2078 कै साईला बरै रोल्पा रुकुमको मौलिक भाका tipcal foca saong jhankara budha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 84

  • @kamansingsing1528
    @kamansingsing1528 23 วันที่ผ่านมา +1

    aahaa kati mitho git ❤❤

  • @hikmanroka5575
    @hikmanroka5575 หลายเดือนก่อน +1

    ❤❤❤ यो गित प्रती मेरो धेरै धेरै माया

  • @hemanmagar963
    @hemanmagar963 5 หลายเดือนก่อน +1

    ❤❤❤ सुपर पुरानो भाका गित❤❤❤❤

  • @NimbahadurBudhamagar-mq5bc
    @NimbahadurBudhamagar-mq5bc 6 หลายเดือนก่อน +1

    अत्यन्तै मिठो मौलिक गित ❤❤❤

  • @chandrachandra5303
    @chandrachandra5303 3 ปีที่แล้ว +1

    सारै मिठाे गित मेराे मन रुवायाे बधाई छ हजुर हरु लाई म हाल साउदि बात घर सल्यान कपुरकाेत

  • @anilmagar4997
    @anilmagar4997 ปีที่แล้ว +1

    अहिले एसता मौलेक गित हरु लोभ हुदैछन रोल्पा रुकुम मा

  • @tikarambatha468
    @tikarambatha468 2 ปีที่แล้ว +1

    सार्है मीठो गीत।

  • @RabilalKwar
    @RabilalKwar 10 หลายเดือนก่อน +1

    धेरै रमालो लागेव धनेबाट

  • @ganesholi8389
    @ganesholi8389 3 ปีที่แล้ว +1

    धेरै राम्रो । बधाई छ भतिज लाई

  • @hemapunhemapun9357
    @hemapunhemapun9357 3 ปีที่แล้ว +1

    सारै राम्रो गित अनि मेरो मामा माइजू काे अभिनय

  • @rameshmongoliyan6181
    @rameshmongoliyan6181 2 ปีที่แล้ว +1

    धेरै राम्रो लागो

  • @shubhab.k.4293
    @shubhab.k.4293 3 ปีที่แล้ว +1

    दलित समुदायको विशाल सस्कृति

  • @nannuskt4670
    @nannuskt4670 3 ปีที่แล้ว +1

    Sarai ramro lagyo Sarai mitho xa yo vaka

  • @jalandharkarki3223
    @jalandharkarki3223 11 หลายเดือนก่อน +1

    सार्है मीठो साइला बरै भाका ❤❤❤❤❤❤

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 2 ปีที่แล้ว +1

    यो '' साईला बरै ''गित रुकुम, रो्पा र सल्यनतिर गाईने भएतापनि बढी रोल्पाको माडिखोले भेकमा गाउने गरिन्छ।झङकार भाई र टिका बहिनीको टिमलाई धेरै भन्दा धेरै बधाई तथा शुभ कामना दिन चाहन्छु।

  • @madhavmahara849
    @madhavmahara849 3 ปีที่แล้ว +1

    अति राम्रो भाका धेरै पटक हेरे । धन्यवाद झन्कार कमरेड !!

  • @khadkukami1326
    @khadkukami1326 2 ปีที่แล้ว +1

    झन्कार सर यस्तै यस्तै घाउ घर का विदेयो झ्याम्रे साइला बरै जस्ता लोप हुन लागेका हाम्रा शन्स्किर्ती हरुलाइ बजार सामु लिन को लागि हामी झन्कार सर लाई अनुरोध गर्द्छौ

  • @rajendrathapa9109
    @rajendrathapa9109 2 ปีที่แล้ว +1

    Geet Sunday pani sharira Kara phulera aauchha Sarai mitho.ahaaahaaa

  • @prtikmagar3483
    @prtikmagar3483 2 ปีที่แล้ว +1

    साँच्चिकै मार्मिक अनि मिठाे गित।

  • @rkmagar4202
    @rkmagar4202 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो सर

  • @RolpaliKale
    @RolpaliKale 3 ปีที่แล้ว +1

    अत्ति मिथो अब सनि बिस्वकर्मा स्वर मा सुन्न मन छ

  • @rokamagar549
    @rokamagar549 3 ปีที่แล้ว +1

    Wow dherai ramro xa song..

  • @amritbudhamagar8137
    @amritbudhamagar8137 3 ปีที่แล้ว +1

    dherai ramro sahila barai hamro buwa aama haruko git jethan g dherai khosi lagyo hal saudi jeddah bata herdai cho yestai mitho mitho bhaka haru haldai garnu hola jethan

  • @binitapunofficial7243
    @binitapunofficial7243 3 ปีที่แล้ว +1

    Dami song dd hjrko prgatiko kamana xa

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 3 ปีที่แล้ว +1

    आहा पुरानो भाकाहरुलाई जगेर्ना गर्नु हुने बधाई छ

  • @sunkumargc700
    @sunkumargc700 ปีที่แล้ว +2

    पुरानो भाकालाई जगेर्ना गर्दै अति मिठो गित सम्पुर्न तिमलाइ शुभकामना

  • @lokmagar8840
    @lokmagar8840 3 ปีที่แล้ว +1

    Ystai ystai purano maulik saskirtiharu ukasnu parne x hamro pustaharuko lagi

  • @balbahadur6132
    @balbahadur6132 3 ปีที่แล้ว +1

    मनैरुवाउने गाना अलि लामाेगउनुस्हैमहिमाचल देखिहेरदैछु

  • @shivlal4215
    @shivlal4215 ปีที่แล้ว +1

    Dherai ramro saila barai song

  • @balbahadur6132
    @balbahadur6132 3 ปีที่แล้ว +1

    अतिराम्राे गाना जतिसुन्याे सुन्नमन लाग्ने अलिलामाे गाना बनाउनुस्है धन्नेबाड

  • @sureshbk979
    @sureshbk979 3 ปีที่แล้ว +6

    सारै मिठाे गित मेराे त मनै रूवायाे हाल कतार दाेहाबाट हेर्दै छु

  • @tulmagar8142
    @tulmagar8142 2 ปีที่แล้ว +1

    Sarai mitho lagyo supper

  • @besaharaoffical.1321
    @besaharaoffical.1321 3 ปีที่แล้ว +1

    आहा बहुत मीठो।।हार्दिक बधाई झन्कार सर सङ्गै टिका दिदिलाई

  • @chitragharti1562
    @chitragharti1562 3 ปีที่แล้ว +2

    हाल दोहा कतार बात हेर्दै छु दाइ सारै राम्रो गित फेरि पनि लियर आउनु होला यस्तै यस्तै गित

  • @ghartimagarpadam473
    @ghartimagarpadam473 8 หลายเดือนก่อน +1

    आहा,
    पुराना यी र यस्ता लोक र पौराणिक गीतहरु जति सुन्यो उति राम्रो लाग्ने।
    कति गहन र मार्मिक छन् यी भाकाहरु।
    साच्चै,
    यस्ता भाकाहरु संरक्षित होलान् कि नहोलान् भबिष्का लागि।

  • @sanubishal1326
    @sanubishal1326 3 ปีที่แล้ว +2

    सुपप छ पुरानोभाका

  • @Prkyogi7705
    @Prkyogi7705 7 หลายเดือนก่อน +1

    Deed geet bane chha ekdamai ramro chha

  • @amritgharti586
    @amritgharti586 3 ปีที่แล้ว +2

    बबाल छ दाजुउ शुभ कामना

  • @drfilms207
    @drfilms207 2 ปีที่แล้ว +2

    यो गितले मलाई मेरो बलेकालको याद आयो अनि आज भन्दा 18बर्ष पहिले सोर्गबास हुनु भएको मेरा बुवाको याद दिलायो ?धन्यवाद अग्रज दाइ झनकार लगाइत सबै जानालाइ

  • @jibanchamlingrai
    @jibanchamlingrai 3 ปีที่แล้ว +4

    गित धेरै मीठो लाग्यो बधाई छ टीका दिदी लगायत सम्पुर्ण टिम लाइ

  • @KamalSingh-eg7bv
    @KamalSingh-eg7bv 3 ปีที่แล้ว +2

    nice bhanj ji ati sunadar song

  • @amarrokamagar5550
    @amarrokamagar5550 3 ปีที่แล้ว +3

    हाम्रो चिनारी

  • @dipendargharti4140
    @dipendargharti4140 3 ปีที่แล้ว +2

    धन्यवाद भेनाजि मेरा सहपरिवार र गाँवका ईष्टमितर लाई देखन पाये आगामी दिनको शुभकामना सम्पूर्ण तिमलाई

  • @riyanchhetri1194
    @riyanchhetri1194 3 ปีที่แล้ว +5

    पुरानो भाकालाइ जगेर्ना गर्दै अति नै राम्रो गीत सम्पुर्ण तिम लाई सफलता को शुभकामना साथै बधाइ छ ।

  • @rajanmagar8575
    @rajanmagar8575 3 ปีที่แล้ว +1

    आहा सारै मीठो शब्द अनि स्वरमा एकदमै राम्रो मौलिक गित

  • @jsbsshhhs9439
    @jsbsshhhs9439 3 ปีที่แล้ว +1

    सारै मिठो गित सुनेर गाँउको याद अायो मअौले साउदि बात सुनिरहेको छ सबैजना लाई नमस्कार छ मेरो 🙏🙏

  • @darsanaghartimagar
    @darsanaghartimagar 3 ปีที่แล้ว +2

    कति राम्रो हाम्रो थाउको पुरानो सस्कारको गित अनि मेरा घर परिवार र आफन्तजनहरु सफल्ताको सुभकामना ।

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว +1

    यो गित अति अर्गानिक छ बरै नि मेरो त आसु आयो हाल मलेसिया बाट हेर्दै छु सबैजनालाई धेरै धेरै धन्यवाद किन होला हाम्रो नेपालमा पुरानो सस्कार सस्कृती हराउँदै छन् यो छ अचम्म 100%good job

  • @ganeshmagar3547
    @ganeshmagar3547 3 ปีที่แล้ว +2

    राम्रो छ बधाई छ सम्पुर्मा मैले सेर गरेको छु सबैले गरिदिनु होला

  • @bairagimana534
    @bairagimana534 3 ปีที่แล้ว +2

    पुर्खाहरुको नासो जोगाउने जिम्मा अब तपाईं हाम्रो हातमा नै छ । निकै मार्मिक साइँला बेरै भाका । सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ।

    • @gajasingrana7110
      @gajasingrana7110 2 ปีที่แล้ว

      बचाउनु जरुरी छ पुरानो सस्कृती सस्कार

  • @premrolpali6929
    @premrolpali6929 3 ปีที่แล้ว +3

    यो पुरानो भाकालाइ पछिल्लो समय मा जगेर्ना गर्ने सुम्पुर्न तिम तथा हाम्रो झन्कार भेनाज्यु लाई धेरै धन्यवाद छ

  • @MagaratTv
    @MagaratTv 3 ปีที่แล้ว +3

    रोल्पालीको शान

  • @devimahara39
    @devimahara39 3 ปีที่แล้ว +1

    सारै मिठो गीत👌👌👌बालापनको याद आयो मलाई त गीत सुनेर🤗

  • @sagaryojan7510
    @sagaryojan7510 3 ปีที่แล้ว +1

    धेरै राम्रो गित स्वर त झन जादुमय गाउघरमा बज्ने पुराना भाकाहरुको संरक्षण गरौ👍️👍️🙏🙏

  • @purnabm1630
    @purnabm1630 3 ปีที่แล้ว +2

    आहा अति राम्रो गित

  • @rohitpunmagarofficial22
    @rohitpunmagarofficial22 3 ปีที่แล้ว +3

    wow supppap song baje

  • @nareshmgr8466
    @nareshmgr8466 3 ปีที่แล้ว +2

    आहा कति मिठो स्वर लय

  • @basantabhandari9266
    @basantabhandari9266 3 ปีที่แล้ว +2

    लौ राम्रो छ !!

  • @shamirpun8135
    @shamirpun8135 3 ปีที่แล้ว +1

    सारै मिठो मौलिक गित मनै छोयो ....

  • @himalbhudhamaghar2307
    @himalbhudhamaghar2307 3 ปีที่แล้ว +3

    Salaam x hjrlaaii yo puraano baakaa laaii nyaay dinu bako maa daii❤️❤️

  • @aaspurpun8852
    @aaspurpun8852 3 ปีที่แล้ว +1

    Waoo veary nice songa

  • @safalonlinetv8529
    @safalonlinetv8529 2 ปีที่แล้ว

    झन्कार दाजु

  • @jayandrabudhamagar9597
    @jayandrabudhamagar9597 3 ปีที่แล้ว

    अति मिठो गित बदाई छ।

  • @meghraj5445
    @meghraj5445 3 ปีที่แล้ว

    धेरै राम्रो

  • @gaurabchan2171
    @gaurabchan2171 2 ปีที่แล้ว

    good job sir. i liked.

  • @chandrarolpali6524
    @chandrarolpali6524 3 ปีที่แล้ว

    पुरानो गित हरु लाई जगरन गरनुप्ररछ मलाई पनि धेरै मन्छुयो सबैई जनालाई शु भ कामना छ हाल दुबैई बाट हेरदै छु

  • @dikpalkc
    @dikpalkc 3 ปีที่แล้ว +1

    Wao ❤️❤️❤️❤️❤️

  • @debendrabudhamagar9389
    @debendrabudhamagar9389 3 ปีที่แล้ว

    Super!👌👌👌

  • @Bijayuy
    @Bijayuy 5 หลายเดือนก่อน

    Damixho daii hjur

  • @buddhimanrokamagarmagar2917
    @buddhimanrokamagarmagar2917 3 ปีที่แล้ว

    Wow ♥♥♥♥

  • @Hesang2640
    @Hesang2640 ปีที่แล้ว

    Best song which shows culture.

  • @_pooja109..
    @_pooja109.. 7 หลายเดือนก่อน

    Nice 👍👍👍

  • @rameshvlog6841
    @rameshvlog6841 3 ปีที่แล้ว

    Wow wow ati mitho voice

  • @amritgm1559
    @amritgm1559 3 ปีที่แล้ว

    अति राम्रो हजुर अब थुप्रै निकाल्नु पर्यो ।

  • @magar11k
    @magar11k 2 ปีที่แล้ว

    Nice song

  • @kbgurung161
    @kbgurung161 3 ปีที่แล้ว

    Good job daju ! Keep as it ....

  • @manojoli2364
    @manojoli2364 3 ปีที่แล้ว

    Nice

  • @hemghartimagar924
    @hemghartimagar924 3 ปีที่แล้ว

    Wow

  • @bhimkumari867
    @bhimkumari867 2 ปีที่แล้ว

    खुसिलागाे सपै गाउघर तिर देकदा

  • @RabilalKwar
    @RabilalKwar 10 หลายเดือนก่อน

    ❤❤❤❤

  • @BikramSingh-ry3mi
    @BikramSingh-ry3mi 9 หลายเดือนก่อน

  • @krishnabudha714
    @krishnabudha714 3 ปีที่แล้ว

    Baudhik sampati chori ko muddalagnasakchha .yo git pahile record vaisakekochha.you tubes ma narakhada ramrohola

  • @amritbudhamagar8137
    @amritbudhamagar8137 3 ปีที่แล้ว

    Rolpako ho