इन्द्रले जिन्दगी नै अमृताको नाममा पास गर्दिन्छु भनेपछि । Indra Vs Amrita | Nirdosh Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • नमस्कार,
    म रेशम निर्दाेष
    मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
    यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आफ्नै अफिसियल युटुब च्यालन Resham Nirdosh मार्फत निर्दाेष लाईभ दोहोरी लिएर आएको छु ।
    कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
    #Indra_GC
    #Nirdosh_Dohori
    #Amrita_Nepali
    _____________________________________________________________________
    Orginal Song : Saalako Paat Udayo | सालको पात उडायो
    Vocal:- Basanta Thapa / Amrita Nepali
    Lyrics:- Ramesh Pariyar
    Music: Ramesh Pariyar
    Orginal Video: • Saalako Paat Udaayo | ...
    ____________________________________________________________________
    Live Dohori Singer :
    ❀ Indra GC
    ❀ Amrita Nepali
    _____________________________________________________________________
    Musician:
    ❀ Dipendra Sitaula- Harmoniyam
    ❀ Karan Pariyar - Flute
    ❀ Hemraj Gandarba - Sarangi
    ❀ Ishwori Prasad Bhusal - Madal
    ❀ Kumar Lamichhane - Madal
    ❀ Deepak Samip - Dholak
    ❀ Pritam Thapa - Oct Pad
    _____________________________________________________________________
    Audio/Video
    ❀ Tarakanta BK
    _____________________________________________________________________
    Studio
    ❀ Mayur Live Studio
    Thamel, Galkopakha, Kathmandu
    _____________________________________________________________________
    © & ℗ Resham Nirdosh, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

ความคิดเห็น • 22

  • @sundarsrest6872
    @sundarsrest6872 2 ปีที่แล้ว +6

    इन्द्र जि सि र अमृताको बडो जोडी मिल्छ गित पनि मार्मिक हुन्छ सब्द मन छुने सालिन सब्द धन्यवाद यो जोडीलाई

    • @krishnapun6512
      @krishnapun6512 2 ปีที่แล้ว

      Very nice 👍 song thank you so manchhe

  • @pitambarluitel3725
    @pitambarluitel3725 2 ปีที่แล้ว +3

    सारै राम्रो मीठो लग्यो मुटुमै छोयो बधाई छ गाएकि र गाएक साथै सर्जकलाई ््््

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    आहा असाध्यै राम्रो उत्कृष्ट दाेहरि ❣️

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 ปีที่แล้ว +1

    E jodiko dohori dherai ramrro lagx

  • @purnathapa9863
    @purnathapa9863 2 ปีที่แล้ว +1

    इन्द्र बुडा कडा छन्

  • @laxmikckc236
    @laxmikckc236 2 ปีที่แล้ว +2

    Wow super

  • @damarbadhurbk3760
    @damarbadhurbk3760 11 หลายเดือนก่อน

    Sarai mja aayo yo geet sunera salam xa hai dai ra didi lai and sathi horulai

  • @Everest11564
    @Everest11564 2 ปีที่แล้ว +3

    Really entertaining!!!
    Great team and one of the best!!!!

  • @purnathapa9863
    @purnathapa9863 2 ปีที่แล้ว +1

    अमृता दिदीको दोहोरी पहिलो पटक सुन्दै छु
    सार्है राम्रो लायो।

  • @santoshpaudel610
    @santoshpaudel610 2 ปีที่แล้ว +2

    यो हो नि दोहोरी को मर्म अहिले का फ्याउरा फ्याउरी का गित सुन्यो भनी बिहे नगर्दै गर्भ पतन हुन्छ र दिक्क लाग्छ हामी पर्देशी ले एस्तै गित सुन्न पाये 16 घन्टा को थकान मेतिन्छ धन्यवाद छ हजुर हरु लाई फेरि पनि यो च्यानल बात एस्तै गीत सुन्ने अपेक्षा छु रेशम भाइ हाम्रो पनि अनुरोध को ख्याल गर्नु होला

  • @punbhakti5347
    @punbhakti5347 2 ปีที่แล้ว +3

    वरिष्ठ लोक दोहोरी गायक इन्द्र जिसी र मिठो श्वर र शब्द चयन गरेर गाउन सक्ने अनुशासित र शालीन गायिक अमृता नेपालीको दोहोरी एकदमै राम्रो र आनन्दित दिलायो।

  • @kamalakhadka4925
    @kamalakhadka4925 2 ปีที่แล้ว +1

    आहा अत्यन्तै रामो उत्कृष्ट दोहोरी ❤️

  • @chandrabahadur9618
    @chandrabahadur9618 ปีที่แล้ว

    Good.xa

  • @poonamsunar2317
    @poonamsunar2317 2 ปีที่แล้ว +1

    आहा 👌👌

  • @sunitanepali6937
    @sunitanepali6937 2 ปีที่แล้ว +1

    Wow wow nice song sir 👌👌👌🎉😘😘👌👍👍👍🎶🎵🎵🎤

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +2

    Ramro vakama dhori aayo ramro Lago

  • @tarabahadur4644
    @tarabahadur4644 2 ปีที่แล้ว +1

    Wawa dami

  • @mitionnanxinggurung2146
    @mitionnanxinggurung2146 2 ปีที่แล้ว +1

    Nice

  • @poonamsunar2317
    @poonamsunar2317 2 ปีที่แล้ว +2

    🙏🙏🙏🙏💞💞💞

  • @mitral.stha10
    @mitral.stha10 2 ปีที่แล้ว +2

    👍️👍️❤️👍️👍️