मन थामेर बिचरा !! डिअर कल्याण मेरो कथा New Mero Katha Dear Kalyan 2024/यो कथा सुनेर नरुने को होला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • मन थामेर बिचरा !! डिअर कल्याण मेरो कथा New Mero Katha Dear Kalyan 2024/यो कथा सुनेर नरुने को होला
    प्रिय सबै दर्शक स्रोताहरु नमस्कार, यो कार्यक्रम करिब १५-१६ बर्ष पुरानो कार्यक्रम हो । विभिन्न रेडियो बाट पहिला देखि सुन्दै आउनु भएको छ ।हामीले लामो समय हाम्रो रेडियो बाट प्रसारण गरेका कथाहरू अब यस च्यानल बाट नियमित आउने छन ।यसमा मान्छेले जिबनमा भोगेको सत्य भोगाइका कथाहरू प्रसारण गरिन्छ ।प्रमाण सहित कार्यक्रम तयार गरिने भएकाले सुरक्षित कार्यक्रम हो । यो कथाहरू हाम्रो रेडियो बाट लामो समय प्रसारण गरेका थियौ ।अहिले यो TH-cam Channel बाट पनि प्रसारण गर्दै आएका छौ ।यो कार्यक्रममा प्रसारण गरिने शब्दहरु र कथाहरू सरल भाषामा बोल्ने भएकाले यसले सामाजिक तथा व्यक्तिगत रुपमा कसैलाई पनि केही असर गर्दैन । सबै उमेर समुहको मान्छेले सुन्न सक्छ ।सबै परिवार साथीभाइहरु बसेर सुन्न सक्छन् ।पहिला देखि हाम्रो लगानी धेरै लागेको ले हामी TH-cam मा पनि उपलब्ध छौ। हामी कसैको कपि वा नक्कल नगरि पुर्ण अनुमति सहित प्रसारणमा छौ । यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु अनुमतिबिना डाउनलोड गरि अन्य च्यानलहरुमा राखेको पाईएमा कानुन बमोजिम कार्वाही तथा च्यानल कपिराईट लगाईने छ ।धन्यवाद
    Dear viewers, greetings. This program is around 15-16 years old and has been broadcasted from various radios since its inception. The stories we have broadcasted on our radio for a long time now regularly come to this channel. In this, people share stories of truths experienced in life, and due to the preparation of programs with evidence, it is a safe program. These stories, which we have broadcasted for a long time on our radio, are now also being broadcasted on this TH-cam channel. The words and stories broadcasted in this program are spoken in simple language, so it doesn't impact anyone socially or personally. People of all age groups can listen, and families can gather to listen. Our content is also available on TH-cam, and we are broadcasting with full permission without copying or imitating anyone. Downloading any videos from this channel without permission and uploading them to other channels may result in legal action, including copyright infringement. Thank you.
    © & ℗ :- Mero Katha Official - is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)Thanks for visiting in our channel Mero Katha Official.
    © :- We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict..
    New dear Kalyan mero katha 2024
    New Mero katha dear kalyan 2024
    Mero Katha Dear Kalyan 2081
    dear kalyan mero katha 2023 new
    Don’t Forget To Like , Comment , Share & Subscribe

ความคิดเห็น • 4

  • @dipakYuyusbhandari
    @dipakYuyusbhandari 12 วันที่ผ่านมา +1

    Waw 😢😢😢

  • @tarabigu4852
    @tarabigu4852 10 วันที่ผ่านมา +1

    हुन त म पनि केटि मान्छे हो तर समा भन्ने केटि कति धोकेवाज रैछे यो स्वार्थले भरिएको सन्सारमा म जस्तै निस्वर्थ माया गर्ने मान्छेहरुको आसु कस्ले बुजिदिन्छ र😢 समा साचो माया गर्ने मान्छेलाइ धोका नदिनु मिल्छ भने फर्केर इपान आउनु र आफ्नो मायालाइ अपनाउनु बिगत ४ वर्षा पहिले देखि साइपर्समा रहेर सुन्दै आएको छु डियरकल्यान कार्यकत्रम❤❤❤

  • @anitaanu7809
    @anitaanu7809 5 วันที่ผ่านมา +1

    Mani dherai roya hajur ko love story sunera😭😭😭😭sabai ko bhagyama ka lekhxara mya