Balen: River Bank Sukumbasi Basti reconstruction after flood; Kathmandu Municipality & SC order

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 133

  • @SanjipWangdu-ji9st
    @SanjipWangdu-ji9st 18 ชั่วโมงที่ผ่านมา +93

    दूध को दूध : पानी को पानी
    कुरो स्पस्ट छ !!
    श्री भगवान् पशुपतिनाथले पनि मेयर बालेन गलत थियेनन अनि सुकुम्बासी प्रती उनको धाराणा गलत थियेन भनेर यो पानी अनि बाढीको रूपमा आयेर छरलङ्ग बनाइदियो !!
    बुझ्ने ले बुझ्छ , बुझेर पनि बुझ पचाउने KP oli को हनुमान हो !!
    जय पशुपतिनाथ 🙏

    • @dilliramgiri524
      @dilliramgiri524 9 ชั่วโมงที่ผ่านมา

      good

    • @RitaKC-lh5vc
      @RitaKC-lh5vc 8 ชั่วโมงที่ผ่านมา

      Right kura ❤❤❤ Balen team ❤❤❤

    • @amarbudha4973
      @amarbudha4973 7 ชั่วโมงที่ผ่านมา

      😢 ⁴aa ​@@dilliramgiri524

  • @dkptechs
    @dkptechs 16 ชั่วโมงที่ผ่านมา +14

    आउनु होस एक्ले अर्को लाई सपोर्ट गरौ अगाडी बडौ🙏🙏🙏🙏🙏🙏

  • @ChetparsadSapkota
    @ChetparsadSapkota 9 ชั่วโมงที่ผ่านมา +11

    महानगरको ले गरेको गर्नै खोजेको काम मा सबैले साथ दिया दीर्घ कालीन निकास को बाटो हेरेको देखिन्छ जय बलेन

  • @HariSharanGajmer-z3v
    @HariSharanGajmer-z3v 16 ชั่วโมงที่ผ่านมา +64

    हुन त म science को बिधार्थी हु तर अझै बुजेको छुइन केपी ओलीनै हुदा किन भूकम्प, नाकाबन्दी, कोरोना, प्लेन दुर्घटना, बाढी पहिरो।
    कसम कसैले बुजाईदेउ। कतै देसको लागि महा अलाछिन् त हैन ?

    • @user-xnex
      @user-xnex 10 ชั่วโมงที่ผ่านมา +2

      Ho ho tehi ho. Thyakkai.

    • @shksumit
      @shksumit 10 ชั่วโมงที่ผ่านมา

      I was thinking the same, yesterday how can this be a coincidence. Conclusion muji budo alchinai ho 😂

    • @saraswotilama3402
      @saraswotilama3402 10 ชั่วโมงที่ผ่านมา +1

      त्यही भने ।

    • @nareshghale8179
      @nareshghale8179 10 ชั่วโมงที่ผ่านมา +2

      Ho ki k ho? Samyog 5 CHOTI ta nahunu parne ho

    • @Rbsharma1995
      @Rbsharma1995 7 ชั่วโมงที่ผ่านมา

      जे पाए लेक्छस नाकबन्दि भुकम्प केपि ओलिको पालामा भयो भनेर हावामा लेख्ने अध्यन गरौ सत्य लेखौ

  • @sheshashah3728
    @sheshashah3728 13 ชั่วโมงที่ผ่านมา +21

    No need to reconstruct these peoples homes who are occupying these rivers banks rather they must leave these places immediately and relocate them in safe areas ! Whatever our great KMC Mayor Er Balen Shah has decided not to rebuild their houses in these danger zones obviously he is absolutely right

    • @bishalacharya2582
      @bishalacharya2582 6 ชั่วโมงที่ผ่านมา +1

      I agree with Balen's statement about the homeless people of Nepal are not actually homeless (mostly) rather they have their homes or lands in some rural areas which they left to life in the capital . These people should not be so desperate to live at capital when they can't have a safe life in such hazardous place near rivers and the government too should help the rehabilitate or give them employment so the could afford homes at other places in the capital.

  • @roshankc1128
    @roshankc1128 17 ชั่วโมงที่ผ่านมา +13

    ठिक निर्णय ❤❤जय बालेन

  • @maxmaxie1328
    @maxmaxie1328 9 ชั่วโมงที่ผ่านมา +6

    सुकुम बासि चाँगुनारायण को Apartment मा जानु पर्छ👈

  • @pbnbsw5757
    @pbnbsw5757 16 ชั่วโมงที่ผ่านมา +8

    बालेन ले डोजर लाउनै नपर्ने रहेछ , खोला आफैँले आफ्नो ठाउँ लि हाल्दो रहेछ नि । अब मान्छे हरुले आफै बुझ्नु पर्छ कि खोला किनारमा बस्नु हुँदैन । हुनत यो पृथ्वीमा कहीँ पनि बस्नु हुँदैन । प्रकृति आमालाई रिस उठ्यो भने जाँ नि जे नि गर्दिन्छ ७२ सालमा देखेनौ कस्तो गरिन् आमाले । सुनामी आँधि हुरी बाढी पहिरो आदि इत्यादि .......
    ओहोsssssss हे ईश्वर ! किन झगडा गर्छौ मनुष्यजाती । एकले अर्काको खेदो किन खन्छौ ?
    हामी पृथ्वीमा किन आयौँ ? झगडा गर्न होइन पशु होस् पँक्षी होस् मान्छे होस् या अन्य जो कोही प्राणी होस् सबैको मुहार हँसाउँदै धर्म बटुलेर यहाँबाट जान आएका हौँ ।यदि एउटामात्र मान्छे अनि पशु या पक्षीको आँसु झार्यौ भने तेसको ठूलो सजाय दिन्छिन् प्रकृतिआमाले , आज म शक्तिशाली छु भनेर कसैलाई नरुवाऊ ! रुवाएमा तेसको ठूलो मूल्य चुकाउनु पर्छ ।
    यति कुरा बुझ मनुष्यजाती !

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 17 ชั่วโมงที่ผ่านมา +9

    पहिलो कुरा त सुकुम्बासी भनेको के हो र नेपाली जनता किन सुकुम्बासी भएका छन र कसरी सुकुम्बासी हुन्छन त्यो बुझ्न जरुरी छ कुनै एउटा मान्छे संङ जमिन छैन र खरिद गर्ने पैसा नि छैन एकदमै गरिब छ अब उस्ले सरकारी जमिन उपभोग गरेर बस्ने गर्दछ यदि सरकार ले बसोस भनेर भन्दा सम्म मात्र बस्न पाउछ यदि सरकार ले त्यो जमिन लाई अरुनै काम मा उपयोग गर्न चाहेको खण्ड मा त्यो जमिन छोड्नु पर्छ र प्राय नेपाल मा सुकुम्बासी हरु 80% खोला किनारा मा बस्ने गरेका छन खोलाकिनारा खुल्ला रहने र त्यहा सरकार ले पनि कुनै हस्ताक्षेप नगर्ने भएको हुदा लामो समय सम्म बस्न पाउँछन् अब जंगल फडानी गरेर बस्दा अर्को झमेला वनकार्यलय बाट आउने हुन्छ सुकुम्बासी लाई सरकार ले धनिपुर्जा दिएको खण्डमा उसले अब त्यो जमिन बेच्न र चाहेको खण्डमा कसै दोस्रो ब्यत्ती बाट खरिद गर्न पनि सक्छ सुकुम्बासी को कुनै नेपाल को अरु जिल्ला मा जमिन छ तर राम्रो ठाँउ सुबिधा भएको ठाउँ मा आएर बस्न नमिल्ने हो तर नेपाल मा भएको जमिन बेचेर पैसा बैंक मा राख्ने र जग्गा नभएको गरिब भनेर ओइलेनी जमिन बजार साईड तिर जहाँ सुबिधा सम्पन्न छ त्यहा हडपेर बस्ने गरेको पाईन्छ बाकी रहयो काठमाडौ को सुकुम्बासी को काठमाडौ को सुकुम्बासी वास्तविक सुकुम्बासी हैनन काठमाडौ जस्तो ठाउँ जहाँ करोड को मुल्य मा जमिन खरिद गर्नु पर्छ त्यहा खोलानाला छेउछाउ मा सुरुमा टहरा लागाउने बिस्तारै झुपडी बिस्तारै पक्की घर नै बनाएर बस्ने अनि सुकुम्बासी को घर 2/3 तलाको सुन चादी 20/22 तोला प्राईबेट गाडी घर भाडाम यस्तो नि सुकुम्बासी हुन्छ महङ्गो ठाउको जमिन हडपेको हो र त्यहा जमिन हाडप्दा करोड को कारोबार हुने र लाखौ कमाईने लोभ हो यदि ओइलेनी माटोमा सरकार बालेन ले जमिन खालि गर भनेको भोलि पल्ट खालि गर्नु पर्ने थियो तर करोड पर्ने जमिन कसैले छोड्न मानेन उल्टै खुकुरी तेर्साए सरकार ले पनि ओइलेनी माटोमा चाहे खोला किनारा होस या जङ्गल छेउछाउ जहाँ जनता बसेको भएनी उठाउन मिल्छ तर ब्यबस्थापन पनि गर्नु पर्ने हुन्छ तर सरकारी जमिन मा बसेर सरकार बालेन ले ब्यबस्थापन गर्छौ हट्दिनु परो भन्दा नि नमानेको देख्दा त्यो महङो जमिन मा र्याल काडेर दारा गाडेर बसेका हुन खास खोला नदिको छेउछाउ 200 मिटर या 100 मिटर के कति छ सरकार को डाटा त्यती वरपर कुनै संरचना घर मन्दिर केही बनाउन नमिल्ने हो तर अहिले हाल को स्थिती मा मात्र हेर्दा पनि काकडभिट्टा बिर्तामोड दमक केरखा झिलझिले उर्लाबारी इटहरी धरान बिराठनगर बेलबारि कानेपोखरी लेटाङ हरेक ठाउमा सुकुम्बासी भएर बसेका छन तर यति धेरै लापरबाही सम्म गरेर बसेका छन कि खोला नदिको बाध लाई बाटो बनाएर बाधमै टसाएर घर बनाएर बसेका छन 😃😃 अब सरकार ले धनीपुर्जा दियो भने छतिपुर्ती पाउने भए तर गाउपालिका ले सिफारिस गर्दे पछि हरेक बर्ष हजारौं ले सुकुम्बासी बाट जग्गाधनी हुन पाएका छन तर नेपाल सरकार को ठुलो गल्ती छ यदि कोहि साच्चैकै सुकुम्बासी हो भने उस्लाई खोला छेउ मा बस्ने वातावरण मिलाउने हैन राम्रो ठाउँ मा ब्यबस्थापन गरेर बस्ने जमिन मिलाईदिने हो के नेपाल का जंगल सबै सरकारी हैनन र अब बस्ती बसाउन जंगल नै मास्नु पर्छ भन्ने त छैन तर नेपाल सरकार संङ अझै लाखौ हेक्टर जमिन हरु छन जहाँ नदि खोला को समस्या आईपर्दैन त्यहा बस्ती यति ओटा सम्म लाई दिने भनेर निर्णय गर्न नसक्ने कस्तो खालको सरकार हिजो अस्ति सम्म मैले देखिराथे सरकारी नरसरी जंगल आजभोलि टाठाबाठा ले त्यहा खै कस्लाई कति चढाएर हो रुख काटेर जरा नै निकालेर हजारौ बिगाह आफ्नो बनाईसके त्यही हो सरकारी राम्रो राम्रो जमिन जहा जंगल कम छ त्यहा बाठाटाठा ले करोड खुवाएर भएनी धनीपुर्जा निकाल्छन अनि जग्गा बिहिन सुकुम्बासी हरु सधै खोला नदिको छेउछाउ आसपास मा बस्न बाध्य छ्न र सरकार ले त्यस्तो ठाँउ मा बस्ने हरुलाई वेवस्था गर्छ किन कि त्यो खोला नदि छेउको जमिन हरु त्यतिकै थन्केको हुन्छ कोहि ब्यपारी ले करौडौ सरकार लाई खुवाउदैन 😃😃 र 40% जति नेपाली जनता हरु सुकुम्बासी छन तर बजार नगरपालिका सदरमुकाम सबै सुबिधा सम्पन्न ठाउको ओइलेनी माटो देख्ना साथ आँखा चिम्लेर घर कटेरो झुपडि पक्की बनाउन थाली हाल्छन ओगटी हाल्छन र सरकार ले हट भन्दा नि उल्टै जाईलाग्छन किन कि त्यहा आसपास अरु जग्गाधनी हरुले लाखौं करौडौ मा जमिन किनबेच गरेको थाहा पाएका हुन्छन र भोलि गएर मैले नि धनीपुर्जा पाए भने मालामाल हुन्छु भन्ने सोचेर यस्तो घटना यो बर्ष अलिक बडि देखिएको हो तर हरेक बर्ष हजारौ नोक्सान नभएनी सयौ मरिरहेका छन

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 2 ชั่วโมงที่ผ่านมา

    म बालेन साह ज्यु को दुरदर्शीता को समर्थन गर्दै राष्ट्र सेवामा अगाडि बढ्न चाहन्छु ।
    वैदिक सनातन राष्ट्र नेपालको जय

  • @PAUDELGAMING
    @PAUDELGAMING 18 ชั่วโมงที่ผ่านมา +19

    Great decision ✌️👌

  • @sushanlimbu6051
    @sushanlimbu6051 18 ชั่วโมงที่ผ่านมา +5

    Salute balen 👍👍👍

  • @samagyasharma3818
    @samagyasharma3818 9 ชั่วโมงที่ผ่านมา +1

    balen ❤ oli ko बस राजनीती स्वार्थ मात्रै छ देश ko लागी घातक छन्

  • @durgagrg2789
    @durgagrg2789 18 ชั่วโมงที่ผ่านมา +4

    Balen your my hiro❤

  • @saraswotilama3402
    @saraswotilama3402 10 ชั่วโมงที่ผ่านมา +2

    हो सहयोग गर्ने नै हैन महानगरले । महानगरका नगर प्रहरीहरूको टाउको फुटाएको घटना ताजै छन् ।

  • @shivathapa9461
    @shivathapa9461 9 ชั่วโมงที่ผ่านมา +1

    यी शीर्षनेताहरु लाई चै बाढी पैहरोले किन नलगेको होला,भौमान🙏🙏

  • @DARKTUBE111
    @DARKTUBE111 18 ชั่วโมงที่ผ่านมา +5

    Balen fans Attention here 🌐🚨🌐🙌

  • @shashishrestha7579
    @shashishrestha7579 18 ชั่วโมงที่ผ่านมา +2

    Good Decision 👍

  • @rshrestha929
    @rshrestha929 17 ชั่วโมงที่ผ่านมา +1

    Excellent decision 👏👏👏👏

  • @HarishChand-d4p
    @HarishChand-d4p 18 ชั่วโมงที่ผ่านมา +5

    जय बालेन

  • @mahendrabharati9562
    @mahendrabharati9562 5 ชั่วโมงที่ผ่านมา

    जनताले पनि बुझ्नुपर्छ बालेन शाहाले र अदालतले गरेको फैसला ठिक हो भनेर अब अर्को ठाउँमा सर्नुपर्छ

  • @Doffy-Gamer
    @Doffy-Gamer 18 ชั่วโมงที่ผ่านมา +1

    Lots of love sir and happy Dashain😊

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 5 ชั่วโมงที่ผ่านมา

    बालेनले राम्रो कुरा गरेकाहुन ।किनभने नदिकिनारामा बस्ति नबसाएकोभए आज यो दुर्गति हुने थिएन।

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 7 ชั่วโมงที่ผ่านมา

    मियर ज्युको सही निर्णय लाग्यो

  • @NepalSpaInsider
    @NepalSpaInsider 18 ชั่วโมงที่ผ่านมา +6

    ❤❤❤ good decision

  • @sanjitakc8202
    @sanjitakc8202 9 ชั่วโมงที่ผ่านมา +1

    Good decision 👍👍

  • @BhimparsadNeupane
    @BhimparsadNeupane 9 ชั่วโมงที่ผ่านมา +1

    बालेनकाे सल्लाह सुचना अबग्या
    नगरेको भए हुने थियो

  • @basudevparajuli5752
    @basudevparajuli5752 16 ชั่วโมงที่ผ่านมา +3

    सहयोग गरौ तर सुकुमबासी लाई हैन

  • @royallakhemaru1519
    @royallakhemaru1519 18 ชั่วโมงที่ผ่านมา +2

    3:27 to 3:43 jagati- chyamasingh bridges flooded video clip from bhaktapur.

  • @prabeshtamang87
    @prabeshtamang87 13 ชั่วโมงที่ผ่านมา +3

    Hamro tax ko paisa le kina yo hukumbasi Lai help garne 😊

  • @supe2319
    @supe2319 11 ชั่วโมงที่ผ่านมา +1

    अवनी 2।3 दिन पानी पर्दा फेरि यस्तै होला कसैको मृत्यु बालेनको लागि सानाे कुरो हैन अरु नेतालाई जस्ताे

  • @Santoshthapa-ni7ec
    @Santoshthapa-ni7ec 15 ชั่วโมงที่ผ่านมา

    Balen saha jindabad

  • @karunagupta6735
    @karunagupta6735 4 ชั่วโมงที่ผ่านมา

    Good decision. Yastai haru lai help garna pani hunna tauko mathi tekcha afnoafno neta ko ghar ma gayara base huncha

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 17 ชั่วโมงที่ผ่านมา

    यो प्रतिसोध साँध्ने राजनीतिमा त कसैलाई केही फरक देखिदैन।सबै मिलेर व्यवस्थापनमा जोड दिऔँ र काम अघि बढाऔँ।समय लाग्छ तर ब्रान्ड राजनीति खेल र मिडिया बाजि बन्द होस।

  • @Raider_MGR_725
    @Raider_MGR_725 15 ชั่วโมงที่ผ่านมา +1

    Balen ko kura namani paxi yestai hunxa Veda Janta haru 😂😂😂 ABA Pani tehi jolay neta haru lie vote dineta holani 😢😅

  • @__Dallu456
    @__Dallu456 9 ชั่วโมงที่ผ่านมา +1

    Bless everyone god 💸🌈💰

  • @Healthylifestyleswithme
    @Healthylifestyleswithme 15 ชั่วโมงที่ผ่านมา

    👍 balan aba kp ba LE garcha help 😊

  • @sukegurung7101
    @sukegurung7101 17 ชั่วโมงที่ผ่านมา

    जय जनता❤❤जय बालेन

  • @yes907
    @yes907 3 ชั่วโมงที่ผ่านมา

    Balen is good mayor

  • @praprasyo4678
    @praprasyo4678 21 นาทีที่ผ่านมา

    Ahile ko le rahat dindai cha hjr 🎉🙏🎉

  • @xviii683
    @xviii683 8 ชั่วโมงที่ผ่านมา

    very nice

  • @sujanjoshi9462
    @sujanjoshi9462 5 ชั่วโมงที่ผ่านมา +1

    please boost volume to about +10db.

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 6 ชั่วโมงที่ผ่านมา

    दाक्तर बनाउने तेति धेरै रकम सुकुम्बसि सङ काह आउछ

  • @rajandhital4192
    @rajandhital4192 6 ชั่วโมงที่ผ่านมา

    Good jaaya balen

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 7 ชั่วโมงที่ผ่านมา

    Good news

  • @kalyanshrestha3952
    @kalyanshrestha3952 6 ชั่วโมงที่ผ่านมา

    उप मेयरले मेयरलाई सहयोग नगर्ने निर्णय गर्लान कि ? पहिलेको उपमेयर जस्तै

  • @Gopisedhain
    @Gopisedhain 9 ชั่วโมงที่ผ่านมา

    सुकुबासी बस्तिमा सार्बजनिक जमिन हड्पेर पक्की घर टहरा बनाएर आफू नबस्ने भाडामा लगाएर खानेहरु, व्यापार ब्याबसाय गरिबसेकाहरु नै अहिले सहयाेग चाहियाे भनेर आन्दाेलन गरिरहेका छन् । सिना मङ्गल क्षेत्रमा माओबादी, शङ्खमुलमा बाबुराम र थापाथलीमा एमालेका कार्यकर्ताहरुकाे बर्चश्व रहेकाे छ । यी दलका लठैतहरुलाई नागरिकता चेकजाँच गरेर जुन विल्लाकाे नागरिकता छ साेहि जिल्लामा फिर्ता गराउनु पर्छ । राजधानी मा बस्न चाहे भाडा तिरेर बस्ने, बन्द व्यापार र राेजगारि गर्ने अधकार छ । खुद्रा पसल, भट्टि, ट्याक्सी चलाउनेहरु कसरी सुकुम्बासी हुन्छन् ? यति मात्रै हाेईन यिनिहरुकाे अर्काे धन्दा भनेकाे अन्य असामनजिक, गैरकानुनी , गुण्डागर्दि, लुटपाट पनि हाे । त्यसकारण यिनिहरु अहिले बसिरहेकाे ठाउबाट हट्न चहादैनन् र यिनका माउ पार्टहरु पनि यिनै सुकुम्बासीहरुलाई दुरुपयाेग गरि काठमाडौ उपत्यकामा अराजकता मच्चाएर शहरमा सधै अस्ब्यस्त मच्चाउन चहान्छन् । मानगरका मेयरकाे अडान एकदम सहि छ, काठमाडौ का सचेत बासिन्दाले यसमा मेयरलाई साथ र सहयाेग गरिरहेका छन् र गरिरहेन छन् । चेतना भया !!!

  • @KapildevAdhikari-w9l
    @KapildevAdhikari-w9l 4 ชั่วโมงที่ผ่านมา

    Kp रहेसम्म देश.खत्तम

  • @soniagrg1678
    @soniagrg1678 8 ชั่วโมงที่ผ่านมา

    It’s feel bad to see such comments from Balen but it’s true or not not confirm yet .i personally feel he is also not wrong because when he tried to help them before management those people throw stones on them.may be karma hits back .some how it’s not only their fault but also stupid corrupted politicians.god bless all 🇳🇵 ❤🙏

  • @nischalbhujel9101
    @nischalbhujel9101 18 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏

  • @s4ucreator720
    @s4ucreator720 10 ชั่วโมงที่ผ่านมา

    Good

  • @gyanbanks74
    @gyanbanks74 9 ชั่วโมงที่ผ่านมา

    They should all resign from their posts..l if it had been other democracies…they would have to resign… why are they not doing that in nepal@?

  • @beenasharma4575
    @beenasharma4575 17 ชั่วโมงที่ผ่านมา

    नकच्चराको औषधि छैन भन्थे साच्चै नै देखियो बुझियो 🙏🙏

  • @Satishkar1753
    @Satishkar1753 7 ชั่วโมงที่ผ่านมา +1

    Balen kati paardarshi ra durdarshi xau hai.Kanun ko kati samman garxau ra .Sahi kura garxau janta lai j ho tehi vanxau ra afno swartha ko laagi janta lai jhut boldainau, vote ko chinta gardenau,,Sachhai timi mahan xau sabei le sahayog garnu parxa balen lai

  • @iNfO-rb3nn
    @iNfO-rb3nn 17 ชั่วโมงที่ผ่านมา +1

    Vane pachi Mayor Balen bahyek sabai Jana leaders geda hallauna Lai ko tyo thulo thulo positions ma ga ko rachha. Tetro Huda Pani samman. America, Ani kahah riban katna Lai ga ko Thukka Mero des ko geda hallune haru.

  • @rabindhungana6433
    @rabindhungana6433 18 ชั่วโมงที่ผ่านมา +2

    sukumbasi hos ki hukumbaasi ki raithaanebaasi ki rukumbaasi...
    kasai lai kei nadinu.....
    KMC timi naattinu....
    aakhir kun baasi le k garyo timi lai....
    aile byabasthaapan ko naam ma rakam paisa baadinu; bahek iniharu ko kei chaina garnu.....
    sabai sukumbaasi dekhi raithaanebaasi ko naam ma paisa nai ho iniharu le dekheko...
    natra aaudaina thiyo sarkar sabai lai bachauna?

  • @praprasyo4678
    @praprasyo4678 22 นาทีที่ผ่านมา

    Dhunga mudda Hanne haru ko ghar ghar ma dhunga muddo + hillo pani bhariyo....🎉🎉🎉🎉

  • @newworld435
    @newworld435 12 ชั่วโมงที่ผ่านมา

    Ahile sammakai barsat ma sabaibhanda badi paani pareko ??? Ali research gare ramro hunthyo ki

  • @sitarai9
    @sitarai9 10 ชั่วโมงที่ผ่านมา

    Kendra sarkhar Ko bhumika bina lagbhag ashambhav hunxa
    But management is needed immediately

  • @BipinSubedi-z2u
    @BipinSubedi-z2u 18 ชั่วโมงที่ผ่านมา

    This is dedicated to all leaders of
    Prachanda
    Kp
    Sher bdr deuba

  • @newtonpudasaini2746
    @newtonpudasaini2746 18 ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @sumeetkarki1617
    @sumeetkarki1617 7 ชั่วโมงที่ผ่านมา

    Good job balen 🎉

  • @plhamo8875
    @plhamo8875 17 ชั่วโมงที่ผ่านมา

    👍👍👍👍

  • @sisirlimbu4299
    @sisirlimbu4299 17 ชั่วโมงที่ผ่านมา

    Anand nepal. Yo badi pairo le bagayeko rajmarga haru mmc le banaidenxa ho ki nepal afaile ho?

  • @RamkumarKc-nm9zu
    @RamkumarKc-nm9zu 6 ชั่วโมงที่ผ่านมา

    6:38 6:41 ❤❤❤🎉🎉😊😊

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 7 ชั่วโมงที่ผ่านมา

    It's under bagmati sabyata which is most timid organisation and can't stand infront of sukumbasis.

  • @dilliramgiri524
    @dilliramgiri524 9 ชั่วโมงที่ผ่านมา

    jay balan sha

  • @purnaang8665
    @purnaang8665 8 ชั่วโมงที่ผ่านมา

    अब त्यहा बस्ती हटाउनु उत्तम

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd 8 ชั่วโมงที่ผ่านมา

    गरिपलाइ अपराद इराजनितिवालाय लेअपरागरेकाछन

  • @tulasharai9420
    @tulasharai9420 11 ชั่วโมงที่ผ่านมา

    Yo balen ko ho vanne kaha xa hola aile! yasari bagauxa vaner ta hataunu khojeko honi khasma

  • @AashikShrestha-bp9ob
    @AashikShrestha-bp9ob 7 ชั่วโมงที่ผ่านมา

    Sahayog Rahat diyera k garnu feri tehi basxan sukumbasi banera feri arko barsa same

  • @CaptOv
    @CaptOv 6 ชั่วโมงที่ผ่านมา

    Sukumbasi nai hoinan pailo kura ta.. vote bank ho neta haru ko

  • @omThapa-f1k
    @omThapa-f1k 12 ชั่วโมงที่ผ่านมา

    केपी शर्मा वली पुर्ब प्रधानमन्त्री गरे 🤔
    होईन कहिलेको न्युज हो यो ? पर्व भनेको बितेको वा अगाडि होईन र ?

  • @imcoolpramesh
    @imcoolpramesh 12 ชั่วโมงที่ผ่านมา

    Dead river ko flow capacity pani dherai le ghatyo.

  • @kalpanaaryal5749
    @kalpanaaryal5749 8 ชั่วโมงที่ผ่านมา +1

    Oli ta khattam texa

  • @Kastokura
    @Kastokura 17 ชั่วโมงที่ผ่านมา

    Garyo ni.
    KMC le garyo.
    Helicopter thiena.
    Charpangre gaadi thio garyo.
    Dozer thio garyo.
    KMC police thiyo garyo.
    CHIRI babu behos thiyo, jyapu ko gauma.
    Tyaha KMC ko karya thiena.
    Herda herdai chiribabu gedama tel lauda laudai 3 jana bagayo.
    Naam chiribabu,
    Aba chir nindrama sadahi ko lagi janu,
    Jyapu haru sab sakkiyos nepal bata.

  • @leeladhakal9029
    @leeladhakal9029 18 ชั่วโมงที่ผ่านมา

    सही निर्णय

  • @sumeetkarki1617
    @sumeetkarki1617 7 ชั่วโมงที่ผ่านมา

    E sukumbashi bhanauda ranaban haru lai kandooo ma ago balera khedaunu parcha aba

  • @sternalgamer1461
    @sternalgamer1461 16 ชั่วโมงที่ผ่านมา +1

    यस्तो चोरहरुको सहयोग गर्ने हुँदैन

  • @srijanarai7766
    @srijanarai7766 7 ชั่วโมงที่ผ่านมา

    Hunna ta vanna nahuney ho "j vo thikai vo" tara abba buhjyo hola janata ley mayor balen sir ley kina basti uthawunu vako raixa vaneyra... jailey garney lai appjass awuxa nagarney haru lai baal xaina ra janata pani khoji nidhi gardaina ani garney lai chai yo vayena tyo vayena... eak hisab ley ta thikai paro vannxu....

  • @Pyara_Suraj
    @Pyara_Suraj 9 ชั่วโมงที่ผ่านมา

    Yo karaune manche interview kina Janus na pheri!!

  • @SuperNepalaya
    @SuperNepalaya ชั่วโมงที่ผ่านมา

    Sab samsad mantri pradhan mantri desh bahira vacation ma raicha. Yesto manche harule desh chalauna hidcha. Euta syano company lead garna sakne haisiyat chaina desh lead garna basya cha ani kaa huncha.

  • @pardipdhakal1285
    @pardipdhakal1285 17 ชั่วโมงที่ผ่านมา

    Daii raja bhutan gayako ni video banauna paryoo

    • @roshankc1128
      @roshankc1128 17 ชั่วโมงที่ผ่านมา

      सहि हो❤❤

    • @poshanrawat7190
      @poshanrawat7190 17 ชั่วโมงที่ผ่านมา

      Raja janata sari bhaisey

  • @Mrityunjayaya
    @Mrityunjayaya 18 ชั่วโมงที่ผ่านมา

    first comment

  • @tezzgrg4416
    @tezzgrg4416 9 ชั่วโมงที่ผ่านมา

    Tyota marna nasakeko kp le garna parxa balen le garni haina

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z 10 ชั่วโมงที่ผ่านมา

    Mr PM Oli jee please think and listen to Mr Balen shah jee and do something better for Nepalese even helpless one. Your fictitious statement make s Nepalese laughter. I think it will be better for you to leave PM post immediately.

  • @Lovelypremvlogs
    @Lovelypremvlogs 18 ชั่วโมงที่ผ่านมา

    Thik vanexan yo real news ho vane....

  • @bishnuintrovert
    @bishnuintrovert 3 ชั่วโมงที่ผ่านมา

    Tyo khukuri dekhauni aunty rw tyo aago lagauni uncle ko ghr xa ki nai badi pareko list ma

  • @harigc5431
    @harigc5431 11 ชั่วโมงที่ผ่านมา

    Aba teha basti basalnu hunna antai lagera tehaka janatalai rakhnu par6 sabaiko hitka lagi yo nai thik hola

  • @rajmanandhar4136
    @rajmanandhar4136 15 ชั่วโมงที่ผ่านมา

    कुमाई भाटमारा !!!

  • @DilThapa-f6w
    @DilThapa-f6w ชั่วโมงที่ผ่านมา

    Rajinama dinubhay Rammrohunxa

  • @basuadhikari4473
    @basuadhikari4473 2 ชั่วโมงที่ผ่านมา

    Pani ghata paxi nata haru la phari Tahi lagara rakxan

  • @KrishnaRana-f6k
    @KrishnaRana-f6k 7 ชั่วโมงที่ผ่านมา

    डाक केपी😡😡

  • @debulama2480
    @debulama2480 15 ชั่วโมงที่ผ่านมา

    Sala aafnu bau ko aada ma balen lai khukuri hanna khojni haru lai balen le help garnu parni

  • @indradarai3207
    @indradarai3207 7 ชั่วโมงที่ผ่านมา

    हावा न्यूज

  • @baidyasatya2609
    @baidyasatya2609 18 ชั่วโมงที่ผ่านมา

    Sukumvasi sukumbasi nai hunu parcha natra Oli jiu KO boli Kaha bikla rA. Eka tira sukumvasi KO tariff garya jasto doctor n engineer chan bhandai sadhai KO lagi sukumbasi hunu afno sampati na jodnu bhandai aaja ko yo durdasha ma paryo

  • @rajanthapa8868
    @rajanthapa8868 7 ชั่วโมงที่ผ่านมา

    राम्रो

  • @angsanisherpa74
    @angsanisherpa74 15 ชั่วโมงที่ผ่านมา

    Yes why balen have to help than where is ukhanay gfadi kp oli

  • @simonmen2378
    @simonmen2378 8 ชั่วโมงที่ผ่านมา

    Ekdam thik garyo balen le.Aba teskoi baule garcha sahayog😡

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 17 ชั่วโมงที่ผ่านมา

    नदीबाट सबै अबैध बस्थी हटाइएको राम्रो हुन्छ