❤ त्यागी ,तपस्वी, महान व्यक्तित्वहरु भनेकै वाद्यवादक हो जस्तो लाग्यो ,किनकी वाद्यवादनको धुनमा कसैलाई चित्त दुःख्ने अप शब्द हुँदैन, गाली गलौज हुँदैन ,हुन्छ त केवल नदेखीने खालको सबैलाई जोडने माया प्रेमको डोरी हुन्छ जस्तो लाग्यो । सलाम छ सबै तपश्वी ज्युहरुलाई ❤❤
जेबि दाइ को कलाको तारिफ जति गरेनी थाकिन्न।उहाँ आफ्नो कला अथाह छ तर ब्यबस्थित मात्र कता कता नसक्नुभएको हो कि जस्तो लागेको मात्र हो।यस्तो महान लिजेन्ड बाट नया गितमा धुन भर्ने मन छ
जिउदो ईतीहास मिडिया प्रत्यक्ष देख्नु पाउदा अविष्मरनिय रमाईलो भयो धेरै धेरै धन्यवाद र तपांईलाई पनी वंहांको आशिर्वाद स्वरुप निपनिया मिलोस धेरै धेरै शूभकामना❤️❤️❤️
All बँसुरी Legendary तबला र Guitar ज्यालिबाजक Heroes are here. Namaste all of U. ❤❤❤ I❤❤❤❤ One million time Like दिएनि कमनै हुनेछ। हाम्रो यो महान गुरुजी लाई एउटा blue label whiskey दिना मन लाग्यो कुनै दिन नेपाल आएको मौका पाएमा। जे होस नेपालको नम्बर वान Chanel हुनेछ। यदि हजुरहरुको यहि Group ले यो यात्रालाई निरन्तर अगाड़ी लाना सकिए।
म पनि सारङ्गी सिक्दै छु, तर मेरो रोगको कारणले केहि पिउन सक्दिन, यो नपिउने मान्छेले सिक्न सक्दैन कि के हो। लामा दाजू आजै धेरै सिकाउनु पर्ने छ, स्वास्थमा पनि ख्याल राख्नु है,
Basuriko b pani audain malai tar malai sikna man xa hanurko ko kahabata sikna sakxu budhha sir ma ni salin xu sikda sikna saknu detail kaha bata pauna sakxu sir

Outstanding............
जे. बि जी सँग ४२ वर्ष अघि रेडियो नेपालको क्यान्टिन मा बसेर सँगै खाएको पिएको झझल्को पो आयो । उहाँ को बेजोड कलालाई सलाम छ😊
मन, मस्तिष्कलाइ छुने कर्णप्रिय धुन बजाइनु हुने जे बी लामा ज्यू , बुद्ध लामा ज्यू र अन्य बाद्यबादक बजाउनु हुने सबेैमा हार्दिक नमन।
Awesome 👌 melodious very much delighted thanks
❤गुरु नगेन्द्र राई लगायत सम्पूर्ण लाई प्रणाम
Great combination of great artist. Thank you for this buddha lama.
दामि आनन्द जिन्दकि जिउने कला खुसि सान्त आफुभित्र छ कहा खाेजिरहेछाै धन्यबाद सबै सबैलाइ।
Wow Dami from Hongkong
Wah wah guru ji haruko
AbismaRania Pal haru🎉
Excellent Sir....Beautiful
Omg thanks for such a precious flute music budda sir thanks again for arranging this 😢😢
यस्तो जमधट हुदैगरोस है सारै मज्जा लाग्यो बुद्ध सर
Aja ko din sangitmaya hune vo mero dhanyabad 🙏
Wow, maja aayo sunna
Unbelievable perform..for god gift
Greater ❤😅
🙏🙏🙏महान व्यक्तित्वहरु मा सलाम छ🙏🙏🙏
सारै आनन्द आयो
Wawoooo👌👌👌👌
Wow amazing ❤❤❤❤❤❤
Wow Amazing music ❤❤❤❤
Amazing😘 🥰🥰🙏❤🥀
sunirahum jasto vako bichmai video sakiyexa, thanks dai for uploading these master pieces.
All बँसुरी Legendary तबला र Guitar ज्यालिबाजक Heroes are here. Namaste all of U. ❤❤❤ I❤❤❤❤ One million time Like दिएनि कमनै हुनेछ। हाम्रो यो महान गुरुजी लाई एउटा blue label whiskey दिना मन लाग्यो कुनै दिन नेपाल आएको मौका पाएमा। जे होस नेपालको नम्बर वान Chanel हुनेछ। यदि हजुरहरुको यहि Group ले यो यात्रालाई निरन्तर अगाड़ी लाना सकिए।
One of the legendary musician people of beautiful Nepal 🙏❤️
Love it💥💥😍😍😍
आहा कति मिठो बासुरी ❤❤
🙏 Nice sir 🙏 ,
Beautiful, love it❤
Feel like I am phisicaly also there. I pray
that we listeners be able to watch hundreds of episodes. Thank you all for this❤🙏
❤❤🙏🌹आहा
Very nice guru
God great
lovley
legend lead guitarist dewasis dai respect all musicians❤
wow 💕🙏🙏🙏🙏
सबैजना महान गुरुहरुलाई सेवा🙏❤️
Outstanding ❤
Wow❤
Malai bansuri sikhna Sarai rahar chha JB lama sir Narendra ra Buddha sir please kasari contact garna sakinchha bidesh Bata?
All are legend of the music❤️🇳🇵🇳🇵🙏🙏
म पनि सारङ्गी सिक्दै छु, तर मेरो रोगको कारणले केहि पिउन सक्दिन, यो नपिउने मान्छेले सिक्न सक्दैन कि के हो। लामा दाजू आजै धेरै सिकाउनु पर्ने छ, स्वास्थमा पनि ख्याल राख्नु है,
जय श्री कृष्ण महा गुरु अनी गुरुहरुमा नमः
Download garna Milne garera halnuna guru
बुढाले अझै फुक्दै रहिछ ल बबाल जेबि दाई
Sabai hasti Badhyabadak haru lai naman 🙏
❤❤❤🙏🙏🙏
Waw❤❤❤❤
जो गिटार वादकजी के left में बैठे है क्या कोई मुझे उन बासुरी वादक गुरुजी का शुभ नाम बतायेंगे
Nagebdra rai he
❤❤❤❤❤❤❤❤❤
To describe
Kya ananda xa daru handai😂
बासुरी लेजेण्डहरु
Respected agrajharu❤❤❤❤
What was the 1st song name ?
Jun phool maile chaheko thia. Its famous nepali song.
@@BuddhaLamaflute thank you sir
@@BuddhaLamaflute Raga used Sir?
nice
जे बि लामा सर पछि नगेन्द्र राई हुनुपर्छ बाँसुरि बाधक नेपालको राम्रो बजाउने
Malai tw budha lama best lag xa
हजुर निन्द्रा मा हुनुन्छ।बिउजनुस😂@@roshandayal9979
Bhutanese refugee from Denmark ❤😢
Basuriko b pani audain malai tar malai sikna man xa hanurko ko kahabata sikna sakxu budhha sir ma ni salin xu sikda sikna saknu detail kaha bata pauna sakxu sir
होइन बासुरी बाधक नेपालको मात्र होइन सन्सारकै महा बासुरी बाधक को उपाधी दिय मैले बुढा लाइ
❤❤❤🎉❤❤🎉🎉😊
♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤
प्रणाम सबैमा
kasto jugal bandi ho k
❤❤❤❤❤❤❤
aja bholi manxe kina yesto bemani...Sankalpa film ko ho..