वा वा बहिनी कति मीठो सोर♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷🌷i love you बहिनी♥️♥️♥️♥️♥️🙏🙏🙏🌹🌹🌷🌷बहिनी को उतोरउतर परगति को शुभकामना बहिनी तपाईं नेपाली हुनुहुनछ र नेपाली हो तपाईं नेपाल मै बिवाह गरनु होला बहिनी♥️♥️♥️♥️🙏🙏🙏🙏
Arpana nanu tapai ko voice dherai mitho ra ramro xa nanu ko ujjal bhavishya ko mangalamay subha kamana xa aafno mother's language ho junai desh ma base pani hamro man muto bat nai Nepali pahichan hunxa world ma 7 Crore Nepali sabai yeknai ho ra sara Nepali haru Nepal bat gayera nai baseko ra hamra purvas haru hun ani hami hou nani may l pray of God bless to you and best of luck with congratulations fm Lko lndai + Syangja Nepal. ❤❤🎉🎉😅🎉🎉❤❤
बहिनी तिम्रो आवाज कोइलीको जस्तो छ।।यो सुमधुर स्वर सधैं यस्तै भैरहोस।
कति मिठो स्वर हो चर्चित गाइका को भन्दा खत्रा छ बधाई छ❤❤❤
नानीको स्वदेश प्रतिको माया र कुन्ती मोक्तानको आवाज दुरुस्त प्रस्तुतीका लागी धेरै धेरै धन्यवाद छ।
राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना यो चेलीलाई
उज्ज्वल भविष्यकाे शुभकामना कार्यमा सफलता मिलाेस ।
दामी नेपाली छोरी ईन्डीया को नागारीक बधाई छ
उत्कृष्ट छ बहिनीको आवाज सफलताको शुभ कामना ।
आहा यो नानिको कति मीठो बोली और नेपाली मांया यो नानिको मनो कामना सफल होअस 🌹🙏🌹🖐️😃😄
धेरै राम्रो श्वोर ❤❤❤
अन्तरबार्ता नै साह्रै छोटो लाग्यो।कति छिटो सकि यो🎉
बबाल रैछ स्वर त ❤❤प्रगतिको कामाना ❤
जति राम्री मान्छे उतिनै मिठो स्वर❤❤❤❤
आहा, स्वर भनेको यस्तो पो हुनुपर्छ ! दामि छ
वाह कति मिठो आवज छ
दामि स्वर सफलताको शुभकामना ल
मीठो भ्वाइस नानुको, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना👍️👍️👌👌👏👏🌹🌹💓💘
आहा भोईश अति मिठो बहिनी लाई बधाई एवं शुभकामना छ साथै आशिर्वाद 🙏👌👍🇮🇳
बबाल रैछ स्वर ❤❤❤प्रगतिको कामाना❤
अपर्णा नानीको जादुमयी स्वर लाई बधाई ।सफल्ताको शुभकामना।
सिलीगुडी अब नेपालमा नै गाब्ने हाे अनि तिमीहरु पनि नेपाली नागरिक। निकै खारिएकाे आवाज। अरु नेपालीकाे आवाज त फिक्का लाग्ने।
नेपालकी छोरी नै हो हजुर।तर भुभाग ले गर्दा मात्र भारत कि नागरिक ।यक दम राम्रो छ ह्जुर।सफलता को शुभ कामन
सर्वप्रथम नेपाली गीत सङ्गीत प्रति अगाध माया गरेकोमा धन्यवाद।स्वर पनि निकै राम्रो छ।थप प्रगती उन्नतीको लागि शुभ कामना।
स्वर कति मिठाे रहेछ नानि काे❤❤❤❤
धेरै राम्रो लाग्यो गित र एसरिनै नेपाल प्रती माया गरोस धन्यवाद उनी बहिनी लाइ
Supper nice performance sis good luck always.
नेपाली सङग बिहे गर्नु पर्छ
कति राम्रो स्वर बहिनी लाई शुभकामना छ
मलाई त मान्छे पनि मन पर्यो
गित पनि मन पर्यो।
Bahini ko sor dherai mithox best of luck 👍👍👍🥰🥰
Weldon बहिनी लाई शुभकामना GODbless you
From darjeeling bhagwan kati ramro swor hamroi Siliguri Kota raixata anta😊😊😊 khussi lagyo success ful ko lagi subhakamana😊😊😊♥️♥️♥️🥰🥰🥰👍👍👍
तपाई चेलीको मिठो मुस्कान अवाज रहेछ तपाई चेली इण्डियन आइडलमा वुइनर प्रथम भएको देख्न पाऊन्
सरल स्वभाव र सुमधुर स्वर नानी ❤❤❤ उज्वल भविष्यको कामना ❤❤❤
Mitho xa hajur sor boli veri good
अति मिठो लाग्यो अबको nxt Nepal voice मा जानुहोला ।
नानीको भविष्य सुन्दर होस्, सबैले प्रतिभालाई सम्मान गरौं
नेपालमै जन्मे हुर्केकोलाई कहिले नेपाल छोडु भइरहेको छ। अहिलेको नयाँ पिढीहरूलाई
समधुर स्वरको धनी बहिनी अर्पणा साङ्गितिक भबिस्यको शुभकामना ।नानू।
Suvakamana xa sister Lai 🎉🎉🎉🎉🎉
Super se upar voice
धेरै नै राम्रो अनि सुरिलो स्वर पनि नानुको बधाई साथै उत्तर उत्तर प्रग्गत्यिको शुभकामना छ मेरो पनि ।
Bainiko shor sarai mitho lagyo keep it up sis
कति राम्रो सुमधुर स्वर यी बहिनी को धन्यवाद।
उज्वल भविष्यको कामना गर्दछु
सारै राम्रो समधुर आवाज सुनी सुनि रहु जस्तो लाग्यो धन्यबाद बैनी
कति राम्राे श्वर ❤
स्वागत छ बुनु अग्रिम सफलताको शुभकामना ❤❤
Nice beautiful song mitho swor cha ❤❤❤
स्वर निकै मिठो छ सफलताको शुभकामना बहिनी ।
बहिनी को स्वर धेरै राम्राे छ सबैले साथ दिनुपर्छ ❤
कती राम्रो स्वर हौ ,सार्है मिठो छ
बधाई तथा शुभकामना कति राम्रो स्वरकि धनी प्यारी छोरी नानीलाई सदैव शुभ मंगल होस स्वर संगीतको सुर ताल अझै सफलता मिलोस भन्ने कामना ❤❤❤
Wow lvly... fan from Mt Everest... forever...
राम्रो छ धन्यबाद ननु
Waw very nice voice super sis ❤❤❤❤
धेरै मिठो सुमधुर कोइली जस्तो स्वर भयकि अपर्णा बैनिको स्वर सुन्ने ओसर मिलीराखोस
Aparna sharma lai top nepali singer banaunu parcha beautiful voice god bless you 🙏 sis💖
लामो समय पछी देख्न र सुन्न पाइयो अनि सुन्दरी मान्छे
Sharai.ramro.swor.
Video dheri dheri ramro Lago hajur 🙏🙏❤️♥️🌹🌹💕 !! Sir Lai poni thank 🙏🙏❤️♥️🌹🌹 !! Bodai x nani tapi Lai 🙏🙏❤️♥️🌹🌹;;
🎉🎉🎉 लु अब छाेरि,चेलिले नेपाल हल लाउने भयेउ , शफलताकाे शुभकामना ल,🎉🎉🎉🎉🎉
मलाई बंगाली गित राम्रो लाग्छ र बुज्छु पनि धन्यवाद
एक भारतिय नागरिक भएर पनि सारै राम्रो गीत गाउने नेपाली पनि राम्रो शीत बाेल्नु हुने रैछ
Wow her voice ❤❤
Lastae dami voice❤❤❤
अति मिठो स्वर बहिनी धेरै अघाडि बढनु पर्छ
सुन्दर छोरीको साह्रै मिठो स्वर।
मम्मी बाबा हैन आमा बाबा भन्ने हो
पर्ना बहिनी तपाई लाई धेरै धेरै बधाइ तथा अग्रिम शुभकामना व्यक्त गर्दछु र गर्व लाग्छ बहिनी तपाई को यति मिठो स्वर को धनि हुनुहुन्छ बहिनी 😘❤️🙏🇳🇵
धेरै राम्रो छ sis को स्वर
all the best god bless you
Sundar dhari sunder❤❤❤
बहिनी नी को आवाज देरै राम्रो छ
Best of luck
Wow super voice really is this voice God gifted God bless you and go ahead
जयहोस चेलिको❤❤❤उत्तरोत्तर प्रगति को कामना❤❤❤❤❤❤❤
Superb, Aparna Bahini!
Very nice vocal. Come in Nepal and record songs
प्रयास गर्दै जाऊ स्वर कि धनी बन्न सकिन्छ,शुभ कामना
भिडियो पुरानो जस्तो लाग्यो पहिले नि हेरेको थिए तर पनि कलाको सम्मान छ बहिनीलाई अझै उज्ज्वल भविष्य को कामना छ
वा वा बहिनी कति मीठो सोर♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷🌷i love you बहिनी♥️♥️♥️♥️♥️🙏🙏🙏🌹🌹🌷🌷बहिनी को उतोरउतर परगति को शुभकामना बहिनी तपाईं नेपाली हुनुहुनछ र नेपाली हो तपाईं नेपाल मै बिवाह गरनु होला बहिनी♥️♥️♥️♥️🙏🙏🙏🙏
सन्तान हाेस् त तिमी जस्तो हाेस् हर बाउ अामाले यस्तो सन्तान पाउन सकाेस्!!!
Wow dami chha baini ko vocal!!
Dami x sir
Arpana nanu tapai ko voice dherai mitho ra ramro xa nanu ko ujjal bhavishya ko mangalamay subha kamana xa aafno mother's language ho junai desh ma base pani hamro man muto bat nai Nepali pahichan hunxa world ma 7 Crore Nepali sabai yeknai ho ra sara Nepali haru Nepal bat gayera nai baseko ra hamra purvas haru hun ani hami hou nani may l pray of God bless to you and best of luck with congratulations fm Lko lndai + Syangja Nepal.
❤❤🎉🎉😅🎉🎉❤❤
Kati ramro बैनी
ज्यादै राम्रो स्वर।
धेरै राम्रो मिठो आवाज
अाहा!!!सुमधुर 🎉🎉🎉🎉🎉🎉
Nice song and sor God bless you
bangali baayra nepali geet gaunu parda khushi lagyo.🇳🇵🇳🇵🇳🇵🙏
दोस्रो रचना रिमाल आउनु भयेछ ल बधाइ छ
Dherai Dherai Badhai xa.
Nanee
Go ahead
Nice Nanu
Nice sathi
ujal vabise ko suvkamna nani dheri ramro shor ❤❤❤❤🎉🎉
Nice voice sis
शुभकामना छ नानुलाई💕💕
Kati mitho sor badhai x bahinilai
अझ प्रगतिको शुभकामना
Very nice voice Good luck bunu Aparna ❤❤👌👌👍👍🌹🌹
राम्रो छ आवाज