नमस्कार 🙏 🙏 म गायिका सीता दुलालको तर्फबाट सम्पूर्ण मेरा ईश्वरीय शुभचिन्तक तथा दर्शक महानुभावहरुमा🙏🙏🙏😘😘😘 गायक जयराम हुमागाईं र म सीता दुलालको मार्मिक गिति कोसेली "धुँवा "लिएर यहाँहरुको माझ आएका छौँ। सबैले एकपटक हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन तथा यो TH-cam channel लाई Like , Comment Share र Subscribe गरी माया गरिदिनु हुन अनुरोध गर्दछु 🙏🙏🙏🙏❤❤❤❤❤
नमस्ते म प्रशंसा हुमागाँई यस गीत को गायक जयराम हुमागाँई दादा को बैनी को तर्फबाट नन्यो माया अनि शुभकामना 🙏सारै मीठो सोर अनि मन् छुने लय❤😭 सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना अनि विशेष समान जयराम मेरो दादा अनि आदर्णिय मेरी प्यारी दीदी सीता दुलाल लाई❤❤❤🙏
किन दियौ चोट र पिर मेरो गल्ती थियो भन कहाँ निर चोटै चोटर आँसु ले गलेको ए सानु लास हेर्न आउ हुर्हुरि बलेको। माया भन्थेँ मायाको खोल पर्यो चोक्टा लुछेउ मेरो भाग झोल पर्यो भन्न लाइ त न होला तै पनि स्वर्ग नर्क भेट नहोस् कहिँ पनि आहा!कुन शब्दले बयान गरौँ मनै कटकै खायो झन यो चोटै चोट र आँशुले गलेको ....... मुटु नै भक्कानियो त जे होस सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिम लगायत उज्ज्वल भविष्यको शुभकामना हजुर लाइ साङ्गीतिक क्षेत्रले सफलता को शिखर चुम्न पुगोस् अग्रिम शुभकामना
नमस्कार 🙏 🙏 म गायिका सीता दुलालको तर्फबाट सम्पूर्ण मेरा ईश्वरीय शुभचिन्तक तथा दर्शक महानुभावहरुमा🙏🙏🙏😘😘😘 गायक जयराम हुमागाईं र म सीता दुलालको मार्मिक गिति कोसेली "धुँवा "लिएर यहाँहरुको माझ आएका छौँ। सबैले एकपटक हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन तथा यो TH-cam channel लाई Like , Comment Share र Subscribe गरी माया गरिदिनु हुन अनुरोध गर्दछु 🙏🙏🙏🙏❤❤❤❤❤
🎉🎉🎉❤❤❤❤
राम्रो पस्तुति कार्य सफलता शुभकामना
🎉❤🎉❤🎉❤🎉❤
राम्रो पस्तुति कार्य सफलता शुभकामना
Marmik bhaabuk xa badhai xa
Veri naisa
❤❤❤❤Dami git
धुवाँ सरी भाइरल भयो त यो गित बधाई छ सम्पूर्ण टि म लाइ 🙏🙏🙏
सारै मन छुनी गीत रछ
बधाई छ सबैलाई❤❤❤
@jayaram dami git xa
गित राम्रो छ है मनै छुनि
गित राम्रो छ ,सफलताको शुभकामना सम्पुर्ण टिम लाई
Dheari ramro❤
Saarai nai mitho geet🎉🎉 dd ko
मार्मिक गित सबैलाई बधाई
एक्दम राम्रो छ गाउले जयराम सर ❤❤❤
बधाई छ संपूर्ण तिमी लाई
Chumbeswori geet 🎉🎉 keep it up dd😅
Dherai ramro lagako xa sampurna team lai badhai xa
बधाई छ हजुर हरु सम्पुर्ण टिम लाई निक्कै मार्मिक लय शब्दा सङ्कलन गर्नु भएको मा
Nice song congratulations all team ❤❤
Congratulations!!!
wow so sweet song❤
साह्रै राम्रो लाग्यो
बधाई तथा सफलताको शुभकामना ।।
Wow Very Nice❤️❤️❤️ Sang le man xuni vaneko yesto sang le ho🎉🎉🎉🎉
Thank you so much ❤❤❤❤
अति राम्रो छ सीता हजुरको सोर शब्द बधाई छ है धेरै धेरै ❤❤
Congratulation
Ramro xa
दामी काका दामी गित ❤❤❤❤❤❤❤❤
Wow 👏🙏🙏🙏
Congratulations miss you madam ❤❤❤❤😢😢😢😢😢😢
Ramaro xa mam
धेरै राम्रो छ आगामी दिनमा यो भन्दानी राम्रो होस यो टिमको सम्पूर्ण साथीहरू लाई शुभकामना छ ,बिशेश गरि सीता दुलाल हजुरलाई❤❤❤❤
What a acting paudel sir❤❤❤❤
Git Dani xa badhae xa Jayaram vai❤❤❤
नमस्ते म सीता सुवेदी सारै मीठो स्वर अनि मन छुने लय शब्द सम्पुर्ण टिमलाई बधाई छ विशेष सम्मान जयराम हुमागाई दाइ र सीता दुलाल दिदी 🙏🎵🎵
Ramro xa dear ajhai pragati gargai jau❤❤❤❤❤❤
Wow❤❤❤❤❤
Badhai xa sita didi❤❤❤❤❤
sarai mitho ❤❤❤❤❤❤❤❤❤
आहा निकै मारमिक्गित सफलताको शुभकामनाछ सबैजानालाई
आहा
हजुर्को सफलताको कामना गर्दछु ♥️♥️👌♥️♥️
Thank you so much ❤❤❤
🎉🎉🎉🎉🎉🎉❤❤धेरै राम्रो गित र अभिनय 🎉🎉
गितकाे भाव राम्राे छ।सुमधुर स्वर कर्णप्रिय छ।आगामि दिनमा नाच्न फुर्ने गित आओस्
Thank you so much ❤❤❤
Nice song diddd🎉🎉🎉
Kada 😂
Dherai ramro shwor
❤❤congratulations 🎉🎉
Sarai ramro geet🎉🎉🎉🎉congratulation sita didi🎉🎉🎉
निकै उत्कृष्ट सब्द सहित बजारमा नयाँ गित ल्याउनुभएको मा बधाई तथा सफलताको कामना
बधाइ छ बहिनि सिता र जयराम सर दुबै जनालाइ❤❤❤❤❤
अाहा अतिनै मार्मिक अनि मिठो सब्द सम्पूर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️🕺🕺🕺🕺🕺🕺💋💋💋
बधाइ तथा शुभकामना सम्पुर्न टीम लाइ
मिठो ❤❤
बधाइ छ♥️♥️😊😊
Sharai ramro geet man choyo❤❤❤
धेरै धेरै बधाई छ सीता दिदि🎉🎉🎉🎉🎉🎉
congratulations didi🎉🎉🎉🎉
Congratulations all team lae❤🎉🎉
नमस्ते म प्रशंसा हुमागाँई यस गीत को गायक जयराम हुमागाँई दादा को बैनी को तर्फबाट नन्यो माया अनि शुभकामना 🙏सारै मीठो सोर अनि मन् छुने लय❤😭 सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना अनि विशेष समान जयराम मेरो दादा अनि आदर्णिय मेरी प्यारी दीदी सीता दुलाल लाई❤❤❤🙏
सफलताको शुभकामना मेरो दादा❤❤❤❤❤❤❤
धेरै राम्रो छ सिता मिस गित ❤❤❤
किन दियौ चोट र पिर
मेरो गल्ती थियो भन कहाँ निर
चोटै चोटर आँसु ले गलेको ए सानु लास हेर्न आउ हुर्हुरि बलेको।
माया भन्थेँ मायाको खोल पर्यो
चोक्टा लुछेउ मेरो भाग झोल पर्यो
भन्न लाइ त न होला तै पनि
स्वर्ग नर्क भेट नहोस् कहिँ पनि
आहा!कुन शब्दले बयान गरौँ मनै कटकै खायो झन यो चोटै चोट र आँशुले गलेको ....... मुटु नै भक्कानियो त जे होस सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिम लगायत उज्ज्वल भविष्यको शुभकामना हजुर लाइ साङ्गीतिक क्षेत्रले सफलता को शिखर चुम्न पुगोस् अग्रिम शुभकामना
असाध्यै मनपर्याे अझै सफलताकाे शुभकामना ❤
बधाई छ दिदी र जयराम दादालाई❤❤❤❤
nice song 😮❤❤
Love from INDIA❤❤
हार्दिक बदाई साै सफलताको सुभकामना सम्पूर्ण टिमलाई❤❤❤❤
Badhai xa didi❤❤❤❤❤
Badhai xa hai didi🎉🎉🎉🎉
मार्मिक शब्दमा आधारित गीत
congressional jayram ram sir dherai ramro xa geet ❤😢😢
बधाई छ ❤❤❤🎉🎉🎉🎉
Thank you so much
Nice song 😢❤❤❤❤
Ramro xa❤❤😂😂
मर्मस्पर्सी❤
Congratulaion
Geet ramro xa dai
मार्मिक 😥
Thank you so much ❤❤❤❤
आहा धेरै मार्मिक गित बाबा लगाएत सबैलाई सफलताको कामना❤❤❤❤❤❤
So cute 🥰💕🥰😢😢😢
❤❤❤❤❤🎉🎉🎉🎉🎉
nice song ❤❤❤
Namskar dd hjur dherai ramro
Thank you so much ❤❤❤❤
Nice mam😅😅
आहा सारै राम्रो गीत बधाई छ❤❤❤
बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤
Thank you so much ❤❤❤❤
नमस्ते म निर्देशक उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ गीत DHUWA आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰
धेरै राम्रो छ म्याम सफलताको शुभकामना ❤❤❤🎉🎉
Congratulations 🎉🎉🎉🎉sis
Congratulations didi🎉🎉🎉🎉🎉
dami xa
Thank you so much ❤❤❤❤
Ramro xa❤❤❤❤❤❤❤❤❤❤
our teamwork. please like comment and share
Congratulations ! सारै मार्मिक शब्द र स्वर
Supub
❤❤❤
Bad hai xa sita didn't ❤❤❤❤❤