भाइरल बिराज गन्धर्व र कल्पना दाहाल दोहोरीमा यसरी भिडे, कल्पना लाई बिराजले पारे आपत । ११.०२.०८१ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BirajGandarva_KalpanaDahal #LiveShow #

ความคิดเห็น • 220

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 หลายเดือนก่อน +31

    म त बिराज भाइको गित सुन्न आएको है।।।ल अब बिराज भाइ र कल्पना बहिनिको दोहोरी सुन्दै काम गर्नी हो।।♥️♥️♥️

  • @BirendraOli12
    @BirendraOli12 3 หลายเดือนก่อน +53

    विराज भाइको फ्यान जति यता आउनुहोस ❤

  • @pk1421
    @pk1421 3 หลายเดือนก่อน +16

    Biraj vaiko geet khoji khoji sunni koko hunuhunx❤

  • @baltamang9038
    @baltamang9038 3 หลายเดือนก่อน +43

    खुइली र बिराज भाईको लोकदोहोरी गीत सँगै र्याप गीत सुन्न मन लाग्ने को को हुनु हुन्छ ?

    • @miraj.4696
      @miraj.4696 3 หลายเดือนก่อน +1

      Ma. Xu😊

  • @SantoshJungkunwar
    @SantoshJungkunwar 3 หลายเดือนก่อน +17

    विराज को फ्यान जति यता हाजिर हुम त ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +58

    चलचित्रमा विराज भट्ट लोक दोहोरीमा
    विराज गन्धर्व निकै राम्रो लाग्छ मलाई 👌

    • @balbahadur5666
      @balbahadur5666 3 หลายเดือนก่อน +1

      Sam to you hajur

  • @Defender-du7gr
    @Defender-du7gr 3 หลายเดือนก่อน +15

    लोक दोहोरी मा र्याप टुक्का जोडेर गाउँने बाल गायक बिराज सुपर ❤असल अब्बल गायिका कल्पना सुपर ❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।

  • @thomsunjui
    @thomsunjui 3 หลายเดือนก่อน +16

    धेरै धेरै बधाई शुभकामना दुवै गायक गायिका प्यारी सुन्दरी कल्पना।

  • @rojikhadkha7506
    @rojikhadkha7506 3 หลายเดือนก่อน +13

    विराज भाई को प्रस्तुति दामी छ 👌👌💚

  • @samirsrish1349
    @samirsrish1349 3 หลายเดือนก่อน +14

    दिन सबैको आउँछ भनेको यहि हो अहिले बिराज भाइ सबैको मन मा बस्न सफल भयेको छन

  • @rajustha4300
    @rajustha4300 3 หลายเดือนก่อน +13

    ल बिराज भाई लाई इन्द्रेणी मा देखियो । कल्पना जि सग

  • @laxmanpandey4873
    @laxmanpandey4873 3 หลายเดือนก่อน +9

    भाइको गित अन्त लाइभ दोहोरीमा धेरै सुनियो भाइलाइ कालो यसो उसो भनेर हेपेर गाको थिय यहाँ सब्य सुनियो कल्पना सङ्ग
    अनि पियन साइला बहुप्रतिभाको धनि गाउन बजाउन सबै जानेको ❤❤

  • @Puju-subu
    @Puju-subu 3 หลายเดือนก่อน +63

    खुइली र बिराज को दोहोरी इन्द्रेणी मा हुनुपर्छ 😊😊😊

    • @SuniltheengTamanglama
      @SuniltheengTamanglama 3 หลายเดือนก่อน +7

      😅e 😅 I eee😅ee😅e 20:46

    • @babubahadur-ln5pq
      @babubahadur-ln5pq 2 หลายเดือนก่อน

      ❤ as😊😅
      😊 27:10 😊😊😅😮😢🎉😂❤
      Ok😅😅😊😮​@@SuniltheengTamanglama

    • @MuskanwoD..01
      @MuskanwoD..01 2 หลายเดือนก่อน +1

      इन्द्रेणी को बद्नाम गर्नू छ र भन्या बेहोरा सक्केकि खुइली ल्याएर 😂😂

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +8

    बिराज गन्धर्व भाई र प्यारी कल्पना दाहाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ बिराज गन्धर्व भाई र खुइली बहिनीको दाेहाेरी गित हुनुपर्छ अबको भाग मा कृष्ण सर जय नेपाल जय भगवान् ❤😂😂

  • @RajanderRajanderSK-td3ym
    @RajanderRajanderSK-td3ym 3 หลายเดือนก่อน +31

    आऊआऊ बिराज भाई ईन्देणी मा आयृ सबै मीलेर हेरौ

  • @arneupane
    @arneupane 3 หลายเดือนก่อน +11

    दामि दामि बिराज भाइ र कल्पना को भिडियो दामि दोहोरी

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 3 หลายเดือนก่อน +11

    बिराज भाइ सबैको मनमा बस्न सफल भएका छन्।

  • @manigurung1469
    @manigurung1469 3 หลายเดือนก่อน +4

    धेरै समय पछि कल्पना बहिनीको दोहोरी सुन्नु पायो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो बिराज भाई कल्पना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @user-hz8lh6hh8s
    @user-hz8lh6hh8s 3 หลายเดือนก่อน +7

    रमेश प्रसाईं गित सुन्छ मन फेरि कल्पना दहाल सँग

  • @SarojGiri-yi8wb
    @SarojGiri-yi8wb 2 หลายเดือนก่อน

    Biraj bhai Lai feri leunu paryo kada dohari machaunu paryo hami sabai le support garne xau ..
    @krishna dai ...❤❤

  • @shekharkunwar7921
    @shekharkunwar7921 3 หลายเดือนก่อน +3

    Biraj vaile ramro gayo yaar Kalpana baini sanga pani❤❤

  • @mainalichannel8857
    @mainalichannel8857 หลายเดือนก่อน

    भेरि नाइस छ 🌹🌹 हजुर हरु लाइ धेरै धेरै धन्यवाद छ 🙏🌹🙏🙏🙏🙏🌺🙏🙏

  • @kiranrasaili1687
    @kiranrasaili1687 3 หลายเดือนก่อน +2

    Mero pero vai biraj ajhai aggadi badhnu love you mero vai

  • @haribista4825
    @haribista4825 3 หลายเดือนก่อน +3

    धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @DiyaXettri54
    @DiyaXettri54 3 หลายเดือนก่อน +2

    बिराज भाइ जहाँ म त्यहाँ 😊❤

  • @Nepalimind
    @Nepalimind 2 หลายเดือนก่อน

    Indreni नछुटाई हेर्ने जति यता हाजिर हुम त

  • @user-tg9ix9es3p
    @user-tg9ix9es3p 2 หลายเดือนก่อน

    Biraj herna ako m tw ❤❤❤❤

  • @binubinu4025
    @binubinu4025 3 หลายเดือนก่อน +2

    बिराज भाईको र्याप मन पराउने को को हुनुहुन्छ❤❤🎉🎉❤❤❤

  • @NuriRai-ot2tm
    @NuriRai-ot2tm 3 หลายเดือนก่อน +1

    म पनि बिराज भाइ को सुन्न आको छु सारै मन पर्छ बिराज भाइ लाइ धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 3 หลายเดือนก่อน +12

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

    • @Maheshbamvlog
      @Maheshbamvlog 3 หลายเดือนก่อน

      Saport all guys

  • @KamalaUpadhyaya-mc4sp
    @KamalaUpadhyaya-mc4sp 2 หลายเดือนก่อน

    मपनि बिराज भाहिको फेन हु कल्पना ले पनि कसैलाइ हेप्पदैनन धन्ने बाद कल्पना दिदि🙏❤️

  • @pritamregmi940
    @pritamregmi940 3 หลายเดือนก่อน +1

    खुइली वा तारा थापा शीत शीत बिराज भिडाउन पर्यो इन्द्रेणी मा जय इन्द्रेणी 🎉🎉🎉❤❤

  • @SurendraKumar-yadav444
    @SurendraKumar-yadav444 2 หลายเดือนก่อน

    Biraj Ra kamla ko jodi super lagax ❤

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 2 หลายเดือนก่อน

    खुइली र बिराजले दोहोरी गाएको मन्पराउने को को हुनुहुन्छ..??

  • @kabirajsaud9541
    @kabirajsaud9541 3 หลายเดือนก่อน +1

    बिराज भाइ र खुईली लाई ईन्द्रेनिमा दोहोरिका साथै य्राप मा भिडेको देख्न मन छ हजुर यो सपना अब्यसे पनि ईन्द्रेनी परिवार ले पूरा गर्छ भन्ने आसा मा छौ

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h 3 หลายเดือนก่อน +2

    ल बधाई छ बिराज लाई ईनणेनिमा

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 3 หลายเดือนก่อน +2

    नमस्कार सबै जनालाई

  • @dipikapun10
    @dipikapun10 3 หลายเดือนก่อน +1

    बिराज लाई कसैले जित्न सक्दैन 😅कडा दोहोरि रमाइलो लायो 😊

  • @AnanyaChhetri-ch6pz
    @AnanyaChhetri-ch6pz 9 วันที่ผ่านมา

    वीराज सुपर हीरो।❤❤❤❤

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 หลายเดือนก่อน

    Sari Ramo geet hjr both of you ❤❤❤❤

  • @user-of2bx9cw3d
    @user-of2bx9cw3d หลายเดือนก่อน

    ❤❤❤सारै राम्रो छ❤❤❤

  • @gopalr.c8476
    @gopalr.c8476 3 หลายเดือนก่อน +2

    biraj le diyo danak aaj❤❤

  • @SushantbikashXetree-ei8ot
    @SushantbikashXetree-ei8ot 2 หลายเดือนก่อน

    Biraj vai ko dohori dharai man pparxa malai biraj is king of the nepal🌹🌹🌹❤️❤️

  • @user-hr8bs1tl7t
    @user-hr8bs1tl7t 3 หลายเดือนก่อน +2

    सहि गाउनु भएको छ दुबै जनाले ❤😂❤

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 3 หลายเดือนก่อน +1

    अति रमाईलाे❤❤❤ दाेरि❤❤ भाईर बैनिलाई❤❤सुबकामना❤❤❤

  • @budakumarkumar804
    @budakumarkumar804 2 หลายเดือนก่อน

    Dherai Ramro geet

  • @NandaBahadur-lc5wc
    @NandaBahadur-lc5wc 2 หลายเดือนก่อน

    बिराज र खुईलि जस्तो रमाइलो अरु जस्तो हुन

  • @clovevange4432
    @clovevange4432 3 หลายเดือนก่อน +1

    गजव बिराज कडा दाहाेरि कल्पुसित 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @baburamchalise182
    @baburamchalise182 2 หลายเดือนก่อน

    Ramailo dhhori👍👍

  • @rameshchhetri6349
    @rameshchhetri6349 2 หลายเดือนก่อน

    Saharai ramro dohori

  • @prakashghimire9808
    @prakashghimire9808 3 หลายเดือนก่อน +3

    दुबै जनाको राम्रो दोहोरी

  • @SrijanaBasnetnn6ln
    @SrijanaBasnetnn6ln 2 หลายเดือนก่อน

    Sangita ra birajko dohori hunu parxa new..😊

  • @margarhasta7295
    @margarhasta7295 3 หลายเดือนก่อน +1

    बिराज भाई को र्‍याप खै त किन क्रुप गरे को होला । हेर्नै मन लागेन यद्यपि दोहोरी राम्रो छ कल्पना vs बिराज्🙏🙏

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 หลายเดือนก่อน +1

    Biraj vai❤❤❤❤🎉🎉😂😂

  • @user-cq6ps9xq9u
    @user-cq6ps9xq9u 3 หลายเดือนก่อน

    Nice biraj

  • @ruppun9055
    @ruppun9055 วันที่ผ่านมา

    Very good song thanks for all

  • @sheshrajdahal498
    @sheshrajdahal498 3 หลายเดือนก่อน +1

    सबै शृराम बुढाले बिराजको कान फुकेर हेर्न मजा आयेन

    • @BidurprasadSharma
      @BidurprasadSharma 3 หลายเดือนก่อน

      हो त मित्र त्यसरी सिकाए त हामीले पनि गाइन्थ्यो।।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 หลายเดือนก่อน

    धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤

  • @kumarthakuri6207
    @kumarthakuri6207 3 หลายเดือนก่อน +1

    बिजाजले समान नगरि गायाे😀🤩🤩🤩

  • @Yamunactl
    @Yamunactl 3 หลายเดือนก่อน

    Biraj babu❤❤❤

  • @user-yd7eg2kc7o
    @user-yd7eg2kc7o 3 หลายเดือนก่อน +1

    बधाई छ बिराज भाइलाई ❤

  • @thomsunjui
    @thomsunjui 3 หลายเดือนก่อน +1

    रमेश प्रसाई को जस्तो कडा दोहोरी विराज गन्धर्व र कल्पना दहाल सँग को रमाइलो धेरै रमाइलो बधाई शुभकामना।

  • @hemantakandel5500
    @hemantakandel5500 3 หลายเดือนก่อน +1

    Good evening everyone
    Jaya indreni

  • @SumanGurung-gx7pd
    @SumanGurung-gx7pd 3 หลายเดือนก่อน

    Good vhai. Xa

  • @user-wz2hn9vg1t
    @user-wz2hn9vg1t 3 หลายเดือนก่อน

    HaMro Biraj bhaile jitchha hamro Dangali hero

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @panashadhikari1750
    @panashadhikari1750 3 หลายเดือนก่อน +2

    सबै जना मिलेर यक अर्कालाइ सपोर्ट गरुम ❤❤

  • @ritabika767
    @ritabika767 3 หลายเดือนก่อน

    भाइलाई ईन्द्रेनि मा गाआकाे हेर्न मन थियोे जानू भाे भाइलाई सफल ता काे कामना

  • @bindadhakal6303
    @bindadhakal6303 3 หลายเดือนก่อน +1

    कल्पना त बरु पहिला कस्ति राम्रि भएर आउथिन कपाल पनि माथि बानेर अहिले त तेति राम्रि बन्दिन्न तर गित चै राम्रो गाउछिन है

  • @rupalama7663
    @rupalama7663 3 หลายเดือนก่อน

    Very nice 👌👌❤❤❤

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 3 หลายเดือนก่อน +1

    Today iam first .

  • @yamnaathadhikari4713
    @yamnaathadhikari4713 2 หลายเดือนก่อน

    अति राम्रो

  • @laureisback4151
    @laureisback4151 3 หลายเดือนก่อน

    Best song both side

  • @jibanthapamagar2109
    @jibanthapamagar2109 3 หลายเดือนก่อน

    Haina sikaunu pardaina biraj Vai u ahile khunkhar vaisakiyo ❤❤❤

  • @BokaOfficial167
    @BokaOfficial167 3 หลายเดือนก่อน

    Sanjita bhaye ajhai ramailo hunthiyo ki ,?

  • @clovevange4432
    @clovevange4432 3 หลายเดือนก่อน +1

    हप्तामा ए कपटक बिराज डाम्नालाइ यता ल्याय मज्जा हुन्छ 🌹🌹🌹🤣🤣🤣🤣🤣🤣

  • @MaheshKarki-n8x
    @MaheshKarki-n8x 16 วันที่ผ่านมา

    IL ove you papa 💖💓😁

  • @AakashKumar-yh5fr
    @AakashKumar-yh5fr 3 หลายเดือนก่อน +1

    इन्द्रेणी कार्यक्रमको क्यामरा

  • @user-kb2ji9wz2h
    @user-kb2ji9wz2h 3 หลายเดือนก่อน

    Nais biraj bai rep khai ta

    • @gauravbhattarai1644
      @gauravbhattarai1644 2 หลายเดือนก่อน

      Biraj vai ko ryap katdiyeko xa 😢❤usko kala ko saman gariyena

  • @user-yu7ru2hw9p
    @user-yu7ru2hw9p 3 หลายเดือนก่อน

    Biraj ❤❤

  • @sirjanasubedi5542
    @sirjanasubedi5542 3 หลายเดือนก่อน

    Ma ta biraj vai ko big fan jata vai utai ma

  • @sombahadurkumal1254
    @sombahadurkumal1254 3 หลายเดือนก่อน

    Nice Good 👍👍👍👍

  • @kalpanapanta8795
    @kalpanapanta8795 3 หลายเดือนก่อน

    कति राम्रो देखिएको बिराज बाबु
    अझै प्र्गती ले चुमोस

  • @ramadumre3997
    @ramadumre3997 3 หลายเดือนก่อน

    Very nice

  • @KamalKamal-jk5ek
    @KamalKamal-jk5ek 2 หลายเดือนก่อน

    Dami xa

  • @KumbhakarnaKhatry
    @KumbhakarnaKhatry 2 หลายเดือนก่อน

    Khueli r biraj Lai enreni ma leunu parx❤😂😂😂

  • @ShantoshThapa-yl2ce
    @ShantoshThapa-yl2ce 3 หลายเดือนก่อน +1

    Damiii 💞❤️ Biràj ❤

  • @sanugurung5273
    @sanugurung5273 3 หลายเดือนก่อน

    Wow👌❤️❤️❤️❤️

  • @prembhadur464
    @prembhadur464 หลายเดือนก่อน

    Good 👍👍👍👍👍👍❤❤❤❤❤

  • @nanimayatamang1776
    @nanimayatamang1776 2 หลายเดือนก่อน

    दामी छ भाइको गित्👍️👍️👍️

  • @user-qs1wo8pq5v
    @user-qs1wo8pq5v 3 หลายเดือนก่อน

    Verry nice

  • @saujanyaghimire1005
    @saujanyaghimire1005 3 หลายเดือนก่อน +1

    Op xa

  • @laxmikckc236
    @laxmikckc236 3 หลายเดือนก่อน

    Wow nice

  • @balpun4962
    @balpun4962 3 หลายเดือนก่อน +1

    Wow suppor❤❤

  • @indrakhati3465
    @indrakhati3465 3 หลายเดือนก่อน

    Damiii ❤️❤️❤️👌👌👌 dohori ma Biraj ko big fan ho

  • @prembhadur464
    @prembhadur464 หลายเดือนก่อน

    Good 👍👍👍😊👍

  • @user-ie7dn5ey6k
    @user-ie7dn5ey6k 3 หลายเดือนก่อน

    Nice❤❤❤❤

  • @parbatigiri9506
    @parbatigiri9506 3 หลายเดือนก่อน

    Nice❤❤❤❤❤❤❤❤

  • @regambista1775
    @regambista1775 3 หลายเดือนก่อน

    Supar xa hae buraja vae ra kalpana dhori