नेपालसँग कस्तो श्रम सम्झौता गर्दैछ साउदी ? एजेण्डा महिला || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • नेपालसँग कस्तो श्रम सम्झौता गर्दैछ साउदी ? एजेण्डा महिला
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 129

  • @sarojkushwar1437
    @sarojkushwar1437 6 วันที่ผ่านมา +69

    जसले जे भने पनि घरेलु कामदार मा महिला चाहिँ पठाउनु हुदैन

  • @hemantasijapati6573
    @hemantasijapati6573 6 วันที่ผ่านมา +41

    खाडी मुलुकमा महिला लाई घरेलु कामदार मा पठाउन हुदैन ।

  • @kabirai2776
    @kabirai2776 6 วันที่ผ่านมา +32

    अब शरकारले छिरि मानछेहरुकाे जिउ बेचेर तलब खाने भाे

  • @omshrees6088
    @omshrees6088 5 วันที่ผ่านมา +11

    महिलाको लागि अहिलेको अबस्थामा विभिन्न घटनाका कारण ठिक नभएको देखिएको छ।नेपाली महिला माथी यौन शोषण धेरै भएको देखिएको छ

  • @krishnaneupane3177
    @krishnaneupane3177 5 วันที่ผ่านมา +7

    बेच बेच अामा दिदीबहिनी छोराछोरी सब बेच युवाको रगत पसिना बेचेर पुगेन अब चेलि बेचेर बिना बाबू को बच्चालाई नागरिकताको सिफारिसमा समस्या नआउने कानुन पनि पास गर✍️🙏🇳🇵

  • @NiEshanLMagar
    @NiEshanLMagar 5 วันที่ผ่านมา +8

    महिनाको दस लाख नै दिन्छु भनेनी छोरी मान्छेलाई साउदी घरेलु काम मा मात्र हैन केही मानी नपठाउनु नआउनु होला

  • @faridasinghembya2365
    @faridasinghembya2365 4 วันที่ผ่านมา +1

    Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 5 วันที่ผ่านมา +5

    साउदी अरबमा बाहिर कम्पनी मा आउन ठिकछ तर घरेलु कामका लागी उचित छैन हामी साउदी मै छम ।

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 5 วันที่ผ่านมา +2

    साउदिमा मासिक selry बढाउने बारे कुरा हुन एक्दमै जरुरी छ्🙏🙏तर महिलाहरु साउदी पठाउनु चाहिँ ठिक हैन्🙏🙏

    • @AdrinsMagar
      @AdrinsMagar 5 วันที่ผ่านมา

      कस्तो बेसिक सेलेरि बढाउने हो । कुरा बुझिएन नि

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 6 วันที่ผ่านมา +7

    साउदी अफ्नै नगरिग हरुलाइत रोग गार दिन सकेको छैन
    नेपाल संघ सम्जौत गरेर के फैद
    अस्ति मो संघ पैल काम गर्ने साथी हरुत कम्पनी सुकेर घर पठइ दियेकोछ

  • @SomBahadur-n8y
    @SomBahadur-n8y 5 วันที่ผ่านมา +4

    अब नेपालको सबैजनालाइ पथाउ १० बष मथिको सबै पथा नालायक सरकार तिमिहरु आफ्नो आफन्त मत्र राख आलु सबैलाइ बेच😡😡😡😡😡

  • @rbgurung5794
    @rbgurung5794 5 วันที่ผ่านมา +1

    द्र्शमा कलकारखाना खोलेर देशको बिकास र जनतालाई रोजगार दिने सोछ छैन देश खाली गरेर सबै जनता बिदेशिलाई बेच्ने काम गर

  • @krishnakalwar8104
    @krishnakalwar8104 3 วันที่ผ่านมา

    Good

  • @MERODESNEPAL-u2v
    @MERODESNEPAL-u2v 6 วันที่ผ่านมา +4

    मासिक तलब बढाउने सौझौता गर्यो कि गरेन ।नेपाल सरकार ले।।

  • @chamsharee7707
    @chamsharee7707 5 วันที่ผ่านมา +2

    युवा बेचेर पुगेका अब महिला पनि बेच्न सम्झौता गर्ने रे 😅

  • @laxmankhanal6686
    @laxmankhanal6686 6 วันที่ผ่านมา +7

    युवा बेच्न बाहेक के जानेका छौ र दलाल हरु😢

  • @akashbbanjaan6021
    @akashbbanjaan6021 4 วันที่ผ่านมา

    नेपाल सरकार ले अबो अर्को स्किम लियो नेपाली मईला लाई बेच्ने साउदी लाई

  • @jeevansharma7399
    @jeevansharma7399 5 วันที่ผ่านมา

    महिलाको सवालमा साउदी र कुबेत नगएको राम्रो हुन्छ।

  • @mrkvlog3
    @mrkvlog3 2 วันที่ผ่านมา

    Yo saoudima mahila haru na aaouda hunx❤ garox eaha❤

  • @SHAKTI_R_RAI
    @SHAKTI_R_RAI 5 วันที่ผ่านมา

    पुर्ण रुपमा असुरक्षित छ घरेलु कामदार। "गरिब छु, मजदूरि गर्छु तर पैसाको लागि आत्मा बेचेको छैन"

  • @rajanbabu3459
    @rajanbabu3459 5 วันที่ผ่านมา

    Cute didi❤

  • @Sanuvloger
    @Sanuvloger 5 วันที่ผ่านมา

    घरेलु काम दार्म पढाउनु हुन्न र जानू पनि हुन्न धेरै गारो हुन्छ नेपाली चेली हरु ले दुख पाउछ्न्न

  • @सुन्दर
    @सुन्दर 2 วันที่ผ่านมา

    घरेलु कामदार आउन दिनु हुदैन धेरै बिजोक छ ।खारेज गर्नुपर्छ

  • @robinreshmi6948
    @robinreshmi6948 6 วันที่ผ่านมา

    राम्रो

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe 18 ชั่วโมงที่ผ่านมา

    भुत्राको महिला पहिला साउदि मा भएका नेपालीहरुलाई ग्यारेन्टी गर बस्न तलब साला नेपालबाट कामदारलाई झुकाएर साउदि ल्याएर मन लाग्दि तलब दिने सेवा सुबिधा नदिएको अहिले गरिरहेको छ। नेपालले ग्यारेन्टी गराउनु बल गर्नु पर्छ नत्र पुरुष कामदार पठाउन नेपालबाट नै बन्द गरिदिए हुन्छ।

  • @kharel4509
    @kharel4509 6 วันที่ผ่านมา +1

    1:41 खै रसम भन्नू अजै दुबै र gulf मा अजै 600 बेसिक मा supply मा काम गरि रहेका छन महङाइ का बाट कान्पुग्यो😂नेपाली हरु ले😂

  • @chandrakalabista7074
    @chandrakalabista7074 5 วันที่ผ่านมา

    नेपालमा रोजगार दिन नसक्दा नेपाली युवाहरु विदेशमा वेचिनुपर्ने र यो सरकारको पेट भर्नु पर्ने कति बिडम्बना को कुरा हो

  • @rajuguragain1822
    @rajuguragain1822 6 วันที่ผ่านมา +1

    लाचार सरकार, हाम्रा आमा दिदीबहिनी चेलीबेटीहरूलाई बेच्न पाउँ भनेर श्रम सम्झौता गर्छ। थैक्क नालाएक हो।

  • @lokrajchaudhary268
    @lokrajchaudhary268 5 วันที่ผ่านมา

    चोर नेताहरुले गर्दा देशलाई गुलाम बनाइसके ।
    अरुदेश हरु संग श्रम बाहेक अरूकेही काम गर्न सक्दैन ।

  • @dornagiri-h4k
    @dornagiri-h4k 3 วันที่ผ่านมา

    सेलरिकाे पनि नया सम्झउता भयकाे भय हुने घरेलु काम दार नपठायकै ठिक हुन्छ

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe 18 ชั่วโมงที่ผ่านมา

    महिला मात्र होईन पुरुष कामदार पनि नआएको ठिक छ यहा मनलाग्दी छ नेपालबाट झुकाएर साउदि ल्याएर मन लाग्दि तलब सेवा सुबिधा काम गराउने गरेको छ सब इजिप्टले मन लाग्दो कामदारलाई सप्लायर्स कम्पनीमा बेच्ने गरेका छन्।यो कुराको ग्यारेन्टी गर्न र बोल्न नेपालले सग्दैन भने कोहि नआउनु होला।कुकुर भन्दा बढि बतर जिन्दगी बनाइदिन्छन् यहा आएसि।बिचार गरेर मात्र आउनुहोला।

  • @gyasapna
    @gyasapna 4 วันที่ผ่านมา

    नेपाली आईमाई हरु बलात्कार गरे भने पनि कसैले पनि केइ गर्न सक्दैन सरकार ले
    अगर यहि कुरा ईन्डिया को आईमाई हरु धेरै सुभिदा दिन्थियो

  • @harirai2431
    @harirai2431 5 วันที่ผ่านมา

    अब कतिमा बेच्ने परे नेपाली श्रम???
    गिर्जा ले 300 रियाल्मा बेचेका थिये।

  • @Sajidkhan22410
    @Sajidkhan22410 4 วันที่ผ่านมา

    Beautiful ❤

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 5 วันที่ผ่านมา

    साउदी केटा लाई नि भन्द गर्दा राम्रो हुन्छ केटी को कुरै नगरौं

  • @sanitarai9104
    @sanitarai9104 4 วันที่ผ่านมา

    घरेलु कामदार मा कुनै हालतमा पठाउन र जान हुदैन किन भने घरायसी काममा कम्ता बिजोग हुन्छ

  • @shankardevkota2750
    @shankardevkota2750 5 วันที่ผ่านมา

    पुरुष जाति बेचेर थाकेनौँ अब महिला पनि बेच्,देशमै काम नदिने सरकार अरु के बेच्न सक्छौ र?

  • @sumitjha6909
    @sumitjha6909 6 วันที่ผ่านมา +1

    Male khali vaiskyo desh bata aaba mahila ko palo Jay desh Jay desh ko Naresh haru 😢😢😢🎉🎉

  • @ichchhaThakuri
    @ichchhaThakuri 3 วันที่ผ่านมา

    सरखसखार काम गरेर के गरनु राेजगा दाताले सेलरि दिने हाेईन ।नेपालकाे मेनपार सरखारकाे हालत देखेकाे छु सरखार फिरि भिसा मेनपावार दुई लाख लिन्छ

  • @Teamchitwan
    @Teamchitwan 4 วันที่ผ่านมา

    घरेलू कामदार लाई फुकुवा गर्नु भनेको चाहि राम्रो कूरा होइन ।।।।।

  • @lilaLilatamang
    @lilaLilatamang วันที่ผ่านมา

    खोइ नेपालको कानुन अब हामिले के भनु यहाँ कम्पनी काम गर्ने मान्छेको सोलरि नलिएर रुन मात्र सकेको छैन मान्छे हरु नेपाल एउटा एगृमेट हुन्छ यहाँ अएर अरको के गर्नु हजुर

  • @vijayarai
    @vijayarai 2 วันที่ผ่านมา

    Plz nepali didi baini haru saudi gharelu Kam ma naaunu hola plzz😢😢😢 Kam xaina dukha dherai hunxa

  • @AnjitPRB
    @AnjitPRB 5 วันที่ผ่านมา

    यो चोर सरकारलाई कहिले हताउने । अब त अति नै भयो यो चोर सरकारले गरेको । महिला लाई पनि नेपालमा बस्न नदिने भयो।😂 दु:खद खबर 😂

  • @abisekmagar8959
    @abisekmagar8959 5 วันที่ผ่านมา

    आफ्नो देशमा रोजगार खोल्ने यस्तै भयो जन्ता बेच खाते नेता हरु तिमी हरु बाचेको जुनि छैन

  • @ganganepal17
    @ganganepal17 5 วันที่ผ่านมา

    रोजगारी सिर्जना गरेछ्न।।

  • @amarbishwokarmakhalte2412
    @amarbishwokarmakhalte2412 2 วันที่ผ่านมา

    १ हुदैन २ हुदैन महिला लाई घरेलु मा पठाउन

  • @jayabohora
    @jayabohora 5 วันที่ผ่านมา

    बतायो मात्र खासै बिस्वासत लागेन

  • @samirshrestha500
    @samirshrestha500 4 วันที่ผ่านมา

    Ho Nepalli xori cheli dinu parxa Nepal ma raknu hudaina 💔🇳🇵

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 6 วันที่ผ่านมา

    त जान पहिला अरु समाचार पाइनस युवाले पठाइएको रेमिटेन्स मा बाचेका तस्कर दलाल हरु युवा बेच्ने मन्त्री rip

  • @armitbahadur-i5o
    @armitbahadur-i5o 5 วันที่ผ่านมา

    Dharai thulo Kam wha wha hwa😂

  • @bishal.baral.69
    @bishal.baral.69 5 วันที่ผ่านมา

    supply company ko niyam ni ramro chaina.

  • @AnishKhatri-n8n
    @AnishKhatri-n8n 4 วันที่ผ่านมา

    Yo sab mouka ko faida uthaune matrai ho ma ta vhanxu xori manxe lai saudi matrai hoina kunai pone khadi ma jana rokk lagaunu parooo🤔🤔

  • @bishnuneupane7384
    @bishnuneupane7384 5 วันที่ผ่านมา

    तलब कति

  • @االل-س8ق
    @االل-س8ق 2 วันที่ผ่านมา

    Salary 1500 banaunu pareyo

  • @ichchhaThakuri
    @ichchhaThakuri 5 วันที่ผ่านมา

    कुन पागल आउने हाे साउदि हामी साउदि आकाे तीन बर्स भयाे एक बसकाे सेलरि नै देकाे छाैईन साउदि आउदा फसेला

  • @DurgabdrBasnet-yv1br
    @DurgabdrBasnet-yv1br 4 วันที่ผ่านมา

    1500साउदि बेसिक चाहिन्छ पत्तुर हरु के बुझ्या छउ

  • @bishnuthapa5843
    @bishnuthapa5843 6 วันที่ผ่านมา

    Women workers should never send Saudi Arab all Muslim country Nepal government should give employment in Nepal

  • @shyamkhatri4903
    @shyamkhatri4903 3 วันที่ผ่านมา

    चायनि कुरा को समझौता गर्नु परेन फालतू घर्यसि कामको लागि समझौता गरेर के फायदा सक्छौ भनि जति पनि सप्लायर कंपनी मा फ़सेका युबा हरुलाइ उधार गर्दा बेस होला🙏🙏🙏

  • @IndraKc-c7d
    @IndraKc-c7d 5 วันที่ผ่านมา

    😊😊KHOLA BECHEU NADI BECHU PUGEN TIMLAI ABA CHELI BETI BECHERA KHAU😢😢

  • @depeennon4394
    @depeennon4394 5 วันที่ผ่านมา

    Mahila lai gharelu rojgar ma chahi pathaunu hudaina

  • @yashbaral1644
    @yashbaral1644 วันที่ผ่านมา

    Nepali ma duty agreement 8 hour ko hunxa Yaha saala 10 12 ghanta Kam garauxa MBC complaint gare kei pani action lidainan thukka timro sarkar ra MBC

  • @sukharamrai4039
    @sukharamrai4039 5 วันที่ผ่านมา

    Sellary ko barema k kura vyo ta

  • @surajraiखिम्दुङ्ग
    @surajraiखिम्दुङ्ग 6 วันที่ผ่านมา

    Becham hai becham 😢😢😢😢😢😢😢

  • @SusiRana-p4h
    @SusiRana-p4h 5 วันที่ผ่านมา

    Nepali cheli lai kunai desh pathanu hunna aafai desh ma job dinu parx sarkar le

  • @GopalAG6k
    @GopalAG6k 2 วันที่ผ่านมา

    saudi najau hai sathi ho

  • @subashadhikari2068
    @subashadhikari2068 5 วันที่ผ่านมา

    Bangali ra bharati re... bangaladeshi hola ni bangali vanesi ta indian bangali ni parxa

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 5 วันที่ผ่านมา

    No no this is no good

  • @tilakrana5590
    @tilakrana5590 4 วันที่ผ่านมา

    Worest working destination labour exploitation matrai huncha

  • @kumarlama2811
    @kumarlama2811 5 วันที่ผ่านมา

    Saudi Arabia ko lagi shramik banda garnu parxa not entry in Saudi Arabia

  • @sunildhimal5176
    @sunildhimal5176 5 วันที่ผ่านมา

    Saudi kailay sudredaina ya ayera fasnu matra ho yo sarkar haru lay j vanepane ya ramro paunu nekai garo xa saudi auda sakesama afno manxe xa vane matra aunu hola natra faseyala

  • @raibijaya8893
    @raibijaya8893 5 วันที่ผ่านมา

    Gharko kam akdam ghatakxa nepallai kinaki nepali mahilamathinai shosan daman ra atyacharko pida nigaguma hamilai thahaixa teskaran aslai badejnai garnuparxa

  • @ChandramaRana-s7d
    @ChandramaRana-s7d 5 วันที่ผ่านมา

    महिला लाई नपथाउदा हुन्छ

  • @GyanNepali-k5h
    @GyanNepali-k5h 5 วันที่ผ่านมา

    Please aru company aaunu Tara ghar ko kam ko lagi kohi na aaunu hola

  • @LakpaTamang-c1h
    @LakpaTamang-c1h 5 วันที่ผ่านมา

    Kahile ko ho ya samacar aahile aamale r kagres ko ho

  • @padamSunar-n4g
    @padamSunar-n4g วันที่ผ่านมา

    Gharenu mahila kamdar na pathau saudi ma baru campany ma Aauda thik xa

  • @KalyanMagar-xt9bh
    @KalyanMagar-xt9bh 5 วันที่ผ่านมา

    Saudi kaam chaina,plz sabailai na aauna Mero sujhav

  • @surajgautam4033
    @surajgautam4033 5 วันที่ผ่านมา +1

    Yo muji danka le ke Nepali ko bhalo hune kaam garyo hola yo ta danka nai ho,yesko jawai baru tagada xa.

  • @NajirMiya-g1m
    @NajirMiya-g1m 3 วันที่ผ่านมา

    Nepal ab manche janmaune ra bechne desh baneko chh

  • @jhakasbro5727
    @jhakasbro5727 5 วันที่ผ่านมา

    Kt pathay matr samjhauta garne ..yasto kam xn

  • @tangopandey2857
    @tangopandey2857 5 วันที่ผ่านมา

    Aafno desma kaam laun sakdainan. Ani aafno yuva sakti lai bides pathaune samjhauta gare vner fui lauxn. Ani hami khusi hunxau. 😂😂😂

  • @rewatrana9442
    @rewatrana9442 3 วันที่ผ่านมา

    Chhorimaanchhe garelu Kam dar naaeni hunchha Kam chain thika vhhain

  • @BelBikramKhatri
    @BelBikramKhatri 4 วันที่ผ่านมา

    saudi ma Ghar ko lagi mahila pathaunu galat ho dukha pauxan

  • @yadavranjit7560
    @yadavranjit7560 5 วันที่ผ่านมา

    बेच नेपाली 😂😂

  • @beyourself4901
    @beyourself4901 5 วันที่ผ่านมา

    Ghareli ma na pathauna huncha

  • @Rosan911
    @Rosan911 5 วันที่ผ่านมา

    Gharma ramro xainw hai saudi ma.budhi nai hunnw ahako manxeko j pani hunw sakxa thavayarw aaune lai ni k vannu

  • @Bishnu-qn3ec
    @Bishnu-qn3ec 5 วันที่ผ่านมา

    Kp oli sarkar jati Nepal des ko vhastachari neta cxan tiniharu ko budhi haru lai bides pathai de

  • @SumanThapa-li1lh
    @SumanThapa-li1lh 5 วันที่ผ่านมา

    Gharelu kam ma pathaunu hunna

  • @ichchhaThakuri
    @ichchhaThakuri 3 วันที่ผ่านมา

    नेपालिलाई काम गराएर मार्दिन्छ

  • @romanchettri915
    @romanchettri915 5 วันที่ผ่านมา

    Maid ko kam ma gulf ko lagi nepal le banned garnu parxa

  • @MohanBasnet-b6w
    @MohanBasnet-b6w 5 วันที่ผ่านมา

    नेता भन्डारी को छोरी श्रिमती पठा

  • @tilakbc7388
    @tilakbc7388 5 วันที่ผ่านมา

    Philippine haru xan ta tani 😅😅😅😅😅

  • @AlluArjun-b5z
    @AlluArjun-b5z 6 วันที่ผ่านมา +1

    Bandari le vako thorai dari bechyera aayo ..homro nepali lai nepal mai rozgar chai kahele panu ni .. kam xaena saudi

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 5 วันที่ผ่านมา

    युवा लाई खाडी बेचेर आफ्ना झोले पाल्न पुगेन होला अब महिला पनि बेच्ने तिर लाग्दै छ दलाल सरकार

  • @NarayanSingMoktan
    @NarayanSingMoktan 6 วันที่ผ่านมา

    Kamdaar ko lagi chi saudi derai nai garo x hai sathi haru

  • @dpakstha9409
    @dpakstha9409 วันที่ผ่านมา

    Yuba jati khadima baki buda haru sattama khane vatta

  • @DinsehChaudhary
    @DinsehChaudhary 4 วันที่ผ่านมา

    Useless saudi 🇸🇦 didi baini na janu Baru teha janu Vanda euroup aawonu..

  • @deelkarki3960
    @deelkarki3960 5 วันที่ผ่านมา

    Mnxe bexera khane desh nepal vekari vrastachar vrastai vrasta vako desh vision na vako jhole sarkar vako desh .yo sundar dash lei barbad banaye dalal vrastra haru lei

  • @bishnugharti6676
    @bishnugharti6676 6 วันที่ผ่านมา

    Ukhne gukhne ra jyanmarA le desama jantA.basn.nadine bhayo jantA Pani bheda yiniharulai mana paraune NetA bhanda jantanai gadaar yo nepaalma

  • @AbinashMalla0924
    @AbinashMalla0924 5 วันที่ผ่านมา

    Mahila lai napatha hai sarkar ekpatak tero ghar ko xori haru pathayer ani janta ko xori lai pathaulas

  • @sunex6806
    @sunex6806 6 วันที่ผ่านมา +1

    Yo Nepali maila li muslim desh jana dinu hudaina. Muslims haru le musim ma manchey mandainnan