।
Thankuuu
tik tok हेरेर आउने को को हुनुहुन्छ हाजिर र लाईक गरुम ल गीत राम्रो लाग्यो
M Pani ho
Ahile hami India xau tar yo geet sunda ghar (parbat) vay jasto lagyo maiti gau ko yaad ayo I miss you maiti desh
एकदमै मौलिक गीत
असाध्यै मार्मिक लाेकगीत । अामाप्रति नमन । बधाई छ, प्रसाद सर ।
अत्यन्तै उत्कृष्ट पुरानो भाका र पुस्ताको प्रस्तुति !!!
अति राम्रो गाउनु भाको छ आमा अनि दाजु
हजुरको सबै तिम लाई बधाई छ
आहा मौलिक गित बधाई सम्पुर्ण टिम लाई अपार सफल्ताको सुभ कामना
Wow aamaa chhora ko aabaj jati sune pani sunirahu jasto lagne suvkamana hajur harulai.🙏🙏👌👍️😍💕
आहा पुरानो भाकामा कति मीठो गित सुनिरहन मन लाग्यो 😍😍😍😍😍😍😍😍😍😍😍😍
कति मीठो शब्द स्वोर आमा छोरालाई सम्मान छ्🙏🙏🙏
🙏यो गित सुन्दा घर गाउको याद आयो निकै so एस्तै एस्तै गित सुन्न्न पाइयो आगामी दिन मा
Wow निकै मन पर्यो 3 फेरा हेरे।
Sarai mitho Aamako awaj🙏😘
अति मीठो शब्द अनि लय जे होस स्याङ्जा लि को नाम रोसन गर्नु भको छ सर खुसी लाग्यो बाल मन्दिर मा तपाईं को गीत सुनिएको याद आउन्छ सर।।😍सदा सिखर मा देख्न पाउ ।।
शुभकामना अामा र ब्रो लाई।
Aaha ati ramro song dai ani aama ko
अति राम्रो गित पुरानो गित सुन्नु को आनन्द बेग्लै छ। मलाइ त मन पर्यो ।
Wow nice song all team
उहाँ आमा छोरा अर्गानिक गायक गाइका हुनुहोदो रैछ राम्रो गित गाउनु हुन्छ अस्थी इन्देनी हेरे थाहा पायको मैले 🙏
आज मेरि आमा बिमारी हुनुहुन्छ।सबै आशिर्वाद अनि प्रथनाले निको हुनु हुनेछ।यो गीत मेरि आमा ले सारै गाउनु हुन्थेयो हामी सानो हुदा गोठालो जादा।आमा को सारै याद आयो।मुरि मुरि धन्यवाद दिनु चाहान्छु आमा छोरा सम्पुर्ण टिम लाइ🙏🙏🙏
Ekdam ramro xa daju.... purano maulik geet lai ajhai ramro gardai jana parxa hami le..... best wishes daju
आहा धेरै राम्रो लाग्यो र खुशी पनि आमा को आवाज सुन्न पाउँदा सफलताको सुभकामना सबै टिम लाई
शुभकामना सबै टिमलाई
Namaskar sabai janalai geet bhaneko yasto hunu parxa yo geetle sabaiko man chhoko xa agrim safaltako subhakamana
♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♦️♦️♦️♦️♦️♦️
यो आमा लाई उमेर मा नै लोक दोहोरी मा ल्याउनु पर्ने येस्तो राम्रो स्वर रैछ।
धेरै धेरै राम्रो छ 👌👌👌👌👌🙏🙏🙏🙏
निसब्द छु केही लेख्न सकिन मौलिकता आफै बोल्छ ।म पनि गित संगीत मा लागेर भौतारियको यक गाईने हु चौतारी खोज्दै छु कतै भौतारिदै भौतारिदै हिडेको यो ठ्काई मेट्नालाई सितलु भेटिन्छ कि 😍र यो गित सुनेर आजा ठकाई बेसमारी मेटे😍😍😍😍😍
साह्रै राम्रो लाग्यो अामा छोराको गीत,धेरै मन छोयो ।सफलताको शुभकामना छ ।
Ananda Ayo hajur haru ko geet sunera samman xa 🌹🌺🌺🌺
आहा 👌👌👌👌👌👌👌❤️❤️❤️❤️👏👏👏👏
आहा कति मिठो भाका अनि मिठो स्बर आमाछोरा ❤🙏🙏🙏🙏 कति महान छोरा अनि कति भाग्यमानी आमा🙏🙏❤👍
धेरै राम्रो गीत छ विशेष गरि आमालाई लखौ लाख सम्मान छ करोड मा पुगोस यो गीत 💕🙏💅💅✌️✌️💘💞💞
अत्यन्तै राम्रो गित शुभकामना दाजु
Badai xa hajur harulai safaltako subhakamana😍😍😍😍😍😍
आहा साह्रै मिठो गीत सर ।😍👍 बधाई तथा आमा प्रति सम्मान 🙏🙏🙏
आमाले यसरी गीत गाउदा मेरो आमाले पारी वनमा यस्तै गरेर गाउनुहुन्थ्यो झल्को आयो ।।😍😍😍👍👍👍👏👏👏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Ghauko yadd aayo malai yo git sunda best of luck
बधाई छ अामा छोरा लाई भाई
wow yo ho ni look geet bhaneko bast of luck daju
Aaha kati metho song wowowo❤❤❤❤sabai त्तिम लाई सुभकामना ❤❤❤यस्तै फ्री फ्री सुन्न पाउ song❤❤❤
Thank u
Ati mitho gitgako, sower pani mitho x amako. Badhaix x
akdam ramro geet aama xorako 🙏🙏💐💐👏👏
अामा छाराकाे साेर सारै मिठाे
Aaha kati ramro geet jati suneyo uthi sunu lagni 😍😍