🇳🇵🙏 सिद्धार्थ गौतम लुम्बिनीमा जन्मेको भन्ने कुरा ईतिहासमा पाईन्छ । बुद्ध चाहिँ सिद्धार्थ गौतमको ऋदयमा तथागत गर्भबाट जन्मेको भन्ने कुरा आध्यात्मिक चिन्तन मननले बुझाऊँछ । आफू भित्रको चेतना र अरुमा भएको चेतना एउटै हो भन्ने बोध हुनु नै बुद्ध हो , चेतनाको चैतन्य अवस्था हो । मनको शुद्धता , स्थिरता , शुन्यतामा र चित्त , ऋदयको शुद्धतामा नै बुद्धत्व प्राप्त हुने हो । अत: सबै बुद्ध हुन सक्छन भनेर स्वयं श्री भगवान बुद्धले नै भन्नु भएको छ । समस्ता: लोका: सुखिनो भवन्तु । ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇♂️
१.शान्ति आफैभित्र हुन्छ यसलाई बाहिर नखोज।।गौतम बुद्ध।। २.आफ्नो दुखबाट टाढा नभाग।आफ्नो दुखलाई स्वीकार गर।तब तिमिलाई साचो खुशी मिल्नेछ।जानी राखकि दुख र सुखै दुबै क्षेणीक हुन।गौतम बुद्ध।। ३.जीवनमा कसैको दुखलाई मुल्यांकन नगर्नु किनकि समय र परिस्थिति कुनैपनी बेला परिवर्तन हुन सक्छ।।गौतम बुद्ध। ४.जीवन पाउनु भाग्यको कुरा हो।मृत्यु हुनु समयको कुरा हो।तर मरिसकेपछी पनि सबैको मन मस्तिष्कमा बस्नु त्यो चै कर्मको कुरा हो।गौतम बुद्ध।। ५.कुनैपनी ठूलो रुखको जरा जब सम्म काटिन्न तब पात र हागा मात्र काट्दैमा रुख मर्दैन।खैर पलाउन भने केही समय लाग्ला।जीवन पनि यस्तै हो।सानो तिनो चोट र पिडाले जीवन मर्दैन।खैर सफलतामा अलिकति बाधा पुग्ला धैर्य गर दीन समय र सफलता सबैको जीवनमा आउनेछ।। 🌷🌷🌷भगवान गौतम बुद्ध🌷🌷🌷
Ani arko Kura k Yash dai maile yo comnet rupeshshower das KO kunai euta programme ma Pani garya thiyo BT no reply. Question k vani, kapilbastu lumbinima janmeka budhha tarai vegama, BT yo dharma manni chahi lektira, himali vagma xan vaugolik hisable kina esto? K Karan vayo esto tarai vagma janmeka hisable ta tarai vegama yo dharma manni manxe dherai huna parni hoina ra?
N̊åm̊o̊ B̊ůd̊d̊h̊å ẙå 🙏
Tapai pani buddha ho tara sutirahanu vayeko chha, rinpoche guru pani tapai jastai manche ho tara uha jagisaknu vayo, farak eti ho ❤😊❤
🇳🇵🙏
सिद्धार्थ गौतम लुम्बिनीमा जन्मेको भन्ने कुरा ईतिहासमा पाईन्छ । बुद्ध चाहिँ सिद्धार्थ गौतमको ऋदयमा तथागत गर्भबाट जन्मेको भन्ने कुरा आध्यात्मिक चिन्तन मननले बुझाऊँछ । आफू भित्रको चेतना र अरुमा भएको चेतना एउटै हो भन्ने बोध हुनु नै बुद्ध हो , चेतनाको चैतन्य अवस्था हो । मनको शुद्धता , स्थिरता , शुन्यतामा र चित्त , ऋदयको शुद्धतामा नै बुद्धत्व प्राप्त हुने हो । अत: सबै बुद्ध हुन सक्छन भनेर स्वयं श्री भगवान बुद्धले नै भन्नु भएको छ ।
समस्ता: लोका: सुखिनो भवन्तु ।
❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇♂️
Namo buddhaya❤❤❤
Very nice yash kumar Ji
१.शान्ति आफैभित्र हुन्छ यसलाई बाहिर नखोज।।गौतम बुद्ध।।
२.आफ्नो दुखबाट टाढा नभाग।आफ्नो दुखलाई स्वीकार गर।तब तिमिलाई साचो खुशी मिल्नेछ।जानी राखकि दुख र सुखै दुबै क्षेणीक हुन।गौतम बुद्ध।।
३.जीवनमा कसैको दुखलाई मुल्यांकन नगर्नु किनकि समय र परिस्थिति कुनैपनी बेला परिवर्तन हुन सक्छ।।गौतम बुद्ध।
४.जीवन पाउनु भाग्यको कुरा हो।मृत्यु हुनु समयको कुरा हो।तर मरिसकेपछी पनि सबैको मन मस्तिष्कमा बस्नु त्यो चै कर्मको कुरा हो।गौतम बुद्ध।।
५.कुनैपनी ठूलो रुखको जरा जब सम्म काटिन्न तब पात र हागा मात्र काट्दैमा रुख मर्दैन।खैर पलाउन भने केही समय लाग्ला।जीवन पनि यस्तै हो।सानो तिनो चोट र पिडाले जीवन मर्दैन।खैर सफलतामा अलिकति बाधा पुग्ला धैर्य गर दीन समय र सफलता सबैको जीवनमा आउनेछ।।
🌷🌷🌷भगवान गौतम बुद्ध🌷🌷🌷
Thankyou Rimpoche 🙏🙏🙏🌺
Tashi delek Renpoche la.
🙏🙏🙏🌻🌻🌻
Tashidelek lha Rinpoche lha
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
🙏🙏🙏♥️♥️♥️🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏🌺🌺🌺🌈
❤❤❤❤
🙏
🙏🙏🙏🌷
🌹🌹🌹
Very basic and typical problem of Yash kumar
🙏🙏🙏💐💐💐🪷🌻🌹🌺
Sir tapai yo bare bujna chahanu hunxa vane india ko Sandeep maheswari ko videos hernus dualty ko bare bujnu hunxa
🙏🙏🙏😌
Sandeep maheswari ko videos hernu
Ani arko Kura k Yash dai maile yo comnet rupeshshower das KO kunai euta programme ma Pani garya thiyo BT no reply. Question k vani, kapilbastu lumbinima janmeka budhha tarai vegama, BT yo dharma manni chahi lektira, himali vagma xan vaugolik hisable kina esto? K Karan vayo esto tarai vagma janmeka hisable ta tarai vegama yo dharma manni manxe dherai huna parni hoina ra?
🙏💐🙏🌼🙏💐🙏
🙏🙏🙏🌹
💐💐💐🙏🙏🙏
🙏💐🙏💐🙏💐
🙏🏼🙏🏼🌺🌺
🙏🙏🙏
❤❤❤❤
❤❤❤
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏🙏
🙏🙏🙏