हाम्रो श्री ग्यानेन्द्रा महाराज धिराज गद्दी मा अय पछि यो २०४७ साल को संविधान र २०७२ साल को संविधान खारेज गरेर २०१९ साल को संविधान लागू गर्दा केहि फरक पर्दैन
२०४७काे सम्बिधान पनि उत्कृष्ट मिल्दैन। त्यसैले अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, सम्बैधानिक राजतन्त्र, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, दलविहीन, संघीयता विहीन, सनातन राष्ट्र कायम गर्नुपर्छ। त्यसको लागी उद्देश्य समान हुने सबै एकजुट हुनुपर्यो चाहे काेही भित्र छिरेर टाउकोमा हानाेस कि बाहिर बसेरै काम गराेस्।
हैन मैले कुरा नबुझेको के कुरा भने स्टन्ड गरेर राज्य चल्दैन भनेर कस्लाई भनेको हो।मलाई भनेको हो भने मैले राज्य चलाएको हैन अरू भारेभुरे नेतालाई भनेको हो भनेको यो नेता हरू राज्य सञ्चालनमा छैन ।आफुले आफूलाई भनेको भने खै क भनौ त?
पुर्व मन्त्री केशर बहादुर विष्ट भनेको राष्ट्र बादी देश भक्त नेताहुनुहुन्छ केशर बहादुर बिष्टले दियको अन्तर्वार्ता ले राष्ट्र भक्ती आभाष देखाउछ उहासग देशको लागि सुझाब सल्ला लिदा धेरै राम्रो हुन्छ।
उपाय के त बिस्ट ज्यु राजा येउटा छन ल्याउने चाहिँ २ दर्जन छन।कस्ले ल्याउने र राजा को पटि जाने ? सबैको कुर्सी मोह हैन सबै ल्याउछु ल्याउछु भन्दै येक्लै येक्लै कुदि राख्ने के पारा हो???
नेपाल को सरकार टाइम पास मात्रै गर्दै छन् देश विकास गर्ने कमि कमजोरी समस्या को समाधान खोज्ने यस्तो जिम्मेवार काम को लागि टाइम छइन् बस सान झार्ने कता बाट पैसा आउँछ त्यो हेर्ने टाइम पास गर्ने यति हो
Hoina sir Raja aune kaile ho? Aile ayo bhane ayo natra ash nagare hunchha sir sena lai aghi lagaera bhaepani chado aunu paryau mouka ma chouka dau hannu paryau sir aile dekhi bolnu hoina sir kaile aune lu thekkai bhanne paryau sir.
🙏🇳🇵🏔️🇳🇵🙏मित्रहरू 🙏 अब पुनः त्यो बिरताको गौरवसाली गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलो नालापानी लडाइँ लडेथे भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵 🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵 🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵 🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵 नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान यहित हो हाम्रो बिर गोर्खाको पहिचान 🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵 🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏
Ata Guru kul Human versity product with line experience Appointed by king or contuing Head of State vaye Huna Sakdch Regmi 85 Ktm8 Jayabageswari Nawali Tole.
राजा के पनलमा पनयाचि बउाबसथा मा पनि सबे पनेपाली सबे नेपाली पनच ने र काङेस त रनजनिति गरृकाे थियन ाृ वरेकाे थियाे पछि बहुला बउासथा लयाय पछि पनि काङगेस ने छ खज काङगेु ले राज नीति गरेकाे त 1993 साल बाट राजाति गरेकाे 88बष भाे लुटदेछ
बधाई बिष्ट ज्यू,नेपाली जनता लाई स्पस्ट बताई दिनु भएकोमा, अब कुरा बुझ्नें नबुझ्ने,कता कता तिर जाने भन्ने जिम्मा चैं नेपाली जनताकै हातमा छैंन र,हैंन र,यो भन्दा के सुंन्ने के बुझ्नें,हांमी बौलाहा कि सध्दे,आफ्नो मूल्याङ्कन आफै गरौं,।
हाम्रो श्री ग्यानेन्द्रा महाराज धिराज गद्दी मा अय पछि यो २०४७ साल को संविधान र २०७२ साल को संविधान खारेज गरेर २०१९ साल को संविधान लागू गर्दा केहि फरक पर्दैन
केशर ज्यु सम्मान छ अरुकुराछोडेर यजेन्डामिल्नेहरुसबै यौटैमोर्चानहुनेहोभने घाँटिनसुकायकै बेस
सान्दर्भिक गहिरो संदेश 🇳🇵
सर सलाम छ साह्रै चित्तबुझ्दो कुरा गर्ने वेक्त्ती !!!!
बौद्धिक छेमता वान नेता हुन बिस्ट सर ❤❤
राजनीतिक परिवर्तन र जनचेतनाका लागि सही विचार सम्प्रेषण ❤
very very very speech
Great
Kesher
Babu
आउने कहिल्य हो केशर दाई, राजा ल्याउछु भनेको तपाईहरुले १८ बर्ष भो त, अब दुर्गा प्रसाईले ल्यायो भने आउंला नत्र अरुले ल्याउंछ भनेर पत्याउंन सकिदैन.
देशभक्त केशरलाई नमन!
निरङ्कुश भए नि राजा यो सासन भन्दा 100%ठीक l
यो भन्दा खराब व्यवस्था अरू छैन 🙏
Shai kura ho
Right vannun vyo hjr le
Jaya rajsasta🕉️🇳🇵
Salute keshar bista jiu
खै!!छिटाे हुनु पर्याे,अान्दाेल ,दुर्गासंग मिले,र जानुस
२०४७काे सम्बिधान पनि उत्कृष्ट मिल्दैन। त्यसैले अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, सम्बैधानिक राजतन्त्र, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, दलविहीन, संघीयता विहीन, सनातन राष्ट्र कायम गर्नुपर्छ। त्यसको लागी उद्देश्य समान हुने सबै एकजुट हुनुपर्यो चाहे काेही भित्र छिरेर टाउकोमा हानाेस कि बाहिर बसेरै काम गराेस्।
Very good answer sir ❤ 👍 👏
हैन मैले कुरा नबुझेको के कुरा भने स्टन्ड गरेर राज्य चल्दैन भनेर कस्लाई भनेको हो।मलाई भनेको हो भने मैले राज्य चलाएको हैन अरू भारेभुरे नेतालाई भनेको हो भनेको यो नेता हरू राज्य सञ्चालनमा छैन ।आफुले आफूलाई भनेको भने खै क भनौ त?
राजनेता केशर बहादुर बिस्ट ज्यू का भनाई सुनम
Well said keshar dai !
Right sir
जय नेपाल जय नरेश
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🇳🇵🇳🇵🇳🇵🚩🚩
पुर्व मन्त्री केशर बहादुर विष्ट भनेको राष्ट्र बादी देश भक्त नेताहुनुहुन्छ केशर बहादुर बिष्टले दियको अन्तर्वार्ता ले राष्ट्र भक्ती आभाष देखाउछ उहासग देशको लागि सुझाब सल्ला लिदा धेरै राम्रो हुन्छ।
उपाय के त बिस्ट ज्यु राजा येउटा छन ल्याउने चाहिँ २ दर्जन छन।कस्ले ल्याउने र राजा को पटि जाने ? सबैको कुर्सी मोह हैन सबै ल्याउछु ल्याउछु भन्दै येक्लै येक्लै कुदि राख्ने के पारा हो???
नेपाल को सरकार टाइम पास मात्रै गर्दै छन् देश विकास गर्ने कमि कमजोरी समस्या को समाधान खोज्ने यस्तो जिम्मेवार काम को लागि टाइम छइन् बस सान झार्ने कता बाट पैसा आउँछ त्यो हेर्ने टाइम पास गर्ने यति हो
Jay rasta Jay nepal 🇳🇵 Jay Raja
❤❤❤❤
Hoina sir Raja aune kaile ho? Aile ayo bhane ayo natra ash nagare hunchha sir sena lai aghi lagaera bhaepani chado aunu paryau mouka ma chouka dau hannu paryau sir aile dekhi bolnu hoina sir kaile aune lu thekkai bhanne paryau sir.
🙏🇳🇵🏔️🇳🇵🙏मित्रहरू 🙏
अब पुनः त्यो बिरताको गौरवसाली गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलो नालापानी लडाइँ लडेथे भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵
🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵
🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵
🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵
नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान
यहित हो हाम्रो बिर गोर्खाको पहिचान
🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵
🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏
Thik kura
Yes 🙏🙏😊🇳🇵🇳🇵
Right mantri sir ❤
Good
केशर सर जय होस।
जय नरेशराज ♥️🙏♥️♥️
Thinks
Aba raja chaiyo chaiyo sir rabilai fasako nai ho sir
Ata
Guru kul
Human versity product with line experience
Appointed by king or contuing
Head of
State vaye
Huna
Sakdch
Regmi 85
Ktm8
Jayabageswari
Nawali
Tole.
राजा के पनलमा पनयाचि बउाबसथा मा पनि सबे पनेपाली सबे नेपाली पनच ने र काङेस त रनजनिति गरृकाे थियन ाृ वरेकाे थियाे पछि बहुला बउासथा लयाय पछि पनि काङगेस ने छ खज काङगेु ले राज नीति गरेकाे त 1993 साल बाट राजाति गरेकाे 88बष भाे लुटदेछ
Bato kharab driver kharab bus Pani kharab khalasi Pani kharab ani yatri lai shasti😢
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
right
👍👍👍❤️
Right
Hamro
Jasto
Des ma
Dale
Dalal
Haru le jal jhel gari chunaw jitnee n
Des lutne
N
Nepali
Kangal
Banaune
Nai
Hun
Mero kera linxa puratan badhi vaduwa tero ba le bakwas garxa
बधाई बिष्ट ज्यू,नेपाली जनता लाई स्पस्ट बताई दिनु भएकोमा, अब कुरा बुझ्नें नबुझ्ने,कता कता तिर जाने भन्ने जिम्मा चैं नेपाली जनताकै हातमा छैंन र,हैंन र,यो भन्दा के सुंन्ने के बुझ्नें,हांमी बौलाहा कि सध्दे,आफ्नो मूल्याङ्कन आफै गरौं,।
Sabi eak jute hunu paryo
❤
Jay ho
Good
❤
❤
Good