AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १, मंगलबार बिहान ११ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • News Presenters: Moharaj Sharma
    Headlines :
    १.रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु,एक वेपत्ता सात घाइते,वागमती लगायत तीन प्रदेशमा भारी बर्षाको चेतावनी
    बर्षा र विपद् |
    तीन प्रदेशमा भारी बर्षाको चेतावनी
    २.सिमलताल दुर्घटनामा वेपत्तामध्ये १५ जनाको शव फेला,दुइवटै बसमा सवार ६५ जनाकै विवरण खुल्यो, थप खोजिका लागि भारतबाट विज्ञ टोली आउदै |
    सिमलताल अपडेट
    वेपत्ता ६५ जनाकै विवरण खुल्यो
    ३.समाजवादी मोर्चाको बैठक बस्दै,आगामी रणनीति र योजनाबारे छलफल हुने नेताहरुको भनाई, अस्तित्व जोगाउन मोर्चालाई सकस
    अस्तित्व संकट |
    समाजवादी मोर्चाको बैठक बस्दै
    ४.अस्थिर राजनीतिको चपेटामा सुदुरपश्चिम प्रदेश,सत्तारुढ भित्रैको विवादले बजेट पारित नहुदाँ खर्च विहिन सरकार,आजबाट बजेट होलिडे
    बजेट होलिडे |
    अस्थिर राजनीतिको चपेटामा सुदुरपश्चिम
    र,
    ५.पोर्चुगलका राष्ट्रपति मार्सेलोसँग नेपालसहित ५१ आप्रवासी संस्थाका प्रतिनिधिको भेट,आप्रवासन नीति सच्याउन माग,ज्ञापनपत्रप्रति राष्ट्रपतिको ध्यानाकर्षण |
    कुटनीतिक दबाव
    ज्ञापनपत्रप्रति राष्ट्रपतिको ध्यानाकर्षण
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •