SEE मा फेल भएका बिधार्थीहरुले आ त्मह त्या गर्ने थालेपछि सांसदहरुको उग्ररुप: शिक्षामन्त्रीको सातो खाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • #SumanaShrestha#SeeResult#Onlinetvnepal
    Guest : Sumana Shrestha, Pradip Paudel
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 417

  • @word_story01
    @word_story01 3 หลายเดือนก่อน +43

    यो पाटिले गोजिबाट बनाएको शिक्षकहरु सडकमा आएर पसारिएको नतिजा हो।

  • @karnajaprel2314
    @karnajaprel2314 3 หลายเดือนก่อน +40

    काँग्रेस एमालेका झोलेहरुका कारण बिध्यार्थिहरको पढाइ बिगारेको हो ।

  • @amarbindas
    @amarbindas 3 หลายเดือนก่อน +38

    शिक्षा मन्त्री ले भनिराखेका छन जवसम्म शिक्षकलाई राजनीति मुक्त गराउने काम हुदैन तब सम्म यस्तै हाे

    • @narayanprasadshrestha9370
      @narayanprasadshrestha9370 3 หลายเดือนก่อน

      गफ सम्सदमा पढाकाे भयपाे

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @tulasisubedi6603
    @tulasisubedi6603 3 หลายเดือนก่อน +45

    काग्रेस एमाले माओबादी फेल भयको हो

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @himshrestha1293
    @himshrestha1293 3 หลายเดือนก่อน +52

    शिक्षा क्षेत्र राजनितिको अखडा भएको ले यो परिणाम आएको हो ।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @DevSingh-di3vv
    @DevSingh-di3vv 3 หลายเดือนก่อน +28

    यसमा शिक्षा मन्त्री काे के गल्ती हों तिमी हरु बढी न भुक

    • @puspathapa3064
      @puspathapa3064 3 หลายเดือนก่อน +1

      Chor neta harule jhole sikxak bharna garne ani ahile naya mantri le phohor badarna khojda sumana lai dos dinxan chor lendupe netaharu. Any way sumna sis agi badnus yi 35 barsa dekhiko pahor badarnus.

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @safurkhan7276
    @safurkhan7276 3 หลายเดือนก่อน +3

    पढाउनु पर्ने शिक्षक काङ्ग्रेस एमाले माओवादी को भर्ती केन्द्र भए पछि यो नतिजा आउनु के नौलो कुरा हुन्छ र

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 3 หลายเดือนก่อน +4

    सबै शिक्षक झोले भय रजनितिक गर्छ्न पढाउदैनन अनि के लेख्दै नलेखी पास गरिदिने हो भने परीक्षा किन लिने? ३४ बर्स देखि के गरियो अनि ३ महिना अघि भयको शिक्षा मत्रीले सबै जिम्मेवारी लिनु पर्ने हो र ?

  • @madhubohara4993
    @madhubohara4993 3 หลายเดือนก่อน +10

    यसकाे जिम्मा सबैले लिनु पर्छ, मुख्य गरि पुराना शासक

  • @chhitizsharma3509
    @chhitizsharma3509 3 หลายเดือนก่อน +11

    तिम्रा झोले हरु लाई भर्ती केन्द्र बनाएपछि हो यस्तो भएको

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 3 หลายเดือนก่อน +8

    यसकाे जिम्मा काँग्रेस,एमाले र माओबादिले लिनु पर्दछ ।

  • @सिन्धुपाल्चोकतामाङमौलिकव्हाईला

    शिक्षाक जति कंग्रेस ,एमाले ,माओवादीको झोले बने पछि कसरी पास हुन्छ विद्यार्थी

  • @khemneupane2023
    @khemneupane2023 3 หลายเดือนก่อน +9

    तिमिहरुलेनै भर्तिकेन्द बनाएका कारणले गर्दा नै यस्तै भएकाे हाे ।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @bhairavimedianepal6400
    @bhairavimedianepal6400 3 หลายเดือนก่อน +5

    त हरुको पार्टीको झोले बने शिक्षक?? अनि कसरी हुन्छ त पास???

  • @bibekxettri9742
    @bibekxettri9742 3 หลายเดือนก่อน +15

    पढ्नु पर्यो नि त हो पढ्नी जति त सब pass भाको छन् त

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @Radha_704
    @Radha_704 3 หลายเดือนก่อน +6

    अयोग्यलाइ पास गराउने हो भने exam किन लिनुपर्ने भतुवा

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 หลายเดือนก่อน +9

    सरकार र पाटिका झाेले शिक्षक भर्ति गरेपछी काे परिणाम

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 หลายเดือนก่อน +3

    एमाले काङ्ग्रेस को कार्यकर्ताले असक्त बनाएको सिक्षा क्षेत्रलाइ अब सुमनाले भुत्रो गर्नु चोर दलालहरु

  • @shuvakandel2065
    @shuvakandel2065 3 หลายเดือนก่อน +5

    ए माम पाका पौडेल तिमी शिक्षामन्त्री भएँ के गर्थ्यौ

  • @ManoharmanShakya-c3k
    @ManoharmanShakya-c3k 3 หลายเดือนก่อน +6

    यस्ता भष्ट नेताहरू भए सम्म गुणस्तर शिक्षा उत्पादन हुदैन ।

  • @bijaykarki5360
    @bijaykarki5360 3 หลายเดือนก่อน +7

    परिक्षामा सहभागी हुने जति सबैलाई पासको ब्यबस्था गरौं नाटक खत्तम

  • @netrathapaliya8998
    @netrathapaliya8998 3 หลายเดือนก่อน +4

    नेताका झोले शिक्षक शिक्षिका र काठमाण्डौको सडकमा उत्तानो परेपछि कसरी पास हुन्छत

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +4

    नीजी विद्यालय खारेज गर्ने हिम्मत छ ? ल सबै नीजी विद्यालय खारेज गरेर सरकारी विद्यालय बनाउनु त !

  • @khemneupane2023
    @khemneupane2023 3 หลายเดือนก่อน +3

    आफुले बाेलेका कुराहरुले आफै लाई कुरि कुरि हुने कुरा गर्न यी नालायक हरुलाई लाज लाग्दैन ? हैन सरकारले गरेन गरेन भनिरहदा , ३५ बर्ष देखि काे छ सरकारमा? हावाका तालका question बनाएर पडाएका बिध्यार्थि हरुबाट देशले के पायाे

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 3 หลายเดือนก่อน +9

    न.१ पाटिका झोले शिक्षक भयको ले न२.बिध्यार्थी कमि मोबाइल लिएर पढाई मा ध्यान नदिएको
    न.३ गरिबको कारण बिध्यार्थी ले पढ्न र लेख्न अन्य पढाइ प्रतिको बेबस्था नभयको ले
    ४.बिध्यलयमा फोहरि राजनिति धुसेको ले

    • @GAMER_KING160
      @GAMER_KING160 3 หลายเดือนก่อน

      no5
      Raksi churot jaad tira dhyn jaanale

    • @narayennarayen5413
      @narayennarayen5413 3 หลายเดือนก่อน

      6 gaja tanna tanna tanne gariko le 😅sachekai vaniko ho la​@@GAMER_KING160

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 หลายเดือนก่อน +3

    नभुक पुराना पाटिका कारण फेल भको हो

  • @rameshkandel3814
    @rameshkandel3814 3 หลายเดือนก่อน +2

    काङ्ग्रेस र एमाले माओबादी ले गर्दा य्स्तो भाको हो

  • @ramgibudhathoki4814
    @ramgibudhathoki4814 3 หลายเดือนก่อน +2

    शिक्षा क्षेत्र मा राजनीति गरने पनि इनै हुन अहिले ठूला ठूला भासण दिएर के गरनु

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 3 หลายเดือนก่อน +4

    बल्ल लदका कार्यकर्ताकाे आँखा उघ्रेला जस्ताे छ । सही कुरा शिक्षा क्षेत्रलाई पूर्ण राजनीतिक मुक्त हुनै पर्छ । शिक्षाकाे सुधारकाे लागि शिक्षा मन्त्रीकाे महान ज्ञान, साेच र व्यववहारलाई सबैले साथ दिनुपर्छ ।❤❤❤❤❤

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 หลายเดือนก่อน

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @meditaionandrelaxation9108
    @meditaionandrelaxation9108 3 หลายเดือนก่อน +3

    शिक्षक ले नभई नेताहरुले पढाएको भएर यस्तो भएको हो

  • @baikunthagc3637
    @baikunthagc3637 3 หลายเดือนก่อน +1

    पाटिको झोले मास्टरहरुलाई टूंडिखेलमा अभिनन्दन गर

  • @kalakbahadur5623
    @kalakbahadur5623 3 หลายเดือนก่อน +4

    यसको जिम्मेवारी नेपाली काँग्रेस, एमाले, र माओवादी पार्टीले लिनु पर्छ।

    • @dawauk7811
      @dawauk7811 3 หลายเดือนก่อน

      येस्को जिम्मेवारी नेपाली कङ्रेस एमाले र माओबादी ले लिनु पर्छ किन भने.........

  • @arjunmahat4083
    @arjunmahat4083 3 หลายเดือนก่อน +2

    यो सब देश बर्बाद पार्ने र शिक्षा क्षेत्रमा तहस नहस पारेका यिनै बोल्ने मान्छेहरुले हो ।।।

  • @RamPrasadSharma-e1u
    @RamPrasadSharma-e1u 3 หลายเดือนก่อน +1

    शिक्षकलाई कार्यकर्ता वनाउने बिधालयलाई राजनितिकाे अखडा अझ वढि भयाे भने वढि पास हुन्छन ।

  • @minaaryal6498
    @minaaryal6498 3 หลายเดือนก่อน +2

    A garu chup

  • @balramtiwari3405
    @balramtiwari3405 3 หลายเดือนก่อน +1

    टीचर जती सबै लाई तिम्र झोले बनायौ अनी सरकार फेल नभऐर को फेल हूने त पहीला सबै शिक्षेक कै see को जाच लीनु की मार्कशीट किनी ल्याऐका सबै फेल होलान तिम्रा झोला बोकने लाई जगीर दीऐको नतीजा

  • @indramanikhanal8013
    @indramanikhanal8013 3 หลายเดือนก่อน +2

    यसैगरी भ्रास्टाचार विरुद्ध बोल्न यी साम्सद हरुलाइ किन आट आउदैन

  • @Vlogge.Pandap
    @Vlogge.Pandap 3 หลายเดือนก่อน +1

    सरासर योजना बद्द तरिकाले ५२ प्रर्तिसत फेल गरायो पास गरायता सबै जापान कोरिया अन्य देस हाकिन्छन फेल गरायसि सबै नेपालमा बस्छन अनि भोट पाहिन्छ भनेर

  • @DbDhami-y8n
    @DbDhami-y8n 3 หลายเดือนก่อน +1

    तिमी जस्ता निकम्मा जबसम्म नीति निमार्ताकाे रुपमा रहन्छाै हालत यस्तै हुन्छ।

  • @phurbatamang1379
    @phurbatamang1379 3 หลายเดือนก่อน +2

    मान्छे जत्रो मोबाइल बोकेर हिडेपछि भुत्राको SEE पास गर्छन् ।

  • @darbinsunam7607
    @darbinsunam7607 3 หลายเดือนก่อน +2

    भन्न खोजेको के हो ?सबैलाई पास बनाउने भए exam के को लागी ??

  • @debendratamang4377
    @debendratamang4377 3 หลายเดือนก่อน +1

    तिमी हरूले मत्रि पायन भनेर कराउछ भाते हरू

  • @narbahadur7247
    @narbahadur7247 3 หลายเดือนก่อน +1

    अहिले बिद्यार्थी फेल भए भनेर समसद मा हङा मा गर्छस तेरो पार्टी नै हो आफ्नो मान्छे लाई जस्ले ५०% लियेर SEE पास हुने लाई Techer बनाउछौ अनि अहिले यो भयो उ भयो थुक्क सरम छैन तिमि हरु लाई ।।

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +3

    नपढेपछि फेल त हुन्छ नि ?

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 3 หลายเดือนก่อน +1

    तिमी हरू को कारण ले गर्दा हो डाँका हरू

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน

    अज सिछेक्लाईराजनिति बाटअलग राषिन्नतबसम्मयेहिहुन्छ किनचिच्याऊनुपर्यो तिमिहरुनैहोदोसि जोचोरऊसैकोठुलोसोर सालाकुकुर्हो

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน

    येचोर चोर्निहो फेलहुनुमा मन्त्रिको गल्तिहोभनि सुमनाआऊनुभन्दापैलाकोथियोतेल्लेलिनुपर्छ

  • @rajarani8335
    @rajarani8335 3 หลายเดือนก่อน +1

    Yo sab kangress yemale le bigareko ho school ko teacher lai rajniti sikayne timiharu hoina fata

  • @Gopal-y8d
    @Gopal-y8d 3 หลายเดือนก่อน +1

    नेताजि हरू शिक्षकहरूलाई काल्समा भन्दा पटिॅको झोला बोकाउने अहिले कसलाइ सुनाएको ।यो सबैको जस अबजस तिमी हकूले नै लिनु पछॅ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน

    योसबैचोरनेता सालेकुकुर्गधाजोछन्नि पुराना भनेरचिनियेका ईदुईबाऊलेजन्माका ईन्कोयेक बाऊभारतमाछअर्कोअमेरिकामाछ नेपालकोत बिचरासुत्नपनि येक्लैसुत्छतरछोरालेत बाबाऊसैलाईभन्छकेगरुसईनैलेहो

  • @biradhikari5466
    @biradhikari5466 3 หลายเดือนก่อน +1

    मित्रहरू २०४६ साल पछीका सरकार र उसंग संबन्धित मित्रहरूलाई सोद्न उचितहोला हजुर नमस्कार ।

  • @birendrasatcota1708
    @birendrasatcota1708 3 หลายเดือนก่อน

    राणीकाछोराहरू,पढ्दैनपढेका आवारा हरूलाई जबर्जस्ति पासगर्दिनूपर्ने भयो,सुमनाले जे गरीन सहिगरेकि छन्,

  • @debendratamang4377
    @debendratamang4377 3 หลายเดือนก่อน +1

    खाते नेताहरू किन कराउछ मत्रिले के गरेको छ

  • @LilaChaulagain-g7m
    @LilaChaulagain-g7m 3 หลายเดือนก่อน +1

    फेालत सरकार भएको हेा

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले माओबादी पार्टिको नितिको कारणले देशको दुर्गती भएकोछ ।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 หลายเดือนก่อน

    Chinese students
    5class.but.they.can.make.radio.
    Mobiles.computers.many.more.but
    Nepali.studens.
    Masters.digree
    Can.make.nothings.only.eating
    Meeting.in.nepal😂

  • @NimaNima-bx9ds
    @NimaNima-bx9ds 3 หลายเดือนก่อน

    एमाले माओवादी काङ्ग्रेस फेल भएंरैछ बुजियो😊

  • @krishnaadhikaribajgae8972
    @krishnaadhikaribajgae8972 3 หลายเดือนก่อน

    पाटिका भात्रिसंगठन ईस्कुल ईस्कुलमा बनाउने ती पाटिका झाेलेहरुले पढाउनु नपर्ने अनि अरुलाई दाेसदिने

  • @SantoshKb-t7e
    @SantoshKb-t7e 3 หลายเดือนก่อน

    तिमीहरू जस्तो झोले अनि तिमीहरूको झोले टिचरहरू भए पछाडि कसरी पास हुन्छन् त विद्यार्थीहरु

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน

    तिमिहरुले भ्रस्टचार गरेर सिध्यायको देस अहिले यकैचोटि जादुजस्तो गरेर 3 महिनामै सुधार भैसक्नुपर्ने हाउडिगफ मात्र गरेर हुन्छ ?

  • @Narjun2008
    @Narjun2008 3 หลายเดือนก่อน

    Exam नै नलिए भो नी।सबैलाई पास बनाइदिए भो।की education System बदल्नु पर्यो।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 หลายเดือนก่อน

    शिक्षक सबैले पाटी को झण्डा बोकेको हुन्छ अनि भुत्रो को पढाउछन विद्यार्थी लाई 😡

  • @Narmalboy6615
    @Narmalboy6615 3 หลายเดือนก่อน +1

    अझै बनाउ चोरहरु पार्टी का झोले कार्यकर्ता तिमिहरु चोर ले बिगारेकोत होनि नानाथरी संगठन बनायर

  • @biradhikari5466
    @biradhikari5466 3 หลายเดือนก่อน

    मित्रहरू राजनिती दलका भात्री संगठनहरु सबैखारेजगर अादी समस्या समाधान हुन्छहै हजुर नमस्कार

  • @laxmanbudhathoki9215
    @laxmanbudhathoki9215 3 หลายเดือนก่อน

    Sarkar .fail .Bhayeko hoina School ka. Teacher .Fail bhayeko. Ho..Teacher lai. Parmosan ra. Demosan. Garnu parcha

  • @bipinbudhathoki7412
    @bipinbudhathoki7412 3 หลายเดือนก่อน

    कांग्रेस को कारण एमाले को कारण fail भए विद्यार्थी अनि देश धकेलियो 20 वर्ष पछि

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน

    जयेसुमनाजिऊ जयेरासोपा काङ्गेर्स्मावबादि येमाले मधेसबादि बाई बाई रासोपा राप्रपा बालेन्साहा गोपिहमाल हर्षसाङ्पाङ्ग हाईहाई

  • @shriyashree8337
    @shriyashree8337 3 หลายเดือนก่อน

    शिक्षक हरुसबैलाई पाटिमा सामेल गरे पछि कसरी पास गर्छ त ESS ?राम्रो काम गर्ने नेताहरुसबैलाई काम गर्न नै दिदैन त कसरी शिक्षक पनि घुस ख्वाए शिक्षक ले कसरी ESS पास गर्छ त राम्रो शिक्षक ले त काम नै पाएको छैन त ?

  • @SDPOnlineTv
    @SDPOnlineTv 3 หลายเดือนก่อน

    अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 หลายเดือนก่อน

    कुन कुन पार्टीका डाँकाहरू हुन् शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने!!!

  • @NamsteSunil
    @NamsteSunil 3 หลายเดือนก่อน

    तिमीहरु को राजनीतिक जाजती बढेको छ राणा को जमात हरु अहिले भूक्दैछन

  • @mangurung4441
    @mangurung4441 3 หลายเดือนก่อน

    शिक्षक यो पार्टी भाकै कारण शिक्षक भैहाल्ने अनि कहाँबाट शिक्षाको गुणस्तर अनि अभिभावक स्कुल गाको देखेकोमानै पढिराछ्न। दुबै जिम्मेवार छन।

  • @liladhar4865
    @liladhar4865 3 หลายเดือนก่อน

    शिक्षकहरु पार्टीको झोले भएको कारणले यस्तो नतिजा आएको ।

  • @ReshBiswakarma
    @ReshBiswakarma 3 หลายเดือนก่อน

    मास्टार नेताको झोलेभयर हिडदा काह हुनुहुन्थो माननीय जुउ

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 3 หลายเดือนก่อน

    अब सरकारी बिधालय हरुलाई निजीकरन गराउन परयो तेसो गरीयो भने 75%वारेन्टी 😊😊😊

  • @loksingh5318
    @loksingh5318 3 หลายเดือนก่อน

    नेता भ्रष्टचार मा ठिक मास्टर लाई राजनिती गरनै ठिक बिधार्थी मुबाईल मा ठिक अनि कताबाट पास हुन्छन् होला।

  • @chandramanshrestha8158
    @chandramanshrestha8158 3 หลายเดือนก่อน

    पुराना नेताहरू पनि शिक्षामा भुकेको देखेर गजब लाग्छ। आफ्नो कार्यकर्ताहरु सबै शिक्षित छन् l

  • @krishnatamang5150
    @krishnatamang5150 3 หลายเดือนก่อน

    वास्तव भन्ने हो भने स्कुल कलेजमा यो पार्टीहरुको राजनितीक संगठनहरुले गर्दा हो त्यसकारण यो कांग्रेस, एमाले, माओबादी सबैलाई स्कुल कलेज मा राजनितीक हटाउन जरुरी छ।

  • @Royalpartel77
    @Royalpartel77 3 หลายเดือนก่อน

    सरकार मा बसेर आफ्नो छोरा छोरी लाई private school मा भर्ना गरेर सरकारी विधालयको गुनासो किन महासय?

  • @tanksapkota2872
    @tanksapkota2872 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले माओवादी लाई प्रश्न गर्नु ब्न्हन्दा पहीला आत्महत्या गर

  • @TulBDRSijali
    @TulBDRSijali 3 หลายเดือนก่อน

    शिक्षक लाई बिधार्थी पढाउ भन्न छाडेर मेरो पातिमा लाग भनेसि परिणाम यही हो

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 3 หลายเดือนก่อน

    झोले शिक्षक बनाउने परिणाम उच्च खोज्ने कहाँ हुन्छ ?

  • @rajendraoli3755
    @rajendraoli3755 3 หลายเดือนก่อน

    शिक्षेक र बिध्यार्थि पार्टि का लगाउछौ पार्टि का झोला बोक्न कसरी पास हुन्छन्

  • @laxmanbudhathoki9215
    @laxmanbudhathoki9215 3 หลายเดือนก่อน

    Teacher. Fail Bhayeko. Ho. Sarkar fail. Bhayeko hoina Ak jana. Teacher .ley Student ko. Sangkhya. Ko Adhar ma. Kati pass garnu parney hola

  • @govindakoirala5
    @govindakoirala5 3 หลายเดือนก่อน

    टेरामक्स घाेटालमा कुम्ल्याई हालिस माेहन बहादुर। तँ जस्ता भ्रष्ट धमिराहरू देशमा हुन्जेल देशले काेल्टाे फेर्न सक्दैन।

  • @keshabbista9372
    @keshabbista9372 3 หลายเดือนก่อน

    यो काङ्ग्रेस ऐमाले माओबादि पार्टिका कार्यकर्ता बनायर देसको पढाइ बिग्रियो जब सम्म ब्यबहारिक शिक्षा प्रणालि नआय सम्म उन्नति हुदैन शिक्षामा ।

  • @bimalamainali375
    @bimalamainali375 3 หลายเดือนก่อน

    मास्टर हरु झोले भयर पार्टी माँ हीडेपछी ५२:/: फेल हुनू स्वभाबिक हो

  • @kumargiri687
    @kumargiri687 3 หลายเดือนก่อน

    शिक्षामा काङ्ग्रेस एमाले माओवादी 3 पार्टीकै सरकार फेल भएकोमा बधाई छ ! निजीकरणमा पुरै हात छ सरकारको पैसा कमाउने बिज्नेस बनाउनेतर्फ लागेकोमा बधाई 👏🙏

  • @prakashchhetri8272
    @prakashchhetri8272 3 หลายเดือนก่อน

    तिमि हरु जस्तो खराब राजनीति गर्ने मान्छेको कारणले गर्दाखेरि आज शिक्षामा राम्रो नतिजा आउन नसकेको र तिमीहरूको झोले टिचरहरूले गर्दाखेरि आज कलिला विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ

  • @BudhaKumar-ym3bw
    @BudhaKumar-ym3bw 3 หลายเดือนก่อน

    यो नतिजा सार्वजनिक सरकारी स्कुलका हुन् । सरकारी शिक्षकहरूको लापरवाही हो यस्लाई हेन्डलिङ गर्ने सरकार हो

  • @basanta.1985
    @basanta.1985 3 หลายเดือนก่อน

    शिक्षा मन्त्रीले राजनीतिक मुक्त शिक्षा बनाउनुपर्छ भन्द रोईलो गर्ने, बिरोध गर्ने, पार्टीको झोलेहरु शिक्षाक भर्ती गर्ने अनि विद्यार्थीलाई पार्टीको झोला , झण्डा बोकाउने अनि प्रश्न गर्न लाज लाग्दैन ?? यसको जिम्मा पुराना पार्टीहरुले लिनुपर्छ ।

  • @dhanpacharya2461
    @dhanpacharya2461 3 หลายเดือนก่อน

    तिमी हरु जस्ता गदार्ले गर्दा हो किनकी सबै तिचर्लाइ पातिको झोले र बिध्यार्थी लाई राज्निती करन्ले गर्दा हो

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 3 หลายเดือนก่อน

    नेपाली काग्रेस ले सोध्ने औकात कसरी राख्यो ३० बर्ष सरकार चलाउने आफु अरूलाई दोष दिन मिल्छ

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 3 หลายเดือนก่อน

    अब 5 साल सम्म मन्त्री सुमना 🎉❤❤ लाई दिनुपर्छ , विद्यालय व्यवस्थापन प्रणाली परिवर्तन गर्नुपर्छ,सिप मुलुक पाठ्यक्रम हुनुपर्छ 🎉🎉नेताको झोले विद्यालयको शिक्षिक हरूलाई जेल चलान गर्नुभयो भने नेपाल बन्छ 🎉🎉 जय राष्ट्रिय नेपाल 🎉🎉

  • @indrathapa2436
    @indrathapa2436 3 หลายเดือนก่อน

    टिचर लाई पाटिकाे झाेले बनायकाेहुनाले याे अबस्था आएको हो सुमना लाई सोधने होइन शेर बहादुर लाई सोध ।

  • @reshamsharmasharma2397
    @reshamsharmasharma2397 3 หลายเดือนก่อน

    ब्यबहार मा लागुहुने सिछ्या दिओस्
    प्रमाणपत्र पाएर डिग्रि भएपनि बेरोजगारी वस्नु परिरहेको छ
    त्यसको लागि पहिले देसको राज्य सत्ताबाट तिमिहरु ले राजिनामा दिनपर्छ
    धेरै नभुक

  • @Sumi-b2g
    @Sumi-b2g 3 หลายเดือนก่อน

    शिक्षा मन्त्री को के दोस छ शिक्षक ले झोले राजनीतीक गर्छ काठमाडौं मा भेला भए र आन्दोलन गर्छ बिध्यारथी पठाउदैन अनी दोस चाही सुमना स्रेस्ठ लाई थुपर्ने

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 หลายเดือนก่อน

    त्यो दिन आउनुको कारण हो ऐेमाले काङ्ग्रेस को राजनितिक दल को कारण हो महोदय तपाईंले आफ्नो अबिबेक्ति ले नेपाल र नेपालीको खुन पसिना चुसेर मोटाई रहेकाे देखिन्छ

  • @seanthakuri7944
    @seanthakuri7944 3 หลายเดือนก่อน

    शिक्षकलाई बिगार्ने राजनीतिकर्मी नै हो

  • @MadanShrestha-m2l
    @MadanShrestha-m2l 3 หลายเดือนก่อน

    ए तिमीहरू चोरहरूले आ-आफ्ना झोलेहरूलाई शिक्षक बनाएर विद्यार्थीको भविश्यमा खेलबाड गरेको हो यो । अब तिमीहरू लाज पचाएर भुकेर के गर्नु ? तिमीहरूले बालेनलाई गरू मानेर पश्चाताप गर्नु नै अन्तिम उपाय छ तिमीहरूका लागि ।