एक थान रबिसँग सिङ्गो सरकार तर्सियो | राजा ज्ञानेन्द्रले सबैलाई घोक्रेठ्याक लगाउने, दुर्गाको जित भो !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

ความคิดเห็น • 22

  • @karunakhadgi7330
    @karunakhadgi7330 5 วันที่ผ่านมา

    Great news.

  • @vijaykhadka576
    @vijaykhadka576 วันที่ผ่านมา

    Good analysis. Nepal should be a Hindu Kingdom.

  • @shyambhattarai3731
    @shyambhattarai3731 7 วันที่ผ่านมา +1

    जय रवि लामिछाने !!!

  • @yamdhasmulicha978
    @yamdhasmulicha978 7 วันที่ผ่านมา

    Jay rabi Jay ghanti 🔔 😊

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 7 วันที่ผ่านมา

    Jaya rabi

  • @amarkarki-d8r
    @amarkarki-d8r 7 วันที่ผ่านมา +3

    बौद्धिक विश्लेषकहरूले अवस्थाको विश्लेषण मात्र नगरौ बौद्धिक राष्ट्रिय व्यक्तित्वहरू भेला बोलाई ठोस मार्ग चित्र कोरौ त्यो राष्ट्र हितमा होस।

  • @RajanBasnyat
    @RajanBasnyat 7 วันที่ผ่านมา

    प्रस्तुति रमाइलो छ,बस्तु एउटैछ ।

  • @tejeshadhikari7939
    @tejeshadhikari7939 7 วันที่ผ่านมา

    ❤❤

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 7 วันที่ผ่านมา

    सहि कुरो हो खेमराज सेडाइ सर

  • @krishnashrestha598
    @krishnashrestha598 6 วันที่ผ่านมา

    बरिष्ठ राजनीतिज्ञ तथा परिपक्व प्रजातन्त्रबादी नेता खेमराज सेढाईले जे बोल्नुहुन्छ यथार्थ सत्य हुन्छन्।🙏🙏👌👌🇳🇵🇳🇵❤️

  • @BijayLama-l2m
    @BijayLama-l2m 7 วันที่ผ่านมา

    Jag durga dai hami janta timro paxu xau😂

  • @nepal-pu7mw
    @nepal-pu7mw 7 วันที่ผ่านมา +1

    तपाईहरुले कस्तो राजतन्त्र खोजेको' सैवधानिक राजतन्त्र हो भने दलहरूबाट नै प्रधानमन्त्री र मन्त्रीहरु हुन्छन। त्यसो भने अहिले भएको भ्रष्टचार बेथिती भइरहन्छ। संवैधानिक राजा भनेको राष्टपति जस्तै हो। फरक यति हो राष्टपतीको छोरा चुवान नजीतीकन राष्टपती हुन पाउँदैन । राजाको छोरा राजा हुन्छ। कि त तपाई जस्तो राजावादीले भन्नु सक्नु पऱ्यो तपाईलाई महेन्द्रको पालाको जस्तो निरकुस राजतन्त्र चाहियो। अन्यथा यस्ता फटाहा कुरा गर्नुको मतलब के हो? तर्क गर्ने तागत छ ?

  • @shambhushah2112
    @shambhushah2112 7 วันที่ผ่านมา

    Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @Delje960
    @Delje960 7 วันที่ผ่านมา

    ज्ञान पढेर आंउछ बुद्दि जन्मदै आउंछरे भनेको सुनेको थियो त्यस्तै ८ कक्षा पढेको दुर्गा प्रसाईले १० बर्ष पहिले नेपालमा सबै क्षेत्रमा बोलेको अहिले १००% ठ्याक्कै देशमा अबस्था त्यहि भएको छ र बिद्दान र राजनिती बिश्लेषक भनाउंदाहरु दुर्गाले १० बर्ष पहिले देखेको बोलेको भबिस्यबाणी घुमाउरो पाराले अहिले बल्ल बोल्दै छ तर दुर्गा प्रसाईले भनेको ठिक रहेछ भनेर भन्न चांहि सक्दैन फेरि, त्यहि भएर नेपालको सबै भन्दा बिद्दान भनेको नै दुर्गा प्रसाई नै रहेछ भन्ने प्रमाणित भयो. बिद्दान बुद्दिजिबी भन्नेहरु, राजनिती बिश्लेसक भनाउंदाहरु देशको ब्यबस्था यो भएन त्यो भएन भनेर कोठा भित्र यूट्यूबमा अन्तरबार्ता दिने भन्दा अरु उपलब्धि केहि छैन, दुर्गा प्रसाईले जस्तो जनता सडकमा ओरालेर देखाउने आंट पनि गर्दैन,आफू पनि केहि गर्न नसक्ने अनि काम गरेर हिड्ने दुर्गा प्रसाई जस्तो साहसि दम भएको छोरोलाई सहयोग गर्नु त कता हो कता उसैलाई खेदो खन्ने, शैली भएन, प्रस्तुती भएन, नपढेको मान्छे यो त्यो नकरारात्मक टिप्पणी गर्ने, कस्तो बिडम्बना हामी नेपालीमा, आफूले नेतृत्व गरेर देखाए हुनेनि फेरि, आफू २ जना ब्यक्ति निकाल्न नसक्ने उहि कोठा भित्र यूट्यूबमा यो र त्यो मात्रा भनेर केहि हुने वाला र कहि पुगिदैन साथिहरु केबल समयको बर्बाद मात्रा हो.
    th-cam.com/video/9jvaDB2bjnY/w-d-xo.htmlsi=1Q_FRbxAQAToiMx6

  • @apuchauhan358
    @apuchauhan358 7 วันที่ผ่านมา

    अब राजा आउ, देश बचाउ, भ्रस्टहरुलाइ खोजी खोजी सर्बस्व सहित जन्मकैद गर

  • @kbthapa6
    @kbthapa6 7 วันที่ผ่านมา

    🙏🇳🇵🏔️🇳🇵🙏मित्रहरू 🙏
    अब पुनः त्यो बिरताको गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलो नालापानी लडाइँ लडेथे भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵
    🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵
    🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵
    🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵
    नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान
    यहित हो हाम्रो बिर गोर्खाको पहिचान
    🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵
    🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏

  • @balkrishnanepal895
    @balkrishnanepal895 5 วันที่ผ่านมา

    कपाल बेकारमा फूल्या रेछ।
    २००७ साल सम्म राणाले खोपिमा बंदी बनाईएका शाही राज खलक जनताले राणाबाट मुक्त गराए तर उनीहरुलाई आफैं राणा बनने रहर जागेकाले जनताले नै सत्ताच्युत गरे त के बिराए।

  • @binushaadhikari2949
    @binushaadhikari2949 7 วันที่ผ่านมา

    Shahid ko aashu le yiniharu ko bhalai hunna

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @shyamsunuwar1463
    @shyamsunuwar1463 7 วันที่ผ่านมา

    राजा चै अब कस्लाई बनाउने?

    • @dineshdhungel9938
      @dineshdhungel9938 7 วันที่ผ่านมา

      संसारको इतिहास पढनोस अनि थाहा लाग्छ राजा को हुन्छ ? जापान, बेलायत, थाइल्याण्ड आदि राजा भएको मुलुकमा को राजा हुन्छ थाहा छ ? राजाका सन्तान राजा हुन्छन् त्यति पनि थाहा छैन ? नेपाल पनि त्यै हो ।

  • @RajanBasnyat
    @RajanBasnyat 7 วันที่ผ่านมา

    तपाईं केा एउटै अलाप सधै काम लागेन