गीत कसरी लेख्ने ? | लय तथा छन्दको प्रयोग | Dr. Krishnahari Baral | Episode 7
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- This video contains:
गीत कसरी लेख्ने ? | Episode 7: लय तथा छन्दको प्रयोग
The video series consists short lectures by Dr. Krishnahari Baral on how to write lyric poetry. For detailed instruction with interactive exercise, please consult, गीत कसरी लेख्ने (Geet Kasari Lekhne?), a book published by Nepal Pragya Pratisthan.
Please subscribe to this channel in order to access similar videos in the future.
Dherai raamro jaanakaari
नमस्कार सर हजुर 🙏गित कसरी लेख्ने किताब कुन ठाउमा पाइन्छ सर ।
Dhanyawat sir
Namaste
याे पुस्तक काहाँ पाउँन सकिन्छ? मैले लिन पाए हुन्थ्याे।
Nepal academy.
धन्यवाद सर । गीतका निम्ति के के श्रोतहरू चाहिन्छ र गीत लेखनमा भाषाका ४ वटा सीपहरूको प्रयोग व्यवहारिक रूपमा कतिको हुन्छ होला ?
चाहन्छु म तिमिलाइ अरुले भन्दा धेरै
सयौं जुनि फेरे पनि तिमी हुन्छौं मेरै,
गारो हुन्छ तिमी बिना मलाई एक्लै जिउन
अमृत पनि बिसै लाग्छ सक्दिन म पिउन
Kasto ramro words xa
10 सम्म हो ।
@@poojakathayat3402 thank you 😊
सर नमस्कार हजुरकाे गीत कसरी लेख्ने कार्यत्रफम इपिसाेड ७ सम्म मात्र हाे ?