निराको युटुबबाट लाखौ लाख पैसा र युटुब चोरीYatrako Sathi Shankar sunar with salina Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • मासुले सम्बन्भ बनायो अन्तिम नी त्यसैले गरायो podcast Yatrako Sathi Shankar sunar with salina Nepali
    Program - yatrako sathi
    Host -Shankar Sunar
    Guest -Salina Nepali
    camera Editing -Avi jug shahi9862095805
    Studio - Sursudha 9862095805

ความคิดเห็น • 49

  • @shankarsunarofficial8851
    @shankarsunarofficial8851 4 หลายเดือนก่อน +35

    नमस्ते म संकर सुनार यात्राको साथि कार्यक्रममा साथि सलिना नेपाली संग भलाकुसारी गरेको छु, के कस्तो लाग्छ comment गर्दिनुहोला😍😍😍😍🥰🥰🥰🥰

  • @BirBahadurBk-f5h
    @BirBahadurBk-f5h 4 หลายเดือนก่อน +1

    सन्कर सुनार र सालिना नेपाली जिउ पर्ती आभार पर्कट गर्द छु है दुबैमा नमन्❣️❣️🙏🙏🙏

  • @jpt7562
    @jpt7562 4 หลายเดือนก่อน +2

    सङकर भाइ कति चाेखाे मनकाे हो कति हसिलाे हो मलाई साहै् मन परछ ❤❤

  • @narayankc2040
    @narayankc2040 4 หลายเดือนก่อน

    गाउले चेली कति कोमलो मन हो के अब अलि सोङ बन्नु नाच र गायेकी दुबै राम्रो छ

  • @namratarai8943
    @namratarai8943 4 หลายเดือนก่อน +2

    सधै हसाउने भाइ सङ्कर र मिठो आवाज को धनी सलिना बैनी धेरै माया मिठो आवाज छ सब्द खत्रा भन्न सक्ने छेमता बढाउनु उज्ज्वल भबिस्य को सुभकामना ❤🎉❤🎉

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 4 หลายเดือนก่อน

    कत्ति मिठाे कुराकानी 💗

  • @deepakbc808
    @deepakbc808 4 หลายเดือนก่อน +9

    मलाइ मन पर्ने भाइ शंकर अनि अत्यन्तै मन पर्ने प्यारी बहिनी सलिना अनि हाम्रो माझ नरहे पनि प्यारी बहिनी निरा छन्त्याल ,हामी माझ नरहेनी प्यारी बहिनि निराप्रती श्रदासुमन !! प्यारी बहिनी तिम्रो हरेक लाइभ दोहोरी हेर्ने गरेको छु सारै खुशी लाग्छ अनि शशस्त्र प्रहरिको पोसाक लाएर गरेको दोहोरी असाध्यै मन पर्छ ,निरालाइ ज्युदो राख्ने तिमी नै हो ,अशा छ निरा नभए पनि निरा लाई तिमिले जिवितै राख्ने छौ!!!

  • @punsanam1274
    @punsanam1274 4 หลายเดือนก่อน +1

    मासु निकै मिठो बनाउथी मेरि बैनी ले मासु बिना खान खासै खदैन थि सारै याद आउछ्😭😭

  • @umapanta3699
    @umapanta3699 4 หลายเดือนก่อน +3

    सर्वप्रथम शङ्कर भाइलाई धेरै धेरै धन्यबाद हाम्रो सलिना बैनीको अन्तर्वार्ता लिनुभएको मा। खुसी लाग्याे तपाईं हरुको गफ सुनेर तपाईं हरु को साथीत्व सधै भरी यस्तै रहिरहोस् । हाम्रो सानी लाई सधै साथ दिनुहोला सपोर्ट गर्नुहोला है शङ्कर भाइ

  • @samjhanaachary470
    @samjhanaachary470 4 หลายเดือนก่อน +2

    सुरुमा हेरदा खुसि लागाे अनि निराकाे कुराले 😭😭😭😭😭😭😭

  • @laxminiraula9062
    @laxminiraula9062 4 หลายเดือนก่อน +2

    Sankar dai Salina di Malai man parne manxe ❤️❤️❤️❤️👌👌👌

  • @gopalruchal8526
    @gopalruchal8526 4 หลายเดือนก่อน +2

    Shankr deraiiii hasnu ramro hoinnnn

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 4 หลายเดือนก่อน

    शंकर सलिना मीठो सम्झना छ हैं

  • @Sila-n5d
    @Sila-n5d 4 หลายเดือนก่อน

    सलिना तिमी लाई धेरै धेरै माया ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @ManojSig-cd2un
    @ManojSig-cd2un 4 หลายเดือนก่อน

    आज सम्म कोहि मिल्ने साथी पाको छइन मिल्ने जस्तो गर्यो पोछी कुरा कात्नी तेस्ता मात्र भेतिन्छ्न साथी भय पोछी सदइ मिलने हुनु पर्छ ❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 4 หลายเดือนก่อน

    निरा 💗💗💗💗💗💗💗

  • @deepagurung7127
    @deepagurung7127 4 หลายเดือนก่อน

    आसु नै आयो 💘💘💘💘i miss you सलिना सिस

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 4 หลายเดือนก่อน +2

    राम्रो कार्यक्रम ,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏

  • @ShamichyaBishwokarma-bi2to
    @ShamichyaBishwokarma-bi2to 4 หลายเดือนก่อน

    Kati aananda ayo kura sunda kunai kunai bela aakhama asu pani ayo nirako barema kura garda

  • @Rajeshpandey-q9z
    @Rajeshpandey-q9z 4 หลายเดือนก่อน

    Shankar daee rock🤟

  • @kalabasnet5717
    @kalabasnet5717 4 หลายเดือนก่อน +1

    Good

  • @prativapoudel6325
    @prativapoudel6325 4 หลายเดือนก่อน

    Aja bata mah pani stage vye hai

  • @Mr_mitfly.
    @Mr_mitfly. 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @samjhanaachary470
    @samjhanaachary470 4 หลายเดือนก่อน +1

    Salina ❤sankar

  • @gobindabishowkarma2770
    @gobindabishowkarma2770 4 หลายเดือนก่อน +2

    संकर दाइ सगर dai लाई पनि ल्याउनु न ल साथै सिमा पनि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अत्यन्त रमैलो कार्यक्रम

  • @punsanam1274
    @punsanam1274 4 หลายเดือนก่อน

    सलिना ❤❤❤

  • @BomBahdur
    @BomBahdur 4 หลายเดือนก่อน +1

    Sagar Simalai pani leuna paro hajur

  • @saritapartel2977
    @saritapartel2977 4 หลายเดือนก่อน

    ❤❤❤❤😢😢😢😢

  • @AsmtaTaba
    @AsmtaTaba 4 หลายเดือนก่อน +4

    साथी गुमाउनुको पिर मलाई पनि थाहा छ राम्रो मिल्ने साथीको खोजीमा छु म पनि खै किन हो मलाई त आज साथी भन्छन् भोले कुरा काटेर जान्छन्। सायद मेरो भाग्य मै नभएर होला 🥹🥹

    • @saritathapa6539
      @saritathapa6539 4 หลายเดือนก่อน

      बिचरा ❤❤

  • @bishnusanthury6852
    @bishnusanthury6852 4 หลายเดือนก่อน

    Sathi vaneko ta nira ra salina ho ni pabitraa nata sathi 🙏😭😭😭😭

  • @susmitatamang8453
    @susmitatamang8453 4 หลายเดือนก่อน +1

    K saro eeko aako voice ma

  • @KamalBudhathoki-l5r
    @KamalBudhathoki-l5r 4 หลายเดือนก่อน

    Sagar sima lai ni lyaunu paryo dada❤❤❤

  • @rupalamichhane9269
    @rupalamichhane9269 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @saannswl8844
    @saannswl8844 4 หลายเดือนก่อน +1

    सुमप शङकर

  • @BinitaBk-rk2ml
    @BinitaBk-rk2ml 4 หลายเดือนก่อน +1

    ♥️♥️🙏🙏

  • @kanchanregmi3444
    @kanchanregmi3444 3 หลายเดือนก่อน

    Tika sanu lai pani leraununa sankhar ji

  • @PrabatiNabag
    @PrabatiNabag 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤😂

  • @kritabashyal6552
    @kritabashyal6552 4 หลายเดือนก่อน +1

    PODCAST GSRNE KHELO NAI BHAYO AJKAL K HO . PODCAST KO MEANING THAHA NA HUNE PANI PODCASY BHANNA THALE...

  • @sandeshgurung5487
    @sandeshgurung5487 4 หลายเดือนก่อน +4

    निरा छन्त्याल plan दुर्घटनामा परी मृत्युु भएको 2 साल भयो ।कसरी Nira को you tube बाट पैसा चोरी भयो भनेर शिर्षक राख्नु हुन्छ अझै????

    • @samjhanaachary470
      @samjhanaachary470 4 หลายเดือนก่อน

      Ho ne nira ko youtube chanel chori vaio😢

  • @swikritikhadka2873
    @swikritikhadka2873 4 หลายเดือนก่อน

    keep suppourt me guys❤

  • @hemrajNeupane-i6g
    @hemrajNeupane-i6g 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @MayaKafle-j6q
    @MayaKafle-j6q 4 หลายเดือนก่อน

    ❤❤❤

  • @chandathapa934
    @chandathapa934 4 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @SAMRAKSHYAN
    @SAMRAKSHYAN 4 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @Dipeshpesh
    @Dipeshpesh 4 หลายเดือนก่อน +1

    ❤❤❤❤