दुर्गा प्रसाईले कब्जा गरे काठमाडौं | लाखौ जनता खडकमा ! राजा नि सडमा आउने निश्चित | Durga prasai |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 269

  • @roshonranabhat2213
    @roshonranabhat2213 ปีที่แล้ว +36

    राष्ट्र धर्म अनि जनता बचाउ आन्दोलन जिन्दावाद ❤🙏🇳🇵🇳🇵🇳🇵

  • @sitathapa33
    @sitathapa33 ปีที่แล้ว +16

    आहा कति राम्रो राजा भनेका पिता हुन् सबैका दुर्गा प्रसाईं कि जय विद्वान हरु बुद्धिजीवी एकै ठाउमा सबै नेपाली जनता को जय हामी एक हौ एक हौं कोइ केकोइ के थिए हिजो सम्म

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +3

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि अब युटुब मा मात्र बोल्ने हैन

  • @rajatyu2446
    @rajatyu2446 ปีที่แล้ว +19

    हामीलाई पुरानो नेपाल चाहिन्छ

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +1

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि अब युटुब मा मात्र बोल्ने हैन

  • @RamBasnet-x8f
    @RamBasnet-x8f 7 หลายเดือนก่อน +1

    Om jay durga mata om jayshree ram om jay hanuman om jay kali omjay durga daju very good like your talk peoples help to you

  • @bishnulimbu5780
    @bishnulimbu5780 ปีที่แล้ว +1

    पुर्ब कमरेड हाल राजसॅंस्था बादी दुर्गा प्रसाईजीका कतिपय मुद्दाहरु हाम्रा जनजिवन संग मिल्दो जुल्दोछन् नेपाली जनताले तपाई लाई राष्ट्रप्रमुख बन्ने मौका दिएभने भोली यहि भनाईहरु साच्चीकै ब्यवहारमा लागु गर्न सक्नुहुन्छ ? जनतालाई ईस्पष्ट पारी दिनुहोस

  • @dhanbahadurmalla8814
    @dhanbahadurmalla8814 ปีที่แล้ว +6

    विचार भन्दा ठुलो देश हाे।मेराे पनि समर्थन।राजसंस्था र हिन्दुराज्य नेपाल जिन्दावाद।संघियता खारेज गरौ।

  • @MAYALIMBOOOOOO
    @MAYALIMBOOOOOO ปีที่แล้ว +1

    राजा🙏 त आउनै पर्छ नेपालमा

  • @sushilruat3572
    @sushilruat3572 ปีที่แล้ว

    राजा आउ देसबचाउ

  • @shivasunuwar
    @shivasunuwar ปีที่แล้ว +10

    Good gob jay nepal jay desh❣️❣️❣️❣️

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 ปีที่แล้ว +4

    देश र जनता को लागि राजसस्था सहित को शासन हुन आबस्यक छ सबै को जय होस् ॐ नम शिबाय

  • @durgapoudel3214
    @durgapoudel3214 ปีที่แล้ว +15

    नेपाल आमा र नेपाल आमाका हामी सच्चा नेपाली सन्तानहरूको साहन,मान,इज्जत अनि स्वाभिमानलाई बचाइराख्न अनि आम नेपालीको पहिचानलाई युग युग सम्म एउटा महान आदर्शको रुपमा अजर बनाउन यो आज मिति २०७९|११|२१ को आन्दोलनले छिट्टै सफलताको शिखर चुम्न सफल हुनेछ । शीघ्र हफलताको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 5 หลายเดือนก่อน

    रास्ट धर्म सस्कृती बचाउ अबियान सफल पारौ ❤❤❤❤🎉🎉🎉🎉जय नेपाल ❤❤❤❤🎉🎉🎉🎉धन्यवाद ❤❤❤🎉🎉🎉🎉भगवान ले हामी सवैको कल्याण गरुन❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bimalkckathmandu
    @bimalkckathmandu ปีที่แล้ว

    राजसस्ता जिनदाबाद 🌹काङ्ग्रेस मावबादि यमाले मुर्दा बाद

  • @sharmarajojha1947
    @sharmarajojha1947 ปีที่แล้ว

    हामी पुर्ण रूपमा सहमति छौ

  • @jemsjoshi8713
    @jemsjoshi8713 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤दुर्गा प्रसाईं सर को यो अभियान सफल होउन भनेर लाखौ लाख को शुभकामना दिन चाहान्छु म ❤❤❤❤❤❤❤❤❤❤

  • @adityapandey9081
    @adityapandey9081 ปีที่แล้ว

    Right 👍 hmro purano Nepal chaiyo ❤😢

  • @mcgamer5413
    @mcgamer5413 ปีที่แล้ว +1

    रा, प्र पा ।किन पछि पर्दै छ, तुरुन्त एक्जुत हुन ज्स्रुर छ

  • @jangarai2582
    @jangarai2582 ปีที่แล้ว

    हो सर सताको कुमाई बाहुनहरूले। जनता लाई रणभुलमा पारे।

  • @rajagurung5506
    @rajagurung5506 ปีที่แล้ว +1

    हजुरबा प्रचण्ड शेरे ईश्वर पोखरेल मकुने को घरमा छापा हनाम दुर्गा सर करोड होईना अरब पैसा निस्कीनछ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +3

    आजको भाषण अती महत्वपूर्ण रोल खेल खेल्ने नेता हुन् लायक काे देखियो । यस्तै यस्तै राम्रो कुरा र सत्य बोल्नुस् सारा नेपाली जन्ता हरु ले स्वीकार गर्दछन् । दुर्गा प्रसाई तथा अन्य सहकर्मी नेपाली जन्ता हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +5

    राजतन्त्र जिन्दबाद जय राजा जय नेपाल

  • @AntaramLohar-b4p
    @AntaramLohar-b4p 2 หลายเดือนก่อน

    Dhnyabad manniya parsaya jiu.❤❤❤❤❤❤❤

  • @beautyfullnepal5689
    @beautyfullnepal5689 ปีที่แล้ว +1

    दुर्गा प्रसाई जी ज़िंदाबाद जय होस नेपाल हाम्रो देश को अपराधी डांका फटाह लुच्चा ठग दलाल भ्रष्टाचारी हत्यारा देशद्रोही देशबेचुवा राष्ट्रघाटी बिदेशीको दलाल नेता कार्यकर्ता हरू को कारण हामी जनता ले सबै गुमायर पनि दुख भोग्नु परेको छ त्यही भयर दुर्गा प्रसाई जी लाई साथ लिउ सबै नागरिक मिलेर र देश बचाओ

  • @yacoobmulicha970
    @yacoobmulicha970 ปีที่แล้ว +1

    सहि हो कुरा जायज छ कम्णिस्टको नामको सामन्तिहरुले देश खाइ सके बेची सके तेसैले अब जनताहरुले बुझ्नु र साथ सह्योगमा उत्रनु घर घरबाट निस्कनु जरुरी छ?

  • @narayankarki5769
    @narayankarki5769 ปีที่แล้ว +6

    हो हमिलाइ पुरानो नेपाल चाहिन्छ ।जय देश ।

  • @sawshankuphadhaya4215
    @sawshankuphadhaya4215 ปีที่แล้ว +1

    जय मा काली राजतन्त्र चाडै आवोष

  • @shankarrai208
    @shankarrai208 5 หลายเดือนก่อน

    सहि हो दुर्गा प्रसाई हाई हाई

  • @sanchitdude8103
    @sanchitdude8103 ปีที่แล้ว

    जसरी हुन्छ देश वचाउ

  • @narendradahal9472
    @narendradahal9472 ปีที่แล้ว +4

    जय नेपाल राजतन्त्र जिन्दावाद

  • @Muskaan_for_You
    @Muskaan_for_You ปีที่แล้ว

    जसरि राजाले इज्जत साथ् छोडे तेसर्री नै यी गणतन्त्र का ठेकेदार हारले राजालाई छोड्नु पर्छ ......गर्न नसक्ने ले कुर्सि ओगटेर बस्ने हैन ..

  • @regindraregindra-ml6qe
    @regindraregindra-ml6qe ปีที่แล้ว

    Durga parsai ji ko saidanrik bichar parti jindabas

  • @sharmarajojha1947
    @sharmarajojha1947 ปีที่แล้ว +1

    20 लाख भन्दा तल को लोन लाई मिनाह गराइदिनु परियो दुर्गा सर

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 ปีที่แล้ว +3

    नेपाली जनताले चाहेको आन्दोलन

  • @sarikamishrasarikamishra5927
    @sarikamishrasarikamishra5927 ปีที่แล้ว

    श्री दुर्गा प्रसाईं ज्यू नेपाली जनता लाई उचालेर सडक मा उतार्नु त भयो तर काम ची कसो गर्नु हुन्छ है ???? आशा छ इमान्दारी पूर्वक जनता को लागी काम गर्नु हुने छ

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 5 หลายเดือนก่อน

    राजा लेऊ देसर जन्ता बचाऊ जय दुरगा दादा हजुर महान हुनु हुन्छ न राजा जन्ताका साजा हुन र पुराना नेता भरी हटाऊ देस बचाऊ

  • @sangampariyar1558
    @sangampariyar1558 ปีที่แล้ว +1

    राजाआउ देश बचाउ

  • @भक्तिसाधना-ल2ण
    @भक्तिसाधना-ल2ण ปีที่แล้ว

    अब नेता को घर र मन्त्रालय हमला गर्नुपर्छ नेता लाई भाटैभाटा हानुम

  • @PrashantSoni-y1l
    @PrashantSoni-y1l 6 หลายเดือนก่อน

    Har har har durga ghar ghar Durga

  • @sitaghale9850
    @sitaghale9850 ปีที่แล้ว +1

    रमा दिज्जु जहाँ देख्छु अति खुसि लाग्छ।

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +1

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि

  • @BLIND.EMOTIONS3
    @BLIND.EMOTIONS3 ปีที่แล้ว +4

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🙏🙏🙏

  • @DhanbahadurTamang-ot8rd
    @DhanbahadurTamang-ot8rd 5 หลายเดือนก่อน

    दुरगा परसायि जिनदा बाद

  • @Rk-ow8vb
    @Rk-ow8vb ปีที่แล้ว +1

    दुर्गे इज अ डॉन 😀😀hello sathihru slien 😀

  • @sonamshahi6667
    @sonamshahi6667 ปีที่แล้ว +5

    Nepal maa Raja aaunu parxa Nepal maa king is king Jay Nepal Jay Raja king is king

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr ปีที่แล้ว +3

    नेपालले पनि पहाडमा उच्च बाँध बनाउनु पर्छ, अनि भारत ले निहुँ खोज्यो भने, बाँध खोलेर पूरा बिहार, उत्तरप्रदेश, बंगाल डुबाइदिनु पर्छ। आवश्यक परेको बेलामा।.

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +1

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि

  • @hit-techchnl3822
    @hit-techchnl3822 ปีที่แล้ว +1

    राजा चाहिन्छ

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 ปีที่แล้ว

    दुर्गा प्रसाईं सर लाई राजा बनाउदा कस्तो होला किन ज्ञानेन्द लाई बनाउनु

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 ปีที่แล้ว +2

    DHANNE BAD DURGA PRA SIR hamro pani sath xa hajur lai RAJA HINDU RAJYA lyaju lyau Sanghieta kharij garau JAY PASUPATI NATH SAKTI Dinuhos DESH Bhakta janata lai.

  • @gobindakarki118
    @gobindakarki118 ปีที่แล้ว +3

    राजा आउ देश बचाऊ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 ปีที่แล้ว

    दुर्गाजीलाई धेरै धनयवाद ।

  • @bikramjha6271
    @bikramjha6271 ปีที่แล้ว +1

    राजभावना बुझ्दा हेर्दा हृदय समाहित हुन्छ।

  • @PuspaTamrakar-l8z
    @PuspaTamrakar-l8z 10 หลายเดือนก่อน

    सहि बोलेका छन

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 ปีที่แล้ว +2

    गणतन्त्र धोका हो धोका हो

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 ปีที่แล้ว +5

    राजा सबैका साझा

  • @binodkumarmandal7776
    @binodkumarmandal7776 ปีที่แล้ว +1

    राजा हुँदा पनि हामी जनता का गाउँ मा फुसका घर थियो बरु अहिले राम्रो हो। नेताहरु खराब भए पनि यहि खराब भित्र बाट राम्रो नेता आउने छ।

    • @drbdharma7789
      @drbdharma7789 ปีที่แล้ว

      Desh rahe po nepali rahanxau

  • @boharariyan
    @boharariyan ปีที่แล้ว

    सबै भन्दा राम्रो प्रचण्ड र शेरे को घर घेरेर ढुङ्गा मुडा हान्नु राम्रो

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 ปีที่แล้ว +1

    गणतन्त्र खारेज गरौ खारेज गरौ

    • @sitasharma3231
      @sitasharma3231 ปีที่แล้ว

      Jay des jay raja

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि अब युटुब मा मात्र बोल्ने हैन

  • @rajarammoktan1524
    @rajarammoktan1524 ปีที่แล้ว +1

    babal durga dai....sath ma xau

  • @sarikamishrasarikamishra5927
    @sarikamishrasarikamishra5927 ปีที่แล้ว +1

    जय होस्

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 ปีที่แล้ว +1

    अब हामीले अात्म दाह किन गर्ने...!?!... तिनका दाह संस्कार पाे गर्ने हाे, जसले हामलाई याे हालतमा पुर्याईरहेछन्....☝️☝️☝️

  • @mobileworld3210
    @mobileworld3210 ปีที่แล้ว

    Raja Aau des bachau 🙏🏻🙏🏻

  • @roshanpaudel1879
    @roshanpaudel1879 ปีที่แล้ว +1

    नेपाल को कुना कुना बाट नेपाली आहुनु पर्यो यदि नेपाल बनाउने हो भने

  • @nirajshrestha9926
    @nirajshrestha9926 ปีที่แล้ว +2

    जय दुर्गा जय नेपाल

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +1

      अब हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ

  • @Ayusss
    @Ayusss ปีที่แล้ว +1

    राजा आउ देश बचाउ
    राजतन्त्र चाहियो , सनातन हिन्दु राष्ट्र चाहियोर संघियता खारिज
    हामी सबै मधेशी तपाईं को साथ छ ।
    -रौतहट जिल्ला

  • @whatsuplol3883
    @whatsuplol3883 ปีที่แล้ว +1

    Durga Prasai lai Salam .

  • @rameshdamai9915
    @rameshdamai9915 ปีที่แล้ว +1

    Good Durga g 🙏🙏🙏👍👍❤️❤️

  • @dilbahadurpradhan4859
    @dilbahadurpradhan4859 ปีที่แล้ว +1

    Durga Parsai sirle bhannu bhaeko Kura sat pratisat thik xa !

  • @bijayadhikari4074
    @bijayadhikari4074 ปีที่แล้ว +1

    देश मा अब केही हुन्छ अब म निश्चिन्त छु

    • @bhimraj123
      @bhimraj123 ปีที่แล้ว +1

      malai ni aas xa

  • @SUWANLAMA
    @SUWANLAMA ปีที่แล้ว

    ❤❤ jay nepal ❤❤

  • @ganeshdattojha1751
    @ganeshdattojha1751 ปีที่แล้ว +1

    शुभकामना

  • @kailabhlon8567
    @kailabhlon8567 ปีที่แล้ว +1

    Jay mata durga 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +1

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि

  • @ranbthapa294
    @ranbthapa294 ปีที่แล้ว

    Good durgaji

  • @AnilKumar-cq2yn
    @AnilKumar-cq2yn ปีที่แล้ว

    Aayo raja gayo raja kaam xain

  • @shyamrodl3276
    @shyamrodl3276 ปีที่แล้ว +1

    अब जातीय युद्ध हुनु जरूरी छ नेपालमा , बाहुनबाद राजाबाद मुर्दावाद

    • @suriyakumar3082
      @suriyakumar3082 ปีที่แล้ว

      के को जातिवाद हो नेपाल नै दलालहरूले बेच्न लागि सके

    • @mrcgfriend4859
      @mrcgfriend4859 ปีที่แล้ว

      Thukka buddi, jatiyata ko kurale des sidina aati sako. Nepal ra Nepaliko kura gara na yar

    • @shyamrodl3276
      @shyamrodl3276 ปีที่แล้ว

      @@mrcgfriend4859 khub ta haruko budhdhi bhayera 40 barsa samma pani desh bechera khairako xas bahunbad le. Ta haru bidhwan bhako bhaye ta yetro barsa samma Nepal bikasko charam binduma puryai halthyo ni tehi ho timiharuko buddhi ?

    • @shyamrodl3276
      @shyamrodl3276 ปีที่แล้ว

      @@suriyakumar3082 ekatmak bahunbadi netaharu batho hu bhandai desh bechera khai sakyo aba yo bahunbad soch paribartan hunu parxa desh jogauna. Hoina bhane bahun netaharu sudhrinu paryo.

    • @shyamrodl3276
      @shyamrodl3276 ปีที่แล้ว

      @@mrcgfriend4859 ta haru jasto nashla badi soch ekatmak badi soch bhayera ho desh siddhina lageko

  • @khemrajneupane2942
    @khemrajneupane2942 ปีที่แล้ว

    जय देश जय नरेश

  • @yadabparsada8944
    @yadabparsada8944 ปีที่แล้ว +1

    जये नेपाल

  • @netrashrestha9539
    @netrashrestha9539 ปีที่แล้ว +1

    100 % saport xa

  • @nyimadevi3973
    @nyimadevi3973 ปีที่แล้ว

    Sunshine sunshine good my Daju 🕉️🕉️🕉️🕉️🕉️

  • @sachinupreti494
    @sachinupreti494 ปีที่แล้ว

    सयौ जना नेता भस्तचात पाल्नु भन्दा एउटा राज पाल्नुनै बेस दुई श्रीमती पाल्नु भन्दा एक श्रीमती पाल्न बेस

  • @ramsoni4316
    @ramsoni4316 ปีที่แล้ว

    तिमी पनि गतिलो लाग्दैन ।राजाको पैतला चाट्ने मान्छे,को राजा कस्तो राजा जो कि आफ्नो परिवार बाँचेको छ दाईको परिवार मासिएको छ तेस्तो पनि राजा हुन्छ आफ्नो सगै दाईको आफ्नो हुन सकेन त हाम्रो हुन सक्छ अनि तपाईको स्वार्थ ............

  • @thakurmainali8115
    @thakurmainali8115 ปีที่แล้ว

    अहिले राजालाई चाहियको हैन नेपाल र नेपालिलाइ राजा चाहियको हो नेपालि ले उठायर राजा गध्दिमा राख्न सक्नु परो ।दुर्गा प्रसाई ले रोडमा राजा बोलाउनु गलत हो।

  • @भक्तिसाधना-ल2ण
    @भक्तिसाधना-ल2ण ปีที่แล้ว

    1000र 500 को नोट खारेज गरौ नया नोट निकालौ नेता ले लुकाएका पैसा निस्किन्छ

  • @simpleyou3280
    @simpleyou3280 ปีที่แล้ว

    पहिला दरवार हत्याकान्डको सत्यतथ्य छानबोन गर्ने अनि राजा ल्याउ भन्ने

  • @khushmayabk8280
    @khushmayabk8280 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵jay Nepal 🙏🙏🙏🙏

  • @bindupariyar9482
    @bindupariyar9482 ปีที่แล้ว +1

    Good m Dubai bat

  • @haribhatta2038
    @haribhatta2038 ปีที่แล้ว +3

    King is king

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว +1

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि अब युटुब मा मात्र बोल्ने हैन

  • @geetamalla5535
    @geetamalla5535 ปีที่แล้ว

    Tapai lai thank u yo avaj uthaune mahol banateko ma

  • @manushrestha2606
    @manushrestha2606 ปีที่แล้ว

    good luck durga sir

  • @baldevbhatta022
    @baldevbhatta022 ปีที่แล้ว

    दुर्गाजी जिन्दावाद

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 ปีที่แล้ว

      देश को लागि हजुर हरु नी सडक आन्दोलन मा सहभागी हुनु पर्छ भोली देखी निरन्तर म भर्खरै रूम आको आन्दोलन देखि

  • @ganga1563
    @ganga1563 ปีที่แล้ว +1

    साँच्चै अब राजा नै आको राम्रो

  • @ShashisharUpadhya-vt3nu
    @ShashisharUpadhya-vt3nu ปีที่แล้ว

    नेपाल आमाको भन्नुस हजुर , आमाकी नभन्नुस

  • @nyimadevi3973
    @nyimadevi3973 ปีที่แล้ว

    Sunshine sunshine good 🕉️🕉️🕉️🕉️

  • @yogeshkhatri3110
    @yogeshkhatri3110 ปีที่แล้ว +1

    Jay nepal Jay Rajtranta jindabad

  • @ramupahari-9079
    @ramupahari-9079 ปีที่แล้ว +1

    Sahi ax

  • @rameshwarbastakoti4107
    @rameshwarbastakoti4107 ปีที่แล้ว +1

    Jaydesh jaynaresh

  • @kcsandhya9029
    @kcsandhya9029 ปีที่แล้ว

    khadak ho ke sadak ho brother ? My brother Durga is best ...

  • @jayakhadka375
    @jayakhadka375 ปีที่แล้ว

    sathiharu sabai jana aaunu paryo aafu ra aafno pahichan bachaun ❤❤❤long live NEPAL🌹🌹💐💐🙏🙏🥰🤩🥰🤩

  • @KamalaLimbu-i6w
    @KamalaLimbu-i6w 7 หลายเดือนก่อน

    Sahi ho

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 ปีที่แล้ว

    भ्रष्टाचारीकाे बिषयमा पनि बाेल्नु न प्रसाईं दादा

  • @durgarajali7077
    @durgarajali7077 ปีที่แล้ว

    Durga ji hi

  • @asukamagar4263
    @asukamagar4263 ปีที่แล้ว +2

    go ahead...