किरण गौतम र संगीता ढुङ्गेल बिच अहिले सम्म नसोचेको प्रस्तुती, सबै दर्शक चकित । २०.०६.०८० ।। HD
ฝัง
- เผยแพร่เมื่อ 13 ต.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KiranGautam_SangitaDhungel #LiveShow #
काभ्रे लि हो कोहि भन्दा कम छैन हाम्रो किरण भाई❤❤❤❤❤
काठ छेत्रका बलियो खम्बा किरण दाजु म तपाइको ठूलो फ्यान हो म चितवन देखि हेर्दै छु।
काभ्रे को सान किरण गौतम दाइ को आफ्नै शब्दमा जोडा प्रती नमन
किरण गौतम र संगीत ढुङ्गेल ले सारै मनैछुने गीत गाउनु भयो दुबैलाई ह्रिदय देखि नि धन्यवाद
😮😅❤😅😮😊😂❤
काभ्रेकाे सान किरन दाईलाई सम्मान उत्कृष्ट लय मिठाे शब्द ❤❤❤❤संगिता सिस।।।
आहा सार्है मिठो शब्द चयन पनि उत्तिकै उत्कृष्ट ❤❤❤❤❤❤
काँठ क्षेत्रको एउटा बलियो खम्बा किरण गौतम 🙏🙏🙏🙏
आहा साहै मिठो शब्द चयन पनि उत्तिकै ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ ❤❤❤ जय ईन्देणी ❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर संगीता बहिनी जय भगवान् 😮
साह्रै राम्रो शब्द र भाका सधैं यस्तै दाेहाेरि सुन्न पाउँ
आहा! अति नै मिठो दोहोरी सुनिरहु जस्तो अनि भाकानि कति राम्रो love from malta❤❤❤
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
किरण जी र संगीता जी को अर्को दोस्रो भाग कहिले हेर्न पाईन्छ अर्को भाग पनि हर्नु पर्छ
वाउ मलाई मन पर्ने गाएक किरन गौतम vs सङिता जय इन्द्रेणी
किरण गाैतम भाई र संगीता ढुङ्गेल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢
❤दामि दामि अत्यन्तै राम्रो छ दुबै जनालाई ❤
दुबै जना कलाकारलाई सम्मान साथै उज्ज्वल भबिस्यको कामना ।❤❤❤
संगिताको त मुस्कानै मिठो
🙏🙏किस्न कडेल दाइ अाहा दोहोरी भनेकोत यस्तो हुनुपर्छ यो जोडिलाई फेरि पनि बोलाउनु पर्छ जति सुनेनि धित नमर्नि दुबै जनालाई लाखौ लाख सुभकामना एस्तै दोहोरी फेरि पनि गाउनु होला है 🙏🙏👌👌👌👌🤝🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
5:33 5:44
6:25 6:27
Good morning
Amazing Indreni program
धेरै राम्राे कांठे लाेकदाेहरि मनपर्याे
आहा दोहोरि सारै राम्रो छ धेरै धेरै धन्यवाद ❤❤❤ सम्पुर्ण कलाकार लाइ सम्मान छ ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्मान छ ❤❤❤ कृष्ण दाइ विशेष धन्यवाद ❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
Kati ramailo vako aammamama 😂😂😂😂😂
Kiran Gautam my best singer
Aaha sarai metho geet jay indreni dhany bad
आहा धेरै मिठो काथे दोहोरी सम्मान छ दुबै जनालाई 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
धेरै राम्राे छ दाेहारि
Lok vaka ra sabda sankalan dherai ramro lagyo...jaya sangit
जय इन्द्रेणी 🙏💗💗🇳🇵🇳🇵🇳🇵
Kath xetra ka raja kiran sir
❤❤❤❤❤
Kathy vhaka rocks❤❤❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार ज्यु हरु मा
"जुत्ता रैँछु फाटेसी फेरिनी"शब्द चयन sweet
बबाल मच्चाउने ❤❤
सँगै बसेर सँगै काम गरेको किरण दाजुको पनि यति राम्रो प्रोगाममा यति मिठो भाकामा गीत सुन्न पाउँदा एकदमै खुसी र रमाइलो लागिराको छ।अझै प्रगति उन्तती गर्दै जानु दाजु शुभकामना छ।साथै किरण दाजु hjrle यो cmnt हेर्दै हुनुहुनछ भने धेरै धेरै सम्झना छ।
वाउ दोहोरी भनेको यस्तोपो होत जति सुनेनी धित नमर्ने❤❤❤❤
The first èù
Dhary ramro xa dohori
Wow very nice kiran bhai best up luck❤❤❤❤❤❤
शब्दकाे खानि किरन गाैतमलाई बधाई तथा सम्पूर्ण युनिटलाई शुभकामना ❤❤❤❤❤❤
Kati mitho sabda rachana salam xa ❤❤❤
Wow dami git
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
खुब दमदार लाग्यो ।त्यस्तै दुबै मायालु ,सालिन ।हो यस्तै हुन्छ लोक दोहोरी।मजा अायो।
बेथानचोक को माटोमा हुर्केको बिरुवा।मेरो सम्मान छ।
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
यो गित सुनेर नअघाउने भए।
हैन राजन ठकुरी र सीर्जना बीरही थापा लाई कीन इन्द्रेणी मा बोलाउनु भएन कि उहाँ हरु सङ दुस्मनी छ र इन्द्रेणीको जनता जान्न चाहान्छ्न😊😊
Dami xa ho
Ma chai tik tok bata herera aako hai ❤
Very nice 🎉🎉🎉
Babal xa ho❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤😮❤❤
Ramro sabda
Wow 🙏
Koran babu ko Mathi voice
jay indreni
🎁♥️🎀✨✨
Nice songs ❤
Wow
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
🕉️☮️🙏🏼🇳🇵
,😊
.
❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏❣️❣️❣️😘😘
Good😂😂😂 voice
😅😊 4:05
Good morning
Sangita g ko Gitai Mitho
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤