मन थामेर सुन्नु होला शुभेच्छाको मेरो कथा/Mero Katha Dear Kalayn 2081/New Mero Katha 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • शुभेच्छाको मेरो कथा मन थामेर सुन्नु होला /Mero Katha Dear Kalayn 2081/New Mero Katha 2024
    प्रिय सबै दर्शक स्रोताहरु नमस्कार, यो कार्यक्रम करिब १५-१६ बर्ष पुरानो कार्यक्रम हो । विभिन्न रेडियो बाट पहिला देखि सुन्दै आउनु भएको छ ।हामीले लामो समय हाम्रो रेडियो बाट प्रसारण गरेका कथाहरू अब यस च्यानल बाट नियमित आउने छन ।यसमा मान्छेले जिबनमा भोगेको सत्य भोगाइका कथाहरू प्रसारण गरिन्छ ।प्रमाण सहित कार्यक्रम तयार गरिने भएकाले सुरक्षित कार्यक्रम हो । यो कथाहरू हाम्रो रेडियो बाट लामो समय प्रसारण गरेका थियौ ।अहिले यो TH-cam Channel बाट पनि प्रसारण गर्दै आएका छौ ।यो कार्यक्रममा प्रसारण गरिने शब्दहरु र कथाहरू सरल भाषामा बोल्ने भएकाले यसले सामाजिक तथा व्यक्तिगत रुपमा कसैलाई पनि केही असर गर्दैन । सबै उमेर समुहको मान्छेले सुन्न सक्छ ।सबै परिवार साथीभाइहरु बसेर सुन्न सक्छन् ।पहिला देखि हाम्रो लगानी धेरै लागेको ले हामी TH-cam मा पनि उपलब्ध छौ। हामी कसैको कपि वा नक्कल नगरि पुर्ण अनुमति सहित प्रसारणमा छौ । यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु अनुमतिबिना डाउनलोड गरि अन्य च्यानलहरुमा राखेको पाईएमा कानुन बमोजिम कार्वाही तथा च्यानल कपिराईट लगाईने छ ।धन्यवाद
    Dear viewers, greetings. This program is around 15-16 years old and has been broadcasted from various radios since its inception. The stories we have broadcasted on our radio for a long time now regularly come to this channel. In this, people share stories of truths experienced in life, and due to the preparation of programs with evidence, it is a safe program. These stories, which we have broadcasted for a long time on our radio, are now also being broadcasted on this TH-cam channel. The words and stories broadcasted in this program are spoken in simple language, so it doesn't impact anyone socially or personally. People of all age groups can listen, and families can gather to listen. Our content is also available on TH-cam, and we are broadcasting with full permission without copying or imitating anyone. Downloading any videos from this channel without permission and uploading them to other channels may result in legal action, including copyright infringement. Thank you.
    © & ℗ :- Mero Katha Official - is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)Thanks for visiting in our channel Mero Katha Official.
    © :- We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict..
    New dear Kalyan mero katha 2024
    New Mero katha dear kalyan 2024
    Don’t Forget To Like , Comment , Share & Subscribe

ความคิดเห็น • 11

  • @TaraLama-jx8oz
    @TaraLama-jx8oz 25 วันที่ผ่านมา +3

    Aaha kati ramro kata

  • @kumarrai110
    @kumarrai110 2 หลายเดือนก่อน +1

    Dharai ramro xa katha🙏🙏

  • @pawolbc4693
    @pawolbc4693 หลายเดือนก่อน +1

    Mero khatha hjr sunae dinu n

  • @dillidahal1160
    @dillidahal1160 หลายเดือนก่อน +1

    सुभेक्छा जि अब बितिसकेकाे प्रेम प्रेमिका लाई याद गार बनाएर आफ्नाे बसिबसाई घर बिग्रन सक्छ जे गरे नवराज ले ठिक गरे अक आफ्नै संसाारमा हिडाै आफ्नाे परिवारसग रमाउ❤❤❤

  • @ChandraPun-m1y
    @ChandraPun-m1y หลายเดือนก่อน

    यो कथा को अन्तिम अंश सुन्दा मेरो अँखा छल्कियो😢

  • @tarabigu4852
    @tarabigu4852 2 หลายเดือนก่อน +5

    सर्बपर्थम त नमस्कार गर्न चाहे हजुर र मेरो ममि एउटै सालको जन्म रैछ हजुरको कथा सबै सुने गल्ती त नबराजको छैन नि हजुर बिचरा लाई बोल्न मन लागे पनि कति मन रोए पनि छोरा मान्छे हो मन बलियो बनाको होला नि अनि तपाईं आज जति धनि अनि जति खुसि भएता पनि नबराज र तपाईं बिचको माया मा धोका त तपाइले नै दिनुभएको रैछ नि आन्टि साचो मायामा धोका दिनु जस्तो पाप त ठुलो मान्छे मार्दा पनि हुदैन होला धोका पाउनेलाइ थाहा हुन्छ धोका दिनेलाइ होइन 😢😢

  • @dillidahal1160
    @dillidahal1160 หลายเดือนก่อน

    शुभेकछा जि नवराज घमण्डि हैनन तपाईं तेस्ताे साेचनु भाे नवराज ले जे गरे भविस्यकाे र परिवारकाे लागि गरे❤❤

  • @madanpokharel112
    @madanpokharel112 2 หลายเดือนก่อน +1

    धोखेबाज ले अरुलाई घमन्डी रे छ्या यस्तो कथा पनि भन्ने