ठूला नेता थुनेर सरकार छाड्दै रास्वपा, उपयुक्त नेता र मौकाको खोजी, २ वर्ष विवादमै बित्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 212

  • @TulsiThapa-gw9cw
    @TulsiThapa-gw9cw 4 หลายเดือนก่อน +1

    रबि महान छ नेपाल को छोरा हो । तर , मात्र जब आफ्ना सहकारीको मुद्धा को छिनोफानो गरि आफू निर्दोष हुदैन तबसम्म म त पतौदैन । धन्यवाद ठग त ठग नै हो नि । तर अप्सन बाकी छ।

  • @madankarki2964
    @madankarki2964 4 หลายเดือนก่อน +19

    नेपाली जनताको आशा र भरोसा भनेको नै स्वतन्त्र पार्टी हो। तपाईँ १२ भाइले जेसुकै कुरा गरे पनि गर

  • @ybcreation1502
    @ybcreation1502 4 หลายเดือนก่อน +7

    2084 सम्मलाइ मेरो रबिलाइ समर्थन छ।

  • @sonscreations8880
    @sonscreations8880 4 หลายเดือนก่อน +7

    कान्तिपुरले एकोहोरो सहकारी छापेकै भर मा ठग बनायो अब yoho ले एकोहोरो फुट्दै छ फुट्दैछ भनेको भनेइ गरेर फुटाल्ने नै भो।

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 4 หลายเดือนก่อน +1

    Aajpani Aam janata Rabi ko sathma❤❤❤❤❤❤❤

  • @pradipkapri270
    @pradipkapri270 4 หลายเดือนก่อน +1

    Jay ghanti

  • @rajeshadhikari4154
    @rajeshadhikari4154 4 หลายเดือนก่อน +13

    गर्जन अनुसार त अभ्यास होइन रबि जि
    हामीले खोजेको अर्कै हो हामीले खोजेको झम्ट्ने काम गर्नुस

    • @journey.life5
      @journey.life5 4 หลายเดือนก่อน +2

      21 सिट्ले भनेको जस्तो रिजल्ट दिन सक्दैन। बहुमत दिन सक्यो भने अनि भन्न मिल्छ

    • @user_rai_jetha
      @user_rai_jetha 4 หลายเดือนก่อน

      😂😂😂उहाँको उदेश्य नै गृहमन्त्री हुने सहकारी ठगी लुकाउने😅😅😅

  • @nishantbist1007
    @nishantbist1007 4 หลายเดือนก่อน +2

    यि बाह्र भाई हरुले कहिले पनि सहि र सत्तेय समाचार कहिल्यै पनि हाल्दैन।
    जहिले पनि रा स पा को खेदो मात्र हुन्छ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 4 หลายเดือนก่อน +8

    सहि मानिसलाइ चाहियको हो सहि नेत्रीत्व भ्रस्टको लागित पहिलेकै ठिक छनि

  • @khadaksinghrokaya7259
    @khadaksinghrokaya7259 4 หลายเดือนก่อน +5

    Good luck rabi

  • @Uttam_Thadarai
    @Uttam_Thadarai 4 หลายเดือนก่อน +2

    अरु त सबै ठिकै छ तर रा स्व पा पार्टी ले सरकार छोड्दै गर्दा मन्त्री सुमना श्रेष्ठ ले गरेका काम हरुले निरन्तरता पाउने भएन 😢😢😢😢

  • @bheshbasnet1885
    @bheshbasnet1885 4 หลายเดือนก่อน +25

    जनताको बिश्वास अझै तल झरेको छैन है पत्रकार ज्यु।।

    • @top10slist94
      @top10slist94 4 หลายเดือนก่อน +3

      Janata haru ko hoina andhabhakta haruko hola.

    • @Mingmarification
      @Mingmarification 4 หลายเดือนก่อน

      पुरानो पाकेर कुहिए, नया जोगी सहकारी पार्टी काचै कुहिएर देसै गन्हायो ।

    • @BikashKarki-v3y
      @BikashKarki-v3y 4 หลายเดือนก่อน

      Tero kangresh yemale mawobadi vanda ta naya bata nai ho aasha x ​@@top10slist94

  • @YUSK1991
    @YUSK1991 4 หลายเดือนก่อน +8

    आजकाल रवी को नाम नराखी समाचार बिक्री हुन छाडेको छ। गार्हो छ 12भाइ हरुलाई।

  • @Vishalthapa2
    @Vishalthapa2 4 หลายเดือนก่อน +39

    तिमिहरुले भन्दैमा रास्वपा सकिँदैन नि चाटुकार जि

  • @Everestpool2000
    @Everestpool2000 4 หลายเดือนก่อน

    १२ भाइ मध्ये कै एक भाइ परेछौ जे जे भन्नु छ , भन जनताको आशा मरेको छैन।।

  • @Mingmarification
    @Mingmarification 4 หลายเดือนก่อน +1

    पुरानो पाकेर कुहिए, नया जोगी सहकारी पार्टी काचै कुहिएर देसै गन्हायो ।

  • @acharyasangemingmaofficial
    @acharyasangemingmaofficial 4 หลายเดือนก่อน +4

    तिमीहरूले भ्रषटचार गर्न हुने
    मैले भ्रष्टचार गर्दा किना नहुने,
    त्यसैले मेराे फाईल खाेल्ने माग नगर
    नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु ।
    पत्रकार हुँदा नेता खराब
    नेता भएपछि पत्रकार खराब,
    प्रतिपक्षमा हुँदा सरकार खराब
    सरकारमा हुँदा प्रतिपक्ष खराब ।
    बोल्ने ठाँउमा हुँदा काम गर्न देउ
    काम गर्ने ठाँउमा हुँदा बोल्न देउ ,
    चुनाव अगाडी No, Not again
    चुनाव पछि Again and Again ।
    चुनाव अगाडी नानीका बा,
    चुनाव पछि आफ्नै बा
    मुस्किल छ ऐ मेरा बा!
    के गरूम त त्यसका बा!!
    रावि दाई, छानीछनि खाई!!!
    ऐता नि लुटे त्येता नि लुटे,
    जुक्काकै हाे, जुक्केकै हाे

    • @amitkc6352
      @amitkc6352 4 หลายเดือนก่อน

      Ekdum sahi

  • @Khotang40
    @Khotang40 3 หลายเดือนก่อน

    सहकारीको अहंकार👎️👎️ रास्वपा भन्नू कलन्क उस्तै हो ।

  • @bbsivlgs
    @bbsivlgs 4 หลายเดือนก่อน +2

    भन्ने बित्तिकै समात्छ ।काम गर्न नदिने सङ्सद बैथक नै बन्द गरेर बिरोध गर्ने चोर हरु र भ्रस्त हरु ले नेपाल मा केहि गर्न दिदैन

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 หลายเดือนก่อน +2

    अहिले आएर रास्वपा पनि, काङ्ग्रेस, एमाले, माअाेवादी कै लाईनमा, जनता झुक्याउने खेलमा खटाइएको जस्तो लाग्यो ?

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 3 หลายเดือนก่อน

    सहकारी ठग को पार्टी लगायत सम्पूर्ण भ्रष्ट देशद्रोही देश बेचुवा बाहुन नेता हरुको सर्वनाश भएर बालेन र हर्क जस्ता शक्तिको उदाय भएको हेर्न चाहन्छु

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 4 หลายเดือนก่อน +1

    नो नोट एगेन भन्ने मान्छेको पनि राजनीति देख्यो तर म पनि कुनै दिन थियो फुल्ली सपोर्टर
    तर अहिले नो नोट एगेन भन्ने मान्छेको कुरा सुन्दै बकवास हाँस उठ्छ

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 4 หลายเดือนก่อน

    Good luck Ravi sir 🔔❤❤❤❤

  • @shotmandu
    @shotmandu 4 หลายเดือนก่อน +5

    सहकारी ठगहरुको साझा संगठन हो रास्वपा।

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Ah tero bawu haru ly desh khaisake muji

  • @khemrajgiri5751
    @khemrajgiri5751 4 หลายเดือนก่อน

    Rabi always positive person 🔔 🙏

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 4 หลายเดือนก่อน +4

    एक पत्रकार महोदयज्यू २० २२ वर्षसम्म नेताहरूले के गर्न सकेन १०० दिनमा के गर्छ छ महिनामा के गर्छ गर्न दिनुहोस् न

    • @pra_deel5136
      @pra_deel5136 4 หลายเดือนก่อน

      थाहा रहेछ त गर्न सक्दैन भनेर किन गफ हान्य त 100 days वाला😂

    • @PrakashGurung007
      @PrakashGurung007 4 หลายเดือนก่อน

      गफै त हो नि सम्धि भने जस्तै भो घन्टि पार्टिको हर्कत😂

  • @DurgaBhattrai-sj8tp
    @DurgaBhattrai-sj8tp 4 หลายเดือนก่อน

    रासपा रबिगृहमन्त्रि नभयकाे भय रबिलाइ प्रचण्ड ओलिले काखि नच्यपेकाे भय जिबिराइ पक्राउ परेकाेभय रबिकाे इमानदारितादेखिनेथियाे झाेलेहरुकाे चुलाेपनि बलनछाडथियाे

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 หลายเดือนก่อน

    यो मिडिया ठिक छैन किन रासपाको पछाडी लेगेको होला रासपा नेताको भनाइ एक छँ तर यो हो टिभी ले अर्कै बुझेको छँ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 4 หลายเดือนก่อน +17

    सपनमा खोले खायको कुरा नगर पत्रकार ज्यु 80 % जनताको समर्थन छ बालेन र रबिलाइ

    • @uniqkarki10
      @uniqkarki10 4 หลายเดือนก่อน +9

      pakhey balen ko name American broker agent sanga na jod

    • @HumbahadurBhusal
      @HumbahadurBhusal 4 หลายเดือนก่อน

      ठग लाई राजा वालेन सङ्ग दाज्नु मुर्खता हो

    • @top10slist94
      @top10slist94 4 หลายเดือนก่อน +4

      Balen vaneko kaam garne manxe ho...balrn ko agadi rabi ko haisiyat dekhiyena.

    • @digital.bhuwan
      @digital.bhuwan 4 หลายเดือนก่อน +3

      Balen ko naam kina jodeko yo fataha saga

    • @BroArj
      @BroArj 4 หลายเดือนก่อน +3

      रबिले के गर्छ जे गर्छ देखियो मुजि बालेनलाइ बीचमा न लेराउ🤔

  • @Birsinghtamang297
    @Birsinghtamang297 4 หลายเดือนก่อน +7

    यो पशुकारहरुले जति रबिको खेदो खने पनि रबि सकिने छैन

  • @ajaysing1250
    @ajaysing1250 4 หลายเดือนก่อน

    अहिलेसम्मकै थर्ड क्लास पार्टी भनेको रासपा भयो

  • @RakshyaKarki-hs3pv
    @RakshyaKarki-hs3pv 4 หลายเดือนก่อน

    रबि दाइ plz अब कम बोल्नु धेरै काम गर्नु न जनताको मन निरास छाउदै छ

  • @harishrestha7896
    @harishrestha7896 4 หลายเดือนก่อน

    काम भनदा गफ भयाे रबि सर

  • @amalarai4117
    @amalarai4117 4 หลายเดือนก่อน

    सहकारी ठग भनियको जिबी राई कता छन् ??? म नि एक सहकारी पिडीत हु 😢 सहकारी पिडीतलाई चाडै न्याय मिल्छ भन्ने आशा लिएको छौ 🙏🏻

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Ghadi Chor lai sod jatha hos ki jathi

  • @kumarikumari-zd9hd
    @kumarikumari-zd9hd 4 หลายเดือนก่อน

    यो मुकुल भन्ने जन्तुले रबिलाइ धोका दिदैछ भने पाति ले कार्बाहि गर्नुपर्छ🙄🙄🙄🙄

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 4 หลายเดือนก่อน

    सल्लाह गर्दा गर्दै सात घर माझी बगायो।

  • @tarjanmagar2072
    @tarjanmagar2072 4 หลายเดือนก่อน

    देश लाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने यि भष्ट्रचारी पार्टी लाई पटन गर्नै को लागी आज रबि ज्यू को जन्म भएको हो , जसले जे आरोप लगाए पनि जनताहरू अब भ्रममा पर्ने छैनन् ।जय घण्टी 🙏❣️

  • @krishnashrees1863
    @krishnashrees1863 4 หลายเดือนก่อน

    साइलो भाइ कति रिस गर्छौ यार पेत पाल्न लाई जे पनि लेख्ने हैत

  • @nareshpujara6154
    @nareshpujara6154 4 หลายเดือนก่อน +1

    Yoho Television पनी हात धोयर पछी लागेको छ कता छ २ धार २० सिट ले कसरी सरकार को नेतृत्व गर्न सक्छ?

  • @thitokto5556
    @thitokto5556 4 หลายเดือนก่อน

    अब देखियो 100 दिन अब को बोलित सब भुकेकै मानिने छ म byby रासपा 😢😢😢😢

  • @mahendradangol5585
    @mahendradangol5585 4 หลายเดือนก่อน +6

    झुक्यायो मोरो ले अन्धा नेपाली लाई

    • @raju-u4s8f
      @raju-u4s8f 4 หลายเดือนก่อน

      बिचारा पुरानो राम्रो गर्दै थियो नयाँले थगेछ भस्ट्चार गर्न नदेला जस्तो छ पुराना लागि

  • @LalsaudSaud-r7e
    @LalsaudSaud-r7e 4 หลายเดือนก่อน

    ❤❤❤

  • @padambanjade4330
    @padambanjade4330 4 หลายเดือนก่อน

    हेर हेर यीनीहरुको पर्तुकारीता! धीक्कार छ तीम्मीजस्ता मानीस पर्तुकार हुन्नुनै देशको बीडममन्ना हो! देशमा २५ ओटा मन्तीहरुछन तर तीनीहरुले के गर्रेका छन छा छैन । सबै ऐउटै पाटीलाई खुईलाउन्न लागेका छन !

  • @uttamAcha
    @uttamAcha 4 หลายเดือนก่อน +1

    12 bhai rip

  • @Mingmarification
    @Mingmarification 4 หลายเดือนก่อน

    सहकारी ठगको गफै बढी

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Tero bawu lai knbhanxaxs jatha nagrik manche bechny lai mujiii

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 4 หลายเดือนก่อน +1

    Kangress Ra patrucar matra ho

  • @Nepal1734
    @Nepal1734 4 หลายเดือนก่อน

    रबि को छवि राम्रो छैन अरुलाइ सभापति बनाएर पार्टी जोगाउनु पर्छ

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 4 หลายเดือนก่อน +1

    यो सहकारी ठगले केही माखो मार्ने वाला छैन

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Ah ta tero bawuly mare KO xa makha jatha hos ki jathi muji

  • @kajirambk6802
    @kajirambk6802 4 หลายเดือนก่อน +2

    गफ मात्रै हो यसको पनि

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 4 หลายเดือนก่อน

    धेरै भाषण न छाट्नु रबि जि काम गरेर देखाउन पराे भ्रष्ट अपराधि हरुलायि पक्रेर जेलकाेच नत्रर घरगयर बस नामर्दकिन बनेकाे

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Jail koche kai ta xa k garxu timro kaka bawu haru xan adalat ma . Jail kochiyo ki birami parxan .

  • @narendrarimal9592
    @narendrarimal9592 4 หลายเดือนก่อน

    रवी जि सिके रावल अाफु किन सरकारमा गएन सिकेले भनेकै छन् म सरकारमा गए रवीकाे कस्तो अवश्था भयो यही उदाहरण दिन्छन् रवी जि तपाई लाई लाज लग्दैन।

  • @yubrajpandey3948
    @yubrajpandey3948 4 หลายเดือนก่อน

    यस्ता सम्बन्धका कुरा पत्रकारले कसरी थाहा पाउछौ हो।प्रष्ट छ त,रास्वपाको विरुद्ध को चाहिँ नलागेको छ र मिडिया,ब्यक्ति,राजनीति दलहरु अनि बौद्धिक मानिनेहरु।अनि यस्ता न्युजलाई
    मान्नु पर्ने होला।।

  • @uttamkarki599
    @uttamkarki599 4 หลายเดือนก่อน

    बिश्वास त मिडिया को कम छ!!

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 4 หลายเดือนก่อน

    रास्वपा खहरेको भेल हो
    यो पाटि बाट देशबिकास हुन्छ भन्नु
    र भ्रष्टाचारि जेल जान्छन भन्नु मुतको पानिले न्यानो हुन्छ भन्नु सरह हो

  • @kshetragharti4978
    @kshetragharti4978 4 หลายเดือนก่อน

    पुराना दलसँग रासपाको तुलना गर्नु पुराना दलको अपमान हुन्छ । पुराना दलहरुको ईतिहास हेरौ फरक फरक कालखण्डमा सङ्घर्ष गरेर ईतिहास रचे रासपाले पुराना दल भित्रका केही खराव पात्र र प्रवृतिलाइ तथानाम गालि गरेर अब्बल साबित हुन खोज्ने बहुरुपि ठग प्रतिशोधि प्रवृतिको कुनैइतिहास नभएको शिर न पुच्छरको पार्टि रासपाबाट परिबर्तनको आसा गर्नु मुर्खता बाहेक अरु केही होइन ।

  • @atmaramram9921
    @atmaramram9921 3 หลายเดือนก่อน

    नेपालमा ठुला पार्टी भन्दा साना पार्टी फाइदामा देखिन्छन । देशमा एक पार्टिले सरकार चलाउन शक्दैन । यो देशको इतिहास बटाउछ । जनताले बहुमत दिय पनि पार्टी फुटछ ।

  • @YogarajgaunleThapaliya
    @YogarajgaunleThapaliya 4 หลายเดือนก่อน

    केही नगर्ने लगभग निश्चित भएको छ !

  • @zxzxzx251
    @zxzxzx251 4 หลายเดือนก่อน

    दुःख गरेर लडेर आएको भए पो पार्टी सकिने डर हुन्थ्यो,कागताली पारेर आएका रवि र यसको ग्याङ्ग लाई बाल भो।
    ,५ वर्ष मोज त्यसपछि यत्रै सिति सब जाओस् भाडमा

  • @Nisha-88-u8v
    @Nisha-88-u8v 4 หลายเดือนก่อน

    रबिलाइ बाेल्न मात्रै छुट छैन । बाेल्नै मात्र त पहिले नै ठिक थियाे नि राजनीतिमा जानु किन थियाे र ?

  • @nischaltiwari4730
    @nischaltiwari4730 4 หลายเดือนก่อน +1

    कुन पार्टीको पत्रकार हो महासहित कहिले भन्दैमा बाँकी तोक्ने फुट्ने हो र

  • @NarNepali-zx8xr
    @NarNepali-zx8xr 4 หลายเดือนก่อน

    बाह्र्भाईलाई केही गर्दानी राम्रो हुदैन

  • @Kaale_keto
    @Kaale_keto 4 หลายเดือนก่อน +1

    रबिलाइ काम गर्न गार्‍हो भयकै हो किन कि गठबन्धन मा छन

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 4 หลายเดือนก่อน

    ओलिको सुसारे भयो रास्वपा।

  • @rajankarki9768
    @rajankarki9768 4 หลายเดือนก่อน

    तिमी पहिले मौलिक नेपाल सिदान्तमा आँउ । यो देशमा मौलिक नेपाल र राजसंस्थामा किलिएर भएर आँउ । नभए तिमि सक्किनेमा कसैले रोक्न सक्दैन । कुरा वुझ नागरिकको मनो भावना बुझ- हल्कारुपमा नलेऔ । समयले तिमि/ वालेन / ज्ञानेन्द्र हर्क गोपाल लगायतलाई मौका परेको छ- पछुताउँन पर्ला होस गर ।।

  • @pushpasth7732
    @pushpasth7732 4 หลายเดือนก่อน

    सहकारीको भारी बोकि हाल्यो अब जेल को नेल बोके पछि सकिन्छ । खहरे खोला सुक्न समय लाग्दैन

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 4 หลายเดือนก่อน

    बल्कारी हत्यारा आस्वासन र जि बि भगाउनु सार्वजानिक नगरे रा प्र पा देशले बाइबाइ गर्ने निस्चय छ।

  • @LataGhimire-jp8lu
    @LataGhimire-jp8lu 4 หลายเดือนก่อน

    रबि लाई काम गर्न देउ

  • @SanoBabu-u9d
    @SanoBabu-u9d 4 หลายเดือนก่อน

    OTP राजनीति भनेको ठिकै रहेछ। एकपटक ठुलो पदमा बसेर टन्न कमाउने र बॅाकी जिवन लम्पसार परेर खाने अनि भॅाडमै जाओस राजनीति।

  • @dcaccess3499
    @dcaccess3499 4 หลายเดือนก่อน

    मिसन ८४ भनेर हिड्ने यस्ता फटाहा रबि मिसन ८१मा नै सत्ता मोहमा लागेर हिड्नलाई कसरी ८४मा भो दिनु र खै

  • @HariSigdel-lh5ue
    @HariSigdel-lh5ue 4 หลายเดือนก่อน +1

    यी पनि ढोंगी पुत्रकार हुन क्या हो । जहिले पनि खेदो खन्ने होइन नि ! पत्रकार्त निश्पक्ताको आडमा काम गर्न पर्छ। पुत्रकार ले एकहोरो खेदो गर्छ ?

  • @renushrestha4757
    @renushrestha4757 4 หลายเดือนก่อน

    Kura dherae kura garcha rabi.

  • @Rajendraprajuli
    @Rajendraprajuli 4 หลายเดือนก่อน

    केही हुदैन बाेलेर काम हुन पछ तर काम भयन

  • @BeautifulVillage-k4m
    @BeautifulVillage-k4m 4 หลายเดือนก่อน

    केटाे चलाख छ भविष्य सुन्दर छ😢

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 4 หลายเดือนก่อน +1

    समाचार हो कि , कथा सुनाएको हो मनोगन्ते कुरा गर्छ

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 4 หลายเดือนก่อน

    अदालत तेरो हलो अड्काउने अनी देशमा कयापलट चै नयाँ ले गर्दिन पर्ने
    अदालत ले किन भाजो हाल्छ देखेको छैन र

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 4 หลายเดือนก่อน

    पत्रकार हाे हचुवा नबाेल तिमरा बुडा नेताले यतिका बरस केगरे रबिले दुई बरसमा केही हुदैन रबि बालेन ज्ञानेन्द्र यक भयसि देश बनच भने साेच

  • @ratnashahi0340
    @ratnashahi0340 4 หลายเดือนก่อน

    12 भाइ मध्य को 1 भाइको अङ्स यो मिडिया पनि रहेछ

  • @balramking5630
    @balramking5630 4 หลายเดือนก่อน +1

    मिडिया को रोईलो 😂

  • @Sanruth977
    @Sanruth977 4 หลายเดือนก่อน

    गफै हो 😂😂😂😂

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 4 หลายเดือนก่อน +5

    रबिले यदि ठुला अजिङगर पक्रियर खोरमा नहुलि सरकार बाट बाहिरिये भने समाजमा उनि प्रतिको लोकपृयता साथ समर्थन ह्वात्तै घटने निस्चित छ ।जनता अब सुन्न चाहदैनन हेर्न मात्र चाहन्छन ।

  • @balaramrai166
    @balaramrai166 4 หลายเดือนก่อน +1

    पुराना भन्दानि गएको निक्लियो फटहा!!

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Ah muji taily Janis khate

    • @balaramrai166
      @balaramrai166 4 หลายเดือนก่อน

      @@MadanbahikMadan तेरो औकात जानेर भनेकोहो मादरचोद!!

  • @MegaParajuli
    @MegaParajuli 4 หลายเดือนก่อน

    चौथो दलाले ३५ साल देखि भ्रष्टले सकेको देस सुधार्नु पर्ने तेरिमा झ्याक्ने हो

  • @nischallamichhane1220
    @nischallamichhane1220 4 หลายเดือนก่อน

    Yettiko channel vayera pani , kati hawaa thumbnail rakheko ho ??MediaCredibility ??

  • @ramezpokhrel4543
    @ramezpokhrel4543 4 หลายเดือนก่อน

    तिमिहरु पत्रकार लाई समचार लेख्न आउदैन है!

  • @firojmiya8885
    @firojmiya8885 4 หลายเดือนก่อน

    एउटा कोदालो हात मा थमाएर 1 बिगाहा जमिन खन भनेर हुदैन।पुर्ण बहुमत अथवा अदालत को रोक्टोक बिना काम गर्न पाए अवस्य परिबर्तन आउँछ।12 भाइ जति भुकेपनी रास्वपा फुट्दैन😂।

  • @SurendraMahara-y1z
    @SurendraMahara-y1z 4 หลายเดือนก่อน

    मिसन ८४.......!
    बालेन युग

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 4 หลายเดือนก่อน +1

    मेरो भोट खेर गयो कस्तो नराम्रो सङ झुकायो नि अहिले त जे मा पनि भाग खोज्ने हुदाहुदै राजदूत पनि २ पायो रे छि के दिनमा भोट हालिएछ नि हे दैब ।

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Jhut na bolana jatha hos ki jathi .

  • @yaggabk2244
    @yaggabk2244 4 หลายเดือนก่อน

    12 भाइ मिडिया हो कि क्याहो

  • @nareshkhadka2378
    @nareshkhadka2378 4 หลายเดือนก่อน

    गफाडि जोगि हरु लाइ बहिस्कार गरेकै बेश

  • @BaburamKumal-l4h
    @BaburamKumal-l4h 4 หลายเดือนก่อน

    यो समाचार बनाउनु को औचित्य के हो ? छेउ टुप्पो केही बुझिन

  • @nabrajabasnet3169
    @nabrajabasnet3169 4 หลายเดือนก่อน

    Sahakri cor

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 4 หลายเดือนก่อน

    Patarkar le bhaneko jastai jhaya smauna mildain hola

  • @sanusubba-e5g
    @sanusubba-e5g 4 หลายเดือนก่อน

    यो कुन भाइको समचारहो

  • @sitarambasyal5582
    @sitarambasyal5582 4 หลายเดือนก่อน

    🎉🎉Nepali janta lai thagna ho huna khai xina 🎉🎉

  • @dineshmainali369
    @dineshmainali369 4 หลายเดือนก่อน

    Yoho television ko job nai yehiho.bhram chharne

  • @ajayagamingkp4572
    @ajayagamingkp4572 4 หลายเดือนก่อน

    म खाना र नास्ताको रुपमा लाज खाने मान्छे हो।अब अदालतले जेल कोचे पनि जेल भित्रबाटै मन्त्रालय चलाउन सक्छु,चोरहरुलाई समात्नु अघि चोर नभाग्ला भनेर उसको लोकेसन पत्ता लगाई सार्बजनिक गर्छु,सहकारीको रकम लिनलाई सहकारी नियम हामीहरुमा लागु हुदैन,सम्सदमा बोल्ने मात्र हो।बोलेको कुरा कति सत्यता छ, कति ब्यबहारमा लागु हुन्छ त्यो त भगवानको हातको कुरा हो।के सोचेका छौ भाई हो।म नयाँ हो के नयाँ बिल्कुल नयाँ ।बल्ल थाहा पायौ

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh 4 หลายเดือนก่อน +1

    रबिको कारन ले रास्वपा डुब्यो।।
    यिनीहरुको कार्य शैली बाट यो देशले रास्वपा बाट आशा नगर्दा हुन्छ।
    चान्स पाउंदा पनि काम गर्न नसक्नेले अगामी इलेक्शनमा चान्स पाउन गार्हो छ।
    रबि स्वार्थको लागी जेपनि अनैतीक कार्य गर्न सक्ने देखिएकोले यो पार्टी सफल नहुने देखिन्छ।
    रास्वपाका सांसद हरुले राम्रा मन्त्रालय पाउंदा पनि काम गर्न र जनतालाई बिश्वास दिलाउन नसकेको पुरानै पार्टीको शैलिमा धुन्मुन गरेकोले समिक्षा गर्दा असफल पार्टी प्रमाणित भएको छ यद्धपी नयाँ पिढी का युबा भनिए पनि काम लायक पार्टी नरहेको पाइएको छ।
    हल्ला बढी गर्ने काम नगर्ने र पूरानो र ठूलो पार्टी को गोडा मुनी लडीबुडी मात्र गरेको सामना गर्न नसक्ने खुबिहिन रहेको पाइयो।
    आजसम्म कै गुहे पार्टी प्रमाणीत भएको छ।
    यो पार्टीको भबिष्य अन्धकार छ।

  • @HariShresthaHariShrestha-m6v
    @HariShresthaHariShrestha-m6v 4 หลายเดือนก่อน

    Stand badi vyo yinko

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 4 หลายเดือนก่อน +1

    महाफटाहा रवि यस्ले जनता ठगि सक्यो अब देश सक्छ !!!

    • @MadanbahikMadan
      @MadanbahikMadan 4 หลายเดือนก่อน

      Janis khate Chor taily

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh 4 หลายเดือนก่อน

    Npl ko kasingar dherai xa yo fohor hataune garho xa