फुर्के न:1 भाग 22 Furke No.1 Nepali Comedy Web Series WILSON Bikram Rai Aruna Karki
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Wilson Bikram Rai(फुर्के)
Aruna Karki (तरुनी)
laxana Rai (बलढयाङ्गरी )
Prakash Prasai ( हड्बडे साईला )
Rajan Karki (डबके )
Bipen Prasai (बनकाईलो )
Bishal Younghang (फर्सी टाउके )
Nabin Khawas ( चीबे )
Ukesh Limbu (लेलेपेते )
Arjun Limbu (मोटु नानी )
Kubir Rai (पत्लु नानी )
Crew:
Writer/Director : Wilson Bikram Rai WBR
Producer :Dilli Bdr Rai,Prayasha Rai , Darpan Gautam
Cinematography: Bikram DC
Editor: Rabindra Khadka
Lyrics/Music/Vocal: WBR
Takme Production KTM
OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. .
vm.tiktok.com/J... - บันเทิง
सुरबिर पन्डित जि को रोल एकदमै राम्रो छ।तक्मे बुढा र तरुनी बेजोड अभिनय छ बदाई छ यहाँ हरुलाई।
ढिलो आयो तर कडा आयो फुर्के नम्बर 1 रेगुलर आउनु पर्यो है तक्मे बाजे
हो नि हौ चेली
Dheroi kara aayo
धेरै राम्रो तक्मे बुडा,पन्डित जि अनि बिपिन दाईको अभिनय उत्कृष्ट छ
आज को चाहिँ अत्तिनै रमाइलो थियो अनि सहि कथा थियो,,,तक्मे बुढा को रोल सुरु गरेको मा दामी लाग्यो,,,!!!,सुर्बिर बाजे को पनि खत्रा
म पनि हेर्दै छु
म पनि हेरि राछु
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
बा काती हरङ्दै अङनु हुन्छ हो तक्मे बुढा
तक्मे बुढाको फ्यान जति एता
Hajur
म पनि है साथि🙏
@@nepalcallsyou6844 म पनि है
Harayera aangda ta maja hunx ta
मलेशिया बाट कोकोस्ले हेर्नुहुदैछ हाजिर गरौंता यता
हैट ! ढिलो आयो तर साह्रै चाम्रो आयो हाउ तेस्का बाजे ।✊😎👌अब चाहिँ छिटोछिटो गुटुङ्टुङ आउनुपर्यो है !🌹
फुर्के नम्बर १ हप्ताको एक पटक आउनु पर्यो यसरी भएन तक्मे ज्यु
हप्ता हप्ता मा आउन मिल्दैन आजको part धेरै राम्रो लाग्यो
khusi laagyo Daari baa laai dekhera raamro cha furke no 1dhilo bhaye pani
एकदमै मन पर्यो तर निरन्तर भै दिए उत्तम हुने थियो।
Yo pali chai furke no1 samay pani ali lamo garnu vayexa ra story pani man paryo khusi lagyo
के हो तक्मे बाजे किस्ता किस्तामा , continue आउनु परो भन्ने जति येता🙋♂️
Wow ekdam ramrocha will son dai mo sikkim bata herdaichu sadai
सारै मन पर्छ फुर्के नम्बर 1 हप्तै पछि आउनु पर्यो फुर्के नम्बर 1
दारी बा को एक्टिंग लाई सलाम छ ।
Kokole wait gari baschha yo program...
सदै आउनु परेउ दाजु कोइ कोइ बेला मात्रै आउँछ
Hahhahahaha furke no 1
तक्मे बुढाका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏
Kun bar Kati baje aauxa
धेरै आतुर थियो फुर्के नं: 1 हेर्न
खुसि लाग्यो सुरु भयो
अाहा कति सकारात्मक सुन्दर सिम्बोल
🙏💝🕊️💝🙏....
Dhelo aayo Kada aayo Tara neyamet aunu paryo hai
नेपालमा साह्रै राम्रो अभिनय गर्ने सुरबिर बा
कति हास्नु नि....चिकेन फर्सी।।सेवा सेवारो।इलाम हाल मलेसिया।
Sarei Ramro furke
Dherai ramro lagyo
Wowww great ep bajea ra bojuko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
Furke no 1 regular aaunu Paro Wilson Dai 🤗🤗
so nice
Kabita Rai k
Tei ta kurda kurdai barsai bitxa
From Qatar. Story too good with best acting.... stai stai arko episode pani herna pau...
Game of to and and
wowow dameeee lagyo
मलाइ मन पर्ने फुर्के नम्बर वान☕☕☕☕
दारी बा पनि फुर्के नम्बर 1 आउनु भको रहेछ खुसी लाग्यो
sarai ramro
Daami love from india... Alik jaldi jaldi video upload garnu hola
हाउ सारै रामरो अनी मजा आउछा है फूरके बाजे लाई देखदा त।
ढिलो अायो राम्रो आयो
Nice episode
राम्रो लाग्यो यसरी नै निरन्तर हुन्छ कि?
Wow takme dami
ल राम्राे लाग्याे
लगातार अाउनु हाेला अागामि दिन मा पनि,
अब हप्ता मा एक इपिसोट लेउनु पर्यो जस्तो लाग्यो तक्मे बुडा को फ्यान जति एता हाजिर गरम है
डिस लाइक हान्ने मान्छे पनि हुँदा रहेछ्न हो।नेपाली कला लाई नचिन्ने हरु।
teai rata vanya
बल्ल हेर्ने लाएकको बनेछ है बधाई छ तोक्मे 😄😄
rai. vai ko ramro avinay.
ढिलो आयो तर निकै सारो नै पो आयो त यार!#
dherai ramro lagyo chalachitra vanda ni ramro baneko xa ghar dekhda pani bidesh tirai xu jasto lagyo kati sundar ghar love u all
Sherri.ramro.xa.camedi.dhanebad
म चै सिङ्गपुर बाट है
म चाहिँ नेपाल बाट
ढिलो आयो तर कडा आयो🤣
Aa ho
Dami xa
@@chemzongsanu म चाँही घर देखी
लु सबैजना यता आउ फुर्के न:1 मा।
Wow अति राम्रो अनि रमाइलो video .
dami dami
धेरै दिन पछि हेर्न पाईयो फुरे no 1 सेवा सेवारो
Bahur din pachi aaja furke no.1 herna paiyo..
कथा राम्रो सन्देशमुलक छ, हो ध्यान बाट ज्ञान ज्ञान बात विज्ञान आज विज्ञानले संसार चलाको छ,तर ध्यान बाट ज्ञान पाउनलाई शुद्ध भेजिटेरियन हुन जरूर छ,
La daami GAJAB.
Dami furke number 1
Babal xa
Dami lagyo baa
dherai dn paxi..😜👌👌
AWESOME 😁 DARI BA, TARUNI, TAKME, FARSI, NEXT PANI WAITING MA CHHU😄
मन छुयो
अली ढीलो आयो कडा आयो
हाउ बाजे बबाल छ है भाग 22पनि
धेरै राम्रो ,सामाजिक सस्कृत परक ।
मेराे बेस्ट नै टक्मे बाजे हाे देख्न पाइयाे खुसि लायाे ।
ढिलो आयो कडा आयो ।
dhilo aayo kada aayo takme ji ko
कदमै मन पर्यो।
सारै राम्राे लागाे तर धेरै समय मा अायाे
Aati tamro video
Moja
ढिलो आयो तर कडा आयो ।।।अलि चाडो आउनु पर्यो बरु नरम नै भएनि हुन्न्छ ।।।अति ढिलो आयो ।।।एसरी ढिलो आयो भने त माया ले सन्सार थाम्दैन फेरि🤣🤣🤣🤣🤣
dherai ramro lagyo sir
Welson bikram sir ra aruna karki miss ko serial malai rasai man parx esari sadhai herna pairahu
ल दामी छ ।
Dami xa
Nice comedy program अतीथि देव भव !!!!!!!!!
रमैलो लगो र राम्रो massage नि छ निरन्तर औनु परो फुर्के नुम्बेर 1
Ekdam shahi bengatmak prahar, Wilson bro kada
😂😂😂 दामी छ मायाले सन्सार चल्दैन
दंम्दार छ ताईको फुर्के नम्रर १
दामी रमाइलो
अती राम्रो वा यस्तोपो टेली कमेडी ।
कुर्दाकुर्दै बल्लतल्ल एकवर्षमा एक चोटि आयो फुर्के लागियो हेर्न
Taruni kati ramri ho.....
हैन किन निरन्तर आउदैन यो फुर्के नम्बर 1 जहिले आउन पर्यो एक्दम राम्रो छ
ramro cha
वहुतै राम्राे।ताेक्मेवा।
तक्मे दाजु 1 वर्ष मा 6 एपिसोड मात्र आयो हैन यति सह्रै हुनत भएननी
प्रिया लामा paltan tira gako holani ho
Trrrttrrr my mi phone
Kina hola haha 😂
Derai ramro
Haptai pixe aaunu paryo hai
हो भन्या
21:20 Sagg r VAT khayepaxi #Dari baa le, off camera MA Tanna Masu VAT bajaye hola... 😂😂😂
#💓Furkey no. 1
Tokme dai ko comedy herero mllai bhut dherai rmro lgxo ❤️❤️❤️
लास्टै डिलो अायो तर एक दम राम्रो छ हउ हाल खाडी मुलुक 🇦🇪दुबै 🇦🇪🇦🇪 bata ani hjr haru chaii kun Thaw bata honi
Kati dillo aauxa ho kurda kurda hairan takme buda jyo Ali chitto chitto nikalna paryo🙏🙏
चार महिना पछि अायो कडा अायो
राम्रो छ माग्ने बुदा पनि ल्याउनु पर्यो
अलिक चाडो चाडो हाल्नु पर्यो हौ #Takmebuda जि ।