प्रचण्ड को नाममा झन्कार बुढा र अमर रोकाको यात्रा rimai mayaa parchanda nem new song 2080 /07/05
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- सम्माननिय प्रधान मन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्डको नाममा आधारित यात्रा भिडियो
शब्द सङ्गीत झन्कार बुढा
स्वर झन्कार बुढा अमर रोका
अभिनय
झन्कार बुढा
अमर रोका
सुजन पुन
एकिअकृत सृजनशिल समाज
आहा कति मिठो गित ले भने जस्तै प्रचण्ड ले देश बनायको भय रगत को धारा बगायका जन्ता कति खुसी हुन्थे होला❤
आहा क्या मीठो गित पहिलेको याद आयो अझ महिला दिदिबहिनिको स्वर पनि मिसिएको भय सुनमा सुगन्ध हुने थियो धन्यवाद लाल सलाम सबैमा ।
Nice music song dai all the best wish
स्तरीय गीत, लय, सुर ,ताल र शव्दचयन मिलेको छ। योशमुहका सवैलाई वधाई ।
Nice song
क्या मिथो गित संगित सब्द स्वर वाह गजब अघि प्रचण्ड जन्ता साथमाछ❤❤
good video
आहा मिठो गित बधाई छ दोय आदरणीय दाजु झनकार बुढा मगर, आमर रोका मगर बिज्ञान🎉🎉
बधाई छ🙏🙏🙏
Salam xa baje janyod ko yat aayo hajur pargati unatiy hos yahix mero 20-80 salko suva kamna❤❤❤❤❤❤❤❤
आहा 👏कति मीठो आबाज झन्कार दाईको साच्चिकै राम्रो छ दाई 🤝 सफलताको सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
सलाम कमरेडहरू ✊✊✊🙏
Dukhi garibko pita prachanda
Sangit sware ramro xa xa bhanj aruta tesatai ho bhanne matara ro ?
👏👏👏
आह धेरै राम्रो
धेरै राम्रो दाइ
गितसङ्गित शब्दहरु असाध्य मिठो छन तर प्रचन्द्ले केहि गर्ला भन्नु आस मात्र हो।
❤❤ ati ramro geet jhankar dai ani amar dai ❤😮😮
Kadaa aayo 🎉🎉
Very nice song n congrats to all team..
अाहा अाहा❤❤❤
Wow Nice songs dai
Nic vema shree
संगीत-स्वर राम्रो लाग्यो ।
असाध्यै राम्रो छ लय शब्द संगीत आदर्णिय मामा कासिराम बुढा मगर (झन्कार) र अमर राेका मगर (विज्ञान )काे स्वारमा सझिएकाे गीत
हैसेमा हात मिलाउने तपाईंहरू जस्ता युवाहरूको पनि उत्तिकै भुमिका रहनेछ लालसलाम
आहा बबाल बधाई छ दुबैजनालाई
सोदेश तथा बिदेश मा रहनुहुने सम्पुर्णमा नमस्कार जुरहरुको सामु नयाँ कोशेली पस्केका छौ सबैको माया साथ सपोर्त हौसला लाईक कमेन्ट् शेयर को अपिक्षा गरेका छौ
म पनि प्रचण्ड पथ है सलाम💪💪
Wow nice song
बधाई छ सबैलाई 👌🌺
wow ❤असाध्यै राम्रो अलिकति छोटो भयो 10 मिनेट जति भएको भए अती राम्रो हुन्थ्यो यो गितको सबैलाई धन्यवाद छ
very nice song🎉
Git sangit ashadhai ramro xa badhai xa kalakar team harulai but natabad Parchanda murdabad
यो गीत कसैले प्रचण्डलाई सुन्न भन्दिनुपर्यो
मार्मिक
देश सजिएकै छ , यसकाे मूल व्यवस्थापन अब हाम्रो हातमा , याे नै प्रचण्ड सरकारकाे कर्तव्य र दायित्व हाे । सबैले साथ सहयाेग गराैं । देश बनाउने समय यही पनि हाे ।
wow
गित एक कला हो नकार्न हुदैन तर समाजवाद को जन्ता मनमुटु घाउ अधिक छ
Wow ❤❤wow ❤❤✊✊✊✊
🇳🇵🇳🇵🇳🇵💪💪💪💪🙏
❤❤❤❤❤
आहा
Afai ra afna matrai sajaune bachaune gaddar lai ke geet gauxau?