यस्ता वास्तविक सत्य तथ्य कुराहरुलाई शब्दमा उतार्न धेरै गाह्रो हुन्छ जहाँ की यति धेरै दर्दनाक पिडाहरु छन्, दुःख छ अनि कति धेरै समस्याहरु छन्। देशकै महानायक पुगेर त्यहाँका मानिसहरु कसरी बाँचेका रहेछन् भन्ने प्रत्यक्ष देख्नु भयो। मानिसलाई अति आवश्यक पर्ने कुराहरु जस्तै पानी, बाटो, बस्नलायकको घर र बिजुली बत्ती भइदिए कति राम्रो हुने थियो। उजेली बहिनीले महानायक राजेश हमाल सँग गरेको एउटै कुराले मन गाँठो पारेको छ। हाम्रो गाउँको मान्छेहरुले कहिल्यै सुख पाउँदैनन् होला नी भन्दा कस्तो लाग्यो? उसले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समग्र गाउँका मानिसहरु कै निम्ति बोल्ने हिम्मत गरिन्। सलाम छ बहिनीलाई। यो अति नै लोकप्रिय कार्यक्रम हेर्ने कथा हामी संसारभरी छरिएर बसेका सम्पूर्ण नेपालीका आँखा आँखामा र कान कानमा पुऱ्याउनु हुने हाम्री चेली विध्या चौलागाईँ लाई विशेष धन्यवाद भन्दै र यो कार्यक्रमले अझ बढी सफल्ता पावोस् भन्ने शुभकामना व्यक्त गर्दछु। 🙏🙏❤️❤️🥰🥰
यदि म केहि लेख्न सक्छु भने, म आफ्नै बारेमा लेख्छु, म मेरो सारा दुख, पीडाहरू लेख्छु। म लेख्छु ती दु:खका दिनहरू, ती रोएका रातहरू, केही अधुरा सपनाहरू, केही गुनासोहरू केही कोलाहल म लेख्छु, केही मौनता लेख्छु, आफ्नै चित्र कोर्छु। सबैबाट टाढा, आफ्नो नजिक, आफ्नो बारेमा लेख्ने छु, अभागी नै लेख्ने छु । प्रत्येक चोटि म हिँड्छु र फेरि लड्छु, म आफैलाई लापरवाहको रूपमा लेख्नेछु। म आफैंलाई खुला किताबमा लेख्नेछु, त्यसपछि म त्यो किताब गुमनाम रूपमा लेख्नेछु। जे लेख्न सक्छु, आफै लेख्छु र आफ्नै बारे लेख्छु।
कहाँ छिन होलि अहिले यी नानी 😢😢 पढेलेर यो गाउँमै केही गर्नु मन छ भन्ने त्यो सपना पूरा भयो कि नाइ ?🤔🤔 हाम्रो गाउको मान्छे ले त कहिले सुख पनि पाउदैन होला है भन्दा त कस्तो रुन मन लाग्यो 😢😢 आसु थामिएन 😢😢😢😢
नमस्कार म सुकुन गुरुङ हाल ओमनबाट साँचैनी रमाइलो अनि दुख सुख गाउँघरको साह्रै पिडा साह्रै सम्झना बचपनको याद आज यो भिडियोले बितेका कुराहरू धेरै याद आयो। हेर्दा हेर्दै कथाकथा आँसु पनि झर्यो ड्युटीको समयमा आँसु झर्दा खुसी लाग्यो मनको पीडा हल्का भई जस्तो लाग्यो धन्यवाद फेरि अर्को भिडियोमा 🙏❤️❤️🥰
Bhidhya mam Rajesh dai sanga yestai new program garnu na ekdam impressxie lagyo not only show the pain grief of those villagers assist them financially
Maha nayak g suteko thau ra khako khana pani uhako man thulo ho sofa ma sutne manxe yesto manxe kasto thauma sutnu vo maha nayak g soliyut you ❤❤❤❤ Love you dear sir ❤❤
Kura k ho bhane mero bujaima abibahit rather yuwale 25 umer Saman ani yuwatile 21 umer Saman Pas phelko MATLAB norakhi padeka sarty piget bhayema so lai Nagar puruskar dine sistam banauda Mata pita samaj nai sachetanako batoma lagi aapphno samasya aaphai garne tir lagne Chan bhanne mero kuro ho hajur haruko bujai kasto chha hola kin bhane manable kehi paunu chha bhane usle tyo garchha
यि नानी काहा हुनुहुन्छ होला है 😢😢 कस्तो भयो होला यहाका नेताहरुले के यस्तो हालत देख्दैन होला
उजेली अहिले काठमाडौमा पढाइ गर्दैछिन, उबेलै हेर्नेकथा टिमले उजेलिलाइ पढाइकोलागी व्यवस्था गरिएको छ।
ma ni Sindhupalchok hu but Ujeli Sindhupalchok kun thauko ho?
Gharko hara hunna rookhko hara hunechha ani maro dherai bhag samma kabarsa bhanne sabai nepalile bujis gharko maathi talha warpar aamlichhiko bagaicha lagaunu pahirobat bachan
th-cam.com/video/sHqej5KjgnA/w-d-xo.htmlsi=xuBYCpiCWlDXD5tG
कतै रमाइलो कतै भाबुक बनाउछ यो भिडियोले !!! जति पल्ट हेर्दा पनि भावुक हुन्छु म उजेली !!!!!
Zg g vyyy
h mmmmn vftfff wx
2024 Ma koko herdei hunuhunx❤❤
Ma pni
@@KalpanaRaskoti-m8d hor mero channel lai subscribe gardinu hai
Ma xu
Ma p🖐️🖐️
फिलिमै नहेरी राजेस हमाल लाई चिन्दछ गाउलेहरुले
यी नानिको जीवन फेरियो कि नाई
Innocent voice ...... Speechless
राजेश हमाल राम भगवान नै रहेछन् हमेशा नेपाली जनतालाई यसरी नै देखाउनुहोस् शुभकामना व्यक्त गर्दछु
Full of humbleness and down to earth our real hero RAJESH sir.....
यस्ता वास्तविक सत्य तथ्य कुराहरुलाई शब्दमा उतार्न धेरै गाह्रो हुन्छ जहाँ की यति धेरै दर्दनाक पिडाहरु छन्, दुःख छ अनि कति धेरै समस्याहरु छन्। देशकै महानायक पुगेर त्यहाँका मानिसहरु कसरी बाँचेका रहेछन् भन्ने प्रत्यक्ष देख्नु भयो। मानिसलाई अति आवश्यक पर्ने कुराहरु जस्तै पानी, बाटो, बस्नलायकको घर र बिजुली बत्ती भइदिए कति राम्रो हुने थियो। उजेली बहिनीले महानायक राजेश हमाल सँग गरेको एउटै कुराले मन गाँठो पारेको छ। हाम्रो गाउँको मान्छेहरुले कहिल्यै सुख पाउँदैनन् होला नी भन्दा कस्तो लाग्यो? उसले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समग्र गाउँका मानिसहरु कै निम्ति बोल्ने हिम्मत गरिन्। सलाम छ बहिनीलाई। यो अति नै लोकप्रिय कार्यक्रम हेर्ने कथा हामी संसारभरी छरिएर बसेका सम्पूर्ण नेपालीका आँखा आँखामा र कान कानमा पुऱ्याउनु हुने हाम्री चेली विध्या चौलागाईँ लाई विशेष धन्यवाद भन्दै र यो कार्यक्रमले अझ बढी सफल्ता पावोस् भन्ने शुभकामना व्यक्त गर्दछु। 🙏🙏❤️❤️🥰🥰
❤
Rajesh dai namaste.. derai ramro lagyo...thank you so much...all love you so much...
गाउँको संसार बुझ्न जानु भएमा धेरै राम्राे काम
Vijaya Didi tapai Kati ko dayalu Ani Kati ramro bone shaili hats off u
अहिले काँहा छिन यो नानी राजेश दाजु महानायक यसै त भनिएको त होइन नि ❤❤🎉
राजेश हमाल ज्यु र उजेलि नानिको सम्बाद अती मिठो लाग्यो,बिचरा यि नानिको आवज कति माया लाग्दो ।
Tesai maha Nayak vaneko Hain ni Rajesh dai salute x dai❤❤❤
राजेश हमाल फिल्ममा मात्रै सफल हुन। उनी वास्तविक जिन्दगीमा सामाजकाे लागि केही गरेकाे सुनेकाे छैन मैले। हे हे गरेर त भएन नि दाइ
😂😂k bolya😂tini ujeli bahini Lai Kathmandu maa Rajesh daile padhdai chan
@a2znewsnepal एउटा बहिनीलाई पढाउनु ठुलाे कुुरा भयाे त त्यत्राे महानायक टन्न पैसा सम्पन्न परिवारकाे मान्छेले। सामाजसेवामा खासै हुनुहुन्न राजेश बाजे😍
राजेश दाइ त्यतिकै महानायक हुनुभएको त होइन है। त्यो गुण उहाँको नशा नशामा भेट्ने रहेछ। Hats off Rajesh Dai.
I love to watch your every episodes Bidhya 🙏❤️ Rajesh ji you are just awesome 👏🏻❤️
जये हो माहा नायेक ज्यु हजुर को अवलोकन लाइ बधाइ छ राजेस हमाल ज्यु🙏🙏
यदि म केहि लेख्न सक्छु भने,
म आफ्नै बारेमा लेख्छु,
म मेरो सारा दुख, पीडाहरू लेख्छु।
म लेख्छु ती दु:खका दिनहरू,
ती रोएका रातहरू, केही अधुरा सपनाहरू,
केही गुनासोहरू केही कोलाहल म लेख्छु,
केही मौनता लेख्छु, आफ्नै चित्र कोर्छु।
सबैबाट टाढा, आफ्नो नजिक, आफ्नो बारेमा लेख्ने छु, अभागी नै लेख्ने छु । प्रत्येक चोटि म हिँड्छु र फेरि लड्छु, म आफैलाई लापरवाहको रूपमा लेख्नेछु। म आफैंलाई खुला किताबमा लेख्नेछु, त्यसपछि म त्यो किताब गुमनाम रूपमा लेख्नेछु। जे लेख्न सक्छु, आफै लेख्छु र आफ्नै बारे लेख्छु।
कहाँ छिन होलि अहिले यी नानी 😢😢 पढेलेर यो गाउँमै केही गर्नु मन छ भन्ने त्यो सपना पूरा भयो कि नाइ ?🤔🤔 हाम्रो गाउको मान्छे ले त कहिले सुख पनि पाउदैन होला है भन्दा त कस्तो रुन मन लाग्यो 😢😢 आसु थामिएन 😢😢😢😢
कुरा सुन्दा धेरै रून लागिएको छ
How humble our legendary veteran actor is, speechless! This aspect of remote life in Nepal is full of struggling stories.
बिचरा।नानि।को।कुरा।सुनेर।कति।रुन।मन,लायो।मलाइ।त।
Great video with lots of inspiration ❤
राजेस दाइ र बिध्या दिदी 🙏🙏🙏
Best personality Mahanayak 🙏❣️😊
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 साह्रै नै मन छोयो
You are great sir rajesh hamal
बिचारी कति पवित्र मन रहछे यि नानीको
Yo naniko gau kun thau ho sarai man xune kura garin sahayog garnu man lagyo ❤❤
नाम जस्तै मान्छे पनि उज्याली नानी ।👍💐🌺
Her words full of pain and hope....❤❤
नमस्कार म सुकुन गुरुङ हाल ओमनबाट साँचैनी रमाइलो अनि दुख सुख गाउँघरको साह्रै पिडा साह्रै सम्झना बचपनको याद आज यो भिडियोले बितेका कुराहरू धेरै याद आयो। हेर्दा हेर्दै कथाकथा आँसु पनि झर्यो ड्युटीको समयमा आँसु झर्दा खुसी लाग्यो मनको पीडा हल्का भई जस्तो लाग्यो धन्यवाद फेरि अर्को भिडियोमा 🙏❤️❤️🥰
Bhidhya mam Rajesh dai sanga yestai new program garnu na ekdam impressxie lagyo not only show the pain grief of those villagers assist them financially
Big fan Bidya didi....
यो नानी काहा होला आहिले😢😢
great video
विध्या जि त्यो समयमा हजुर हरु सहयोग को लागी पाल्नु भएको देखिन्छ नि त हजुरलाई मैले पनि
कती खुशी हुनुभएको त्यहाँको मान्छे हरू
Gauko sochha bolibachhan safa boli ati ramro.
कत्ती निर्दोष ❤❤❤❤❤
सक्दो सहयोकगर्नुल यो परिवारलाई अनि दुनियादेखौनु प्रछ
उजेलीको सपना पुरा होस 🧡🧡
प्रकाश ले रुवायो, आज २०१६को भिडियाे हेर्दा उजेली ले रुवायो
Mero pani salute Rajesh dailai🙏
Bichara nani gau ko lagi ani aapno lagi sabaiko dukha xa vandha man nai tamana sakena 😢
सबै मिदिया सथी र गाउले सारैई रमाइलो🙏
6:44 💔💔💔😢😢😢
कति मनमोहाक सब्दहरु यी उजेली नानुको
हमाल सर कै उद्दार गर्दिनु होला है 🙏🙏🙏🙏
यो बुनु को कुराले सारै मन् रुवायो आखै रसाइ राको थानै भएन😢😢❤❤❤
हाम्रो गाउको मान्छेले कहिले सुख पाउदैन कि के हो सारै मन यो भ्रष्टाचारि नेताले गर्दा यो सब भको हो
गराै न भन्ने जागरकाे कमिले बाहिर बाट आउने मानिसलाई भन्ने बाटाे भयाे ।
सोरई राम्रो
You are good hero❤
It’s real and true story 😢😢 of Nepal
great ❤❤
कठइ हाम्रो देश नेपाल
Kati garo xa Nepal ma sachikai film here jhai lagyo mlai ta 😢
दादा हजुर अब फेरि यि नानिलाइ देखेसि चिन्नु हुन्छ त
मेराे पनि अाशु राेकिएन ,नानि कहाँ हाेलिन?😢
Maha nayak g suteko thau ra khako khana pani uhako man thulo ho sofa ma sutne manxe yesto manxe kasto thauma sutnu vo maha nayak g soliyut you ❤❤❤❤
Love you dear sir ❤❤
King 👑 Rajesh dai ❤
Hamro gauko manele chai sukha paudana k ho
Yo video suruma post garekai belama ni hereko thiye, yo pali ni heriyo. Marmik chha.
Nepali are so honest .❤
जति सुकै हाम्रा दुर दराजका बेदनाहरु देखाए पनि शासक बर्गलाई छुदैन के गर्ने र खै !!
Really organic video
Bichara nani 😢❤❤❤
Jiben Aafno aafno katha aafno aafno ❤
very nice
2024 Anyone
समपुर्न टिमहरु लाई नमस्क
😢😢😢😢 ammni na😢😢
Hamro dheshko awatha
हैन पाच साल अगाडि यो भिडियो देश हाक्ने चोर हरु सम्म पुगेको थ्यो कि थेन? थेन भने फेरि शेयर गरौ जति सक्दो धेरै।
❤❤Love u dai
गरिबी को को ब्याथा आँखा बाट आसु झर्न खोजयो।बास्तबिक चल्चित्र ,धन्याबाद।
Ma sano manxe na bujheko manxe dai timi pani papi rarexou rajrsa
फेरिपनि गएर त्यहि घरगाउकाे भिडियाे बनाउनु पर्याे।
राजेश हमाल लाई दुर्गममा बस्ने काे पिडा के महसुस गरन सक्थे र?
❤❤❤❤❤❤
❤❤❤आशु आयो ❤❤❤
Bidhya are you best you man k vanu
Dhukha lagyo yr
Sò nice
K hajura deshako neta haru ysataiiii xana
❤❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️
kun thau hola ?😊
Yo napal kun chai gaw ho
❤️❤️
Hamal is mahanayak ❤
नानिको सब्दमा पिडा छ तर महानायकलाइ सब्द ले छोएन है कठै गरिवको जिवन
ती नानीलाई राजेश दाईले नै पढाइरहनुभएको छ अहिले काठमाण्डौमा।
@@dineshthapamagar2071khoi ka xa
Kura k ho bhane mero bujaima abibahit rather yuwale 25 umer Saman ani yuwatile 21 umer Saman Pas phelko MATLAB norakhi padeka sarty piget bhayema so lai Nagar puruskar dine sistam banauda Mata pita samaj nai sachetanako batoma lagi aapphno samasya aaphai garne tir lagne Chan bhanne mero kuro ho hajur haruko bujai kasto chha hola kin bhane manable kehi paunu chha bhane usle tyo garchha
❤
❣️❣️
Oh ho ni dai❤️
kp sere prachand ko pushta kahilyai na fastaush
Zindagi ta ye ho raicha
😢🎉🎉❤❤
Dannebdha rajesh rir hajur lai
Rajesh Dai
Yo nanilai ktm ghumna leidiyeni huntheu ni bichara