फुर्के न:1 भाग 60 II Furke No.1II NEW EPISODE II सासु मेजमान II Wilson Bikram Rai II16 February 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • Wilson Bikram Rai(फुर्के)
    Aruna Karki (तरुनी)
    laxana Rai (बलढयाङ्गरी )
    Prakash Prasai ( हड्बडे साईला )
    Rajan Karki (डबके )
    Bipen Prasai (बनकाईलो )
    Bishal Younghang (फर्सी टाउके )
    Nabin Khawas ( चीबे )
    Ukesh Limbu (लेलेपेते )
    Arjun Limbu (मोटु नानी )
    Kubir Rai (पत्लु नानी )
    Jayananda Lama
    Shyam Rai
    Kabita Ale
    Buddhi Tamang
    Rajani Gurung
    Saru Dahal
    Sita Rai
    Laxana Rai
    Prakash Prasai
    Bipen Prasai
    Bishal Limbu
    Kiran Limbu
    Paru Thapa
    #furkeyno1 #episode42 #wbr
    Crew:
    Writer/Director: Wilson Bikram Rai WBR
    Producer: Dilli Bdr Rai, Prayasha Rai, Darpan Gautam
    Cinematography: Bikram DC/Dilip BIsta
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Lyrics/Music/Vocal: WBR
    Takme Production KTM
    OFFICIAL FAN PAGE OF Wilson Bikram Rai clicks on this link / wilsonbikram. .
    vm.tiktok.com/J...
    © copyright 2021 takmebuda.com
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)

ความคิดเห็น • 438

  • @SangitaRai14th
    @SangitaRai14th 2 ปีที่แล้ว +7

    अरे वाह बल्ल आएछ हौ फुर्के नम्बर वान....लब यु अल फुर्के टिम्स्😘😘😘😘😘😘😘😘😘😘

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 ปีที่แล้ว +6

    धेरै दिन पछि हेर्न पाइयो रमाइलो लागि रहेको छ्
    keep it up...😘😘😘😘😘
    अनि सफलताको शुभकामना whole unit lai

  • @kishorshrestha2087
    @kishorshrestha2087 2 ปีที่แล้ว +4

    दामी लाग्यो आजको भाग पनि 🙏🙏

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 ปีที่แล้ว +5

    लामो समय को अन्तराल मा आज फुर्के No 1 हेर्न पाइयो गजब लागो,इलाम तिर चड्नु भएछ फुर्के टिम पनि स्वागत छ यहाँ हरुलाइ इलाम मा

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 ปีที่แล้ว +3

    किना ढिलो आउछ फुर्के न:१ असधैं राम्रो लाग्छ मलाई फुर्के न:१ सिरियल तर सधैं ढिलो आउने तर नयाँ सन्देश मुलुक लियेर आकोमा entire team लाई शुभकामना #सेवारो।🙏❤️

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +23

    फुर्के नम्बर 1 को बिग फ्यान कोको हुनुहुन्छ!
    तक्मे दादा ले उत्कृष्ट सिरियल बनाउनुभएको छ खुसी लाग्यो!❤❤❤🖤🖤🖤💗💗

  • @gunarajrai1554
    @gunarajrai1554 2 ปีที่แล้ว +4

    राम्रो छ आज को भाग ल बधाई छ सबै टिमलाई 🙏🙏🙏

  • @gopalanuj5578
    @gopalanuj5578 2 ปีที่แล้ว +1

    धेरै ढिलाे आयो कडा आयो हरेक हप्ता आउनु पर्याे फुर्के NO 1

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 ปีที่แล้ว +4

    धेरै समय पश्चात् यति मनोरञ्जनात्मक कार्यक्रम हेर्न पाइयो हजुर 👍️👌कतार बाट हजुर

  • @bishallimbu4783
    @bishallimbu4783 2 ปีที่แล้ว +1

    वाअाे हाम्रो पुर्बेली कल्चर अनि हाम्रो किराँती संस्कार सारै दामी लाग्यो हाओ

  • @mahendrababushrestha3950
    @mahendrababushrestha3950 2 ปีที่แล้ว +6

    धेरै दिन पछी हेर्ने सौभाग्य पाएँ ।

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +10

    वीलसन बिक्रम को बिग फ्यान कोको हुनुहुन्छ!❤❤🙏👻

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +7

    जय नन्द लाई मिस गर्नै जति कोको हुनुहुन्छ होला लाइक गरुम है!🧡✊🥰😎

  • @Ashasamba123
    @Ashasamba123 2 ปีที่แล้ว +11

    राम्रो छ mk लुङ्गा पनि हुनुहुदो रहेछ best of luck 🙏🙏

  • @manikrchamling7259
    @manikrchamling7259 2 ปีที่แล้ว +2

    कबिता आले आमाको गित गायन सारै रसिलो .......सधै सुन्न पाई रहोस

  • @MK-SUBBA
    @MK-SUBBA 2 ปีที่แล้ว +4

    लु सेवाराे बिशेश नाेगेन आम्भु हजुर संग काम गर्ने अवसर मिल्याे,

  • @chaburai8531
    @chaburai8531 2 ปีที่แล้ว +1

    हाउ फुर्के no(1) नियमित आउनु पर्यो हौ सारै ढिलो आयो टक्मे बाजे सारै राम्रो सिरियल छ सबैलाइ बधाइ छ

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +1

    आज धेरैमा हेर्न पाइयो

  • @manrasheemagar5015
    @manrasheemagar5015 2 ปีที่แล้ว +1

    धिलो आयो तर कदा आयो है कहिले काहीँ झुक्केर आउँछ मज्जा भएन।।।

  • @subasbasnet7610
    @subasbasnet7610 2 ปีที่แล้ว +1

    धेरै पछि आज बल्ल आयो फूर्क भेन र माईली

  • @binitarai7168
    @binitarai7168 2 ปีที่แล้ว +42

    दामी लाग्यो आजको भाग हाम्रै इलाम तिरको सुटिङ्ग रहेछ खुशी लाग्यो🤗🤗🤗😘

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +23

    राम्रो हुन थाल्यो कि सिरियल आउन बन्द हुन्छ हप्ता हप्तामा आउन पर्यो है।👍️🙏😍👌

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +53

    २ महिना ८ दिन पछी बल्ल नयाँ भाग फुर्के No.1
    हेर्न पाइयो सकेसम्म साप्ताहिक ल्याउनु पर्यो🤗😍

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 2 ปีที่แล้ว

    धेरै दिन पछि हेर्न मिल्यो फुर्के नम्बर

  • @boymd1993
    @boymd1993 2 ปีที่แล้ว +3

    #Purna thatal ji ko big fan ho ma chai vidio ekdam ramro lagyo sabai ko avinaya ekdam man paryo

  • @mi-comedian
    @mi-comedian 2 ปีที่แล้ว +4

    कोरोना को महामारीमा पनि धेरै खटिएर हामीलाई मनोरञ्जन दिनु हुने सम्पूर्ण ( फुर्के नं१) टिमलाई धन्यवाद । ❣️🥳
    म पनि धेरै मिहेनत गरेर रमाईला तथा ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेर्दैनन्😢😔

  • @ganeshbogati2982
    @ganeshbogati2982 2 ปีที่แล้ว

    अति रमणिय र सहि कुराको बर्णन गरी बनायको रहेछ फुर्के सिरियल

  • @saranofficial7916
    @saranofficial7916 2 ปีที่แล้ว +2

    हौ लाखै है फुर्के No.1 😆😆 बाबाल 💪💪💪💪

  • @paljortseten5115
    @paljortseten5115 2 ปีที่แล้ว +3

    Finally wait is over pls try continue takmebuda dami lagyo sabaijanalai danyabad

  • @prembastola1534
    @prembastola1534 2 ปีที่แล้ว

    कति राम्राे सिरियल राम्राे अाफन्त हरुलाइ इज्जत दिने सिरियल

  • @ganeshmagar5837
    @ganeshmagar5837 2 ปีที่แล้ว +5

    धेरै पछि। पो आयो।त जे होस् राम्रो लाग्छ।

    • @somaimagar9769
      @somaimagar9769 2 ปีที่แล้ว +1

      त्यै त भन्या

  • @santoshlohar4408
    @santoshlohar4408 2 ปีที่แล้ว +1

    Purna thatal sathilai best of luck and all time lai dhanebadh dharai din pari herna Paiyo

  • @sagarthapa3658
    @sagarthapa3658 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ म कतारबाट

  • @trichandrarai7881
    @trichandrarai7881 2 ปีที่แล้ว +1

    लु है धन्यवाद तक्मे बाजे लाई 😊🙏

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +7

    फुर्के नम्बर 1 = like
    हल्का रमाइलो = comment
    🙏🙏🥰🥰🥰🥰🥰

  • @gopalbhattarai1849
    @gopalbhattarai1849 2 ปีที่แล้ว +3

    राम्रो छ अाज को भाग😍😍

  • @SSClovers00768
    @SSClovers00768 2 ปีที่แล้ว +4

    Sarai lamo samai pachi mero fev serial ayo Dil happy v ...love u from India .....💖

  • @saranofficial7916
    @saranofficial7916 2 ปีที่แล้ว

    😅 सिद्रा काणड कडा छ 😆 माया मा डोका खाएर रुदै बस्ने हरुको लागि best video यता सवारी हुनुहोस् 🤗🤗🤗🤗

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 ปีที่แล้ว

    साच्चै सिद्राको कमाल कडा हुन्छ।

  • @lachhinrai2266
    @lachhinrai2266 2 ปีที่แล้ว

    तक्मे कान्छा फुर्के नम्बर एक हप्ता मा एक पटक आउनु परो ।

  • @sagarkhadka1494
    @sagarkhadka1494 2 ปีที่แล้ว

    जैले आए कम्ती मजा आउथो

  • @manshubiswo1543
    @manshubiswo1543 2 ปีที่แล้ว +4

    All the best Purana thatal dada ❣️❣️❣️

  • @kamalthapakamalthapa9942
    @kamalthapakamalthapa9942 2 ปีที่แล้ว

    धेरै राम्रो छ सिरियल ताेक्मे बुढाको

  • @4gnepaltv330
    @4gnepaltv330 2 ปีที่แล้ว +1

    दामि छ । हजुर😍😍

  • @योगाउँकोठिट्टोम-श1र

    फुर्के नम्बर नम्बर १ 👌👌👌👌

  • @bishnugaire7776
    @bishnugaire7776 ปีที่แล้ว

    सिरियल धेरै राम्रो छ हरेक हप्ता आउन पर्यो

  • @mausamImbung
    @mausamImbung 2 ปีที่แล้ว +16

    चर्चित कलाकार तथा प्रतिभा विलसन बिक्रम राई YBR भाईको राम्रो बिषेशता भनेको स्थानिय स्तरमा रहेका कलाकार हरु लाई पहिचान गर्न सक्नु हो!
    यो एपिसोडमा चापेतीको बाउ लाई पनि समेट्नु भएछ!
    हार्दिक सम्मान र माया ल!

    • @takmeproduction
      @takmeproduction  2 ปีที่แล้ว +3

      सेवारो नमस्कार हजुर को यो अमुल्य शब्द अनि अनमोल समयको लागि 🙏🙏

    • @sureshyonghang8173
      @sureshyonghang8173 2 ปีที่แล้ว +1

      Maily ta mk vai lai yo seyal ma chapetiko bau ko rollma herne man x babal lag x lungwa

  • @sukrarajchamlingrai7746
    @sukrarajchamlingrai7746 2 ปีที่แล้ว

    ठ्याक्कै औंसि र पुर्णे मा मात्रै आउनु थाल्योत फुर्के लम्बर एक सारै ढिलासुस्तीलो

  • @mohnishbabu1073
    @mohnishbabu1073 2 ปีที่แล้ว

    हाउ लाखे regular huna paryo ni WBR daju hapta ma euta episode aauna paryo hau...big fan

  • @poojanrai2224
    @poojanrai2224 2 ปีที่แล้ว +1

    Alik xoti xito furkinu paro 🤩 gajjab 👍

  • @tthgaming6116
    @tthgaming6116 2 ปีที่แล้ว

    Dharai din paxi furke no1 harna paiyo badhai xa purna thatal kaka all furke tim lai

  • @sonuthapa5329
    @sonuthapa5329 2 ปีที่แล้ว +1

    Dherai hasaiyo dherai pachi mazza le, ajai yestai hernu paam hai hajur 😊🤩

  • @mbtamang610
    @mbtamang610 2 ปีที่แล้ว

    केटाहरुको पनि गेट अप चाहिँ गाउले पराकै छ राम्रो छ तर get up अलिक पुरानो च्यातेको जस्तो हुनु पर्यो धेरै राम्रो हुन्छ है wbr sir🙏🙏🙏🙏

  • @limburaj
    @limburaj 2 ปีที่แล้ว

    हाओ सेवारो हो राम्रो छ हो ल

  • @abgbuhangraj9477
    @abgbuhangraj9477 2 ปีที่แล้ว

    सधै आउने भए पो हेर्नू नि मज्जा हुन्छ

  • @kumarthapa7831
    @kumarthapa7831 2 ปีที่แล้ว +1

    तक्मे बब को टिमलाई आगामी एपिसोड पनि रोङमा देख्न पाउ 🙏 धेरै राम्रो छ है शुभकामना

  • @mi-comedian
    @mi-comedian 2 ปีที่แล้ว +3

    फुर्के नम्बर १सिरियल एकदमै राम्रो छ ।❣️🥳
    म पनि धेरै मिहेनत गरेर रमाईला तथा ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेर्दैनन्😢😔

  • @suryarai7787
    @suryarai7787 2 ปีที่แล้ว

    लुहै भाग चाहिँ सारै मन पर्याे👍️

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 2 ปีที่แล้ว +2

    धेरै समय पछि पो आयो त फुर्के नम्बर 1😂😜😂

  • @balkumarrai7345
    @balkumarrai7345 2 ปีที่แล้ว +19

    एकबर्समा एकपटक आउँछ यो सिरियल हेर्न मज्जा छैन

    • @OmkarSunar-o1b
      @OmkarSunar-o1b หลายเดือนก่อน

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chandratheeng5921
    @chandratheeng5921 2 ปีที่แล้ว +1

    जति हेरेनी पुग्दैन हौ हजुर हरुको प्रतिभा

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +14

    सरु दाहाल देउति लाई मिस गर्नै कोको ले मिस गर्नुहुन्छ!🔥🔥💯🙆🙆

  • @durenlimbu382
    @durenlimbu382 2 ปีที่แล้ว +1

    Badhai xa purna dai chulachuliko naam rakhum hai🤞❤️

  • @darbarai2907
    @darbarai2907 2 ปีที่แล้ว +3

    दामि लाग्यो विल्सन दाजुभाईको कला 😍

  • @aananmeche1370
    @aananmeche1370 2 ปีที่แล้ว +1

    Yo dharai ramro xa ❤️ ma sab vak harxu fari new aayo dharai yastai baanunu hola 🥰❤️sai xa god bless you big fan❤️❤️🥰

  • @RAJANRAI-f1i
    @RAJANRAI-f1i 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो भिडियो

  • @kajigajmer4154
    @kajigajmer4154 2 ปีที่แล้ว

    आहा सारै राम्रो साली भेनाको जोदि जति हेर्दा नि नपुग्ने सम्पुर्न तिम लाई शुभकामन छ

  • @kulungparee6991
    @kulungparee6991 2 ปีที่แล้ว

    long time paxi dekhn paiyo😀😀😀😀💞💞

  • @reshamgurung8746
    @reshamgurung8746 2 ปีที่แล้ว

    Kasto ramro lagyo hau🥀❣💙 nice couple sali vena💜🥀ani sireal 🥀❣💚

  • @Samirraitv
    @Samirraitv 2 ปีที่แล้ว

    अत्ति राम्रो छ भिडियो हाम्रो सोलुखुम्बु तिर को नि दृश्य सिन सुटिङ गर्नु होला है सर हजुर्🙏🇳🇵🗻

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +4

    फुर्के नम्बर 1 = लाइक भुन्टी = कमेन्ट
    हल्का रमाइलो = लाइक कान्छी = कमेन्ट !🥰🥰🥰

  • @aasa9243
    @aasa9243 2 ปีที่แล้ว

    Wow sampurna tim lai badhai tatha suvha kamana ma aafnai thau ma yo partuti dekhda khusi lagyo ma ilam ko maipokhari bata herdaixu nice 😍😍😍😍

  • @apurasapana8356
    @apurasapana8356 2 ปีที่แล้ว

    आज धेरै लामो समय पछि हेर्नु पाईयो खुशी लाग्यो ।

  • @prakashbasnet9350
    @prakashbasnet9350 2 ปีที่แล้ว

    मज्जा आयो हो...

  • @yameshlimbu
    @yameshlimbu 2 ปีที่แล้ว +1

    स्याक्क पारेर मेरो घर नै सर्यो कि क्या हो रे माल्ली सारै राम्री हो ।

  • @CommonBeastBoy
    @CommonBeastBoy 2 ปีที่แล้ว +1

    From India - Jalpaiguri bata yo episode ko anand lidai

  • @hamansinghrana3100
    @hamansinghrana3100 2 ปีที่แล้ว

    हरेक साता प्रसारण गरे झनै राम्रो हुन्थ्यो म चाइ बिग फेन है लाखे

  • @mr.nabinkirati999
    @mr.nabinkirati999 2 ปีที่แล้ว +2

    हाम्रो रोङ गाउँ पालिका मा सुटिङ गरि दिनु भयेकोमा धेरै धेरै धन्यवाद ।। सेवारो ।। 👨‍❤️‍💋‍👨

  • @sujansereng
    @sujansereng 2 ปีที่แล้ว

    Aayo aayo aayo 😄furkey number 1 aayo

  • @lalitpakhrin8504
    @lalitpakhrin8504 2 ปีที่แล้ว

    धेरै पछि आयो राम्रै आयो , ढिलो चहि नगरू है , जन्मो थलो लिम्बु गाऊ , कर्म थलो हङकंग सेवारो छ है 🤣🤣🤣

  • @bikkit1546
    @bikkit1546 2 ปีที่แล้ว +1

    Ramro chha Wilson dai. Continue garnus ali badi gap bhayo. Tapaiko show Sakkigoni bhanda mathi janchha. Ali artist selection ramro garnus. Gaule haru ko ali acting bhayena aruko ramro chha. kabita Ale ama ko best chha.

  • @sarmiaacharya5079
    @sarmiaacharya5079 2 ปีที่แล้ว

    धेरै दिन पछि आयो खुशी लाग्यो

  • @rohankarki3221
    @rohankarki3221 2 ปีที่แล้ว

    Hau takme ji yetro lamo gap garnu vayena ni hajur big fan of yours …jai hoos

  • @maushampoon2976
    @maushampoon2976 2 ปีที่แล้ว +1

    हाउ माया ले सन्सार थाम्देन सधै रेगुलर आउनु पर्यो

  • @jonathanrai7815
    @jonathanrai7815 2 ปีที่แล้ว +2

    लु मायाले सन्सार थाम्दैन हौ एसरि हराउनु भएन नि हजुर अब चाहिँ ह्पतै पिछे आउनु पर्यो है lot's of love सम्पुर्ण फुर्के नम्बर १ team members lae आनि हार्दिक बधाई तथा शुभकामना अजै यस्तै राम्रो काम गर्दै जानुहोला

  • @arjunacharya7196
    @arjunacharya7196 2 ปีที่แล้ว +1

    Kada kada 😂😂

  • @MiehemzEden.
    @MiehemzEden. 2 ปีที่แล้ว +1

    Hajur haru le 30min samma banaunu vayecha ramro ......Yo serial lai alik regular upload production ra upload garne kura ma pani...Tapaiharuko team le milaunu paryo hai....Khusi lagyo finally episode dekhna paiyo...

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +3

    फुर्के नम्बर 1 = लाइक कान्छी = comment😀

  • @pra-mangphangrai8185
    @pra-mangphangrai8185 2 ปีที่แล้ว

    लामो समय पछि आयो 🤗🤗

  • @bishnukhatri5324
    @bishnukhatri5324 2 ปีที่แล้ว +1

    Last hasayo yr😀😀😀

  • @iswarchetry5107
    @iswarchetry5107 2 ปีที่แล้ว +2

    Dheraai ramro lagxa dherai din paxi aayo khushi lago. India banglore bata, dherai maya 😍

  • @leosangey8477
    @leosangey8477 2 ปีที่แล้ว +4

    ★After 1 month, again hai,★ nice 💕😁 love from ASSAM,∞ INDIA

  • @inshanrai2292
    @inshanrai2292 2 ปีที่แล้ว

    Purna thatal bhai lai badhai cha and all furke tim

  • @sujalgm4488
    @sujalgm4488 2 ปีที่แล้ว

    दाम्मि लागेयो फुर्के को फ्यान जति यता 😌😁ऐस्लाइ कन्ति निउ हुनु परेयो सिर

  • @bijayarai4560
    @bijayarai4560 2 ปีที่แล้ว

    dherai paxi po ayo t khusi lagyo

  • @मोमोरकोकाकोला
    @मोमोरकोकाकोला 2 ปีที่แล้ว +1

    आयो फुरुक्कै पर्दै फुर्के 😂😂

  • @SIKKIMES1990
    @SIKKIMES1990 2 ปีที่แล้ว

    Dami soongur ko masu... Nice pic..👌

  • @deepakbk9767
    @deepakbk9767 2 ปีที่แล้ว

    saarai raamro hou... maya le sansaar thaam deno...... 😁

  • @gautamrana8655
    @gautamrana8655 2 ปีที่แล้ว

    Dai tapai ko harrek episode humle 2-2,3-3 palta heri sakem humro gharma sabai jana tapai ko thullo fan chan u r best keep it up furke dai, from (Pune Maharashtra India)

  • @RAJANRAI-f1i
    @RAJANRAI-f1i 2 ปีที่แล้ว +3

    Perfect video 🤩