Janardan Sharma (Deputy General Secretary, CPN-Maoist Center)| Fireside | 13 January 2025

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น •

  • @pradipbhujel8936
    @pradipbhujel8936 14 วันที่ผ่านมา +32

    अहिले सम्म जनार्दन शर्मा को कुरा मा धेरै आशावादी नै छौ कार्यान्वयन मा जोडदिदा सम्भावना छ

  • @janakbk1256
    @janakbk1256 14 วันที่ผ่านมา +27

    उज्यालो नेपाल बनाउन म उहाँ को भुमिका 100% छ ।

  • @Holybiblechurch195
    @Holybiblechurch195 11 วันที่ผ่านมา +4

    खुल्ला बहसमा लोकप्रिय एवं निडर नेता जनार्दन शर्मा प्रभाकर!

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 13 วันที่ผ่านมา +7

    जनार्दन शर्मा राम्रो नेता हो पहिलो कार्य काल राम्रो भो

  • @thirghisingofficial
    @thirghisingofficial 14 วันที่ผ่านมา +6

    यो कार्यक्रम प्रस्तोता अत्यन्तै मन पर्छ शालिनतापन आवाज

  • @indramanithapa2485
    @indramanithapa2485 14 วันที่ผ่านมา +23

    अहिलेको अबस्थामा देश र जनता लाई माया गर्ने पार्टी चाहिँ माओवादी नै रैछ अरुको तुलनामा अब जनताले बुझ्नु जरुरी छ।।।

    • @kpchapagain6977
      @kpchapagain6977 14 วันที่ผ่านมา +1

      मेराे नजरमा पाटि बिपक्षी रहदा मात्र हाे सत्ताकाे नेतृत्वमा पुगेपछि माअाेबादि पनि उस्तै लाग्याे ?

  • @hakku2193
    @hakku2193 14 วันที่ผ่านมา +11

    अब माओवादी केन्द्रको सभापति,अध्यक्ष, माओवादी केन्द्रको नेतृत्व कर्ता जनर्धन शार्मा हुनु पर्छ!🙏🙏🙏🙏🙏🙏

    • @haridangi4572
      @haridangi4572 14 วันที่ผ่านมา

      sabapati hudaina comrade
      😂

    • @bhubansayami
      @bhubansayami 14 วันที่ผ่านมา

      सभापति कांग्रेसको होर😂😂😅

  • @Travellingwithkb
    @Travellingwithkb 14 วันที่ผ่านมา +15

    जनार्दन उर्ज मन्त्री हुदा देशले लोडेसेडिङ्ग हटाका हुम कुलमानलाइ लियर

  • @hakku2193
    @hakku2193 14 วันที่ผ่านมา +3

    अब माओवादी केन्द्रको अध्यक्ष जनर्धन शार्मा हुनु पर्छ!🙏🙏🙏🙏🙏🙏

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 14 วันที่ผ่านมา +9

    उज्यालो नेपालका क नायक प्रभाकर जिन्दाबाद !! अबको विपल्प टुटफुट माओबादि केन्द्र + सच्चा देस भक्ति अबको विकल्प पक्का हो !!

  • @sg0620
    @sg0620 14 วันที่ผ่านมา +8

    माओवादी राम्रो नै छ अरु पुराना पार्टी भन्दा तर जातीय राज्य को कुरा नगरे खुलेर सपोर्ट गर्नु हुन्थयो

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 12 วันที่ผ่านมา

    आदरणीय उज्यालो नेता जनार्दन शर्मा "प्रभाकर" ✊

  • @sajaklama7507
    @sajaklama7507 14 วันที่ผ่านมา +7

    Good

  • @hariRam-j5x
    @hariRam-j5x 12 วันที่ผ่านมา +1

    जनार्दन एउटा नेपालको राजनिती बिकास र युवाहरुको रुचिको पात्र हुन तर उनलाइ सेतो मुसोकोरुपमा ढालेर सुनियोजित तरिकाले बदनाम गराएर सकाउने भय

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 14 วันที่ผ่านมา

    यी कुरा त कस्तो लाग्न लाग्यो भने दोहोरी लोक दोहोरी सम्बाद ।

  • @chakrachand1410
    @chakrachand1410 13 วันที่ผ่านมา +2

    Good thoughts, good leader! Our vote now will be for Maobadi!

  • @Sunilpariyar823
    @Sunilpariyar823 9 วันที่ผ่านมา

    ❤❤❤

  • @imDeben
    @imDeben 13 วันที่ผ่านมา +1

    माओवादीको शिद्धान्त विचार राम्रो हो तर नेतृत्वको कमजोरी अनि केही नेताको कारण नै आज यो हविगत भएको हो ।। 😊

  • @InfinixHot30i-t7l
    @InfinixHot30i-t7l 13 วันที่ผ่านมา +1

    Jay janardan sharma❤❤❤

  • @GurkhasKhukuri
    @GurkhasKhukuri 14 วันที่ผ่านมา +4

    I am from rolpa.. M west rukhum gako xu rolpa vanda derai bikash gareko xa..

  • @neeshamkhadka
    @neeshamkhadka 14 วันที่ผ่านมา +2

    माओवादी ले गल्ति त धेरै गरेको छ तर बर्तमान अबस्था मा माओवादी नै सहि दल चाइ पक्का हो 🤔 जुन जनयुद्ध गरेको थियो तेस्मा धेरै नै कमजोरी गरेका छन माओवादी ले 😢

  • @KiransinghNagari
    @KiransinghNagari 11 วันที่ผ่านมา

    अहिले सम्म समस्या नै ठमयाउन सकेकाे छैन 😂😂

  • @ArjunjhapaliArjunjhapali
    @ArjunjhapaliArjunjhapali 14 วันที่ผ่านมา +1

    गुट को राजनीति नगर्न अनुरोध गर्दछु प्रभाकर सर लाई

  • @abhishektamang5391
    @abhishektamang5391 12 วันที่ผ่านมา

    15/16 वर्ष सम्म हेरियो माओवादीलाई ।। अब एमाले, कांग्रेस, माओवादी होइन ।। नयाँलाई हेर्ने हो ।।। सबैको कुरा मात्रै रहेछ । काम कार्य गर्ने कोहि देखिएन।। प्रदेश सरकार हटाउनु पर्छ ।। उत्पादन आर्थिक पक्षलाई प्राथमिकतामा राख्नु पर्छ बल्ल अर्थिक क्षेत्रमा सुधार आउन सक्छ ।।

  • @digdarshankhabar4557
    @digdarshankhabar4557 12 วันที่ผ่านมา

    यो खतम होईछ यार यति बेला राष्टिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचण्ड लाई साथ दिएको बेला यो बिरोध गर्छ

  • @KhomGurung-mm6gn
    @KhomGurung-mm6gn 14 วันที่ผ่านมา +1

    बर्शामान पुन भन्दा धेरै राम्रो र भिजन भको नेता हो प्रचण्ड पछिको नेताको रुपमा लुन्छु म पुनहरु सुन खेती मात्र गर्ने हो।

    • @hiddenfact6858
      @hiddenfact6858 14 วันที่ผ่านมา

      अर्थमन्त्री हुँदा मुसा गएको थाहा पाउनुभएन?

  • @NityarajDahal
    @NityarajDahal 13 วันที่ผ่านมา

    प्रचण्ड सरकारले राम्रो काम गर्दागर्दै जनार्दन र हरिबोल गजुरेलले पार्टीले गरेको राम्रो कामको प्रचारप्रसार गर्नुको साटो पार्टीलाई बद्नाम गराउने,सबैभन्दा धेरै अबसर लिएर फेरि पदको बार्गेनिङ गर्ने,पार्टी नेताकार्यकर्ताहरुलाई निरुत्साहित गर्ने काम गर्नु भयो।जुन राम्रो हो।😊

  • @true-e9i
    @true-e9i 14 วันที่ผ่านมา +1

    28:33 कैले,कैले कैले..........😆😝😝

  • @nutanhk
    @nutanhk 14 วันที่ผ่านมา +1

    हैट भ्रष्टाचार जनार्दन शर्मा हो तथा यस्तो व्यक्ति लाई माउवादीका अध्यक्ष दिनु भनेको माउवादीको अन्तको शुरुआत हुने छ ।

  • @sushilmanandhar237
    @sushilmanandhar237 13 วันที่ผ่านมา

    विगतको निर्वाचनदेखि जनताले के-कस्ता सुविधा पाएका छन् ? यो प्रश्नको जवाफ कुनै निर्वाचित सांसदसँग छ ? वा राजनीतिक दलहरूसँग यसको जवाफ छ?

  • @prahaladthapa7961
    @prahaladthapa7961 13 วันที่ผ่านมา

    जंगलबाट आन्दोलन गरिरहँदा के के यजेन्डा जनतालाई बाडेर बारम्बार सरकारमा गयर कति पुरा भय ? कि हरेक नेता र सन्तानका घर र बिलासी सम्पती जोडियो ? जनतालाई देखाउन पर्दैन ?

  • @Aryal20nu
    @Aryal20nu 13 วันที่ผ่านมา

    आज भोलि त कान्तिपुर मा काम गर्ने पत्रकार देख्दा नि दया लागेर आउछ भन्या😂

  • @anmolthapa8574
    @anmolthapa8574 14 วันที่ผ่านมา +1

    Rukum ani desh kai lagi ramro neta jan neta janardan sharma nepalko san

  • @rajangole5606
    @rajangole5606 12 วันที่ผ่านมา

    प्रचण्ड पछि को अध्यक्ष नारायण कजि हो

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 14 วันที่ผ่านมา +2

    ज्यानमारा मुसा ।

  • @basudevsubedi5330
    @basudevsubedi5330 14 วันที่ผ่านมา

    जहिले पनि बर्ग जाती अनि भगोलिक बिभाजन को आधर मा राज्निती नगर्नुस । सम्पुर्ण नेपाल अनि नेपाली भनेर मुल राज्निती मा बिबेचना गर्नुस।

  • @gopalkhadka1178
    @gopalkhadka1178 8 วันที่ผ่านมา

    dang tulsipur

  • @GreenzonGreenzon-j2p
    @GreenzonGreenzon-j2p 13 วันที่ผ่านมา

    ईण्डाे पश्चिमा जासुस देश विरनेधि मिडिया कान्तिपुर बहिष्कार गराैं,

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 13 วันที่ผ่านมา

    वाधकका रुपमा स्थापित प्रचण्ड र तिनका नाता गाेता साथै तिनका व्यपारी र तस्कर कार्यकर्ता रहे सम्म याे तस्करकाे हावी भएकाे पार्टी काेल्याप्स नभै सुध्द्रेला र श्री पेच विनाका गणतन्त्रकाे राजा माहाराजा बनी सकेका व्यक्ती त्यागी हाेलान भनेर साेच्न सकेका छैनन भने नेपालका लागि मावाेवादी पार्टी शक्तिका रुपमा स्थापित हाेला भनेर जनताले याे विगत दुई दसककाे मुल्यांकन वाट परीकल्पना सम्म गर्न सक्दैनन ।

  • @yamthapa1025
    @yamthapa1025 13 วันที่ผ่านมา

    Comrade

  • @Amit-l8c5l
    @Amit-l8c5l 14 วันที่ผ่านมา

    कुरा मात्र गरेर हुँदैन मन्त्री ज्यू । तपाईं हरु नै हैन नेपाल मा भै राखेको उद्योग हरु बन्द गर्नु भएको ? खै ती उद्योग हरु खोल्ने सुधार गर्न को लागि के गर्नु भयो । गफ ले चिउरा भिज्दैन। देश मा जनता बसेर बाँच्ने आधार नै छैन । नेता का पुछार त्यो पनि सँगै जोडिएका भए मात्र केही अवसर पाउने , हैन भने अपना बन्ता भाड्में जाए जनता, भनेर चलिरहेको छ। के आस गर्नु तपाईं हरु बाट जनता र देश ले ?

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 13 วันที่ผ่านมา

    प्रचन्ड बाहेक को माओवादी चाहन्छन जनता तर त्यो माओवादी मा असम्भव छ उ नमरुन्जेल

  • @ramprasadghimire1123
    @ramprasadghimire1123 13 วันที่ผ่านมา

    जातीय कुरा बन्द गर ।
    माओवादी भन्ने शब्द हटाऊ ।
    जाडरक्सी खाने, जुवातास खेल्ने र श्रीमान-श्रीमती बाहेक अरुसँग यौनसम्पर्क बन्द गर ।
    बिज्ञान र अध्यात्मलाई सँगसँगै लैजाऊ ।
    पारदर्शी र मितब्य्यी बन ।
    सिद्धान्त र ब्यवहारमा एकरुपता ल्याऊ ।

  • @criston5199
    @criston5199 14 วันที่ผ่านมา +2

    मुसो हैनर यो।।
    मिठो बोल्ने रछ कुनै दिन कान्तिपुर ले डुबायो भन्थ्यो आज गएछ फेरि।

  • @karanbhandari9285
    @karanbhandari9285 13 วันที่ผ่านมา

    सिसि टिभि फुटेज लुकाउने मूसो 😂😂

  • @biswarajbhandari2661
    @biswarajbhandari2661 14 วันที่ผ่านมา

    यो जातिय आत्म निर्भर भनेकोके हो

  • @NirmalGautam-c2l
    @NirmalGautam-c2l 11 วันที่ผ่านมา

    Sambidhan chei 2019 ko lyaunu praxa comred

  • @manishmanishkunwar8165
    @manishmanishkunwar8165 14 วันที่ผ่านมา

    Asha lagdo varpardo neta kamred

  • @prashidhdakhadka8788
    @prashidhdakhadka8788 14 วันที่ผ่านมา

    CCTV camera ko yaad auxa uha comred Lai herda 😂😂😂😂

  • @rajendrabohara3988
    @rajendrabohara3988 13 วันที่ผ่านมา

    Nepal ko rajneeti le nepali janata haru ko pida kaile ni bujne wala chaina, jaba samman sikxit neta aaudaina..

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 14 วันที่ผ่านมา +3

    असल जुझारु नेता

  • @JM-rc5xv
    @JM-rc5xv 14 วันที่ผ่านมา

    चप्पल लगाएर राजनिति छिरेको दारि काट्ने पैसा कहा बाट आयो।😂😂
    माउबादि रहित देस बनाउ।

  • @SabitraRanabhat-y7g
    @SabitraRanabhat-y7g 14 วันที่ผ่านมา +3

    सि सि टिभि

  • @jhapaxpress986
    @jhapaxpress986 14 วันที่ผ่านมา

    18yrs sarkar ma basera anek kanda moj masti garera khane le aba kam garxa vanera kasle patyauxa,Vaye vaar ka neta party le kehi garne hoina janta le bibek prayog garna jaruri xa esta dhamiralai falna

  • @pratapbishwakarma5916
    @pratapbishwakarma5916 13 วันที่ผ่านมา

    Kulman singh lai jogaunu parcha

  • @hellowtomorrow7604
    @hellowtomorrow7604 13 วันที่ผ่านมา

    Maoist are far better then YML and Kalo Kangres
    But sangathan kamjor vayo

  • @Brahrish
    @Brahrish 9 วันที่ผ่านมา

    Agadi badnu..tapai nai ho hope!

  • @surajbhandari2725
    @surajbhandari2725 13 วันที่ผ่านมา

    Maobadi is far better than UML ans congress

  • @NirmalGautam-c2l
    @NirmalGautam-c2l 11 วันที่ผ่านมา

    Ahile dekhin nei tayari garnus bandu 2019 ko model yo desko hit garni sambidhan ho mahendra patha prachand patha le 40 lakha indian laai nepali nagrikta bechyo kamred

  • @lonewolf-u6k
    @lonewolf-u6k 13 วันที่ผ่านมา

    Channel को स्तर down नगर्नुहोस् येस्तो हरुलाई channel मा ल्याएर 😅😅।

  • @bikramthapa6885
    @bikramthapa6885 13 วันที่ผ่านมา

    Hernu man lagera hernu lageko ta kantipirko po logo rahex thait

  • @kpchapagain6977
    @kpchapagain6977 13 วันที่ผ่านมา

    प्रतिपक्षमा रहदामात्र याेगर्छाै त्याे गर्छौ भन्नेहुन सत्तामा पुगेपछि देस र जनताका नाममा माखाेसम्म मार्दैन्न ? अर्थमन्त्री हुदा सि सि टिभिकाे भिडियो तारकाटिकाटि गायब बनाउने यिनै जनार्दन हाेईन्न ?

  • @HariLama-x4j
    @HariLama-x4j 14 วันที่ผ่านมา

    Manis lai change garnu impossible jastai maoist lai pani change garna sakidaina

  • @babuaxlan4828
    @babuaxlan4828 14 วันที่ผ่านมา +1

    Her vai janardan parchnda rahunjell palo aune wala chinna 😅😅 yes ko lagi ki arko dasdhunga huna paro yesko lagi timro woukat chinna time pani dalall haru ko ghera ma chauu maobadj lai maobadi jasto babaune ho vane maobadi lai fore ra Biplap ra Biplap jasto party haru lai Ek banayera New party. Banauna parx 😂😂

  • @KrisSab768
    @KrisSab768 13 วันที่ผ่านมา

    Kp ko prabakta hunuhunchha kya ho Rupesh ji

  • @jagannathpokharel2550
    @jagannathpokharel2550 14 วันที่ผ่านมา

    तपाईं हरु त दुइभाई जस्ता देखिनुहुन्छ त

  • @AswinThapa-y1f
    @AswinThapa-y1f 14 วันที่ผ่านมา

    Pls ask ravibhawan gankunja school share her daughter also pass from but why

  • @sudiprai9649
    @sudiprai9649 14 วันที่ผ่านมา

    Patrkar ji ko Parshana Eakdam Ghahakilo Le comred janardha sharma ji lai Garo Garo pardai xa
    Bastab Ma 18 Basha Ma Mawabadi le Deash ko Lagi Chandal Ghatbandha futaune ra jodne matr kam gareko xa !

  • @a.dsuppliers4519
    @a.dsuppliers4519 14 วันที่ผ่านมา

    Gafai Dina janeka Chan hamra neta haru

  • @uttampandey4498
    @uttampandey4498 10 วันที่ผ่านมา +1

    😂😂

  • @rajeshghimire9231
    @rajeshghimire9231 14 วันที่ผ่านมา +1

    Yo fatale yemaleko khandan garnae sakhdaena.yesli yemale le bokirakhya chha.

  • @durgasunar8539
    @durgasunar8539 12 วันที่ผ่านมา

    Yo puturkar ho jasto x

  • @FifiFifu-ge4ij
    @FifiFifu-ge4ij 13 วันที่ผ่านมา

    Kantipur ko birod garthiyo tw yo mula .
    Aja pheri khutta dhogna gayexa.
    Sodis tw kina mero fake news post garis vanera tw janardan sharma

  • @amarg.m.7434
    @amarg.m.7434 13 วันที่ผ่านมา

    कैलास सिरोहिया लाई जेल कहिले हुन्छ कृते नगरिक्ता बनाएर जन्ता देस लुतुवा लाई कहिले बहस किन हुदैन कान्तिपुर TV मा 🤔

  • @PuskarNath-c3i
    @PuskarNath-c3i 12 วันที่ผ่านมา

    Hijoko din mandir des tute ko pap lageko ho atankari bidesi dala harulai

  • @Sangarshakoyatra
    @Sangarshakoyatra 14 วันที่ผ่านมา

    Rip kantipur

  • @piyushsingh6363
    @piyushsingh6363 14 วันที่ผ่านมา

    kailash sirohiya le afu arthamantri huda bargaining gareko share ko liscence ko lagi bhanney ani pheri kailash sirohoya ko kantipur ma aayera kina interview dinu parney? tha huda huda sapai.. emale, congress ra maobadi ko politics acchamma cha ra gajjab cha kailash sirohiya ani rameswor thapa sanga..ghumi phiri pugi halnu parcha uniharu ko ghar ko aagan ma

  • @FifiFifu-ge4ij
    @FifiFifu-ge4ij 13 วันที่ผ่านมา

    Paila yo reporter nai jhole xas tmiharu 2ta ko natak na suna tv mai bas tw kantipur youtube ma haina

  • @crg111
    @crg111 14 วันที่ผ่านมา

    Kantipure ko k sunnu bye

    • @BipulPanta
      @BipulPanta 14 วันที่ผ่านมา

      Talai kasle sun vanera kar gareko cha ta

  • @sh-yj2pq
    @sh-yj2pq 14 วันที่ผ่านมา

    अर्थमंत्री हुदा टन्न कमाएर नेतृत्वलाई च्यालेंज गर्ने हैसियत बनायी

  • @Devindra-w6y
    @Devindra-w6y 14 วันที่ผ่านมา

    17000 + 3 Rip

  • @NarendrakumarGurung-cf8ei
    @NarendrakumarGurung-cf8ei 13 วันที่ผ่านมา

    चिप्लिए।

  • @keshavbhattrai1402
    @keshavbhattrai1402 13 วันที่ผ่านมา

    Khoya khau aba...election bata socialism ..murkha banauxau janata lai..

  • @kvsecurity-pl8qq
    @kvsecurity-pl8qq 14 วันที่ผ่านมา

    Ta mulaa sabai bhanda bhrast hos kotte

  • @kvsecurity-pl8qq
    @kvsecurity-pl8qq 14 วันที่ผ่านมา

    Ta jasto chor nepali rajanitimaa ek bhrasT ko pradesh ho

  • @NarayanNewar-w7p
    @NarayanNewar-w7p 14 วันที่ผ่านมา

    Mawbadi MA dherai ramro neta haru xan barshaman pun Ra prachanda mawbadi KO dosro KP oli Hun

  • @morning8026
    @morning8026 14 วันที่ผ่านมา

    CCTV chor 17000 +3rip

  • @premsyantan3899
    @premsyantan3899 13 วันที่ผ่านมา

    Riggs

  • @NarayanNewar-w7p
    @NarayanNewar-w7p 14 วันที่ผ่านมา

    Prachanda Ra barshaman pun mawbadi KO KP oli Hun

  • @Purushottamganurel
    @Purushottamganurel 11 วันที่ผ่านมา

    Good

  • @NirmalGautam-c2l
    @NirmalGautam-c2l 11 วันที่ผ่านมา

    Ahile dekhin nei tayari garnus bandu 2019 ko model yo desko hit garni sambidhan ho mahendra patha prachand patha le 40 lakha indian laai nepali nagrikta bechyo kamred