बाँसुरी सम्राट जेबी लामा संगको दुर्लभ कुराकानी||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • KURAKANI WITH JB LAMA DAI
    Special Thanks
    DevaAshis Tamang
    Shambhu Baniya
    ‪@ParasManiSubedi‬
    ‪@NagendraRai‬
    Camera : Naren Moktan

ความคิดเห็น • 179

  • @roshanrana3962
    @roshanrana3962 ปีที่แล้ว +39

    JB दोस्त नेपालको अदभुत बांशुरी बादक … मेरो अनुभवमा सायदै भारतीय गुरूहरु पनि फिक्का हुन्छन उनको फुकाइको अगाडी … नयां बाशुरी बादकले जेबी गुरू बाट धेरै कुरा सिक्न सक्छन। उनिसंग बाताबरण अनुशारको बाशुरीको धुन बनाउन सक्ने खुबी छ। खानीले भरियको दिग्गज गुरूसंग धेरै सिक्न संकिन्छ।
    बु्द्धि भाइ जेबीलाइ उक्साउन पर्यो।
    जयहोस।

    • @govinlama2731
      @govinlama2731 ปีที่แล้ว +1

      यो त सत्य भन्नु भो म हजुरको अभिब्यक्ति प्रति १००००००००❤❤❤❤ Times सहमति राख्द छु।

  • @chhatradumjan6876
    @chhatradumjan6876 ปีที่แล้ว +2

    JB दाईको उत्कृष्ट बासुरीको धुनले मनै लठ्ठै पार्नु हुन्छ वहाँलाई स्यालुट ।

  • @shreyshahi2319
    @shreyshahi2319 ปีที่แล้ว +4

    1:00:53 this song is beeti na bitai raina, sung by lata ji and bhupendra. Its really honor to listen such an experienced flutist. I also heard jamming with lama sir along with buddha and his fellows, that wonderful. I really loved lama sir’s flute playing. Wish u a very happy life ahead lama sir

  • @yambomjan7735
    @yambomjan7735 ปีที่แล้ว +4

    बाँसुरीको महागुरु जेबी लामा ज्युको कुरा सुनेर ,बाँसुरीको धुन सुनेर,बाँसुरी बजाउने तरिका हेरेर म त यती धेरै रोमाञ्चीत भएँ की महागुरु लामा ज्यु को पछी पछी जीन्दगीभर हिडीरहुँ जस्तो लाग्यो तर मेरो सौभाग्य कहाँ होला ! ,महागुरुलाई नमन प्रणाम छ ,बुद्ध लामा सरलाई धेरै धेरै धन्यवाद !
    -साउदी अरब बाट

  • @bikashpun812
    @bikashpun812 6 หลายเดือนก่อน +1

    पुरै सुरु देखि अन्तिम सम्म हेरेर धेरै आनन्द आयो thanks buddha गुरु अनि बिशेष जेबी गुरु लाइ 🙏🙏🙏

  • @Shyamkhrl
    @Shyamkhrl ปีที่แล้ว +2

    बुद्ध गुरु ज्यूलाई धेरै धेरै धन्यवाद महागुरु ज्यू को दर्सन भिडियो मार्फत गराइदिनु भएको मा

  • @HarkaMagar-rl6in
    @HarkaMagar-rl6in 3 หลายเดือนก่อน +1

    हाम्रै सम्पति जे बि लामा आहा!!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dangibimal139
    @dangibimal139 ปีที่แล้ว +1

    Great 👍 ❤

  • @nirshanlama
    @nirshanlama ปีที่แล้ว +1

    Ajha lastai khusi lagyo ani achamma kati geet suniyo uhale bajako name thaha thian live program haru garna paro sir malai pani music sikne dherai man xa .❤❤

  • @DineshFlutemusic
    @DineshFlutemusic ปีที่แล้ว +1

    Always my favourite flutist. Salute daju.

  • @arjungrgarjungrg219
    @arjungrgarjungrg219 ปีที่แล้ว +1

    Esta purana hasti lai dekhna pauda manai dekhi alaghai harsit hunxa man hajur naman xa 🙏 hjr....sadaiba esari dekhna pairahu.......chiranjibi hunu..

  • @binodkarki7219
    @binodkarki7219 ปีที่แล้ว +1

    Gajjav Bho Buddha Bhai Itihash Basyo Aba.

  • @arjuntamangofficial3311
    @arjuntamangofficial3311 ปีที่แล้ว +1

    अझैपनि त्यो सास जागर हौसला उतिकै देखिन्छ जेबी गुरु संग 🙏🙏🙏💞 जन्मेपछि केही त गर्ने पर्छ 🙏🙏💞 धेरै धःरै धन्यावाद गुरु बुद्ध लामा ज्यु बिहानै मलाई सेयर गरिदिनु भकोमा 💞🙏🙏🙏 प्रत्येक बचनमा साहस अनि गोलिको किसिमको बचन सुनिन्छ जेबी गुरुको मुख बाटा यो आशिर्वाद पक्कै एकदिन जाने सम्म फलो गर्ने छु धन्यवाद मेरो आदरणीय गुरु सबैलाई 🙏🙏💞

  • @Dhaulagiri1475
    @Dhaulagiri1475 ปีที่แล้ว

    One of the great conversation salute to you.

  • @tarabahadurpariyar9394
    @tarabahadurpariyar9394 ปีที่แล้ว +2

    One of the legend in flutist jb guru

  • @kumartamang2500
    @kumartamang2500 ปีที่แล้ว +1

    Ati ramro

  • @nimeshlamsal2344
    @nimeshlamsal2344 7 หลายเดือนก่อน +1

    JB Daai played flute in all my songs!!

  • @jangeytamang9290
    @jangeytamang9290 4 หลายเดือนก่อน +1

    ❤❤

  • @navingurung4175
    @navingurung4175 ปีที่แล้ว

    मिठो बासुरी धुन वरिष्ठ बासुरी बाद्क जे बि लामा दाई

  • @bimal9841
    @bimal9841 ปีที่แล้ว +2

    Jb kaka is king of basuri

  • @rajugrg050
    @rajugrg050 ปีที่แล้ว +1

    JB दाईलाई नमस्कार ।

  • @rajendrabk1892
    @rajendrabk1892 ปีที่แล้ว +1

    वाओ

  • @Naresh255
    @Naresh255 ปีที่แล้ว +1

    जेबी अंकल ले मिठो कुरा राक्नु भयो

  • @BhushanMusicPlatform8482
    @BhushanMusicPlatform8482 8 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kafalbarivlogs2549
    @kafalbarivlogs2549 ปีที่แล้ว +1

    Yo jb dai sanga flute sikne rahar chha k garau

  • @Rameshfluteyogi
    @Rameshfluteyogi 3 หลายเดือนก่อน +1

    🙏🙏🙏❤❤❤😊😊😊

  • @anujmagar8189
    @anujmagar8189 ปีที่แล้ว

    राष्ट्रले चिन्नै नसकेको बाँसुरी बादक
    मामा नमस्कार

  • @ashishbahltamang4742
    @ashishbahltamang4742 ปีที่แล้ว +1

    JB lama has the best ear

  • @durgamanitamang9677
    @durgamanitamang9677 ปีที่แล้ว +1

    Living Legend.

  • @taralama8567
    @taralama8567 ปีที่แล้ว +1

    विती न बिताये रैना हो ..

  • @puransoni7891
    @puransoni7891 ปีที่แล้ว +1

    ❤❤

  • @khushimagar7444
    @khushimagar7444 ปีที่แล้ว +1

    म लाई पनि बासुरी चाइयो सर

  • @fbyhari
    @fbyhari ปีที่แล้ว +1

    Guru ji apna w app send kijiye 🙏 🙏

  • @santalama2060
    @santalama2060 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏

  • @PratimaGiri-m3z
    @PratimaGiri-m3z 9 หลายเดือนก่อน

    Budha dai namaskar malai hajur la banako auta Bashir chayo kasari samparga garne ho

  • @deepakdhingal9858
    @deepakdhingal9858 ปีที่แล้ว +2

    Buddha sir hajur ko Mobile number ra Shop ko name ra location dinuhos na?

  • @lokitamalave1938
    @lokitamalave1938 ปีที่แล้ว

    गुरुजी मुझे आपसे बांसूरी खरीदना है। Plz संपर्क no de🙏

    • @BuddhaLamaflute
      @BuddhaLamaflute  ปีที่แล้ว

      नमस्ते अभि मै योरोप मे हु। 1 महिने के वाद आउङ्गा। +9779851112185 my whtsapp

    • @lokitamalave1938
      @lokitamalave1938 ปีที่แล้ว

      @@BuddhaLamaflute ठीक गुरुजी मैं आपसे एक महीने बाद संपर्क करूंगा

  • @purbanchalmusic
    @purbanchalmusic ปีที่แล้ว +2

    बुद्द सर धन्यवाद सारै खुसी लाग्यो राम्रो भिडियो ल्याउनु भाकोमा ।

  • @govinlama2731
    @govinlama2731 ปีที่แล้ว +6

    महॅा गुरुजी जे बि ज्यूलाई देख्न पाउदा हृदयनै हर्सित भएर आउछ साथ साथै बुद्व गरुजी र अन्य सबै Team मा रहनु भएका गुरुजीहरु प्रति पनि मेरो सधै नमन र अभारी रहिनै रहनेछु। संगितमा मेरो लागी संसारकै उत्कृष्ट नम्बर १ यो च्यानलमा म आजिबन सदस्य बनिनै रहने छु। जब तक है जान। ❤❤❤ लहस्सो फ्याफूल्जी। यो Conversation सुन्दा यति आनन्दा आयो कि म बाक्यमा शब्दमा बयानै गर्नानै सक्दिन। ❤❤❤❤❤ प्रश्न गर्नु भो हजुरले बॅासुरी को सॅग सिक्नु भो ? उत्तरमा कसैसॅग होईन यहि जवावफले थाहा पाईयो भगवानको कृपा बिना कोहि कसैको केहि पनि हुन सकिन्दैन त्यसैले हजुरको को हजुरनै बज्नु हुन्छ। अरुको बॅासुरी
    मात्रै बज्छ त्यसैलेत जे बि is number one in the world ❤❤❤❤❤❤❤❤❤❤❤ अन्तिममा यदि जे बि महॅा गुरुजिसॅग कुनै कार्यक्रम Live गर्नु भयो भने म धेरै त होईन $1000 Dollar दिना तयार छु। From USA.

  • @Josephindrarai
    @Josephindrarai ปีที่แล้ว +12

    बासुरी मा यस्तो अदभुद कला भएको व्यक्ति सायदै थाहा छैन , कुनै बासुरी सिक्छ्या बिना , जादु लाग्छ ।वाहाको यो खुबी लाइ सल्युत छ , बुद्द सर धन्यवाद छ यस्तो अबसर युतुब मा ल्याउनु भएकोमा।

  • @krishnatandonchhetti5024
    @krishnatandonchhetti5024 2 หลายเดือนก่อน +2

    बितेन बिताये रैना R,D बर्मन 🙏🙏हो जस्तो लाग्यो

  • @Jiban_Katha
    @Jiban_Katha ปีที่แล้ว +2

    दाजुको बोली चै सारै सिधा र ठाडो अनि अलि रिसाउनु हुन्छ के 🤪🤪🤪

  • @samirbhaju3392
    @samirbhaju3392 ปีที่แล้ว +2

    जुन दिन को याद आयो त्यो दिन हो २०५६ सालको म्युजिक नेपाल मा खड्ग गर्बुजा दाईको छफुल बनैमा भन्ने गित को रेकर्ड थियो जस्को म्युजिक एरेन्ज गनेश परियार दाईको थियो गनेश दाईले अझै 2 नट माथी उठाई त भन्दै थियो मिठास अएन भनेर आफ्नो फिल्डमा बजाउदै थियो गनेश दाई रिसाएर किन हुदैन भन्दै किबोर्ड मा हुन्छ त भन्दै जेबि दाइ लाई भन्यो अनि म्युजिक नेपाल को स्तुडियो को भित्र बसुरी बजाउने काठको सानो कोठा बाट निस्केर निकै घमसान भयो दुईवै जनाको एकछिन पछि फेरि रेकर्ड भयो जेबि दाइ चै निकै रिसा चै रहेछ भने मन मनै, बुढाको बसुरी चै अरुको टोन भन्दा धेरै फरक टोन छ ल बुढा अझै 100 वर्ष बच्नु होला नया आउने भाईहरुलाई आफ्नो शिक्षा दिनु होला मेरो दुईहात जोडि नमस्कार है जेबि दाई❤❤ जेबि दाइ ले भन्नू भएको बसुरी बादकहरु लोक गित क्षेत्र मा गोपल देव,रत्न बिक अनि अधुनिक गित तर्फ नरेन्द्र राई, सन्जिब मैनाली नै हुन होइन र बुढा😢😢

  • @indratamang8186
    @indratamang8186 ปีที่แล้ว +4

    उहाँले छुँदा मात्रै पनि बजे जस्तो लाग्ने ।ईश्वरीय बरदान ।धन्यवाद बुद्ध सरलाई उहाँको कालजयी धुन सुन्न र उहाँबाट केही सिक्ने मौका जुराइदिनु भकोमा ।❤❤

  • @birenddreams365
    @birenddreams365 6 หลายเดือนก่อน +1

    thank you very much Buddha sir for bringing such a great Wonder of Nepal in Flute playing. the song he played was of movie Parichaya 1972, song called Beeti Na Bitai Raina.. by Lata mangeshkar by RD burman sir and gulzar for more detail th-cam.com/video/MjVRG2VV1kA/w-d-xo.html

  • @sanjaylamak521
    @sanjaylamak521 5 หลายเดือนก่อน +2

    मसङ्ग छ वहाले बजाउनुभाको पुरानो बासुरि वहाको जेठो छोरोभन्दा पनि अगाडिको,

  • @dasarathrae3609
    @dasarathrae3609 ปีที่แล้ว +2

    लाैन हाै। बासुरि सिक्नु छ। कता पो सम्पर्क गर्ने होला?

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว +2

    यहाँ को संगित सुन्न पाएकोमा हजुरलाई नमन गर्दछु यहाँ को हरेक संगीत सुन्दा अति नै सुन्दर लाग्छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ

  • @rajkirant5342
    @rajkirant5342 ปีที่แล้ว +2

    यस्तो बाँसुरिको सम्राट आज कता ओझेलमा हुनुहुन्छ हामी सधै देख्न चहान्छौ जेबि दाईलाई❤️🙏

  • @manikrchamling7259
    @manikrchamling7259 ปีที่แล้ว +2

    सुन्ने समयमा बाचेको मा भाग्यमानी भको महसुस गरे .......जिउदो साधक लाई डिजिटल माध्यम मा नै भए पनि हेर्ने मौका मिल्यो खुसी लाग्यो......धेरै आभार बुद्ध लामा ज्यु

  • @poojathapa4928
    @poojathapa4928 6 หลายเดือนก่อน +1

    Etiko clean fingering .mero goru bhaye dhanya hunthye

  • @prakaskharel1018
    @prakaskharel1018 ปีที่แล้ว +1

    Buddha sir flute sikna khojeko hajur sanga...kata samparka garne hola

  • @SemantaWalakpaOfficialChannel
    @SemantaWalakpaOfficialChannel ปีที่แล้ว +1

    बाँसुरी लेजेण्ड जेवी लामा धेरै धन्यवाद ❤❤

  • @limitless7055
    @limitless7055 ปีที่แล้ว +4

    Jb sir le bajaunu vako dekhdaa aakha bata aashu nai aayo 😢
    Really am happy to see him with you ❤

  • @diliplamaofficial2601
    @diliplamaofficial2601 ปีที่แล้ว +2

    कत्ती महान बासुरि बाधक JB Lama dai नमन गरे🙏🙏🙏🙏

  • @khem-rajgurung4158
    @khem-rajgurung4158 ปีที่แล้ว +2

    बाॅसुरी धुन अतीत मीठो लाग्छ। मलाई सिक्नु मन लाग्छ।

  • @sureshbhatta8803
    @sureshbhatta8803 ปีที่แล้ว +3

    अति सुन्दर हजुर

  • @rajudhungel
    @rajudhungel ปีที่แล้ว +1

    मेरो प नि अकबरि सुन मा दाजु ले टेक लिनु भाको थियो

  • @premwaiba6383
    @premwaiba6383 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद बुद्ध दाइ यकदम महत्तो पुर्न अन्तर वार्ता भिडियो ❤

  • @kafalbarivlogs2549
    @kafalbarivlogs2549 ปีที่แล้ว +1

    Yo jb dai sanga flute sikne rahar chha k garau

  • @tulsighimire1527
    @tulsighimire1527 ปีที่แล้ว +2

    जीवन आले सर सङ पनि यस्तै भलाकुसारी गरेको हेर्न मन छ ।

  • @shertamang3597
    @shertamang3597 ปีที่แล้ว +2

    जे.बि.लामा सरको नाममात्र सुनेको थिए तर उहाको कलालाइ सम्मान छ 🙏

  • @sanjaylamak521
    @sanjaylamak521 ปีที่แล้ว +1

    २०४७/४८ साल तिर हुनुपर्छ नेपाल टेलिभिजनमा महान कलाकार मुरलधरसङ्ग लाइभ उडायो सपना सबै हुरिले मा बजाको अनि २०५०-५२ साल तिर लोक लेजेन्ड कुमार बस्नेत लाइभमा पनि ।

  • @romanthapa1372
    @romanthapa1372 ปีที่แล้ว +2

    आदर्णिय गुरु हजुरहरुको बाॅसुरी सम्बन्धी गफ सुन्दा
    धेरै आन्नद आयो 🙏 I am always proud ❤❤

  • @nepaliharmonica9809
    @nepaliharmonica9809 ปีที่แล้ว +1

    बासुरी बजाउन त मरि कट्टी आउदैन तर बासुरिको धुन अति मन पर्छ त्यसमा पनि बासुरिको महा गुरु बासुरी सम्राट ले बजाएको धुन त के कुरा गर्नु बयान गर्ने कुनै शब्द नै छैन म संग,,❤❤

  • @surajsen8546
    @surajsen8546 ปีที่แล้ว +2

    श्री कृष्ण भगवान को बर्दान नै

  • @saranpdn1425
    @saranpdn1425 7 หลายเดือนก่อน +1

    आदर्णिय jb लामा ज्यू बाँसुरी को king 👑 नै हुनुहुन्छ सबै गुरु ज्यू हरु मा नमन् 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tulsighimire1527
    @tulsighimire1527 ปีที่แล้ว +2

    सारै खुसी लाग्यो । बुद्ध सर एस्तो राम्रो भिडियो ल्याउनु भाकोमा ।

  • @gnflutetecnical375
    @gnflutetecnical375 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद बुद्ध सर यस्तो अमुल्य कुराकानी युटुबमा राखिदिनुभएकाेमा जेबि सरकाे छेउमा नै बसेकाे अनुभुति भयाे । धेरै धेरै धन्यवाद

  • @binajtamang204
    @binajtamang204 ปีที่แล้ว +1

    आनन्द आयो हजुर नेपाली हरू पनी magical flutist रहेछ यस्तै रोचक video हरू अझै हेर्न पाईमोस शुभकामना साथै धन्यवाद्।

  • @kanchatamanglama3946
    @kanchatamanglama3946 ปีที่แล้ว +1

    Wow Basuri ko maha guru ji jb lama ra buddha lama garu ju lai hami Bhutan dhikhi hajur lai darsan mo kancha Tamang ko hajur malai pani derai interested cha basuri bajaunu hajur please guru jb lama ra buddha lama guru ji please Bhutan dhikhi mo sadai yaat garchu hajur ko asernaath pairahun ❤❤❤thank you so much

  • @dihuramnagesh162
    @dihuramnagesh162 ปีที่แล้ว +1

    मैं इंडियन हूँआपसे फ्लूट लेना चाहता हूँ नेपाल में है कि बाहर बुद्ध लामा जी

  • @Rbn33
    @Rbn33 ปีที่แล้ว +1

    गुरु देवता नै हुन।कति सालिन हुनुहुन्छ उहाँको ज्ञान युवापुस्ताको बाँसुरीवादकहरुले लिन जरुरी छ।

  • @younzanraj1270
    @younzanraj1270 ปีที่แล้ว +1

    basurima...lamahaulai kasaile sakdiana..... jb lama, pancha lama, budda lama.....but jb dai stop cigarette.

  • @ampmskm
    @ampmskm ปีที่แล้ว +1

    WOW the maestro .. Naman Hajur dubai lai 🙏🙏🙏 2 different generation of flutist ..

  • @raihimal336
    @raihimal336 7 หลายเดือนก่อน +1

    अग्रज बासुरी बादक ज्युलाइ देख्न पाइयो धन्यवाद बुद्ध लामा ज्यु❤❤❤❤❤

  • @LendupBhutia-z9r
    @LendupBhutia-z9r ปีที่แล้ว +1

    अद्भुत कलाकारिता भएको श्री जे बी लामासंगको कुराकानी सारै मज्जा लाग्यो। कति खुलिएको नरम हातका औंलाहरु। कस्तो राम्रो । तर प्रश्न सोध्ने पत्रकारज्युले त्यति पारा नल्याएको भान भयो। पुराना नेपाली गीत-संगीत रेडियो मार्फत घेरै नै सुनेको हुँ।र यदि वहाँसँग प्रश्न वा बातचीत गर्ने पुराना ढंगको पत्रकार हुनु पर्ने थियो जसले आज भन्दा ३०-४० वर्ष अघिको ज्ञान होस्।आज मात्र वहाँको दर्शन भयो।
    म्युजिशियनहरु पर्दा पछाडि भएकोले त्यति नाम याद हुँदैन।
    दीर्घायुको कामना।🙏🙏

    • @BuddhaLamaflute
      @BuddhaLamaflute  ปีที่แล้ว +2

      Bhutiya ji सर्बप्रथम धन्यवाद कमेन्टको लागि। कुराकानी म सङ्ग गर्नु भको हो , म पनि एउटा वाह बाट प्रभावित साधरण बासुरि बादक हो पत्रकार हैन । वाहा ले कुनै पनि मिडिया लाइ अन्तरबार्ता दिनु हुन्न। हामी लाईत माया गर्नु हुने भएकोले तेति कुराकानी गर्नु भएको हो। नेपाली सङ्गीत जगत ले JB Lama जस्तो ब्यक्ती पाको छ । हामिले यतिमै गर्व गर्नु पर्छ। धन्यवाद

  • @ashishbahltamang4742
    @ashishbahltamang4742 ปีที่แล้ว +1

    Tudhikhel ma program garnu paryo basuri festival with orchestra

  • @bashantachamling1183
    @bashantachamling1183 ปีที่แล้ว +2

    साक्षर कृष्ण ❤

  • @kailashrai974
    @kailashrai974 ปีที่แล้ว

    आज शायद दैव संयोगले नै होला बुद्ध लामाज्यू मार्फत् ऊनै बाँसुरी सम्राट जे बि लामाज्यूसंगको सान्निध्य र बाँसुरी बादनको उहाँको साङ्गतिक यात्रा जन्ने अवसर पाएँ धन्य लाग्छ बुद्ध लामाज्यू प्रति । कारण मेरो पनि बाँसुर अन्य बाध्य यन्त्र भन्दा अती नै प्रिय लाग्छ। जे होस्!मैले यो अौसर पाएँ यसको लागि बुद्ध लामाज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु 🙏 साथै आदरणीय जे बि लामाज्यूलाई आभार व्यक्त गर्दछु🙏।

  • @khemshrestha8838
    @khemshrestha8838 ปีที่แล้ว +1

    Ma ni chinxu waha lai mero duita git ma basuri varnu vakox mali dharri man parx

  • @bishwomoktan
    @bishwomoktan ปีที่แล้ว +2

    JB LAMA KO INTERVIEW BALLA PAYE TH-cam MA

  • @Jiban_Katha
    @Jiban_Katha ปีที่แล้ว +1

    I love JB dai, really really he has magic fingers. I am so lucky that he has played in my song too

  • @philharmonic15
    @philharmonic15 ปีที่แล้ว +1

    बाँसुरी computation राख्नु पर्‍यो अब

  • @chandalama177
    @chandalama177 ปีที่แล้ว +1

    नमन 🙏🙏🙏🙏 गुरु 🙏

  • @ashishbahltamang4742
    @ashishbahltamang4742 ปีที่แล้ว +1

    70/80/90’s tira khariyeka musicians haru thiyo

  • @surajsen8546
    @surajsen8546 ปีที่แล้ว +1

    मन्त्र मुक्त भए आदरणीय गुरु जिउ हरु को अन्तर वार्ता सुनेर

  • @pawannamdung5631
    @pawannamdung5631 ปีที่แล้ว +1

    Respect to natural and महान कलाकार जे बी लमाजीप्रती।

  • @jiwankumarrai1240
    @jiwankumarrai1240 หลายเดือนก่อน

    बासुरी संमाट ज्युहरुलाई सलाम छ ।।

  • @DineshFlutemusic
    @DineshFlutemusic ปีที่แล้ว +1

    Always my favourite flutist. Salute daju.

  • @Bijayaonlinetv
    @Bijayaonlinetv ปีที่แล้ว +1

    धन्यवाद गुरु ज्युहरुमा धन्यवाद wow ❤❤❤❤❤❤❤❤❤❤❤

  • @tulsighimire1527
    @tulsighimire1527 ปีที่แล้ว +1

    अब हामी लाइभ कन्सर्ट को प्रतीक्षा मा छौ ।

  • @tankaruchal3778
    @tankaruchal3778 ปีที่แล้ว +1

    छिटो हेर्न पाइयोस लाइभ प्रोग्राम उहाको

  • @pitamberpoudel2116
    @pitamberpoudel2116 ปีที่แล้ว +1

    ईतिहासका मुर्धन्य कलाकारलाई धेरै धेरै सम्मान।

  • @ningmasherpa307
    @ningmasherpa307 ปีที่แล้ว +2

    He is truly great great greatest legend..

  • @Flutelovers245
    @Flutelovers245 ปีที่แล้ว +1

    Sir malai yo sur haru chaiyexah kha painxah

  • @sanyasiman1053
    @sanyasiman1053 ปีที่แล้ว +1

    Garo lage xaddi halne aba xode hola maile pani😅

  • @tejtamang8862
    @tejtamang8862 ปีที่แล้ว +2

    They all are legend ❤️❤️🙏🙏🙏🙏

  • @manishKhanal-uc8en
    @manishKhanal-uc8en 3 หลายเดือนก่อน +1

    Oder garna mildaina

  • @rajibyogal4015
    @rajibyogal4015 ปีที่แล้ว +1

    Uhako interview youtube ma kati khoje katai vetna sakeko thiena aja yaha le upload garnu bhayo thanx Buddha sir...

    • @LendupBhutia-z9r
      @LendupBhutia-z9r ปีที่แล้ว

      बाँसुरी सम्राट जे बी लामा...लेख्नोस् भई हाल्छ।