Harke Haldar - बागमतीले घर छोडेर गएपछि..... | 18 August 2024 (Ep 665)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 346

  • @sarumagar3047
    @sarumagar3047 2 หลายเดือนก่อน +18

    छि चनमतिले पैसा चोरेर बाघमती जिको त्यो हाल खंम्बे जि रुदा म पो रोऐ छु अब के होला बच्चा आमा बाचेको हेर्नु पाउ अर्को हप्ता सारै राम्रो लाग्छ सुरु देखि आज सम्म कहिले छुटाको छैन म हाल बहराइन

  • @YouTubeD.K.T
    @YouTubeD.K.T 2 หลายเดือนก่อน +169

    चनमतिले २ लाख झिकेको कसलाई कसलाई थाहा छ यता तिर आउनुहोस्।

    • @SurendraRai-w9o
      @SurendraRai-w9o 2 หลายเดือนก่อน +6

      😂 मलाई थाहा छ

    • @nirmaladuwal407
      @nirmaladuwal407 2 หลายเดือนก่อน +3

      Malai Thaha xa

    • @Kapal_Korera
      @Kapal_Korera 2 หลายเดือนก่อน +1

      Teha ko sabailai tha xa tara tha napako jasto gareko
      Khambe le chornu vanera vaneko ho teu🤣🤣🤣 tara malai chai tha xaina la🤣

    • @Lurey_gaming127
      @Lurey_gaming127 2 หลายเดือนก่อน +1

      CCTV futej mero aakha 😂

    • @Sparsha11
      @Sparsha11 2 หลายเดือนก่อน

      Khambe roko dekara asu aayo😢😢😢

  • @dorjelama2878
    @dorjelama2878 2 หลายเดือนก่อน +26

    हाम्रो इन्द्रबहादुर दोङ भाइ तपाईंको हर्क हल्दार भाग एक देखी हेर्दै छु अजा तपाईं लाई एउटा कुरा भन्नु मन लाग्यो हजुर ले सुनी दिनु हुन्छ भनेर म पुर्ण बिस्वास लियको छु अब निसा को बुबालाई पनि देखाउन पर्यो झगटे बिस्ने को दाइ को रोल हेर्ने ठुलो इछ्या छ इन्द्र भाई

    • @thilakkarthi1664
      @thilakkarthi1664 2 หลายเดือนก่อน +3

      त र झगडे बिस्ने जस्तो फटा नहुने य्क इमान्दार र छोरी को माया बुज्ने खाल्को हुनु पर्छ अझ रमाइलो हुने थियो

    • @Chandsaru66
      @Chandsaru66 2 หลายเดือนก่อน +1

      हो हो❤❤❤❤

    • @nirmalaadhikari803
      @nirmalaadhikari803 2 หลายเดือนก่อน

      होनि,

    • @nirmalaadhikari803
      @nirmalaadhikari803 2 หลายเดือนก่อน

      खम्वेको बुढी र बच्चा सहि हुनु प्रयो कोहि भाग नछुटाई हेरने म🙏🏻

    • @SarinaTamang-m3i
      @SarinaTamang-m3i 2 หลายเดือนก่อน

      Ho

  • @Puju-subu
    @Puju-subu 2 หลายเดือนก่อน +37

    रिठे र निसाले गर्दा यो सिरियल पनि नछुटाइ हेर्छु म चाहि😊😊😊😊

    • @dhrubathapa-br6mn
      @dhrubathapa-br6mn 2 หลายเดือนก่อน

      म पनि त्यही हो हजुर❤❤😂😂😂😂😂

    • @SamjanaBishowkar
      @SamjanaBishowkar 2 หลายเดือนก่อน

      sam ho yrr❤❤❤

  • @jbrm-mc9eq
    @jbrm-mc9eq 2 หลายเดือนก่อน +7

    खम्बे सर र बागमति मेडमको आजको अभिनयले भावुक भएँ🙏

  • @ritaadhikari9426
    @ritaadhikari9426 2 หลายเดือนก่อน +4

    कूनै चमत्कार गरेर पनि दुवैको ज्यान बाँचेकै हुनपर्छ अनि चनमतिले चुलबुले बानीले चोरेको पैसा उसले आफैले माफी मागेर फिर्ता हुनपर्छ

  • @kamalkarki8704
    @kamalkarki8704 2 หลายเดือนก่อน +27

    रिथे र निशाको माया हेर्न मज्जा लाग्छ

    • @Suman69p
      @Suman69p 2 หลายเดือนก่อน

      43:52 ,. .....
      .
      .
      .
      .
      ..
      .
      ..
      .
      .
      ..?
      ..
      ...
      .!. ,
      ...😂😂😅😅😂😅😅😂😅😊😊

  • @Nanimaya-yw3rp
    @Nanimaya-yw3rp 2 หลายเดือนก่อน +16

    बागमती लाई बचाउनुपर्छ 😢❤❤❤

  • @HariShahi-l7j
    @HariShahi-l7j 2 หลายเดือนก่อน +43

    बाघमती को बच्चा खेरो गाको हुनु भएन❤❤ र चनुमती ले पैसा लगेको थाहा पाउनु parchha

  • @teknarayan1347
    @teknarayan1347 2 หลายเดือนก่อน +3

    खम्बे दाइको छो री जन्मेको होस्। बागमतीलाई पनि राम्रो होस्। न कारात्मक सन्देश दिने खालका भिडियोहरू नबनाउनुहोला। सबै समस्य सावधान होस् आउने हप्ता

  • @saurav-sanjuofficial
    @saurav-sanjuofficial 2 หลายเดือนก่อน +4

    बिना प्रमाण अरुलाई चोर दोष लगाउन मिल्छ त? गरिव भन्दैमा रिट्ठेलाई हेपेको।😊

    • @KhesmanTamang
      @KhesmanTamang 2 หลายเดือนก่อน +1

      तेहि झागडे बिस्टे ले गर्दा हो रिटे लाई नराम्रो सोचेको

    • @saurav-sanjuofficial
      @saurav-sanjuofficial 2 หลายเดือนก่อน

      @@KhesmanTamang ❤️🥹

  • @ravibasnet8198
    @ravibasnet8198 2 หลายเดือนก่อน +11

    हैट खम्बे दाइ रोयर सारै नरमाइलो लाग्यो यार

  • @D.B.Chintan
    @D.B.Chintan 2 หลายเดือนก่อน +4

    कथा अन्त्य त भएको छैन,तर मलाइ पहिले नै थाहा थियो यो कथामा खम्बेको बच्चा जन्मदैन भनेर,,,म पनि जोतिसी हुने सम्भावना छ है😂😂😂😂😂😂😢😢😢

  • @ishworbk4707
    @ishworbk4707 2 หลายเดือนก่อน +1

    यो चनमति सालीले पैसाको लोभ गर्दा खम्बेको र वाग्मतिको मिलेको घरवारमा दरार ल्याइदियो😢😢😢😢😢😢

  • @dorjelama2878
    @dorjelama2878 2 หลายเดือนก่อน +9

    हाम्रो रिठे भाइ र निसा बुनु को रोल धेरै मन पर्छ तेसैले नछुटाई हेर्न मन लाग्छ ईन्द्र भाई

  • @sobitlama6484
    @sobitlama6484 2 หลายเดือนก่อน +8

    रिठ्ठे र निसा को माया कहिले नछुटोस् है 😢

    • @Sparsha11
      @Sparsha11 2 หลายเดือนก่อน

      Bagmati mornu hunna😢😢😢upachar hunuparxa yo tim le haldarba lai ni moryo vanara nikalako hun bagmati kuni halat ma aunu parxa

  • @parasregmi6338
    @parasregmi6338 2 หลายเดือนก่อน +1

    यो सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤

  • @kamalkhatri1985
    @kamalkhatri1985 2 หลายเดือนก่อน +23

    रिठेको नाच र गित कडा लाग्यो यार😅😅😅कति हास्नि

  • @Hjggjhdfnkf
    @Hjggjhdfnkf 2 หลายเดือนก่อน +6

    यो भाग हेरेर सारै मन दुख्यो आखामै आँसु आयो ?😢सालिले पैसा लुकाउना ले यो घटना भयो

  • @ghaman-b4e
    @ghaman-b4e 2 หลายเดือนก่อน +3

    नया साथि हरु आउनस है मिलेर अगाडि बढम🙏🙏

    • @manmajhi8071
      @manmajhi8071 2 หลายเดือนก่อน

      Ok back please

  • @Keshab7196M
    @Keshab7196M 2 หลายเดือนก่อน +3

    खम्बे दाई ले लेख्नु भएको कथा बबाल अर्गानिक छ गाउँ समाज मा भएको घटना आधारिय कथा एक्दम राम्रो लाग्यो🎉🎉🎉❤❤❤

    • @netrakhadkaanjan1864
      @netrakhadkaanjan1864 2 หลายเดือนก่อน

      कथा खम्बेले लेख्ने होइन डाइरेक्सन गर्ने हो है कथा लेख्नेत मनोज खड्का उर्फ रिठ्ठे हो

    • @Keshab7196M
      @Keshab7196M 2 หลายเดือนก่อน

      @@netrakhadkaanjan1864 डाइरेटर खम्बे दाई त हो नि

  • @manrajpandey6555
    @manrajpandey6555 2 หลายเดือนก่อน +4

    याे चनमति ले गर्दा खम्बे र बागमति काे बच्चा पनि खेर गयाे त्याे दुइलाख झिकेर चनमतिले आफ्नै दिदी भिनाजुकाे घर बिगारि तेहि भयर घरमा पाउँना आउँछन बस्छन् ख्याल राख्नुहाेला सबैजना ले आफ्नु धनमाल हराउँन सक्छ चाेरि हुन सक्छ कसैलाइ दाेस लाउँनु भन्दा पहिला आफ्नु झाेलाकाे मुख बन्द पार्नु आभ्नु धनमाल सम्पति काे सुरक्षा आफैँले गर्नु गर्नु

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 หลายเดือนก่อน +3

    यो चनामतिले 2लाख चोरेको कारणले दिदी भेनाको सम्बन्ध बिग्रेका हुन् त्यो चनामती चोर हो त्यही चनामतिको कारण दिदीको यस्तो हालत भएको हो बागमाती भाउजू र बच्चालाई केही नहोस् ❤️👏सिरियल अझै राम्रो गर्दै जानू

  • @MunaPanta
    @MunaPanta 2 หลายเดือนก่อน +6

    बैनि चाेर्निले गर्दा भकाेहाे

  • @amritthapa-d3f
    @amritthapa-d3f 2 หลายเดือนก่อน +3

    निसा र रिठेकाे बिबाह हुना पराे याे बागमति काे रिस घमानडि हाे झगडेबिसने काे सेखि कसले घारनि ❤❤मन परछा ❤❤

  • @HumbahadurBkhumbahadur-uh7sv
    @HumbahadurBkhumbahadur-uh7sv 2 หลายเดือนก่อน +5

    मैलेपनि सबै भाग हेरि राकाे छु❤😂🎉

  • @SunillGharti
    @SunillGharti 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @Birbahadurtamang2051
    @Birbahadurtamang2051 2 หลายเดือนก่อน +1

    खम्बे दाजुको साली रोएर साह्रै माया लाग्छ

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 2 หลายเดือนก่อน +4

    हर्के हल्दार हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाहरुलाई जनै पुर्णिमाको लागि अग्रिम शुभकामना!
    हर्के हल्दार परिवार !

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน +1

    सिरियल राम्रो छ

  • @lekhnathsharma3538
    @lekhnathsharma3538 2 หลายเดือนก่อน +3

    Ayo harke haldar

  • @ChhatraNeupane-g2o
    @ChhatraNeupane-g2o 2 หลายเดือนก่อน +3

    पैसा चै साली ले चोरी रछे दिदीको घर बिगारी मोरि ले ❤❤❤❤

  • @SugamLimbu-z7s
    @SugamLimbu-z7s 2 หลายเดือนก่อน +2

    बाग्मतिको कथाले अर्को हप्ता कस्तो मोड लिन्छ त ?

  • @sibhabhakti99030
    @sibhabhakti99030 2 หลายเดือนก่อน +3

    यो खम्मे कि बुडि कति राम्री हो उडाइ दिन पर्छ कि क्या हो खम्😂😂😂

    • @DonVai-ym7rn
      @DonVai-ym7rn 2 หลายเดือนก่อน

      @@sibhabhakti99030 रिल मा खम्बेको बुढी रियलमा अर्काको बुढी😀यदि बाग्मतिलाई उडाउने सोच भए घाँटी र हड्डि अलिक दरो बनाउनु पर्छ है मित्र🤣🤣

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 2 หลายเดือนก่อน +1

    Nice

  • @bibasgauli1779
    @bibasgauli1779 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @lekhnathgurung6913
    @lekhnathgurung6913 2 หลายเดือนก่อน +14

    रिठेको बिग फ्यान हो है म❤❤❤

  • @SarojShrestha-s4u
    @SarojShrestha-s4u 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤🎉🎉🎉🎉

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 2 หลายเดือนก่อน +2

    Wow good 👌🏻

  • @KhesmanTamang
    @KhesmanTamang 2 หลายเดือนก่อน +1

    खम्बे दादा रोको देख्दा मेरो आँसु अयो 🙏🙏🙏🙏

  • @Keshab7196M
    @Keshab7196M 2 หลายเดือนก่อน +3

    सोनिया लाई म पटेउन पर्ला गाठे😂😂😂🤭🤭🤭🤭

  • @devkrishna4484
    @devkrishna4484 2 หลายเดือนก่อน +4

    अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤

  • @KrishnaKrishanabahasurgu-mg5wb
    @KrishnaKrishanabahasurgu-mg5wb 2 หลายเดือนก่อน +1

    चनमतीले २ लाख रुपैयाँ पैसा चोरेर खम्बेर बागमतीको जिन्दगी बर्बाद गरि दियो

  • @taralalrezayat5439
    @taralalrezayat5439 2 หลายเดือนก่อน +1

    यो सबै चनामतिले पैसा चोरेरा भको हो ❤❤🎉🎉🎉

  • @jetleelimbu7631
    @jetleelimbu7631 2 หลายเดือนก่อน

    चनमती ले दुइलाख पैसा झिके पछी खम्बे बाबु को तनाबै तनाब दामी छ हर्केहल्दार सम्पुर्ण कलाकार टिमलाई धन्याबाद

  • @SaimonSyangtan
    @SaimonSyangtan 2 หลายเดือนก่อน +3

    Dherai ramro xa Harke haldar

  • @karanlimbu3365
    @karanlimbu3365 2 หลายเดือนก่อน +15

    मलाई चनमतिको आवाज चै सारै मन पर्छ राम्रो लाग्छ

  • @pksangita
    @pksangita 2 หลายเดือนก่อน +2

    खेम्बे रोएको देखेर मेरो त आँसु नै आयो 😢😢

  • @narthapa2742
    @narthapa2742 2 หลายเดือนก่อน +5

    Supar Hit Comedy Siriyal

  • @DhansaraNeupane-yc1py
    @DhansaraNeupane-yc1py 2 หลายเดือนก่อน +2

    निशाले र रिठेले गर्दा यो सिरियल चलेको छ साह्रै हेर्न मनपर्छ मलाई त

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 หลายเดือนก่อน +1

    रिठे र निशा एक हुनुपर्छ । 😅😅😅😅😅😅😅😅😅😅😅

  • @ajitmahato1141
    @ajitmahato1141 2 หลายเดือนก่อน +4

    Rithe is a best actor

  • @topbahadur6665
    @topbahadur6665 2 หลายเดือนก่อน +3

    🙏🙏🙏🙏😭😭😭😭❤️❤️

  • @rakeshlimbu7803
    @rakeshlimbu7803 2 หลายเดือนก่อน +1

    Harke Haldar I also watch. But today's text and today's serial touched the heart a lot. Others also watched other episodes, but this episode was much better than the others🙏

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 2 หลายเดือนก่อน +3

    i love you chanamati❤

  • @Sirful921
    @Sirful921 2 หลายเดือนก่อน +1

    हर्के हल्दार नयाँ भाग हेर्न नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला साथै मन परेमा लाइक कमेन्ट सेयर पनि गर्दिनु होला धन्यवाद ❤

  • @SujanSunar-z1h
    @SujanSunar-z1h 2 หลายเดือนก่อน +3

    ❤🎉❤🎉❤🎉

  • @mayashrestha5002
    @mayashrestha5002 2 หลายเดือนก่อน

    जति हेरे पनि नपुग्ने टेलिचलचित्र " धेरै धेरै मन पर्यो हामीलाई हश...

  • @rupakkhatri5049
    @rupakkhatri5049 2 หลายเดือนก่อน +3

    Omg ajako katha ta😮😮😮😮😮k hunx aba????????????set

  • @RD.BGM795
    @RD.BGM795 2 หลายเดือนก่อน

    झक्रे बिस्ने को साथिहरु एता हाजिर हुम्त सालिको ब्याबार थिक लागेन भने जति एता हाजिर हुम्त❤😮

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 2 หลายเดือนก่อน +1

    समय मै पैसा देखाइदिएको भए बाग्मती को ज्यान नै जाने थिएन त्यो साली लाई कहिलै भलो न होस

  • @JhankriMagar
    @JhankriMagar 2 หลายเดือนก่อน +1

    💐💐💐💐💐💐💐👌👌👌👌👌👌

  • @PhaliGurung
    @PhaliGurung 2 หลายเดือนก่อน +4

    Lasta ma निकै मन chhune गरि Khambe को action nikkai ramro lagyo. Ani tyo भन्दा paila bato xekda2 nikkai घमन्डी bhayara hideki Basmati को acting पनि bado real thiyo ! Majja पनि lagyo ani man chhune action को lagi shubha kamana chha hamro Harke haldar को sabai team लाई! Harke -Haldar जिन्दावाद!!!!!

  • @Ranahimal3067
    @Ranahimal3067 2 หลายเดือนก่อน +7

    आज त जिन्दगी मा सबै भन्दा राम्रो भाग हेर्न पाइयो धेरै धेरै धन्यवाद सबै टिम लाई ❤❤❤🎉🎉

  • @nishakuwor1598
    @nishakuwor1598 2 หลายเดือนก่อน +3

    Hehe rithe nishaako dance😅😅😅

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 2 หลายเดือนก่อน +2

    निसा र रेथे को रोल दामी खमेको budi ले चै दुख पाउनु पर्छ।

  • @elenaelena9606
    @elenaelena9606 2 หลายเดือนก่อน +1

    Love from Sikkim❤❤

  • @RajuRaju-yl1hm
    @RajuRaju-yl1hm 2 หลายเดือนก่อน +1

    💕🌷💜💐💕

  • @RajkumarHamal-cc7hd
    @RajkumarHamal-cc7hd 2 หลายเดือนก่อน +2

    Good serial❤❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 2 หลายเดือนก่อน +1

    Ati Sundar video jaya nepal waching UAE 🙏

  • @indirabhatrai3421
    @indirabhatrai3421 2 หลายเดือนก่อน +6

    Malai savai vanda man parne sriyal ❤❤❤❤❤

  • @bambahdhur4960
    @bambahdhur4960 2 หลายเดือนก่อน +1

    अन्तिम मा खम्बे दाइले भाबुक बनाए

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 2 หลายเดือนก่อน +1

    खम्बे भाई ले बागमती बैनी लडे़को ठॉउ मा बाग्मती म आई पुग्यो भन्दा चै म पनी रोयछु थाही नपाई कन।

  • @सफलताकोसाथी-1
    @सफलताकोसाथी-1 2 หลายเดือนก่อน +4

    सानो यूटूबर साथीहरू सबै मिलेर सपोट गरम ❤

  • @GangaNeupane-j8d
    @GangaNeupane-j8d 2 หลายเดือนก่อน +2

    La dami xa

  • @sotantrashah3798
    @sotantrashah3798 2 หลายเดือนก่อน

    एपिसाेडकाे कथाबस्तु साथै अभिनय दुबै प्रसंशनिय छ।

  • @rohansharma-bn4hy
    @rohansharma-bn4hy 2 หลายเดือนก่อน +2

    Dami rithy bhai dami

  • @N24lb
    @N24lb 2 หลายเดือนก่อน

    दामी दामी अझ तिखे र गुन्द्रुके को रौसी को acting चाहिँ बबाल छ है😂

  • @sornimthakuri4890
    @sornimthakuri4890 2 หลายเดือนก่อน +2

    Ritheko part dami x hai gaus

  • @Vijaychhetri-i8u
    @Vijaychhetri-i8u 2 หลายเดือนก่อน +2

    Good night 😴😴 and good luck

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 หลายเดือนก่อน +1

    Wow dami ❤❤

  • @Krishna-cr3nc
    @Krishna-cr3nc 2 หลายเดือนก่อน

    किन र बाग्मति को रोल सकिएको होर ? अब ? म त रोए यार क्या भावनात्मक यो एपिसोट 😢 wiitting next week 🎉best occasions all of you.

  • @rekharai8337
    @rekharai8337 2 หลายเดือนก่อน

    चनमतिको गल्तिले गर्दा घर झगडा भयो र यस्तो भयो तर राम्रो सन्देश दिनु भएकोछ रिसले आफुलाइ खान्छ अरुलाइ होइन त्यसैले रिसलाइ पैतालाले खिचेर बस्ने गरौ है

  • @Mamatashrestha-c8u
    @Mamatashrestha-c8u 2 หลายเดือนก่อน

    बागमति र बच्चालाई केहि हुनुहुदैन र। चनमति पैसा चोरेको सबैलाइ थाहा हुनुपर्छ

  • @durgathapa6680
    @durgathapa6680 2 หลายเดือนก่อน

    धेरै भन्दा धेरै राम्रो हुदै गयको छ अझै राम्रो हुदै जाओस मेरो धेरै धेरै शुभकामना छ ❤❤🎉🎉🙏🙏🙏🙏

  • @mahendrakc5448
    @mahendrakc5448 2 หลายเดือนก่อน

    आजको हर्के हल्दार सिरियल ले हल्का रुवायो दामी लाग्यो आजको
    Video

  • @kiranadhikari9990
    @kiranadhikari9990 2 หลายเดือนก่อน +1

    चनमती ले दिदी को घर बिगर्दि

  • @PadamShetty
    @PadamShetty 2 หลายเดือนก่อน +1

    अब देखि अर्को हफ्ता देखि बागमती को भूमिका सकीएको जस्तो लाग्यो किन हो सीरियल छोडनू लागेको होकि क्या हो बाग़मती ले कथा ले त तेस्तै देखायो नि हस्पिटल ले रिपोर्ट दिएको जानकारी दिएको हिसाब ले केहो कथा अब अर्को हफ्ता कुर्नु पर्ने भयो कथा थाहा पाउनु को लागि,

  • @AashikaDeuba
    @AashikaDeuba 2 หลายเดือนก่อน +2

    My favourite serial ♥️

  • @Umeshthapa4760
    @Umeshthapa4760 2 หลายเดือนก่อน +2

    Balla aja Rittheko girlfriendle luga ferichin. Tara Sasmita le acting chahi dami garchin.

  • @KhesmanTamang
    @KhesmanTamang 2 หลายเดือนก่อน

    अफै दिदी को 2 लाख पैस चोरेर र दिदी को घरबार बिगर दिने चानमाती लाई कडा भन्दा कडा कर्बहिक गर्नु पर्छ

  • @priyapokhrel2078
    @priyapokhrel2078 2 หลายเดือนก่อน

    आज काे कति राम्रो मेराे त आँसु नै आयाे😢😢

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 หลายเดือนก่อน

    हके हल्दार सिरियल धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊😊😊😊

  • @sanubasnet1495
    @sanubasnet1495 2 หลายเดือนก่อน

    खम्बे दाई रोएको देख्दा मालाइपो आँसु आयो

  • @samserbasnet741
    @samserbasnet741 2 หลายเดือนก่อน

    दुस्मन खोज्न टाढा जानू पर्दैन आफ्नै घर मा हुन्छ भन्ने उदाहरण आज को सीरीयल बाट बुजीयो

  • @Ramprasad.pokharel
    @Ramprasad.pokharel 2 หลายเดือนก่อน

    मन पर्ने सिरियल❤

  • @DonVai-ym7rn
    @DonVai-ym7rn 2 หลายเดือนก่อน +1

    रिठ्ठे नाचेको कुहु कुहु भन्ने गित खास कुन गित हो कसैलाई थाह छ भनेर बताईदिनु होला

  • @khurkotgamer3236
    @khurkotgamer3236 2 หลายเดือนก่อน +23

    को को हुनु हुन्छ TH-cam मा 1 के भन्दा कम भएकोले एकअर्कालाई सपोर्ट गरौँ र

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 2 หลายเดือนก่อน +1

    बैनी ले नै दिदी को ज्यान लिएन यो घोर पाप जो

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 2 หลายเดือนก่อน

    Heart touching episode ..........