सेवा नै धरम हाे😊😊 नेपाल मा केहि पत्रकार र पब्लिक काे याेगदान छ र यदि साहुहरु ले बस सेवा नदियकाे भय सेवा बाट पनि बनचित भैइने थियोे सरकार ले त सेवा दिन सकने थियन बस वाला ले दियकाे सेवा समानित छ सर
बिचरा यी सुस्त मन स्थिति भएको नानी अलपत्र मा परेकी रहेछिन, उद्दार गर्नु हुने अर्जुन भुसाल मिडिया टीमलाई धेरै धेरै धन्यवाद, यी नानिको घर परिवार पत्ता लागोस ।
त्यो मान्छेलाई नछोड्नु अर्जुन भाई किन की यो नानीलाई केहि गरेको पनि हुन सक्छ हस्पीटल पनी चेक गर्नुस है यो बच्चा देख्दा धेरै रून मन लाग्यो कठै बिचरा तपाईलाई हार्दीक धन्यबाद भाई🙏
नानिको अलिकति मानसिक सन्तुलन सुस्त जस्तो लाग्यो😢 एक चोती अस्पताल लगेर चेक, जाँच गर्दिनु होला, नानिको स्वास्थ्यको पनि अनि दोसिलाइ हदैसम्म को कार्वाही होस।
यो नानी को बुवा आमा को नाम थाह भए खबर गरि दिनु नि भाइ धर्मै हुन्छ ,यो नानी तेत्तिकै हिनेको होला खोजी सोधी पनि गरेको छैन जस्तो छ सुस्त मनस्थिती को मान्छे हरु एस्तै बिचल्ली भएर ,पापी हरुको सिकार बन्न पुग्छन
@@amritathulung7908 मेरो घर पनि खासै नजिकै त होइन, अर्को चाहिँ नानि हाम्रो घरतिर पनि आको आइ गर्छिन्।अनि तिनको यस्तै कुराकानी गर्दा थाहा पाएको हुँ। सबै नानि हरु यस्तै छन रे हिडेको हिडेइ गर्ने। सम्हाल्न नसकेर पनि यस्तै छाडिदिएको हो रे भन्ने सुनेको थिएँ।
त्यो खास दाइ होइन । तेस्ले यो नानीको मानसिक अवस्था देखेर फाइदा उठाकोछ राम्रो सँग छानबिन गरिदिनुस सबैले 🙏🙏🙏। मेरो छोरिको अवस्था येस्तै छ र कति भोगेको छु सबैले सत्य के हो बुज्नुस
Sabai ko soch hamro Mainali dai ko jasto bhayediye kati uttam hune thiyo hola...Arjun sir lai pani dhanyabad..dherai ramro kaam . Jay Nepal 🇳🇵..yesari ni nai hami Nepali ek hunu parcha ..sabile ek arklai sath sahyog garau..
त्याे बैनि डराऐर बाेले जस्ताे छ कसैले धम्काऐजस्ताे छ डर तरास मा बाेल्दै छ बैनि ऐकान्त मा राखेर सान्ता ले साेध्पुछ गर्नु के कस्ताे भकाे हाे साऐद कुरा खुलाउछिन हाेला😢
होइन बीचको यो मान्छे ले नानिलाइ केहि दाइ बनेर मोबाइल रिसिब गर्यो किन बैनिको खोजि किन गरेन मत छक्क परे यो केहि रहस्से छ है अर्जुन भाइ छुट्टै पत्ता लाउनु परो 😢
1.इटहरी मा नानी लाई झार्दियको भय आज चितवन मा कसरी आइपुगिन ? 2.अनि गाडी वाला ले आज बिहान कस्लाइ फोन दियो ? 3.अनि फोन लिनि मान्छे ले आफ्नो मान्छे को किन खोज तलास न गरि फोन लियो त 4.कुरा सुन्दा कुरामा टुइस्ट भयन #राम्रो सङ्ह बुज्नु होला #अर्जुन भुसाल शर Good luck
सेवा नै धरम हाे😊😊 नेपाल मा केहि पत्रकार र पब्लिक काे याेगदान छ र यदि साहुहरु ले बस सेवा नदियकाे भय सेवा बाट पनि बनचित भैइने थियोे सरकार ले त सेवा दिन सकने थियन बस वाला ले दियकाे सेवा समानित छ सर
यो नानी मानसिक अबस्थाको रैछ अर्जुन सर यक चोटी मेडिकल चेक गर्न पर्छ
बिचरा यी सुस्त मन स्थिति भएको नानी अलपत्र मा परेकी रहेछिन, उद्दार गर्नु हुने अर्जुन भुसाल मिडिया टीमलाई धेरै धेरै धन्यवाद, यी नानिको घर परिवार पत्ता लागोस ।
Good job😂😂😂
😮😅😅😅😅😅
अर्जुन सर लाई धेरैं धेरै धन्यवाद।कुनै लटउने औषधि खुवायो भने पनि राम्रै मान्छे पनि येस्तो हुन्छं। जांच आवश्यक छ।
गहिरो अनुसन्धान हुन पर्यो। नानिलाई नराम्रो व्यवहार र डर धम्की हुन सक्छ।
ण
धन्यबाद सर तपाइलाइ यो नानीको उद्दारको लागि
त्यो मान्छेलाई नछोड्नु अर्जुन भाई किन की यो नानीलाई केहि गरेको पनि हुन सक्छ हस्पीटल पनी चेक गर्नुस है यो बच्चा देख्दा धेरै रून मन लाग्यो कठै बिचरा तपाईलाई हार्दीक धन्यबाद भाई🙏
😊😊😊
1:49 ju😅.
😊😊
Dhanyabad Arjun vusal vailai.alapatar,pareki nanilai sahayog garnuvayakoma
नानिको अलिकति मानसिक सन्तुलन सुस्त जस्तो लाग्यो😢 एक चोती अस्पताल लगेर चेक, जाँच गर्दिनु होला, नानिको स्वास्थ्यको पनि अनि दोसिलाइ हदैसम्म को कार्वाही होस।
यो नानी सत्य बोल्दै छ । तर त्यो फोन लैजाने मान्छे पत्ता लगाउनु पर्यो । यो नानी को मेदिकल चेक गर्नु पर्छ ।
काठमाडौंमा कुनै फटा कुकर्म गर्ने ले याे बच्चालाई झुक्याएर लुट्ने मानव रूपि राक्षस रहेछ ।।
राम राम ठुलै सडयतन्त्र बुजिन्छ यो केसको ठूलो छानबिन हुनु पर्छ पुलिस सम्म लाई सामेल गराएर वास्तविक के भएको हो यो नानी लाई न्याय दिनु पर्छ😢
ए यो नानि लाइ त मइले पनि चिनेको छु । मेरो घर पनि खौरेनि हो । यो नानि को मनस्थिति यस्तै हो । यिनिहरु ३,४ दिदि बहिनि सबै यस्तै हुनुहुन्छ रे ।
Ani hajur le chineko vaya arjun sir lai cal garnu na
@@utsav.ftbl10 हजुर भेटीसकेयौ ल।
यो नानी को बुवा आमा को नाम थाह भए खबर गरि दिनु नि भाइ धर्मै हुन्छ ,यो नानी तेत्तिकै हिनेको होला खोजी सोधी पनि गरेको छैन जस्तो छ सुस्त मनस्थिती को मान्छे हरु एस्तै बिचल्ली भएर ,पापी हरुको सिकार बन्न पुग्छन
@@amritathulung7908 मेरो घर पनि खासै नजिकै त होइन, अर्को चाहिँ नानि हाम्रो घरतिर पनि आको आइ गर्छिन्।अनि तिनको यस्तै कुराकानी गर्दा थाहा पाएको हुँ। सबै नानि हरु यस्तै छन रे हिडेको हिडेइ गर्ने। सम्हाल्न नसकेर पनि यस्तै छाडिदिएको हो रे भन्ने सुनेको थिएँ।
Daya garera usko garh puraidinu papi haruko sikar banna dekhi bachawnus
सकभर ती नानीकाे फाेन लाने र काठमाण्डाै बाट पठाउने मानिस पत्ता लगाउंहै अर्जुनजी , किनकी सवै कुरा ती मानिसबाट खुल्न सक्छ ।
शारीरिक शाेसण पनि हुन सक्छ यी नानिकाे।अर्जुन भाइ एक पटक स्वास्थ्य परिक्षण गरिदिनु हाेला है!🙏🙏🙏
धन्य बात सर हजुर लाई 🙏
यि नानिको घरपरिवार खोजेर उपचार गरिदिय हजुर को धर्म हुनेथियो अर्जुन जि
त्यो खास दाइ होइन । तेस्ले यो नानीको मानसिक अवस्था देखेर फाइदा उठाकोछ राम्रो सँग छानबिन गरिदिनुस सबैले 🙏🙏🙏। मेरो छोरिको अवस्था येस्तै छ र कति भोगेको छु सबैले सत्य के हो बुज्नुस
अर्जुन भुसाल जि हजुर ले यि नानिको उदार गरिदिनु मानसिक सन्तुलन ठीक नभएको जस्तो लाग्यो नानिको
धन्यवाद सर हजुरलाइ
साच्चिकै याे नानीलाई माेवाइल मात्र हाेइन केही नराम्रो काम पनि गरेकाे हुनुसक्छ,अस्पतालमा चेक गराउदा राम्राे हुन्थ्यो ,तपाईलाई हार्दिक धन्यवाद अर्जुन भाइ।
Sabai ko soch hamro Mainali dai ko jasto bhayediye kati uttam hune thiyo hola...Arjun sir lai pani dhanyabad..dherai ramro kaam . Jay Nepal 🇳🇵..yesari ni nai hami Nepali ek hunu parcha ..sabile ek arklai sath sahyog garau..
तियाे नानि लाई तिनदिन देखि कति भाेकलाग्याे हाेला कुरा मात्रैईनगरनु खान पनि दिनु भाई🙏🙏🙏🌹🌹🌹
Good sir
कमाउने गतिलाे भयकाे भय सबैले खाेज्थे बिचरा सुस्त मनस्थिति रैछ बहिनिकाे परिवार सङ्ग सम्पर्क गरायर मात्रै पठाउनु भाई।
Good job Arjun Sir. Hats of you. Love from India.
हजुर सर माैकाकाे फाईदा उठाए जस्तो छ पापी हरुले सर डाक्टरलाई देखाउनु पराे सर 🙏🙏
Dhanyabaad x arjun sir
Gukht new sir thank 🙏🙏 !! Ho Nepal ma astho daknu porx sir 🙏🙏 !! Sahyok ghrnu voyko ma thank sir 🙏🙏❤️❤️
त्याे बैनि डराऐर बाेले जस्ताे छ कसैले धम्काऐजस्ताे छ डर तरास मा बाेल्दै छ बैनि ऐकान्त मा राखेर सान्ता ले साेध्पुछ गर्नु के कस्ताे भकाे हाे साऐद कुरा खुलाउछिन हाेला😢
होइन बीचको यो मान्छे ले नानिलाइ केहि दाइ बनेर मोबाइल रिसिब गर्यो किन बैनिको खोजि किन गरेन मत छक्क परे यो केहि रहस्से छ है अर्जुन भाइ छुट्टै पत्ता लाउनु परो 😢
मानसिक अवस्थाको लाभ उठाउदै शारीरिक शोषण भएको हुन सक्छ।कृपया राम्रोसंग छानबिन गर्नुहुनेछ भन्ने आशा राख्दछु।माहान कार्यको लागि नमन।🙏
केहिन केही रहस्य छ है छानबिन राम्रोसँग हाेस
Jaya sir 🙏
आफ्नो दाइ भए भैनि को सोधपुछ गरिन्छ। नगरि मोबाईल मात्र किन लग्यो
Thank Arjun sir you are great
नानिको मेडिकल ईन्क्वाईरिङ हुनुपर्छ बिचमा कसैबाट शोषण हुनसक्छ ।
Ramro Kam garnu vako Bhai merai gau tirko bahine rahixin 😢TQ Bhai god bless hjurlai ramro Kam garnu vako ma
Good job Arjun sir❤❤
😢good job Nepal yesto darjiling ma hudai 👍❤️🙏🏿
जय जय होस
Good job Arjun sir 👏👏👏
Good job Arjun sir
Great respect to you sir ....😊
कस्तो हो त दाइ भन्ने खाते बहिनी नखोजी फोन खोज्न जाने आफ्नु बहिनी बिरामी भयो भन्दैमा यसरी बटोमा बिजोक पार्ने कस्तो पापी हुन घर परिवार😢😢😢
Very very thank you
, सुस्तमनस्थिति भको जो कोहीलाई पनि पुरै छुट दिन नसके पनि आदा हुनु पर्ने पुरै भाडा लेउछन् मैंले सधैं पुरै तिर्छु मेरो नानिको पनि
Tq Dai Tapai lai
*_इटहरी बाट कसरी आयो त फेरि नारायणघाट ?_*
ई नानी हुस मा छैन विचार लाई के गरे होला 😢😢
बिचारा याे नानि काे बिजाेक 😢😢😢😢
Good luck Dai 👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
Arjun sir very good job 👍
arjun sir dherai badhai hjrlai
हजुर हरु लाइ धेरै धेरै शुभकामना
केही सडेन्त्र हुनुपर्छ है अर्जुन सर राम्रोसँग बुझ्दिनु पर्यो सर
nice work
Good sir haju. Lai
Thank you so much for your noble job.Please send her to her destination.
Great journalism 🙏
Hjur jasto sahyogi manxe koi xain sir ❤❤
यो नानी लाई सहयोगको खाचो छ, दोशी लाई कार्बही गरि नानी लाई न्याय दिनु पर्छ।
thank you
यदि यो कुरा सहि हो भने त्यो ड्राईभरको र कन्डेक्टर लाई राम धुलाई हान्नु पर्छ हामी पनि ड्राईभर हो हामीले त कहिले कसैलाई तेस्तो गरिन
हाम्रो तिरको पो होइछ
Great job 💐💐💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞
Enko gar devdaha khaireni ho but kaha nir thaha xen dimagi mansthiti Kam x enko dai sbailai dhanybad x
Aru chanbin garnu paryo. satya tathya nikalnu paryo, ARJUN BROTHER.keep up a good work. We salute you.
good job sir
Good jub arjun dadi 😢
Best of luck hai dai ramro kaam ko lagi .yo abasta puraune lai kada sajaye delaunu parxa
Arjun dada very good
good job❤naya youtuber koko hunuhumx ata support gardim tw❤❤❤
M xu hoii naya
namsker arjun bhusal sir jiu 🙏🙏🙏🙏 great job
good job....nice work
1.इटहरी मा नानी लाई झार्दियको भय आज चितवन मा कसरी आइपुगिन ? 2.अनि गाडी वाला ले आज बिहान कस्लाइ फोन दियो ?
3.अनि फोन लिनि मान्छे ले आफ्नो मान्छे को किन खोज तलास न गरि फोन लियो त
4.कुरा सुन्दा कुरामा टुइस्ट भयन #राम्रो सङ्ह बुज्नु होला #अर्जुन भुसाल शर Good luck
बिचरा बैनिलाइ कसो काकडिभिता पुराएन, बेच्न ल्याइएको जस्तोछ, बैनि बिरामी जस्तोछ यी बैनिको स्वास्थ को चेक जाँच पनि गर्दिनु होला,यो अपराधी लाई कडा कार्भाही हुनु पर्छ,चेलीबेटी बेचबिखन विरुद्ध अपराधी केश 🇳🇵📲.
Good job
Good sir from Bhutan
यो नानी सुस्त छ उस्को आमा बुवा को नाम सोध्नु पर्थ्यो दाइ को नाम मात्रै सोध्नु भयो दाइको नामै थाह रैनछ बिचरा ,
गाडि वाला ले एक जना लै सितैमा नलग्देको ? तेरिमा झ्य्क्ने
अर्को vag पनि plz la
यो नानू लाई हस्पिट्ल लगेर चेक गर्नु सर कतै बल्त्कार पो भएको छ कि प
Good 👍
Ali kada xanbin hunu paryo sir... Next update video ma clear hunu paryo halka sanka lagyo daro xanbin hajur patrakar jiu🙏🙏🙏🙏
Good luck sir
mobile chai line manxe nakhojne kasto di ho xitai xanbin hos arjun sir 🙏
जाबो एउटा मान्छेलाई सहयोग गर्नु कुन ठुलो कुरा भयो र खाते रहेछ। गाडी स्टाफ हरु
Good luck nani🎉🎉🎉🎉❤❤
बलतकार नि भयौं जस्तो छ हस्पिटल चेकप गर्नुपर्छ
Tetro din bichari kaha basin hola tyo pani clear bujhnus sir
पारस❤बसपार्क काउण्टरमा साेधपुछ गर्नुहाेस न सर
मानसिक अबस्था केही कम्जोर देखिन्छ ,डिप्रेशनमा छ,
God bless you Brother 🙏🏼❤️🩹
Please take care of her
यो नानि डरायको छ। दाइ भनाउदो लाई पनि खोज तलास र अनुसन्धान गर्नुपरयाे।।
🙏🙏🙏🙏🙏 Good luck 🤞
Good luck
Sir butwol aaunaparne kasle itahari lagdiyota bichma kehi garyo ki
Bichara nanu😢😢😢