सत्तालिप्साले समाप्त हुँदै कम्युनिष्ट आन्दोलन, एकअर्कालाई दोष थोपरेर उम्किने प्रयास, कसले के भने ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #kpoli #prachanda #puspalalsharestha #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 10

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 หลายเดือนก่อน +2

    🤷‍♂️🤷‍♂️नेपालमा plane crash को केकुरा ?देश त crash भैसकेको अवस्था छ ,आधीकारीक रूपमा घोषणा मात्रै नगरेका हुन् 😢अब plane crash दुर्घटना ,दुई दुई बस खसेर डुब्नुआदीआदी दुर्घटनामा अकालमा ज्यान गुमाउनु पर्ने, शिक्षामा ठुलो खर्च गर्नुपर्ने ,स्वस्थ उपचार मा खेतवारी बेच्नुपर्ने जस्ता 32/33 वर्ष देखि खेपिरहेका वेथीतीहरुमा जनता आफ्नो पनी दोष ,पटकपटक उही tested and failed नेताकार्यकर्ता र पार्टीलाइ vote हालेको कारण पनि हो भनेर नबुझ्नेहरु , आत्मलोचना नगर्नेहरु भेडा नै हुन् 🙏🙏🇳🇵🇳🇵

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 หลายเดือนก่อน

    काे नेपाली जनता ,पाटी नेपाली जनता हाे।झाेलेहरूमात्र नेपाली जनता हाे।सर्वसाधारण जनता चाई जनता हाेईनन।खास जनत त दुरदराजमा बस्ने चाई जनता हु,ती जनताले अहीलेकाे सन्दरभमा प्रत्यक्ष्य प्रधानमन्त्री काे माग छ जनताकाे ।

  • @mayasubba6868
    @mayasubba6868 2 หลายเดือนก่อน

    देश राम्रो गरि चलाउ हैन भने तिमिहरू सबै मरछाै अकाल्मा बाहुन क्षेत्रीहाे

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 หลายเดือนก่อน

    बिभेदकारीहरु कम्युनिष्ट हुनसक्दैनन! नेपालमा कम्युनिष्ट छैनन यहा त केवल बाहुनिष्ट मात्रै छन!

  • @roshankc4078
    @roshankc4078 2 หลายเดือนก่อน

    सत्ता बाहिर हंदाकाे छटपटाहट कम्न्युष्ट नामधारि लुटि खान पल्केका हरू

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg 2 หลายเดือนก่อน

    yo comnist lai vote dinu t gu khanu ho